Тёмный

Bal Mandir Land Scam : बालमन्दिर को जग्गा कसले झ्वाम पर्यो? सत्य चिरफार 

Tanka Dahal
Подписаться 294 тыс.
Просмотров 145 тыс.
50% 1

आज फेरी अर्को भूमाफिया, राजनीतिज्ञ, ब्यापारी, सरकार, अदालत सब का सब मिलेर कसरि राजधानीको मुटु मा रहेको ११९ रोपनी सरकारी जग्गा झ्वाम पारे र अब त्यो almost फिर्ता नआउने स्थितिमा कसरि पुगेको छ त्यसको चिरफार लिएर आएको छु।
सधै झैँ फेरी पनि कतै नलागी, कसैको झोला नबोकी, सत्य चिरफार गर्नेछु
आउनुस हेरौ र चिनौ देशका दुश्मन हरुको अनुहार अनि हेरौ पैसाको लागि यिनले के सम्म गर्न सक्दा रहेछन। बिषय हो नेपाल बाल संगठन को जग्गा काण्ड
#techtalkwithtanka,#techtanka, #nepal #corruption #politics #awareness #education #india
====================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
====================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
====================================
Sources:
Music : pixabay.com, incompetech.com/
Material sources:
सबै भन्दा धेरै धन्यवाद उकालो र दिपा दाहाललाई । साथै अरु सन्दर्भ सामाग्री को लिन्क पनि तल राखेको छु .
docs.google.co...

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 836   
@TechTanka
@TechTanka Год назад
समाचारको स्रोत खुलाउनु पर्यो भन्ने केहि कमेन्ट देखे. प्रत्येक document संगै स्रोत के हो त्यो पनि देखाएको छु र description सेक्शन मा सबै स्रोतको लिंक पनि दिएको छु हेर्नुहोला। ❤🙏🏻
@alonehari143
@alonehari143 Год назад
Email address panee dinu nee
@user-gl1oy1se8s
@user-gl1oy1se8s Год назад
धन्यबाद टन्क सर्🙏🙏🤝👍️
@pawanbhatta209
@pawanbhatta209 Год назад
🙏🇳🇵❤
@menuka945
@menuka945 Год назад
Solution chai ke hunxa ta khoi
@shreeramthapa6885
@shreeramthapa6885 Год назад
​@@alonehari143ञ
@babulaldangol7907
@babulaldangol7907 Год назад
यो देश काङ्ग्रेसले सकेको प्रष्ट भयो । त्यो घटना भन्दा पनि यो सूक्ष्म प्रतिबेदन सर्बोतम लाग्यो । मेहनत कति होला ? म तपाईंको अनुयायी हु । यति धेरै पीडा उजागर गर्ने तपाईंलाई नेपाल आमाको आशीर्वाद पक्कै लाग्नु पर्छ । फेरि पनि यस्तै कुराको प्रतीक्षा छु ।चाहे जो सुकै होस अपराधी कोहि पनि नछुतुन ।
@lamarajes4477
@lamarajes4477 Год назад
Desh hakne Purana party neta Sab ka sab Indian Dalal, vumafia hunn!
@user-vg7tx6cb4n
@user-vg7tx6cb4n Год назад
jalse satta payo tesle ho. Yo tyo party kehi hoina, sabai Maade haru le faida uthako ho party lai paisa khuwayera.
