Тёмный
No video :(

[Part-2] Kailash Sirohiya's citizenship can be cancelled soon with these proof. 

Tanka Dahal
Подписаться 286 тыс.
Просмотров 371 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #rabilamichhane #kantipur #legal
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

10 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@user-ol6ds4en9n
@user-ol6ds4en9n 3 месяца назад
स्याबास बाबु एसरी नै धोती को धोती खोल्नुपर्छ
@kesharkc2037
@kesharkc2037 3 месяца назад
यी विदेशीहरूलाई कडा भन्दा कडा सजाय हुनुपर्छ ताकि उप्रान्त अरु विदेशीहरूले यस्तो बदमासी गर्न नसकुन्
@online44910
@online44910 2 месяца назад
finally Good News सिराेईयालाई पक्राउ पुर्जी ठुला मिडिया ले प्रसार नगरेका वा लुकाएकाे समाचार बाहिर ल्याउनु भएकाे मा धन्यवाद 🎉
@dineshpandit4294
@dineshpandit4294 2 месяца назад
Good ❤❤❤
@Indraadhikari-xy6hk
@Indraadhikari-xy6hk 2 месяца назад
धन्यावाद,पत्रकार बन्धु, यस्तै कुशासन र भ्रस्टहरुलाइ जनता सामु ल्याउनु भएकोमा ।
@premrijal5596
@premrijal5596 3 месяца назад
मलाइ लाग्छ यो देश को सबै भ्रष्टाचार, हत्यारा , देशद्रोही यहि को यस्को बारेमा अहिले सम्म कुनै नेता बोलेको छैन मिडिया बोलेको छैन तपाइलाइ सलाम छ सर ! सबै नेताको नालिबेली यो सङ छ भन्न गारो छैन यो राजा हैन यस्लाई देश बाट निकालिनु पर्छ
@Amar_aps
@Amar_aps 3 месяца назад
फटहा कान्तिपुर ! सलाम छ दाइ!
@user-fx1zz7tf4d
@user-fx1zz7tf4d 2 месяца назад
यसको बिसयमा सबै जनता जुट्नु पर्छ
@shyamshrestha4491
@shyamshrestha4491 2 месяца назад
तथ्य समाचार टंक जि काे पर्खाईमा थिए खुसि लाग्याे धन्यवाद ।❤🎉
@drndeepak6557
@drndeepak6557 3 месяца назад
कैलाश सिरोहिया ईन्डिया बाट परिचालित् व्यक्ती हो भन्ने कुरा हल्ला मात्र होइन सत्य रहेछ। यो मान्छे देश को लागि कालो धब्बा हो रहेछ। अंगिक्रित बाबु को छोरा ले बँसज को आधारमा नागरिकता कसरी पायो ?
