Тёмный

Phool Hau Timi | Kulendra Bishwakarma & Kamala Pokharel | Feat. Ranjita Gurung | New Lok Dohori Song 

Kulendra Bishwakarma
Подписаться 30 тыс.
Просмотров 806 тыс.
50% 1

Presenting new Nepali lok dohori song Phool Hau Timi by Kulendra Bishwakarma & Kamala Pokharel featuring Ranjita Gurung only on Kulendra Bishwakarma's official RU-vid channel.
Kulendra Bishwakarma Presents :- New Nepali Lok Dohori Song 2078
#KulendraBishwakarma #KamalaPokharel #RanjitaGurung #NewLokDohoriSong #NewNepaliSong #NewSong
----------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Phoo Hau Timi
फूल हौ तिमी
♪ Vocal:-
Kulendra Bishwakarma
Kamala Pokharel
♪ Lyrics/Music:-
Kastup Panta
♪ Music Arranger:-
Krishna KC
♪ Recording Studio:-
Maruni
♪ Mixing:-
Kumar Rana
♪ Recordist:-
Suman Rana
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Direction/Cinematographer:-
Durga Poudel
🎬 Artists:-
Kulendra Bishwakarma
Ranjita Gurung
🎬 Edit:-
Nabin Gharti Magar
🎬 MUA:-
Shyam Malla
🎬 Post Production:-
Adventure Entertainment
© Kulendra Bishwakarma, 2021
All Rights Reserved
-------------------------------------------------
Social Links:-
RU-vid:- tinyurl.com/KulendraBishwakar...
Facebook:- tinyurl.com/KulendraBishwakar...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

29 сен 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 630   
@KulendraBishwakarma
@KulendraBishwakarma 2 года назад
सम्पूर्णमा नमस्कार, कस्तुप पन्तको शब्द/सङ्गीतमा मेरो र कमला पोखरेलको स्वर, रन्जिता गुरुङ र मेरो अभिनयसहित नयाँ लोक दोहोरी गीत "फूल हौ तिमी" लिएर यहाँहरुसामु आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@yogendrabishwakarma931
@yogendrabishwakarma931 2 года назад
सफलताको सुभकामना दाइ 🙏🙏 मन मुटु छोयो दाइ गितले।
@sarojpoudyal1803
@sarojpoudyal1803 2 года назад
Dear Kulendra ji, good to see you back with a complete package of a beautiful number. I’m your biggest fan! what a voice you have god gifted. Thank you Kastup ji for beautiful song wish you all the best to the entire team!!
@santoshbk6785
@santoshbk6785 2 года назад
लाईभ मा आयर एक दुइ टुक्का गाउना परो दाई जलजला टिकटक मा तेनडिंग मै छ
@pdkkhadka7636
@pdkkhadka7636 2 года назад
🙏🏻 Nice melody and nice vocal both of you . Keep it up 👍
@fanindra15
@fanindra15 2 года назад
भन्न त न पर्ने हो तर कूलेन्द्र बिश्वोकर्मा जि को हरेक राम्रो गीत दर्सक हरुले त्यती महत्त्व नदिएको जस्तो लाग्छ । अहिले कूलेन्द्र जि लाई हामी सबै को माया अनी हौसलाको खाचो छ । मनै देखी प्रार्थना गर्छु सबै ले हेरेर हौसला दिनु होला । जय गीत संगीत, याद रहोस् सालको पात गीत गाउने गाएक कूलेन्द्र बिश्वोकर्मा लाई सफलता को शुभकामना । कुलेन्द्र बिश्वोकर्मा लाई हौसला दिन एक लाइक् गर्नू होल ।