@Kirati-lr6mx
@Kirati-lr6mx Год назад
Amale xai khai .. main Vrastachari group
@s.p412
@s.p412 Год назад
😂😂😂😂 हसायो केटोले
@sandiprokka6436
@sandiprokka6436 Год назад
No vote for parties on 2084
@LifeCapsule
@LifeCapsule Год назад
यो भिडियो हेरे पछी सोच्न बाध्य भए, के साच्चै यो देश टाठा-बाटा, पहुँचवाला र खराब उदेश्य भएकाहरुको लागि मात्र हो ? यो भिडियो को लागि टन्क दाईलाई धन्यवाद
@sarsotipokhrel9541
@sarsotipokhrel9541 Год назад
हजुर लाइसलाम याेभिडियाे नेपालिका्ङ्गेर्स लाइदेखाउनुपर्छ अब पक्काभयाेकि नेपाली काङ्गेर्स मासहि मान्छेत ० नेरहिछन् येझेालेहाे देखेउ जस्काेझाेलाबाेक्छउउस्काेकाम
@srijanphotovideography437
@srijanphotovideography437 Год назад
सत्यको जितहोस र अपराधीलाइ राज्यद्रोहको मुद्दालाई आजिवन कारावासको सजायहोस देशमा न्यायको आभषहोस जयदेश
@uddhavadhikari2456
@uddhavadhikari2456 Год назад
गहिरो अनुसन्धान सहित सिमा नाघेका अपराध हरूको पोको खोल्नुभएकोमा तपाइलाइ धन्यवाद।
@bramhanda21official
@bramhanda21official Год назад
नेपालमा अपवादमा भएपनी यस्ता युट्युब च्यानल आफैमा एउटा रिसर्च सेन्टर हो । यो नै देश बनाउने एउटा अर्को नयाँ महत्वपुर्ण निकाय भन्दा फरक पर्दैन । देशभक्त जनता जगाउने प्रस्तोता टंक दाहाल सर अनि सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।
@tikaramrc674
@tikaramrc674 Год назад
बधाई छ,सर यथार्थ कुरो बाहिर ल्याउनु भएकोमा धन्यवाद ,अब छानबिन गरि दलालहरुलाई कार्बाही हुनुपर्छ ।
@lekhnathpoudel4265
@lekhnathpoudel4265 Год назад
धन्यबाद बास्तबिक्ताकाे उजागर गर्दिनु भएकाेमा ।
@ampmskm
@ampmskm Год назад
विशाल र सांघाई group का माडे हरु जहाँ छिर्यो त्यहाँ चरम लुट गरेका छन्। भारतिय माडे हरुले अब उसकै देश फिर्ता गर्नु ढिलो गर्नु हुन्न। देश पुरै यिनी हरुले कंगाल पारिसके।
@Ht-SakXam._
@Ht-SakXam._ Год назад
माडबारि देसका भाईरस हुन
@dipakmalla6091
@dipakmalla6091 Год назад
रितालाई कारबही हुनुपर्ने देखिन्छ।धेरै राम्रो खोज❤
@bardaan1
@bardaan1 Год назад
धन्यवाद यहाँ लाई भिडियोको लागि । देशलाई लुट्न पल्केका जो जुकै देशघातीहरुलाई सर्वस्वहरण सहित कडाभन्दा कडा जेल सजाय होस । यो प्रकरणमा अब मेयर बालेन शाहले नै तुरुन्तै एक्सन लिनु पर्यो । त्यति मात्र होइन कि अब देशमा कानून संशोधन गरि भ्रष्टाचार गरेको प्रमाणित भए चीन र सिंगापुर देशमा जस्तै मृत्युदण्डको व्यवस्था हुनुपर्यो ।
@kumarpyakurel7799
@kumarpyakurel7799 4 месяца назад
यो सब माफियालाई जेल हाल्नु पर्छ
@ramthapamagar5954
@ramthapamagar5954 Год назад
माकाडक्स गणेशमानको छोराछोरीले आफ्नै बाउको बेइज्जत गर्‍यो यिनीहरूलाई सदनमा होइन जेलमा हाल्नुपर्छ।
@shreeramchhetri680
@shreeramchhetri680 Год назад
प्रस्ताेताजि तपाइले देशमा रहेका चाेर फटाहरुकाे मुखुण्डाे बाहिर ल्याउनु भाे Go ahead we are with you.