@billion6522
@billion6522 3 месяца назад
aaba ta jhan aamako naam bata nagrita diney system lerako xa bhratiye dalal rastrapati ramchandra paudel ley ra tyo lagattai indian haru nepali kt khojna uni haru lai bihe garna gaau gaau xireko ghatana pani suniyo aabako kehi barsha paxi nepal ko pradhanmantri rastrapati sabai indian baau nepali aama ko xora/xori hunxan ra nepal lai india ma gavxan
@Akvlog-553
@Akvlog-553 3 месяца назад
10 वटा नै नागरिकता भएपनि कस्ले छुनसक्छर न्यायधिस र नेताहरु नै सबै चाेर भयपछि
@mohanlama305
@mohanlama305 3 месяца назад
सहि हो कस्ले समात्ने
@amitadhikari517
@amitadhikari517 3 месяца назад
good question
@SouravDahal
@SouravDahal 3 месяца назад
Tyai ta
@user-ql7qn2jh3p
@user-ql7qn2jh3p 3 месяца назад
समात्ने बाध्यता हुन्छ तपाई हामिले यस विषयलाई जोडदार रुपमा लगातार सामजिक सञ्जालमा उठाऔँ , भिडियो बनाऔँ, मिडियाहरुलाई आवाज उठाउन भनौ अवश्य समात्नै पर्ने बाध्यता बन्छ,
@its.me.rajkumar
@its.me.rajkumar 3 месяца назад
हरेक कुरा सामाजिक संजालमा उठाउनुपर्ने भगवान सहकारी ठगिखाने केरा चुसेर बसिरा छ होला ??​@@user-ql7qn2jh3p
@purnabandhan
@purnabandhan 2 месяца назад
टंक जी, तपाई प्रतिको सम्मान गुणात्मक भयो !🙏
@snitchdo3758
@snitchdo3758 2 месяца назад
आखिरमा आएर तपाईं को प्रश्नको उत्तर पाउनु भयो ? सलाम छ रवि दाई ❤❤❤
@paudelvijaya1803
@paudelvijaya1803 3 месяца назад
यो कान्तिपुर समाचारको नामको देशको कलंक हो यसलाई काानुनी कोठघरामा जाक्नुपर्छ ।
@tilakkarki8203
@tilakkarki8203 3 месяца назад
If home minister is not takes action against Shishodiya it means he is also involve in this case .Thanks to Tank Dahal to released the real story in front of us.
@AnjitPRB
@AnjitPRB 3 месяца назад
कान्तिपुर मत्र होइन रबि पनि घुसखोर हो । भाग बन्दा खानलाइ गृहमन्त्री मा गको हो रबि पनि। देशको लागि केही गर्न होइन।
@jeevan_subedi-02
@jeevan_subedi-02 2 месяца назад
@@AnjitPRB napis मुला 🤣
@rajsir8856
@rajsir8856 2 месяца назад
Kasale jaknu ? Jakne ra jakine milepaxi kuro Khattam ! Nepal ra Nepalilai sakne vaye.!!
@nawrajchaudhary4633
@nawrajchaudhary4633 3 месяца назад
यस्को लगानी सबै जफत गर्नुपर्छ र कानुनि कार्वाही गर्नुपर्छ।
@BeniThapa-rs4fe
@BeniThapa-rs4fe 2 месяца назад
जान्कारिका लागि धन्यबाल दाहल जि,
@shontoshp865
@shontoshp865 2 месяца назад
अब यतिबेला जनताले साथ दिनुपर्छ रविलाई
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 2 месяца назад
Rabi le aafu bachna Lai tikdam garechha .
@TheExtraStout
@TheExtraStout 2 месяца назад
के कुरा मा जोगिनु पर्ने हो र रवी ले?
@user-cy8sx2sf7z
@user-cy8sx2sf7z 3 месяца назад
वा वा टंक जि यो हो खोज पत्रकारिता धन्यवाद तपाइँलाइ
@ghanlimbu9063
@ghanlimbu9063 3 месяца назад
रबी तुरुन्त कारबाही होस नत्र तिमी पतन हुन्छौ
@hariprasadsharma7581
@hariprasadsharma7581 2 месяца назад
देश द्रोहीको काम गरेछ ।कडा कार्वाही हुनुपर्छ ।
@Dipak-dhakal
@Dipak-dhakal 2 месяца назад
कैलाशका छोराको माइतिघर कार दुर्घटनाको बारेमा पनी भिडीयो हेर्ने मन थियो।
@ajittamang8273
@ajittamang8273 2 месяца назад
Sundim na tah yo ni milcha vane
@ranjitkarki8335
@ranjitkarki8335 3 месяца назад
एकदमै गम्भीर प्रश्न, गृह मन्त्रालय किन मौन ?
@samapress369
@samapress369 3 месяца назад
Griha mantralaya esari maun rahana vayena...!