@KastupPanta
@KastupPanta 2 года назад
नमस्कार 🙏 लोकप्रिय गायक कुलेन्द्र बिश्वकर्मा भाइको "फूल हौ तिमी "संगीत र शब्द लेख्ने मौका प्रदान गरेकोमा हृदय देखि धन्यवाद 💘गायिका कमला पोखरेल बैनी लाई पनि धेरै धन्यवाद । हामी माया गरि थप हौसला प्रदान गर्नुहुन अनुरोध गर्दछु 💘🙏🎶💘
@srikrishna3316
@srikrishna3316 2 года назад
यति मिठो गित्लाइ हराउन दिन भयन हजुर!भिउज हेर्दात हराउला जस्तो लाग्यो🙏🙏🙏🙏
@bharatthapa4815
@bharatthapa4815 2 года назад
गितको लय हल्का हल्का नारायण राइमाझी दाईको गित सग मिल्ना मिल्ना खोज्य जस्तो लाग्यो मलाई कस्तुर दाई हुना त हजुरको १८!२०बर्षा गितको लय बनाउदैमा बिताउनु भयो न रिसाउनु होल मैले जति बुझ्य त्यहि कमेन्ट् गरे ल
@srikrishna3316
@srikrishna3316 2 года назад
@@bharatthapa4815 नहि मिलेको छैन
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 2 года назад
अन्तिममा हजुरले बोल्नुभयको केही टुक्काले यो समाजको भविस्य तथा सान्दर्भिक भनाईले यो समाजको बर्तमान अवस्था अनि भविस्य केही सुधारिएको देख्न अनि सुन्न परोस😍😍 हृदय भरिको समान छ। हजुरलाई
@hamroloksangeet8975
@hamroloksangeet8975 2 года назад
Ma hajurko thulo fyan ho daju
@krishnakarki2389
@krishnakarki2389 2 года назад
यो कालजयी गीत दिनमा एकपटक हेरेको छु र हेरिरहने छु,उच्च सम्मान छ कुलेन्द्र बिक सर,कमला पोख्रेल, रन्जिता गुरुङ लगायत सम्पुर्ण युनिट प्रती!
@kamalapokharelofficial9050
@kamalapokharelofficial9050 2 года назад
आदरणीय दाजु कस्तुप पन्तको शब्द तथा लय सिर्जनामा ,आदरणीय कुलेन्द्र बिश्वकर्मा र रन्जिता गुरुङ दिदिको अभिनयमा ,आदरणीय दाजु कुलेन्द्र बिश्वकर्मा र मेरो स्वोरमा रहेको गीत फुल हौ तिमी हेरेर पर्तिकृया दिनुहोला ।।।।।।
@sarojpoudyal1803
@sarojpoudyal1803 2 года назад
What a brilliant and sweet voice you have Kamala ji you’re blessed by Saraswoti mata wish you all the best❤️❤️
@bijayabhattarai3356
@bijayabhattarai3356 2 года назад
Wow
@safalonlinetv8529
@safalonlinetv8529 2 года назад
आवाजकी धनी कमला पोख्रेल
@srikrishna3316
@srikrishna3316 2 года назад
यति मिठो गित्लाइ हराउन दिन भयन हजुर!
@bharatkumar-vw1zj
@bharatkumar-vw1zj 2 года назад
कमला पोख्रेल दिदीको आवाज ले मेरो मुटु नै रेटी दियो।। भगवान कसम हजुरको आवाज यति सम्म मिठो छनी,हजुरको अगाडी कोही महानै कलाकार आए पनी फिक्का हुनेछ।। म त तपाईं को आवाजको लास्टै ठुलो फ्यान हो।।
@fanindra15
@fanindra15 2 года назад