@zenyoga8659
@zenyoga8659 Год назад
You always bring us the next level content which is full of truth and harsh reality!❤
@sushikhanal9822
@sushikhanal9822 Год назад
नेपाल लाई गरिब बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमै हाम्रै नेताहरुको हात छ भन्ने कुरा तपाईंका प्रस्तुती हरु बाट थाहा हुन्छ। धन्यबाद टंक जि।
@bakerstrade832
@bakerstrade832 Год назад
हामीलाई यत्रो वर्ष सम्म थाहा नभाको यत्रो यत्रो ठुला ठुला भ्रस्टाचार का काण्ड हरु उदांगो पारिदिनु भएकोमा यहाँ लाई मुरी मुरी धन्यवाद छ हृदय देखि नमन छ 🙏🙏🙏
@TIE-TakeItEasy
@TIE-TakeItEasy Год назад
तपाईको देश प्रतिको समर्पण अद्वितिय छ। तपाईको देशप्रेमलाई कोटि कोटि प्रणाम छ। आगामी दिनमा पनि तपाईको यो पावन कार्य निर्वाध रुपले जारी रहोस्। शत्रुहरु परास्त होउन्।
@surendrarajbharati7518
@surendrarajbharati7518 4 месяца назад
सर हजुरले विदेश मा बसेर पनि हामी नेपालीको लागि अत्यन्तै महत्त्वपूर्ण पहलकदमि काम गरि रहनुभएको छ धेरै धेरै धन्यवाद
@surendrakumartamang7646
@surendrakumartamang7646 Год назад
मुरी मुरी धन्यवाद sir । यति धेरै जानकारी गराउनु भयो ।
@deepakthapa5186
@deepakthapa5186 Год назад
OMG 😳 , yesto samma hunay raicha, Thank you sir for unfolding the corrupted politics of Nepal.
@sanjayathapa5185
@sanjayathapa5185 Год назад
बाल संगठनको जग्गा कसैले किनबेछ गर्नै पाउदैन भने ७३% शेयर ईन्डियन को भन्ने मान्यता नै हुदैन।सरकारले आफ्नो सरकारी जग्गा किनबेच गर्ने दुबै पक्षलाई कार्बाही गर्नु पर्छ र आफ्नो जगा स्वतह अधिकरन गर्नु पर्छ।यो शुभ काम बालेन सरले मात्र गर्न सक्छ ।
@AnandBalami
@AnandBalami 4 месяца назад
रिता सिंह लाई अख्तियार मा तानेर सम्पत्ति छानबिन गर्नु र अनुसन्धान गर्न ढिलो गर्नु हुन्न।
@user-yb6lq4gz3h
@user-yb6lq4gz3h Год назад
खोजमुलक पत्रकारिताका लागी धन्यवाद यसरी नै देशका दुश्मनहरुका काला कर्तुत जनता माझ ल्याएर देश जोगाउन जनता जगाउन योगदान रहिरहोस आराध्यदेव श्री पशुपतिनाथले यहाको रक्षा गरुन
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 Год назад
तपाइका प्रस्तुतिमा सत्यता पुर्ण लाग्छ ,बदमासि का प्रमाण सहित दिनुभएकोमा धन्यवाद ।
@manbahadurrayamajhi3285
@manbahadurrayamajhi3285 Год назад
कमिशनखोर र भ्रष्टाचारको नालीबेली सटिक र सरल रुपमा सबै ले बुझ्ने गरि प्रस्तुत गर्नु भएकोमा धन्यवाद ! सामाजिक अभियन्ताका काम गराई सुनदन देख्दा लाजमर्दो भई रहेको छ । कुर्सी मोहका दलाल र झोेलेले अझै कति डुबाउने हुन् ?
@saujangrg9495
@saujangrg9495 Год назад
Gajab ko Kanda ayo sir
@x_bishal5075
@x_bishal5075 Год назад
जब सम्म भ्रष्टाचार अन्त हुन्न तब सम्म भिडियो बनाउन न छोड्नुहोस🙏 जय नेपाल जय नेपाली 🇳🇵
@subhash7408
@subhash7408 Год назад
Yes
@bhimsenbm3004
@bhimsenbm3004 Год назад
यसो हेर्दा त पन्चायत नै ठिक जस्तो लाग्न थाल्यो त। जता हेर्यो लथालिङ्ग मात्रै देखिन्छ। साँच्चै नेपालीहरु कति क्रुर बन्दै गएका। दुख लाग्छ😢😢😢😢😢😢😢
@kamalbhandari8825
@kamalbhandari8825 18 дней назад
यस्तो किसिमको स्वतन्त्र निस्पक्ष सत्यतथ्य न्युज टेलिभिजन मार्फत जनता माझ ल्याइदिनुभएमा सुनमा सुगन्ध हुनेथियो आदरणीय टंक दाजु
@c.m.luitel1393
@c.m.luitel1393 Год назад
यति सुक्ष्म अनि मिहिन ढङले भ्रष्टाचारको चिरफार गरी सत्य तथ्यमुलक जानकारी दिनुभएको मा Tanka sir लाई धेरै धेरै धन्यवाद !आगामी दिनमा पनी यस्तै यस्तै भ्रष्टाचारीहरुको कर्तुत उजागर गरिरहनु होला सर !