@Pip.scalper
@Pip.scalper 3 месяца назад
तपाईं को खोज पत्रकारिता लाइ सलाम
@Redmi6a-sb5ib
@Redmi6a-sb5ib 2 месяца назад
तेसलाइ जेल हालेर कान्तिपुर बन्द गर्नु पर्छ
@minmagar5421
@minmagar5421 2 месяца назад
यिनीहरू बावुछोरालाई जेल हाल्ने होईन नेपालबाट लखेट्नु पछृ यो नै सबै भन्दा राम्रो आईडिया
@MrShivachhetri
@MrShivachhetri 3 месяца назад
तपाईलाई १०० तोपको सलामी, तपाईले नेपाल प्रहरीको ९५% काम गर्दिदिनु भएको छ...
@Faithhimalayan
@Faithhimalayan 3 месяца назад
टॅक दाहाल भाईलाई मैले माने। यस्तो रहस्यको कुरा त्यो बेला देखिको पत्ता लगाउन सक्ने तपाई लाई सलाम गर्छु म त।
@panaceapandey6415
@panaceapandey6415 2 месяца назад
आज पक्राउ पुर्जि जारि भाछ बधाई छ हामी नेपालिहरुलाई🙏काङ्ग्रेसका नेताले बिराेध गरेकाेमा दुख प्रकट गर्दछु😓
@sampangvlog605
@sampangvlog605 3 месяца назад
गृहमन्त्री रबि सर छिटो छानबिन गर्ने आदेश दिइयोस् कैलाश सिरोइया बारे के हेरेर बसिरहेका छन रबिको टिम यसबारे ।
@samapress369
@samapress369 3 месяца назад
Ho...
@RMSZ-km6rd
@RMSZ-km6rd 3 месяца назад
Ah k kina hola hai please rabi sir agadi badnu paryo 🤔
@prabinchand7308
@prabinchand7308 2 месяца назад
aja pakrau purji jaari vayo..congress ko ghor birodh aayeko xa
@Katwalaartic_official1985
@Katwalaartic_official1985 3 месяца назад
माइक्रोसफ्ट अफिसको इन्जिनियर हो टन्क सर यस्ता आन्द्राभुडी झिकेर सबै हेरेर देखाएर फेरि सोही ठाउँमा छिराउनु हुन्छ टेक्नोलोजी हो टेक्नोलोजी 🎉🎉❤❤ धन्यवाद टङ्क सर
@user-ql7qn2jh3p
@user-ql7qn2jh3p 3 месяца назад
लौ अब यस्को धोती खुस्कियो , धेरै धेरै आभारी छु टंक दाजु हजुर पनि एक राष्ट्रवादी युवा नै हुनुहुन्छ
@suraz555
@suraz555 2 месяца назад
अब रबिले जेल कोच्नैपर्छ यो भ्रष्टाचारको नाईकेलाई।।
@mohanrai669
@mohanrai669 2 месяца назад
कोचि सक्यो ।
@anonktm9398
@anonktm9398 2 месяца назад
हैन कस्ले? युवराज सफलले?