Best of luck Kulendra Bishwokarma ji. भन्न त न पर्ने हो तर कूलेन्द्र बिश्वोकर्मा जि को हरेक राम्रो गीत दर्सक हरुले त्यती महत्त्व नदिएको जस्तो लाग्छ । अहिले कूलेन्द्र जि लाई हामी सबै को माया अनी हौसलाको खाचो छ । मनै देखी प्रार्थना गर्छु सबै ले हेरेर हौसला दिनु होला । जय गीत संगीत, याद रहोस् सालको पात गीत गाउने गाएक कूलेन्द्र बिश्वोकर्मा लाई सफलता को शुभकामना । कुलेन्द्र बिश्वोकर्मा लाई हौसला दिन एक लाइक् गर्नू होल ।
@gurungkoxoroma5675
@gurungkoxoroma5675 2 года назад
गित जस्तो सुकै भएनी कुलेन्द्रको स्वार भएपछी गित तेसै राम्रो सुनिन्छ मेरो एकदमै मन पर्ने स्वारको धनी कुलेन्द्र बधाई छ
@IshworPandeyOfficial
@IshworPandeyOfficial 2 года назад
मेरो प्यारो कुलेन्द्र दाइ को गित फुल तिमी काडा नबन गित बजार मा आको छ ।सबै जनाले माया गर्दिनु होला ।🙏🎼❤️
@rajanbasnet5387
@rajanbasnet5387 2 года назад
अति मीठो लयसब्द अनि उस्तै मिठो सोर कुलेन्द्र दाजु कमला दि भिडियो पनि...कस्तुप दाजु❤️❤️
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 2 года назад
कुलेन्द्र सर को आवाज भनेको भगवान ले वर देकै हुनपर्छ। सायदै यस्तो मनमोहक आवाजलाई स समान साथै अग्रिम सुभकामना दाजु करोडौं कलब मा प्रबेश गरोस😍😍😍😍यो गीतले
@RajKumar-jv3dt
@RajKumar-jv3dt 2 года назад
Ati supr hit get daju purno euta purano ghrta prbt falamkhani get uplod grnu n plz plz plz
@sweetheart6242
@sweetheart6242 2 года назад
निकै उत्कृष्ट गीत तेसैमा मन पर्ने स्वर कुलेन्द्र सरको🤗🤗🤗❣️💓💓💓🙏🙏
@bishnusunar9127
@bishnusunar9127 2 года назад
आहा!!गीत सुन्दर साथै प्रेरणादायक छ।सम्पुर्ण तीमलाइ हार्दिक बधाई तथा सुभकामन।😘
@Sushmapokhrel00
@Sushmapokhrel00 2 года назад
आहा बधाई अनि सफलताको शुभकामना🎼🙏
@baburamlohar4263
@baburamlohar4263 2 года назад
वा वा कति मिठो गीत हो निर्माण गर्नु हुने कुलेन्द्र दाजु लगायत सम्पुण संगीत कारी मन हरुमा सांगीतिक नमन तकर्यौना चाहन्छु
@kalawatideuba6791
@kalawatideuba6791 2 года назад
आदरणीय दाजु अनि दिज्जुको आवाजलाई नमन अति मीठो गित बधाई छ सम्पुर्ण लाई
@sunitagurung591
@sunitagurung591 2 года назад
कति मार्मिक शब्द अनि स्वर पनि त्यत्तिकै मिठास Ranjita दिदी र kulendra दाजुको अभिनयले सुनमा सुगन्ध भरिएको छ सफलताको शुभकामना यो टिमलाई🙏🤗
@AmitBabuRokaya
@AmitBabuRokaya 2 года назад
आहा निकै मीठो गित बधाई छ कुलेन्द्र दाइ अनि सबै टिमलाई सफल बनोस् ।
@shrestha7061
@shrestha7061 2 года назад
कुलेन्द्र बिश्वकर्मको श्वर मन पराउनेहरु यता हाजिर हौ त !! 💏👩‍❤️‍💋‍👨💏👩‍❤️‍💋‍👨💏👩‍❤️‍💋‍👨💏👩‍❤️‍💋‍👨💏👩‍❤️‍💋‍👨💏👩‍❤️‍💋‍👨💏💏💏
@grpkonlinecreation3260
@grpkonlinecreation3260 2 года назад