@YoursecretAdmirer-fd9os
@YoursecretAdmirer-fd9os Год назад
भ्रष्टाचारको फायल सरल र अति स्पष्ट रुपमा राख्नु भयाे धेरै धरै धन्यवाद ।यस्ता कार्य गर्दै जानु सबै नागरिकलाई सचेत गराउनु पर्छ।
@shyamshrestha4491
@shyamshrestha4491 Год назад
धन्यवाद टंक जि सरकारि जग्गा लुट्ने ठगहरु काे बिकृति रअनुहार उजागार गर्नुभएकाे छ।❤🎉
@shyamrajrai5624
@shyamrajrai5624 Год назад
धन्यवाद बाल मन्दिर सङ्गठन प्रकरण प्रसारीत गरी दिनु भएकोमा।
@MayaramKhatri
@MayaramKhatri 5 месяцев назад
एउटा किताब नै तयार गरेर प्रत्येक नेपाली जनताको घरमा पुग्ने गरी पठाउँदा जनता सचेत पनि हुनेछन् र किताबको मूल्य प्राप्त हुनेछ ।
@user-wz7zv6cg3z
@user-wz7zv6cg3z Год назад
अहिलो कुरा त टन्क सर हजुरलाइ धेरै धेरै धन्याबाद , तपाइले येस्तै येस्तै लुकेर रहेका वा लुकायेर राखेका ठुला ठुला काण्डहरु खोतल्दै जानुस , भिडियो बनाएर सार्बजनिक गर्दै जानुस, हामी यो च्यानलाइ बडि भन्दा बडि सेयेर गर्दै , सामाजिक सन्जाल मार्फत हरेक नागरिकलाइ जानकारी दिदै जाने प्रयास सधै गर्नेछौ। म आफैले पनि टन्क सरको यो च्यानलाइ मेरा साथिहरु मार्फत एक बाट अर्को गर्दै सेयेर गत्दैछु। एक दिन न एक दिन येस्ता भ्रस्टाचार का फाइल अबस्य खुल्नेछ, हामिले आवाज उठाइरहनु चाहि पर्छ पर्छ
@chatrashreta8440
@chatrashreta8440 Год назад
नेपाली काँग्रेस भनेर आफूलाई भन्ने हरु सबैले यो भिडियोलाई सुन्न होस । 2046 पछि नेपाली काँग्रेसले गरेको सुन्दर कार्य। अनि बिद्वान यस्ता भ्रष्टचारको जालो पत्ता लगाउने मित्रलाई ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@dhanprasadgauchan4865
@dhanprasadgauchan4865 Год назад
बाबुको लगन्सिला, ईच्छा शक्तिका लागि धेरै!! धन्यबाद्छ!!
@bintinamaste6767
@bintinamaste6767 Год назад
तपाईंको खोज र हिम्मतलाइ नमन्🙏👍️
@chandrakc7521
@chandrakc7521 Год назад
यस्तो रहस्यको गर्भमा धकलिसकिएको भ्रष्टाचारलाई सर्वसाधारणको जानकारिको लागि सर्वजनिक गरिदिनु भएकोमा धन्यवाद टंकजी ।
@kedargyawali5858
@kedargyawali5858 Год назад
कुनै हालतमा छोड्नु हुँदैन ,कारबाही होस,प्रकाश मान लाई कारबाही होस,।
@hpnp9996
@hpnp9996 Год назад
धेरै नै माथापची हुने नेपाली भूमिमाथि भैरहेको यो चरम भ्रस्थाचार बारे गहन अनुसंधानमुलक विडेओको लागि नमन हजुरलाई र यी सब भ्रस्थाचारीहरु जेलमा कोचिएको र सडेको हेर्ने ठुलो इच्छा छ |
@asisd5773
@asisd5773 Год назад
Power of RU-vid and RU-vidr. Yesto video liyera aunuhola. Dherai Dhanyabaad. Ani yesto video media ma huda pani, doshi lai karwahi nagane, file nakholne sarkar lai k bhanne. Ganesh Man ka corrupt santan ra lovi marwadi haru lai jail halnu parcha, kosle halne.