@laynesims8724
@laynesims8724 2 месяца назад
Kochi sakeyo ta
@arunkumarkormocha1605
@arunkumarkormocha1605 2 месяца назад
सहि लाग्छ तपाईको यो समचार खोजितिनी pure originally खुद मैले आखा अगाडि सबै देखेको छु भन्ने feel आउछ ।
@-Rr1990
@-Rr1990 3 месяца назад
न्यायलयनै बिकेपछि कसैको केही लाग्दैन। कंग्रेसले गृहमन्त्रीको राजीनामाको दबाब दिने आदेश सिरोहीया बाट आएजस्तो लाग्यो।
@user-ol6ds4en9n
@user-ol6ds4en9n 3 месяца назад
लाग्यो हैन हो
@bhimraj123
@bhimraj123 3 месяца назад
सहि हो
@kunwarrajesh3463
@kunwarrajesh3463 3 месяца назад
Jholepan tagyau nepali nagarik banau
@barshabarsa5749
@barshabarsa5749 3 месяца назад
Tyo congress karaudai garda…. Jhyappa samatera jail tah halna mili halxa ni ho
@anmolkc6197
@anmolkc6197 3 месяца назад
ए मूर्ख गृहमन्त्रीको तर्फबाट चाहिँ के भएको छ त्यसको जवाफ देउ न।
@changeyourmindset4226
@changeyourmindset4226 3 месяца назад
भारतीय एजेन्टहरू लाई देश निकाला गर्नुपर्छ सर मेरो तपाईँसँग अनुरोध छ एकचोटी माइती नेपालको अनुराधा कोइरालाको पनि नागरिता अनुसन्धान गर्नुपर्यो ।
@CKB_IS_THE_NEXT_BTC
@CKB_IS_THE_NEXT_BTC 3 месяца назад
देस सकिएको धेरै मद्धे एक उदाहरण। विदेशीलाई नागरिकता दिनु कति घातक छ कुनै देसको लागि ।
@nabinkishworkhadka3621
@nabinkishworkhadka3621 2 месяца назад
टंक दाइको यो खोजको लागि सलाम छ ! एकदम धेरै मिहनेत छ !!! वा!!! प्रस्तुति नि छ ! proof सहित बोल्ने कडा छ real media भनेको यस्तो पो हुनुपर्छ !
@ramcpofficial
@ramcpofficial 3 месяца назад
First to comment hai sir 🙏🙏 सिरोहियालाई तुरुन्तै पक्राउ गरि हिरासतमा लिएर अनुसन्धान गरियोस् गृहमन्त्री ज्यु !
@RohitMagar
@RohitMagar 3 месяца назад
कारवाही मात्र होइन देश निकाला गर्नु पर्छ यी दलालहरुलाई देशले विकासको बाटो नपाउनु मा यी यस्ता चोरहरुको पनि ठुलो हात छ
@damodarhym3305
@damodarhym3305 3 месяца назад
कैलास सिरोहिया बास्तवमा ठग हुन ,उनि संगै सहयोगी मतियार हरुलाई समेत कारवाही होस्। टंक सर लाइ धन्यवाद 🙏
@tenzingsherpa1430
@tenzingsherpa1430 2 месяца назад
समाचार भनेको यस्तो पो हुनुपर्छ तत्यमा बोल्ने तपाईंको प्रोग्राम, sidha kura, project kura को प्रोग्राम एकदम राम्रो छ ।हेर्न लायक ।
@anilshakya9704
@anilshakya9704 3 месяца назад
यो सिरोहिया को पोस्टमार्टम गरेर देशलाइ गुन लाउनु भएको मा धन्यवाद 🙏सर
@rameshkhanal5056
@rameshkhanal5056 3 месяца назад
नेताको आसेपासेलाइ कसैले छुन सक्दैन ।।जनता पुरै जागेर घिसारेर ल्याउनु पर्छ बाटोमा ।।
@KattyuraKedaaragni
@KattyuraKedaaragni 2 месяца назад
मलाई धेरै मन पर्ने ब्यक्ती हुन टन्क ढकाल ज्यु । कती राम्रो बिस्लेसण र सही बिबेचना र सुचना दिनु हुन्छ । तपाइ को समाचारले धेरै शक्ती दिन्छ समाज लाई ! धन्यबाद टन्क ज्यु!