नेपाली लोक गीत संगीतमा कुलेन्द्र बिस्वकर्मा नाम एउटा ब्राण्ड हो। कुलेन्द्र बिस्वकर्माका प्रायः गीत सफल र लोकप्रिय बनेका छन्, उहाँका गीत नसुन्ने सायदै हुनुहुन्छ होला, पछिल्लो समय पनि बजारमा दाइले fast pattern गीतहरूमा धेरै आवाज दिदै आउनुभएको छ। तर Slow Pattern अन्तर्गत त्यति आएका थिएनन् तर हामी आतुर थियौं केहि बर्ष अगाडि slow pattern का sentimental songs अन्तर्गत मेरो ओठमा झुन्डिरहने, -जुग जाने माँया गरौंला, -कलेजी छिनायौ -हाँस्न सिकायौ -जय जय होस् -प्रीतीको फूल -छैन गुनासो -एकतर्फी माया -डाडै फुर्के सल्लो -मन्दिर एउटा हजार देउतालाई -हिमालको काख बाट -तिमिलाइ पछुतो -जोगीको भेषैमा -मेरो आधा जिन्दगी -म त तिमिलाइ धेरै माया गर्छु, इत्यादि जस्ता सयौं हजारौंको संख्यामा आफ्नो स्वर भर्नुभएको सफल तथा लोकप्रिय गायक, तर धेरै पछी कस्तुप पन्त दाइको शब्द लयमा कमला पोखरेल र कुलेन्द्र दाइको आवाजमा र कुलेन्द्र बिस्वकर्मा र रन्जिता गुरुङको यो उत्कृष्ट अभिनय अभिनय र अन्तिममा सानो संदेश पनि छोड्नुभएको रहेछ निकै राम्रो लाग्यो म्युजिक भिडियो बधाई तथा सफलताको शुभकामना सम्पुर्ण `फूल हौ तिमी´ टीमलाइ❤️
@prashantpariyar
@prashantpariyar 2 года назад
कति मिठो गीत आहा कुलेन्द्र दाई को आवाज त्यहीमाथि कमला जी को आवाज मा रहेको सारै मीठो गीत रञ्जिता दिदी को अभिनय 💟💓💓💓💓💟💟
@khyambhandari2766
@khyambhandari2766 2 года назад
आहा !! कुलेन्द्र दाइ को स्वर मा मर्म स्पर्शी गित , कस्तुप दाइ लय र शब्द को बयान नगरूम , सबै टिम लाइ शुभकामना 💐
@mahendrakarada8840
@mahendrakarada8840 2 года назад
अति नै मन छुने गीत यो नेपाली समाज को रूपान्तण को अति नै मन मुतु मस्तिक मा विभेद लाई उछेल्ने गीत का गाएक कुलेन्द्र दाजु अनि गाइका कमला जि लाई मनै देखि सङीती नमन गर्न चाहान्छु। साच्चिकै धेरै लेख्ने शब्दावली नि कम पर्छ । 😔😔😔😔😔❤️❤️❤️❤️❤️💔💔💔💔💓💓💓💓
@roshanbista3749
@roshanbista3749 2 года назад
आहा कति मिठो लोकगीत साथै सम्पुर्ण #फुल हौ तिमि# सबै तिमलाई एकमुस्त रुपमा बधाई तथा सफलताको सुभकामना 👌👌👌👌👌👌👌👌
@tekbahadursunar9109
@tekbahadursunar9109 2 года назад
कुलेन्द्र बिक लाई मन पराउने जतिले यता हाजिर गरुम त साथिहरु🙏🙏🙏
@sangammagar1635
@sangammagar1635 Год назад
woouu salut xa kulendra da ani kamal sis sanjita sis kati mithas xa hai yogit sabda testai marmik ani showr ko ta hjr ko bg frn ho
@ramkrishnaadhikari9259
@ramkrishnaadhikari9259 Год назад
Tiktok la garda balla po viewers jana lagyo....Kulendra brother ko geet...nice song...
@kshitijanil3644
@kshitijanil3644 2 года назад
आहा मन छोयो धन्यवाद कस्तु पन्त सर मीठो शब्द को लागि
@anilsunar6761
@anilsunar6761 2 года назад
आहा कति मिथो गीत बनेको अनि हाम्रो।कुलेन्द्र दाजुको सोर को त के कुरा गर्नु सफलताको शुभकामाना सबै तिम्लाइ सुनेर आनन्द लिनु फुल हौ तिमी💗🤗
@bhaabgangadigitalpvt5978
@bhaabgangadigitalpvt5978 2 года назад
निकै मीठो गित बधाइ एबम सुभकामना कस्तुप पन्त दाइ,कुलेन्द्र बिक ज्यु& कमला पोख्रेल बैनि
@KastupPanta
@KastupPanta 2 года назад
हृदय देखि धन्यवाद नेपाली लोक संगीतको आकाशमा चम्किएका एक नक्षत्र प्रल्हाद भाइ 💘💘💘💘💘