@happyzonerestrocafe
@happyzonerestrocafe Год назад
विदेशी शो भन्दा नेपाली शो हेर्ने बानी बसालौ कलाकार लाई सम्मान गरौं।❤ 🇳🇵🇳🇵🇳🇵 जय नेपाल ।
@Izumi_223
@Izumi_223 Год назад
यति खोज़मूलक भिडियो बनाएर वास्ताबिकता बाहिर ल्याउने तपाईको प्रयास लाई सलाम छ । यो भिडियो हेरिसके पंछी महसुस हुन्छ की देश लुट्ने हरु कती हद सम्म गर्न सकछन भनेर
@pawanbhatta209
@pawanbhatta209 Год назад
🇳🇵🇳🇵राजनीतिमा सम्मानित भनेर पगरी गूथेका यी लुटेराहरू हामी नेपालीलाई सिध्दयाउने मुख्य जूका र उपियाँहरू हुन। राणालाई फालेभन्दा फूलो संघर्षको आवश्यकता छ यदि यी धमिराहरू फाल्न सक्यौ भने नेपाल स्वर्ग हुन्छ सबैलाई जगाउनुपर्छ यो भिडियो नेपाल प्रति तपाईको महान योगदान हो धन्यवाद। अघि बढदै जानुहोला
@arjunneupane6627
@arjunneupane6627 Год назад
Good analysis and you are always Great
@girideepak8551
@girideepak8551 Год назад
ॐअखण्ड नेपाल जय पसुपति नात सहि हो इसबइ नया पुराना पाति का सबइ मिलेर खाएका६न जय बालेन्द्र साह जय हक्र साङपाङ
@sanjayathapa5185
@sanjayathapa5185 Год назад
तपाईंको प्रस्तुति एकदमै राम्रो छ।प्रमान सहित पेश गर्नु तपाईंको खुबी हो।तपाइलाई धेरै धेरै धन्यबाद छ बास्तबिकता उजागर गरिदिनु भएकोमा🙏🙏🙏
@wmoktan9317
@wmoktan9317 Год назад
बल्ला बालेन सरले पनि सुन्न भयो होला, आजैदेखि डोजर लगाएर सबै संरचना भत्काएर तार बार लगाउनु हुन्छ हाम्रो प्रमुख ज्यूले।
@shresthagoodday
@shresthagoodday Год назад
सयमा ९९ बेमान, तैपनि मेरो देश महान! यो भिडिओ हेरेर म त जिल्ल परें! स्तब्ध भएं! छटपटी भएं।
@KajiRamThapa3
@KajiRamThapa3 Год назад
धन्यबाद सर यस्ता भिडीयो बनायर जनता को आँखा खुलाउदै गर्नु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@adhikarilaxman64
@adhikarilaxman64 Год назад
भ्रष्टाचारको जालोबाट एउटा त्यान्द्रो तान्ने तपाईंको साहस एकदमै सराहनिय छ टंक सर।धन्यवाद जानकारीको लागि।यसरी नै जालोहरु फुकाउने काम गरेर सत्य तथ्य देखाइरहनुहोला शुभकामना।
@rajendrakhatri2587
@rajendrakhatri2587 Год назад
यिनिहरु सबै लाई कठोर कार्बाहीको दायरामा अनिवार्य ल्याउन पर्छ,सम्बन्धित निकायको तत्काल ध्यान जावोस।
@bhimprasaddhakal8903
@bhimprasaddhakal8903 Год назад
Very very good report..with full details ..jay hos..