@karnanalbo
@karnanalbo 3 месяца назад
कडा भन्दा कडा कारबाही गरिनु पर्छ ।
@chinmagar1691
@chinmagar1691 3 месяца назад
नाङगियो यो नेपालमा धलिमलि गर्ने भारतिय । देसको यो नाजुक अवस्था हुनु मा यो धमिराको हात छ। कालो सेतो बनाउने को खेल अब सक्नु पर्छ।
@mitra-prasas1989
@mitra-prasas1989 2 месяца назад
4:29 देखि 4:39 डाइलेक सारै मन परो दाजु😂❤ supop full suport छ हैं दाजु मेरो तर्फ बाट
@chetnarayan3025
@chetnarayan3025 2 месяца назад
तथय कुरो हजुर्ले परसट पार्न्नु भयोको मा धन्नेबाद
@cknirmalkc9057
@cknirmalkc9057 3 месяца назад
यस्तो हो असली खोज पत्रकारिता सलाम छ सर तपाईं लाइ 🙏
@ameerkc5033
@ameerkc5033 3 месяца назад
salute to you sir🙏 अदालत ले यो तथ्य लाई हेरोस ,खालि पैसा ले मात्र सबै कुरा मिल्दैन न्यायाधीश ज्यु हरु
@Ketamakanxa
@Ketamakanxa 2 месяца назад
तपाइको मिहिनेत ले सार्थक पाउदैछ। धन्यवाद टंक सर
@bhimtamrakar3937
@bhimtamrakar3937 2 месяца назад
धेरै धेरै धन्यवाद सही information दिनु भएको मा 🙏
@narayanbohara4824
@narayanbohara4824 3 месяца назад
यो सबै इन्डियन सरकारको चलखेल हो । नेपाल सक्काउन माडवारी सिरोहिया र अनुराधा परिचालित छन। यीइहरुलाइ डाडा कटाउ सन्दीप रबि बालेन लाई बचाउ🇳🇵
@rabirai1003
@rabirai1003 3 месяца назад
Bro, anuradha ra sandip lai chai kina muxeko? 😂😂 sabai nepali ko iq low hudaina bro, kasaile kti ko faida uthauxa vane jo sukai hos sajaya paunu parxa, natra gundaraj chalxa nepal ma India jastai. Alik buja 😂
@arjunpoudel6715
@arjunpoudel6715 3 месяца назад
देखियो रविका खुट्टा
@deepankathariyatharu1023
@deepankathariyatharu1023 3 месяца назад
Balen हीरा हो सच्चा देशभक्त रवि किरा हो युरोपियन युनियन काे
@samapress369
@samapress369 3 месяца назад
Yes...
@ramesworkarki2671
@ramesworkarki2671 3 месяца назад
रबि चाहि महा ठग हो है त्यो फटाहालाई अरुसित नजोडनु।
@mingaha4772
@mingaha4772 3 месяца назад
मलाई साह्रै चित्त नबुझेको रबि दाइ संग,सिरोहियाको यत्रो प्रमाण बाहिर आउदा पनि चु नबोल्ने केही नगरेको देख्दा रबि दाई प्रति अलिकती बिश्वास घटेको छ तर कुनै पनि काम,केसको ठोस निर्णय न आउदा सम्म कुर्ने बानी छ हेरौ के कसरी अघि बढ्नु हुन्छ रबि दाई
@nepalibro4486
@nepalibro4486 2 месяца назад
Aja samatyo aba k vannu hun6 ?😂😂
@kunwarkamal9104
@kunwarkamal9104 3 месяца назад
सिधा कुरा को स्टिङ अप्रेशन सत्य साबित हुदै छ्। सिरोहिया अदालत भन्दा बलियो भन्ने यथार्थ हुदै छ्।
@anandbk6770
@anandbk6770 2 месяца назад
हजुरको प्रयासका लागि हार्दिक धन्यवाद ,।
@kishor4388
@kishor4388 3 месяца назад
एउटा साधारण मानिस लाई यतिका प्रमाण भेटछ तर सरकार लाई भेटदैन।
@pujaec6149
@pujaec6149 3 месяца назад
सलाम सर ! यति धेरै अनुसन्धान गरेर रिपाेर्ट बनाउनु भएकाेमा । सर राजेन्द्र महताेकाे नागरिकताबारे पनि विवाद सुनिन्छ, उहाँकाे नागरिकताबारे पनि तपाइले सत्यता के हाे ? रिपाेर्ट बनाउनु पर्याे ।
@M.magarraj
@M.magarraj 2 месяца назад
200% सहि चेक गर्नु भयो खुशी लाग्यो अबस्य पनि हो🤔
@rajsir8856
@rajsir8856 2 месяца назад
Dherai dherai namaskar sir 🙏.Oho !! Kya gajjabka pramanit information paskanu hunxa sir le !. Koti koti naman . Chharlanga vayo .