@srikrishna3316
@srikrishna3316 2 года назад
आहा मन्मुटु छोयो!नोट यति राम्रो गित नहरावस !युटुब अल्लि ब्यबस्थित गर्नुपर्यो!हामी दर्शक श्रोताले पनि बुझ्नुपर्छ !!!!्!्
@anishapoudel2881
@anishapoudel2881 2 года назад
आहा निकै मिठो गित कुलेन्द्र दाजु लगायत सम्पूर्णमा बधाई तथा सफलताको शुभकामना
@govindathapa962
@govindathapa962 2 года назад
धेरै पछि मौलिक ( मुलधार ) को मुटु छुने गित सुन्न पाइयो, सम्मीलित सम्पुर्ण टिम्लाइ बधाई तथा शुभकामना विशेष =कस्तुप पन्त दाइ🙏🙏🙏❤️
@KastupPanta
@KastupPanta 2 года назад
धन्यवाद भाइ 💘💘💘
@keshabrajbhatta2915
@keshabrajbhatta2915 2 года назад
बल्ल लाग्यो नेपाली लोक गीतले मौलिलता पायो। रन्जिता दिदि आउनु भयो मन खुसी भयो। कस्तुप दादा सलाम छ तपाइलाई, कुलेन्द्र दादा को आवाज मुटुमै छुने छ। कमला दिदि लगायत सबैलाई सफलताको शुभकामना छ मेरो मन देखि नै।
@humlalpaudel6304
@humlalpaudel6304 2 года назад
आहा कति मिठो गित कर्णपि्रय आवाज लाई मनै देखि सम्मान छ सम्पूर्ण टिमलाइ बधाई छ
@krishnachhetri7646
@krishnachhetri7646 2 года назад
AAha Hard touching song Kulendra bhai ranjita bainy ko Abhinaye le char chad lagaeko xa God bless you keep it up thank
@Rameshmagarvlogs
@Rameshmagarvlogs 2 года назад
सालिन, अनुशासित र सदाबाहार गाएक कुलेन्द्र सरको स्वारमा यति मीठो गित धेरै पछि सुन्न पाईयो । गायक त कुलेन्द्र सर जस्तो हुनु पर्छ जस्को रत्ति पनि घमण्ड र अहमता छैन । आज भोलि लाईभ दोहोरीमा २/३ गित गाउने ले पो आफ्नो अहमता देखाउ छन ।गित सफलताको कामना छ ।
@khadkasingh2661
@khadkasingh2661 2 года назад
Aa ha Kati Sunder song ❤️💙❤️🙏
@sumanbhandari8633
@sumanbhandari8633 2 года назад
Mero favorite singer kulendra bk ani kamla ji nys song
@user-gr9po5el7p
@user-gr9po5el7p 2 года назад
Kulendra daju ko sor wau kati mitho hai git एक्दमै सान्दर्भिक छ है
@rabisilwalisking4576
@rabisilwalisking4576 Год назад
म मात्रै पछि कमेन्ट गर्ने मान्छे परेछु दादा हजूर काे ठुलो फ्यान हो है सफल्ता को सुभकामना छ हजूर लाई👋🌹🌹🌹💖💖💖🌹🌹🌹🌹🌹🌹🌹💖💖💖🌹🌹🌹💝💝💝🧧🧧🧧
@premwaachel1783
@premwaachel1783 Год назад
आहा कस्तो मिठो गीत अनि कति मार्मिक शब्द छ ।मनै छोयो । 15 चोती सुनिसके अजै धित मरेको छैन
@lokendrapariyar667
@lokendrapariyar667 2 года назад
कुलेन्द्र दाइ, कमला पोख्रेल, कस्तुप दाइ आह!
@mithunkumarkhanal1857
@mithunkumarkhanal1857 2 года назад
Wow......laya sabda ani sumadhur awaaj...
@rukbk8980
@rukbk8980 2 года назад
Wow sweet voice nikai mitho git yeti mitho git ko views p.k xaina.....
@lokchhedal1926
@lokchhedal1926 2 года назад
Dherai paxi kastub pantha g ko geet sunna paaiyo .geet raamro baneko xa .best of luck entire team laai.
