म पनि भिडियो हेरेर लगभग 70% चलाउन सिकेको छु। उहाँ हरुको सिकाउने प्रक्रिया यति सहज र सजिलो छ कि 🏅गाडी चलाउन होस या बाइक इस्कुटी जे होस theoretical 30% जान्नु आवस्यक हुन्छ र 70% practical आवश्यक हुन्छ!!मेरो बुझाइ अनुसार यो सिकाइ प्रक्रिया 200% छ !! समय जुर्यो भने अवश्य आउने छु!! अग्रज आदरणीय दाजु र sudip दाजुलाई हार्दिक नमन छ❣️