@sandhyakhadka352
@sandhyakhadka352 4 месяца назад
बाल मन्दिर का स्टाफ सिङ्ग दिदी कल्पना दिदी 35 बर्ष Baby sitter काम गरेर अाफ्नाे सारा जिबन बच्चा सिहारेर् ईमान्दार भएर काम गरेकाे अवकाश काे पैसा दिएन् पापिहरूले अरू धेरै छन याे रिता लाई दराे कार्वाहि हुनुपर्छ अनि त्याे दिदी हरूकाे पैसा दिलाई दे सरकार म संग सिङ्ग दिदी रूदैहुनुहुन्थियाे ।।
@-Rr1990
@-Rr1990 Год назад
इतिहासका यति ठुलो लुटेराहरु अजैपनि नेपाली जनतालाई उल्लु बनाउन सफल छन्।
@gsanjeevonline
@gsanjeevonline Год назад
अत्ति दु:ख लाग्छ यस्तो खबर पढ्दा, सुन्दा! कसरी परोपकारी भावनाले बनाइएको संरचना, यी अर्थतन्त्र भाड्ने माडेले अनि यी नेतारूपी आडेले देशमा ब्रम्हलूट्को जालो बुनेका छन! कसरी दन्डहिनता र अराजकता र लूटतन्त्रले प्रश्रय पाइरहेकोछ, सार्है मन कटक्क खान्छ ।।
@purna9912
@purna9912 Год назад
कस्सम मुटु फुटाल्ने खाल्को video बनाउनु हुन्छ।कमेन्ट लेख्दा पनि काडा उम्रीन्छ शरीर भरि। outstanding and mind blowing video.pls keep it up
@netrabasnet9640
@netrabasnet9640 Год назад
यो खबर लेउनुभयेकोमा बधाई सुभोकामनाछ राष्ट्र घातीलाई छाडनुहुदैन जनतामा लेउनुपरछ
@bimalgauli162
@bimalgauli162 Год назад
तपाईं जस्ता सचेतक लाइ सलाम तर देसमा चाेरकाे सङ्खया झन झन बड्दि,भएको ले भालुलाइ पुराण सुनाएको जस्ताे भएको छ
@shankargoodchalise392
@shankargoodchalise392 3 месяца назад
टंक सरलाई साधुवाद देश द्रोहीकाे पर्दाफास गरेकोमा धन्यवाद ,
@rajushrestha-ro1dc
@rajushrestha-ro1dc 3 месяца назад
हवुर ले नेपाल र नेपाली काे आँखा लाेल्दिनु भयकाे मा हजुरकाे जय जय जय हाेस्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@vijaymoktan9319
@vijaymoktan9319 Год назад
मुलूकको हितलाई ध्यानमा राखी गरिएको खोजपूर्ण विश्लेषण । धन्यवाद।
@Anekdrishya2075
@Anekdrishya2075 Год назад
वाह!टंक सर धन्यवाद यहाको साहसलाई 🙏❤🇳🇵
@buddhimanshrestha2937
@buddhimanshrestha2937 Год назад
भ्रष्टाचारको जालाे जनता माझ पुर्‍याउन कामकाे salute❤.
@gangaduttaacharya8517
@gangaduttaacharya8517 Год назад
तथ्यमा टेकेर यथार्थ कुरा आम नागरिकलाई जानकारी दिनु भएकाे छ, धन्यबाद !!!