@YamBharti
@YamBharti 5 месяцев назад
एक दम मन छुने यो नेपाली गीतकारले हरुलाई हिर्दय बाट नमन सुभ कामाना ❤❤❤😢😢😢😢👌👌👌✍️✍️✍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
@kulendramuskan6320
@kulendramuskan6320 2 года назад
आदरणीय Kulendra biswokarma क़ादा उम्रिने स्वोर बाधाई छ
@kabinkhadka6808
@kabinkhadka6808 2 года назад
Wawoooooo one of the best song wish you all the best whole team🙏🙏
@sureshsharki2279
@sureshsharki2279 2 года назад
आहा कति राम्रो गित 👌❤ हार्दिक बधाई कुलेन्द्र बिक दाई लगायत टिमलाई ❤❤❤
@hariprasadneupane4761
@hariprasadneupane4761 2 года назад
आहा जाति सुने पनि धोको नै नपुग्ने । बधाई छ सम्पुर्णमा । अर्को यस्तै गितको प्रतिक्ष्यामा
@sabbu1955
@sabbu1955 2 года назад
Wow kati mithoo song sunirakhadam jasto ❤️❤️❤️❤️
@rabinbcshirpali6249
@rabinbcshirpali6249 2 года назад
फूल हौ तिमी काँडा नबन, निकै मार्मिक गीत, बधाई छ।
@khumangm1998
@khumangm1998 2 года назад
आहा असाध्यै मिठो भाका कस्तुप सर को हरेक सिर्जना ले मन छुन्छ।सफलता को शुभकामना ।
@KastupPanta
@KastupPanta 2 года назад
Thank You So Much 🙏
@rajubc.official9518
@rajubc.official9518 2 года назад
Jati sunau uti sunna man lagne sweet song yr
@rajendrabaraili1369
@rajendrabaraili1369 2 года назад
Kulendra bishwokarma sar ko big fan and git video dherai man paro suvakamana sabailai
@purnimamalla3639
@purnimamalla3639 2 года назад
मलाई त kulendra Bishwakarma ले अभिनय गरेको सबै गीत मन पर्छ ।उहाँको शरिरिक बनावट एकदमै मन पर्छ।
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 2 года назад
लास्ट मा बोल्नुभयको कस्तुप पन्त सरले बोलेको केहिटुक्काले यो हाम्रो समाजको भविस्य बदलिँदो तथा समय सान्दर्भिक अनि यो समाज ले केही त सन्ने छ???? धन्यवाद सर कस्तुप पन्त सर लाई😍😍😍😍
@ParuThapaMagar
@ParuThapaMagar Год назад
Aaja balla sunara herna paryo ytti mitho song tyo Pani fbma My favorite model ranjita ko video Ani favorite singer kulendra 🤗❤❤
@BikramPariyarOfficial
@BikramPariyarOfficial 2 года назад
Kati mitho Geet 🙏🙏🙏
@krishnakarki2389
@krishnakarki2389 2 года назад
यति मीठो गीत छ यस्तो लाग्छ कि यो गीत मेरो लागि बनाइएको हो।
@bikashpariyar9927
@bikashpariyar9927 Год назад
Aaaha kati tamro song kulendra daju ra kamala sisko aabajam hajur haru sampurn team lai Dhanyebat
@pabitradrishyapliza9218
@pabitradrishyapliza9218 2 года назад
सारै राम्रो गित छ हजुर सबै टीम लाई बदाइ छ र कुलेन्द्र दाजु हजुर को धेरै ठुलो फेन भइ यो 💕💕💕💕
@anjuale8268
@anjuale8268 2 года назад
Sarai ramro get sampurna lai safaltako subhakamana 🙏
@dammarthakuri36
@dammarthakuri36 4 месяца назад
अति उत्कृष्ट प्रस्तुति यस्तै पुराना कलाकार हरु आउन पर्छ अब।
@nargurung4702
@nargurung4702 2 года назад
जति सुनेनी सुनिरहौ जस्तो लाग्ने अत्ति उत्कृष्ट लयशब्द।सम्पुर्णमा बधाई छ।
@sanjitsunar740
@sanjitsunar740 2 года назад
शब्द संगीत र स्वर मा केही कमी छैन सफलताको शुभकामना कुलु दाई र सम्पूर्ण टिमलाई ।
@Dandabhatta
@Dandabhatta 2 года назад
गित भनेको यस्तो हुनु पर्छ ! बधाई सम्पुर्ण सर्जकहरु लाई !💙🙏💜 दुर्गेश थापाले पनि यो गित बाट पाठ सिकुन ! शब्द सङ्गीत कस्तो हुनुपर्छ भनेर !💙
@shivadolakha92