@aanchalghimire99
@aanchalghimire99 3 месяца назад
12 भाइ मध्ये को जेठो भाइ कान्तिपुर जसले गलत समाचार छापी अपफाह फैलाएर देशलाई भड्खालो मा हाल्ने काम गर्यो जो आफै नेपाली नागरिक नभएको पुष्टि हुँदै छ यसलाई चाडै पाता कसेको देख्न पाइयोस
@khadgajitlama6198
@khadgajitlama6198 3 месяца назад
यी सव मोसेरे भाईहरु हुन।कन्फ्लिक्ट अफ इन्टेरेसष्ट।नागरिकता र रहदानीमा डामेकै हो गृहमन्त्री ।
@lokendragc4450
@lokendragc4450 2 месяца назад
देश कहाँ गएर कहिले के हुन्छ भनेर सोच्नै नसक्ने भइसक्यो। बाँकी बाँकी रह्यो हजुरको कुरा हजुरको यो पत्रकारिता यो भिडियो यति मनपर्छ यति व्यवहारिक लाग्छ कि बाँकी सबै समाचारका माध्यम चोर हुन् जस्तो भइरहेको छ।
@bijayabajracharya2568
@bijayabajracharya2568 2 месяца назад
चलखेल गर्ने देखि कानून मिच्ने सबैलाई कडा भन्दा कडा सजाय दिनु पर्छ ा तपाईलाई धन्यवाद ।
@sidharthashrestha7855
@sidharthashrestha7855 3 месяца назад
इन्डियन र अ को जासुस हो कैलाश सिरोहिया । इन्डियन भैया हरु ले सक्ने भए देश
@Harkanaubagh
@Harkanaubagh 3 месяца назад
येहा हामिजस्तो सर्बसाधरणले वडाबाट सिफारिस र बाउको ओर्जिनल नागरिकता लिएर जादा पनि नागरिकता पाउन कति गारो हुन्छ तर पैसा र पहुँच वालाले नागरिता जस्तो चिज भिजीटिङ काड जस्तै 5/7वटा बोकेर हिडिरछ्न कामकारबाही कसले गर्दिनी मेरो देश 😢😢
@Nepaboy
@Nepaboy 2 месяца назад
You are the best and unbiased media reporter. I respect you. Thank you for everything you opened to us.
@ambapant706
@ambapant706 2 месяца назад
तपाईँलाई धेरै धेरै धन्यवाद जसले सत्य उजागर गरेको छ
@khuraharidahal9501
@khuraharidahal9501 3 месяца назад
टन्क दाहाल you are great man. One man Army.
