आमममममम मनु चेली र इन्द्र लुङ्गा ले गाउनु भएको यो गित कसरी पो आज मात्रै सुन्दैछु म अचम्मै पर्दै छु , कसरी पो छुट्टाउनु पुगे हाउ, सम्पुर्ण टिम लाई सुभकामना
पालाम लाई बेस बनाएर रचिएको यो नयाँ भाका साचिकै गजप लाग्यो, शब्द चै लिम्बु भाषा प्रयोग गरेको भये चै खाट्टी लिम्बु गीत हुने थियो जस्लाई आजकाल पालाम भनिन्छ, Salute - Composer
मनु नेम्बाङको अभिनय त कस्तो सिरियस देखिन्छ । बास्तबिकता देखिन्छ , भावनमै मज्जाले डुबेको छ कुनै बेलाको पुरानो अबिस्मरणिया क्षण बाकि थियो जस्तै😁😘 साह्रै मार्मिक छ ।
सारै राम्रो प्रस्तुती मन र तन सफा भएका सुब्बा हरुको सस्कार सबै जाती हरुको भन्दा उत्कृष्ट हुन्छ। यो जातिको सस्कार कहिल्यै लोप नहोसहै देश सङै यो चलन बाचिरहोस
विभिन्न समस्या अप्ठेरो आरोह अवरोह पार गर्दै यो अत्ञ्तै सुमधुर गीत को भिडियो Yuma Arts मार्फत फेरि दर्शक माझ आयेको छ । टीका लिम्बू वजि को पहिलो प्रस्तुती - गीतकार राजकुमार तेयुङ तरेबा, सङ्गीतकार : इन्द्रसुशिल चोङ्बाङ, गायन मा - मनु नेम्बाङ, टीका लिम्बू वजि र इन्द्रसुशिल चोङ्बाङ को रहेको यो अत्ञ्तै मीठो गीत निर्देशक चन्द्र बाम्बुले को निर्देशन मा स्वयम् मनु नेम्बाङ , इन्द्रसुशिल र कलाकार गणिता लिम्बू को मार्मिक अभिनय लाई कैद गरियेको छ । दर्शक स्रोता ले अत्ञ्तै धेरै माया गर्नु भयेको यो गीत ओझेल मा नपरोस भन्ने उदेस्यले यो गीत लाई फेरि RU-vid मा अपलोड गरियेको छ । सन्सारभरी छरियेर रहेका आफ्नो सस्कार सस्कृती गीत सङ्गीत लाई मायागर्नुहुने दर्शक स्रोता हरु मार्फत यो गीत लाई अझै धेरै माया गर्नु भै निर्माता तथा गायिका टीका लिम्बू लगायत समस्त टीम प्रती सम्मान र सद्भाव राख्नुहुनेनै छ । - सेवारो धन्यबाद खगेन्द्र यक्सो Yuma Arts
nikai utkrista git purbeli bhaka, video lai gau ghar tira shooting gareko bhaye ati uttam hune thiyo tesai ma kamjod bhayo natra yo git aaja sama kai utkrista video hune thiyo any way the best one
हाम्रो सस्कार चलनचल्तीमा आधारित गितले मागेको कथामा अभिनय गर्नुहुने कलाकार ,सर्जक ,गायक गायिका सम्पुर्ण लाई धेरै धेरै यहाँ सबैलाई हार्दिक बधाई तथा शुभकामना !!भुइसोरी सेवारो नमस्ते !!🙏🙏
हाउ लाखे है सेवारो खगेन्द्र यक्सो दाजु । पुरानै गीत संगीतहरु त दम्दार छन है कि कसो हौ । बेलुकाको भात तरकारी बिहान तताएर खादा सबै स्वाद हराईजान्छ । तर यहाँ त केही पुरानो लोक गीत संगीतहरु फेरि पस्काउदा त पुरै ताजा भएर आउँछ हो । यहाँ त झन कलाकार युनिट नै अत्यन्त राम्रो अभिनय साह्रै राम्रो । कलाकारहरुमा भने नया पिडिका अनुहार भने देखिन्न है म बिचार गर्दैछु , युमा आर्टले कस्तो नया अनुहार पस्काउदैछ्न भनेर ।
purbako chinari yestai yestai bhakaharu hun tara video chai purba tirako gaughar ma khicheko bhaye sun ma sugandha hune thiyo, je hos Melody is the best, Lyrics ma nikhar pan ko kami bhayo, gayan ra Melody utkrista chha , subhakamana
Thank you so much you guys amazing i love this type of music I m from last of nepal but i very loved it god blessed you try to make It soooo nice ❤❤❤❤❤