@bashuchalise1727
@bashuchalise1727 6 месяцев назад
कानुनी बाट फिर्ता नभए जनआन्दाेलन गरेर ती ब्यक्तीहरुलाई देशघाती घाेषणा गरेर सखाप हुनेगरी समाप्त पार्नुपर्छ । यसकुरामा अदालतका न्यायधिसलाई पनि छाड्नुहुदैन ।
@RamesworManSingh
@RamesworManSingh 2 месяца назад
अहिलेको अवस्था हेर्दा बालेनलाई नेता बनाएर ठुलो नेताहरू ठुलो कमॅचारीहरू र ठुलो व्यापारीहरूलाई जनताहरू मिलेर सजाय दिनु पर्यो र दोषी भए सवॅश हन्न गर्नु पर्यो
@jsnepal4093
@jsnepal4093 11 месяцев назад
भाइ हजुर को म ठूलो फ्यान हुँ। हजुरका प्रत्यक समाचारहरु नछुटाई हेर्ने गर्दछु। सत्य तथ्य समाचार सम्प्रेषण गर्दा विभिन्न थेर्टहरु पनि आउछन होला। तर अलिकति पनि बिचलन नभइ भ्रस्टाचार को प्रदाफास गर्दै जानुहोला यहिछ सुभकामना। यो देसलाइ बर्बाद बनाउनमा काङ्ग्रेस, एमाले, माओवादी, समाजबादी, यि सबै खाओबादी का चोर नेता र यिनका केहि झोले हरुको झुन्ड हरुको हात छ र केहि सेतो प्लेट हरुपनि छन। अबको ८४ मा रास्वापा मा यकलौटि मतहालेर मात्र यि दलाल हरु लाई तहलगाउन सकिन्छ कि?
@dreamscolourhouse3252
@dreamscolourhouse3252 6 месяцев назад
हैन यस्ताे रैछ my god... अब सवै कान्डहरू एकपछि अर्को बाहिर ल्याउनु पर्छ। दुर्गालाई धन्यवाद😀👏👏👏 👏👏👏👏
@prakashniroula5041
@prakashniroula5041 7 месяцев назад
धन्यवाद टंक जी, यस्तै विस्तृत जानकारी सहितका सामाग्रीहरु लिएर आउनुहाेला । कुनै एक दिन त कसाे नवदलिएला र देश ? शुभकामना ।
@arjunchhetri4353
@arjunchhetri4353 Год назад
अति भाे खतिकाे सिमानै रहेन,एस्ता भ्रष्टाचारको जालाे जलाउन बालेन र बालेन जस्ता इमानदार आउनु पर्याे ।
@fromblackhole
@fromblackhole Год назад
वाउ सेलुट छ , तपाइँले डिटेल अध्यन बाट तयार गर्नु भयको यस्तै यस्तै रिपोर्ट ले मनमा आगो बल्छ तर के गर्नु यस्ता फटा भ्रस्टाचारिले दोहन गरेर खायका छन एकन एक दिन अबस्य खुल्ला हाम्रा कुम्बकर्ण जस्ता जनाको निन्द्रा र सबै मिलेर यस्ता भ्रष्टाचारि लाई खेदाउने दिन पक्कै आउला ।।
@akbartamang3462
@akbartamang3462 Год назад
नेपालको राष्ट्रिय बरा भाई मिडियारु चुपचाप छन् त यस्ता देश घती काणडमा।।
@kishorrai7570
@kishorrai7570 Год назад
अति सुन्दर जानकारी दिएको मा धन्यवाद
@SubasRag
@SubasRag Год назад
तपाईको अनुसन्धान/खोज बहुत प्रसंसयोग्यछ।
@BhimSooryavanshi
@BhimSooryavanshi 2 месяца назад
भ्रष्टाचारीलाई ठोक्ने कानुन नभएसम्म यो देश कहिल्यै बन्दैन।
@sudinlama5482
@sudinlama5482 Год назад
हजुरको मुटु सारै दरो र ठूलो छ सर।❤
@laxmimaninepal249
@laxmimaninepal249 Год назад
धन्यवाद बालमन्दिरको जग्गाको काण्ड खुलासा गरिदिनु भएकोमा 🙏🙏
@pradipkumarshrestha7983
@pradipkumarshrestha7983 Год назад
Great effort Tanka ji. Keep informed Nepali people. Thank you so much.
@shreeramkunwar9
@shreeramkunwar9 Год назад
यस्तै यसै गरि सबै जालोको पर्दाफास गर्दै जानू होला।
@me2000
@me2000 Год назад
Dherai informative Tankaji.. thanks a lot 🙏🙏
@aplnepal
@aplnepal Год назад
दलिय राजनीति ल्यायकै नेपाल र नेपाली सिध्याउन नै हो। खै यिनी अलक्षिणा नेता भनाउदा किन दास बन्दै तलुवा चाट्न तयार छन।
@sadhuramkhatri5884
@sadhuramkhatri5884 Год назад
नेपालकै देशघातीहरुको सहयोगमा नेपाल सिध्याउन चाहने छिमेकीका ब्यापारी माफियाहरुले कुटिल तवरबाट देश लुटि खाए !! नेपाली जनता निरिह भै मुकदर्शक बन्दै ... बिडम्वना ।
@bandanbhattarai8716
@bandanbhattarai8716 Год назад
सोच्न बाध्य बनायो यो प्रस्तुतिले, धन्यबाद !