@ramthapamagar5954
@ramthapamagar5954 3 месяца назад
यसलाई लखेटीहालौ जहिलेपनी राष्ट्रबिरोधी,जनबिरोधी र सरकार बिरोधीकाम मात्र गर्छ।
@DhanChhetri-rg5jd
@DhanChhetri-rg5jd Месяц назад
Dhanyebaad
@sonubhattarai3676
@sonubhattarai3676 3 месяца назад
विश्लेषणको लागि धेरै धेरै धन्यवाद टंक सर 🙏🙏 यस विषयमा उचित छानबिन हुन आवश्यक छ ।।
@KailashKoiral
@KailashKoiral 3 месяца назад
माडवारीको माड खाएर नागरिकता दिने कर्मचारीलाई पनि सख्त कारवाही होस । ती व्यापारी लाई त न्याय र कार्यपालिका ले जोगाउछन अनेक तिकडम गरेर
@janakbhatchhetri
@janakbhatchhetri 3 месяца назад
बालेन शाह जस्ताे सपूत चाहिन्छ याे काम गर्न यहाकाे अतुलनिय, इमानदार, यथार्थपरक र खाेज पत्रकारिता बाट हामि नेपाल र नेपालिलाइ पुर्याउनु भएको याेगदानकाे उच्च कदर हुनुपर्दछ
@Prathaml.c._official
@Prathaml.c._official 2 месяца назад
कालो कांग्रेस र कान्तिपुर दलाल भारतीय मीडिया लाई कडा भन्दा कडा कारबाही गरी नेपाल बाट लखेटौ
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 3 месяца назад
Kailash Sirohiya as well as swasthika both records like 100% right analysis with a lot of proves , thanks so much Tanka Jyu. Rabi LamiChhane + Kailash
@Kasa690
@Kasa690 3 месяца назад
नेपालको नुन खाएर इन्डियाको सेवा गर्ने यो बिहारि सिरोहालाई तुरुन्त कारबाही गरि जेल कोच सरकार सबैलाई थाह यो मान्छे नेपाली हुँदै होइन हाम्रो नागरिकता लिन चाहि 3 पुस्ते चांहिने अनि यो कान्तिपुरे को चाहि नचाहिने यो राजा यो देशको नेता, न्यायालय ,कानुन सबै यहि सिरोहाको मुठ्ठीमा छ तर कोहि नेता नयां पुरानो चुइँक्क बोल्दैन त
@adhikarinirmal3705
@adhikarinirmal3705 3 месяца назад
Tank dahal ko jay hos ❤❤❤
@krishmishra5810
@krishmishra5810 3 месяца назад
खैई नेपालको कुनै मिडियाले केही लेख्दैन!!!लाग्छ नेपालमा भयका सम्पुर्ण प्रमुख मिडिया भनाउदा सबै जिउदै मरेका पत्रकार रहेछन।
@sumandhakal5174
@sumandhakal5174 2 месяца назад
सलाम छ संमान छ 👍️❤️🇳🇵🙏 टंक दाहाल ज्यु लाई हजुर को यो नेपाल प्रति को माया मिहिनेती खोज पत्रकारिता लाई उच्चस्तरीय संमान 🇳🇵🙏
@Nepaljankari
@Nepaljankari 3 месяца назад
संदिप लामिछाने जस्तो देशको गहनालाई उदाउदो प्रतिभालाई झुटो आरोपमा फसाउछ तर दोसी संग मेलमिलाप गर्छ गृहमन्त्री (संदिपलाई न्याय दे सरकार )✊✊✊
@yashodakrish2714
@yashodakrish2714 3 месяца назад
I think ur the true journalist.Ur videos r very effective nd informative.hats up sir
@shivasshresthashrestha852
@shivasshresthashrestha852 2 месяца назад
राम्रो काम को लागि सर हजुर लाइ धेरै धेरै धन्यबाद 🙏 जनचेतना को लागि।
@ekrajadhikari1218
@ekrajadhikari1218 2 месяца назад
Tanka sir, Rabilai yo kam fatte garna garo hola,, yanha Balen Jasto manis po chahiala jasto lagxx..
@BK.55555
@BK.55555 3 месяца назад
काममा हुँदा पनि समय निकालेर हेर्ने गरेको छु हजुरको भिडियो।धन्यवाद हजुर र हजुरलाई सहयोग गर्नेहरूमा
@sonamchaulagain2887
@sonamchaulagain2887 3 месяца назад
नागरिकता नै खारेज गर्नु पर्छ
@kamalbahadurmajhimajhi8250
@kamalbahadurmajhimajhi8250 2 месяца назад
राम्रो सुझाव दिनु भएको मा धेरै धैर्रे धन्यवाद
@user-ix7lk8lr6d
@user-ix7lk8lr6d 2 месяца назад
#100%Good job sir 🇳🇵 👍 🇳🇵🇳🇵⚘️⚘️
@NepalDarsan
@NepalDarsan 2 месяца назад
heads off to you Tanka Ji, you have improved a lot on your content presentation, keep on going.
