यति राम्रोसँग आफ्नो रितिरिवाज अनुसार गरेको काम यति खुशी परिवार देख्दा मान्छेलाई किन आरिस लागेर यति नराम्रो Cmt गर्छ हो।मलाई त एकदमै खुशी लाग्छ यस्तो राम्रो परिवार देख्दा ❤❤❤❤
सत्रुलाइ कहाँ मन पर्छ र येसरी राम्रो काम गरेको परिवार खुसी भाको प्रगती गरेको गरि खाको डाहा लागेर जे पायो तेहि भन्छन तर मनोज भाइ मुना बहिनी जस्ले जे सुकै भनी रहुन आफ्नो काम गर्न आफ्नो बाटो हिड्न खुसी हुन नछोड्नु यो भन्दा पनि अझै प्रगती गर्नु सधै सबै परिवार खुसी भयेर बस्नु है सबैलाइ मेरो न्यानो माया❤❤❤❤
यो परिवार सधै एसरी नै खुसी भएको देख्न पाउ, अनि भगवान वहाहरुको यो खुसी कहिले न खोसी दिनु है,मुना मनोज को प्रगती देख्न न सक्ने सत्रुहरुको मन के हुदै होला, तेसै त कुरा काट्ने गरि खाना दिएको छैन पापीहरुले , आफ्नो कामलाई सधै निरन्तर्ता दिनु जस्ले जे सुकै भनोस, वास्ता न गर्नु तेस्तो सत्रुहरुको अगाडि त झन केही गर्छी भन्ने आट राख्नु पर्छ, मान्छे यो भन्यो त्यो भन्यो भन्दा सोच्दै निरास हुनु हुदान,अनि कुरा काट्नेहरु सुन सक्छौ भने आफुहरु पनि मिहनेत गरेर अगाडि बडेर देखाउ सक्दैन भने, काम गर्नेहरुलाई निरास बनाउने काम न गर्🙏
दुःख पिडा, आफ्नो इच्छा आकांक्षालाई मारेर भए पनि आफनो सन्तानको खुसि अनि भलाईको लागि हरपल लड्ने,आफ्नो कर्तव्य पूरा गर्न पछि नहट्ने अनि सङ्घर्ष गर्ने तपाईँहरुलाई सम्मान गर्छु म 🙏 भिडियो एकदमै राम्रो बनेको छ ❤सधैँ यस्तै रहनु होला, ढेर सारा प्यार और blessing नानी साथै दाई and muna बहिनीलाई♥️🤞💐 Big frnds from ilam है
आफ्नो रिती रिवाज लाई बिर्सिनु भएन हजुर हरु ले दुनिया को काम भनेकै अरु को कुरा काट्ने मात्र हो भुक्ने कुकुर ले टोक्दैन दिदी आफ्नो र छोरी को ख्याल गर्नु धेरै खुशी लाग्यो र सधै यस्तै खुशी हुनु मुना दिदी मनोज दाई अनि मिन्सा छोरी❤️🩹😘❤️
First time cmnt gardaii xu hjr haruko video ma ... dheraiii ramro lagyoo saboi janna katii khusii hunuvayeko xa cute baby ko smile wawoo😊😘 .. happy family 😊😊 god blessed you alll ..🙏🙏🙏
Wow fantastik fabowloss supereb pasni's video. Very nice n so sweet memorable day of pasni.bas yo jodiko pariwarlai kasaiko najar nalagos khusi rahanu agi barnu yahi cha subhakamna.take care sanu baby hai la naniharu.❤❤❤❤❤❤
Aruko kura sunera comments haru herera chitta nadukhaunu man sanu nagrnu vai ra baini ati kushi family pako chau sadai khusi rahanu hola god bless you all family minsha ❤🇭🇰
मनोज भाइ र मुना बहिनि अनि सानी छोरी मुटुभरिको माया छ आफ्नो सस्कार अनुसार छोरिको लागि यो शुभ कार्य एकदमै राम्रो सङ्ग पूरा गर्नु भएको देखेर सारै खुशी लाग्यो सधैं यसरिनै सबै थालेका अनि चालेका सबै कार्य अनि पूरा नभएको अधुरा सपनाहरु नि पूरा हुँदै जाउन धेरै शुभकामना ❤ अनि एक दुई जनाले नराम्रो भन्यो भन्दैमा मन नि नदुखाउनु मानिसको सबै भन्दा ठुलो शत्रु त आफन्त नै हुन्छन् बाहिरकाहरुले त कहिले आरिस गर्दैनन् पनि त्येसैले आफुलाई हराउने कोसिस त आफन्तले नै गर्छ तर कहिले हार्नु हुदैन है बरु आफ्नो लक्ष्य लाई लिएर सधै अगाडि बढ्ने कोसिस गर्नु पर्छ एक दिन अबश्य सफलताको शिखरमा पुगिन्छ 💗💗💗
यो आमा भन्ने शब्द कति अन्मोल छ है पैसा होस नहोस छोराछोरी को ईछा पूरा गर्दिन तर्फ लागि पर्ने रे😢 यो भिडियो हेरेर मेरि आमा को सारै याद आयो miss you my mom आमा बिना पुरै घर अँध्यारो बाबा बिना पुरै जिन्दगी नै अँध्यारो 😘😘😘😘😘😘😘 यो परिवार सधै यसरी नै खुसी भएको देख्न पाइयोस सानो सानी लाई धेरै धेरै माया अनि आशिर्वाद ❤❤❤😘😘😘😘👨👩👧👨👩👧👨👩👧
Bhai sapana hola timro tarah yo time auta ghar सम्पति धेरै जोड्न सकिन्छ। Future ko barayma sochnu hai . Aaru lay hapayko yaad rakhnu ani sampati dherai jodnu. God bless you always