Part-2 | Hatiya to Lingam | हटिया देखि लिंगमसम्म | #kimathanka #luckydigitalkhandbari
नमस्कार ।
देश खोज्ने यात्रा
अस्ति अर्थत पहिलो श्रृंखलामा हामी खाँदबारी देखि हटियासम्म पुगेका थियौं । आजको श्रृंखलामा फेरि हामी हटियाको सेरोफेरोको भ्रमण गर्ने छों, यहाँका स्थानीय संस्कार-संस्कृतिहरुको अवलोकन गरिसके पछि हुङ्गुङगाउँ हुँदै लिंगम्सम्म पुग्ने छौं । आउँनुहोस् हामी सँगसँगै तपाईंहरुले पनि रमाईलो गर्नुहोस् ।
@luckydigitalkhandbari4799
#luckydigitalkhandbari #ldserofero
#hatiya #kimathanka #boder #mountains #bhotkhola #lingam #gola #chepuwa #hernekatha #hernevlog #chainaborder
• Part-1 || खाँदबारी देख...
/ @ldserofero
19 май 2024