@sharada5383
@sharada5383 3 месяца назад
साँच्चै हो , हेर्नेलाई पनि रींगता लागिसक्यो 😢 😢 झुठमाथि झूठ 😢 जस्ले दरवारहत्या काण्ड अगाडिकै दिनमा भोलिको पत्रीका छाप्दा सबभन्दा माथिल्लो २ लाईन नछापि खालिनै राख्नु भनेका रहेछ। भोलिपल्ट के,के,भयो सबैले थाहा पाएकै कुरा हो। ( अगाडि दिनमानै दरवार हत्या काण्ड हुने सिरोहियालाई थाहा रहेछ भन्ने कुरा बुझियो ) 😢😢😢😢😢😢😢
@vibektamang4750
@vibektamang4750 3 месяца назад
Rabi lamichane पनि अर्को सिरोइया हो।नेताहरुको सबै कु कार्य, गतिविधि को प्रमाणहरु लिएर BLACK MAIL गरेर नेपाली जनतालाई अलमलमा राखेर अफनो दुनो सोहोजाउने अर्को पात्र।
@medinipathak7477
@medinipathak7477 2 месяца назад
Goodnews sir.muri muri thank u
@thaparameshbahadur6462
@thaparameshbahadur6462 2 месяца назад
यति राम्रो जानकारी दिनु भयको मा धन्यवाद छ तपाईंलाई अझै यस्तै अर्को भागमा सुन्न देख्न पाउ
@shahnabraj9013
@shahnabraj9013 3 месяца назад
नेपाल को कानुन दैव ले जनुन।
@suraz555
@suraz555 2 месяца назад
अदालतले यो प्रमाण अबस्य हेर्छ भन्ने आशा छ र हामी सबै मिलेर सक्दो सेयर गरौं। अनि ए काङ्ग्रेसका भेडाहरु यो भिडियो हेर।
@user-ug4im2dy9t
@user-ug4im2dy9t 2 месяца назад
Thanks Tankajyu, you have done a commendable research and shared for the benefit of the nation. Hats-off!
@HamiBalbalika
@HamiBalbalika 3 месяца назад
Golmaal pani kati gareko ho k Hernelaai pani ringataa laagi sakyo golmaal dekhda dekhda..sahi ho sir❤🙏
@prabinchand7308
@prabinchand7308 2 месяца назад
आज पक्राउ पुर्जी जारी भयाे भन्ने सुनिएकाे छ तर यसै बिषयलाई लिएर कांग्रेसले सदनमा विराेध गर्दै गरेकाे देख्दा चाहिँ नमज्जा लाग्याे । अब कांग्रेसकाे मुल्यांकन तपाईं आफै गर्नुस ।
@Krishnakumar-ei8ng
@Krishnakumar-ei8ng 2 месяца назад
रबि लाइ हानेको तिर एक नंबर मा कैलाशलाई लाग्यो।दुई नंबर ३ नंबर बाँकी नै छ ।बचेर हिड्नु होला गगन,प्रचन्ड, देउपा,र केपी
@jeevanrai2766
@jeevanrai2766 3 месяца назад
कार्वाही चै गर्नै पर्यो है जसरी भा नि तो दलाली चोर लाइ
@user-cj3tc3ik4f
@user-cj3tc3ik4f 3 месяца назад
Tapaiko ak ak video nepal ka jhole patrakar ko whole journey bhanda dherai🙏
Далее
Insane Coffee trick EXPOSED 😱☕️ #shorts
00:20
Получили тысячи $$ на "старье".
20:10
Rabi Lamichhane vs Kantipur: Who is Right?
32:01
Просмотров 428 тыс.
Kailash Sirohiya Case Explained | Project Kura
18:15
Просмотров 120 тыс.
Insane Coffee trick EXPOSED 😱☕️ #shorts
00:20