@dilbahadurthapa3548
@dilbahadurthapa3548 Год назад
Thank you so much for enlightening us about the corruption scandle regarding BAL MANDIR land.Hope your effort will not go waste and the Govt will take appropriate action and punish the culprits
@pushparamadhikari9037
@pushparamadhikari9037 Год назад
एक दम सत्य कुराे हाे दाइ .....नक्साल पुरै indian काे हुँदै छ
@amarmagar5841
@amarmagar5841 Год назад
अदालत न्यायाधीश शबैबिकाउ चाेर भर्ष्टचारि गद्द्दार हुन् नेपाल नेता पढेलेखेका टाठाेबाठाे हु भन्ने राडिकाछाेराछाेरि नै हाे देश दुबायकाे झाेले खाते काे पनि हाट यस्मा छ
@user-to9mx4nv7o
@user-to9mx4nv7o Год назад
अबोएकचोटी मङ्गोललाइ सत्तामालयाउनुपर्छ सर
@subbajiwan
@subbajiwan Год назад
Hats off to Tanka ji for digging out the truths about evils. Keep it up👏
@sotantrashah3798
@sotantrashah3798 Год назад
सहि कुरा!हात्तीछाप चप्पलबाट कसरी अरबाैंका मालिक भए?कुराे निकै गम्भीर छ
@rajkumar-hf5ow
@rajkumar-hf5ow Год назад
चोरहरु लाई कारवाही हुनुपछॅ
@chakrachakra7509
@chakrachakra7509 Год назад
सक्यो काङ्ग्रेस सरकारी जग्गा किर्ते गरि गरि कति मेहेनेत गरि बनाउनु भएको यो भिडियोलाई तपाईलाई सलाम छ टन्क दहाल सरलाई
@BigBossDK7
@BigBossDK7 Год назад
Great
@sameershresthashrestha2787
@sameershresthashrestha2787 10 месяцев назад
कति सम्म गर्दा रैछन भन्ने बल्ल बुझिदैछ सर, एस्तै ग्यान मुलक भन्डाफोर गर्नै पर्छन ताकी सबैले सरल भासामा बुझुन! हजुरलाइ धेरै धेरै धन्यवाद छ!
@mitrabahadurgurung101
@mitrabahadurgurung101 Год назад
सत्य तथ्य जान्न बुझ्न पाइयो खुशी लाग्यो,अरुपनी सुन्न पाइयोस,धन्यवाद ।
@bishnupanthiofficial4424
@bishnupanthiofficial4424 Год назад
एकदमै सरल र सबैले बुझ्ने भाषामा भिडियो बनाउनुभएकोमा धन्यवाद । अब क्यान्टोनमेन्ट काण्डको बारेमा पनि छिट्टै भिडियो आउनुपर्यो ।
@chandra-1
@chandra-1 Год назад
धेरै मेहनत गरेर बनाउनु भएछ।आभारी छु।
@khemrajpaudel3342
@khemrajpaudel3342 Год назад
अहिलेको ठूला भनाउदा दलहरु ले देश खोक्रो बनाई सकेछन, बेची सके के बाकि छ र? म नेपाली हु ? गर्व का साथ भन्न लाई?
@143chanks
@143chanks Год назад
Keep on doing the good work Tanka G. All corrupted people must be punished. Good governance is needed to save Nepal.
Далее
Сказала дочке НЕТ!
00:24
Просмотров 898 тыс.
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 15 млн
Why PM Modi is in Brunei | Vantage with Palki Sharma
8:30
The Rise and Fall of Kamal gyawali (Kist Bank)
16:03
Просмотров 187 тыс.