@shivadolakha92 2 года назад
आहा अर्को उत्कृष्ट गित आयो कुलेन्द्र,दजुको,,
@tikarambudhathoki747
@tikarambudhathoki747 2 года назад
आहा कति मिठो शोर शब्द निकै भावुक भय मन छोयो कुलेन्द्र सर लगायत होल तिम्लाइ सफलता को शुभकामना नमस्कार हाल uae बाट।
@gomabc1788
@gomabc1788 Год назад
आहा अती मिठो गित कुलेन्द दादा कौ 💕🎶👌🏻🎶🌸👌🏻💕👏🏻👏🏻🙏🏻🙏🏻
@BihaniTv
@BihaniTv Год назад
आहा सुपर कुलेन्द्र दाजु
@manitagurung9114
@manitagurung9114 2 года назад
अाहाँ कति मिठ्ठो छ कुलेन्द्र जी को सबै गित मन पर्छ मलाई अनि कस्तुप सरको सृजनाहरु सबै राम्रो छ तेसैमा रन्जिताको अभिनय केटीको स्वर पनि मिठ्ठो छ
@sunarasha1967
@sunarasha1967 Год назад
गित यति राम्रो रैछ।टिकटक मा हेरर यता आको। सुभकामना छ कुलेन्द्र दाइ।
@GurwinderSingh-lo6sc
@GurwinderSingh-lo6sc 2 года назад
Wow dai voice jasto avinaye pani ustai ani ranchita dd ta mero best modal hunu hunxa
@nirmalathapa5520
@nirmalathapa5520 2 года назад
आहा कति मिठो गीत साथमा रन्जिता दि को अभिनय
@kalpanaxettri8848
@kalpanaxettri8848 2 года назад
Aaha kati meetho song🙏🙏🙏💜🧡🏵🖤💖❤💙💚💚
@domodardc2335
@domodardc2335 2 года назад
सारै मीठो गित साथैयो जोडि गित मा मजाले जमेको छ सुभकामना
@anishkhatrianish
@anishkhatrianish Год назад
Kati Marmik sabd ustei swor kulendra dai ❤❤❤💞💞🙏🙏💯💯😍😍
@dubaid5496
@dubaid5496 2 года назад
Best Yo jodi maro lagi sabai vandha video geet sabai ramro lagyo malaiii ta
@roshikaghimire9268
@roshikaghimire9268 2 года назад
सबै थाेक मन पर्याे अझ स्वरकाे कुरै नगराै,सफलताकाे शुभकामना 🙏🙏🙏🙏🙏
@mohanbikrammahat5616
@mohanbikrammahat5616 2 года назад
My favourite singer daju ..so melodious sound & sister kamala's sound also so nice💗💗
@santoshbk6785
@santoshbk6785 2 года назад
सफल सर्जक कस्तुप पन्त दाई आवाजको धनि कुलेंद्र दाई आभिनय को खानी रंजित जी पछिल्लो समय राम्रो गाईक कमल बैनी सबै लै सुभाकमन गीत उत्कृस्ट लाग्यो
@tukmanbishwokarma1606
@tukmanbishwokarma1606 2 года назад
Saraii mon pareyo daju yo song tw 🙏🏻🙏🏻
@user-jl4fh6pz1k
@user-jl4fh6pz1k 9 месяцев назад
आज ह्जुर को live मा यो गित बजेको सुनेर हेर्दै छु अहिले धेरै मिठो रैछ गीत
@milam9340
@milam9340 2 года назад
मलाई कस्तुप पन्त को शब्दा अनि संगीत अति मन पर्छ अनि कूलेन्द्रर विक सर को स्वर अति मन छुन्छ सम्पूर्ण टीम लाईसफता को शूभ कामान
@bharatkumar-vw1zj
@bharatkumar-vw1zj 2 года назад
आहाँ! अति मिठो गीत ।।।
@ramapokharel6530
@ramapokharel6530 2 года назад
उत्कृष्ट गीत बदाई छ सम्पुर्ण टिमलाई🙏😍
@binagurung8746
@binagurung8746 2 года назад
sundar vedio ani man xune geet . Jana chetanako geet ati mahata purna xa malai sarai man paro. From hong kong. Miss u soo much rangita g ani khulendra dai lai. Beast of luvk hole timlai
@krishnakarki2389
@krishnakarki2389 2 года назад
आहा!जति सुनेपनी धित नमर्ने गीत
@momforever7051
@momforever7051 2 года назад
Kati mithho git jatti sunyo utti mithho lagne git hosta asto
@krishnakarki2389
@krishnakarki2389 2 года назад
यति मीठो गीतले किन भिउज पाउन सकेन😭यो कुराले अत्यन्तै दुखी बनाएको छ।
@grpkonlinecreation3260
@grpkonlinecreation3260 2 года назад
आहा! निकै उत्कृष्ट लाग्यो दाजु, बधाई तथा सफलताको शुभकामना सबै टीमलाइ ❤️❤️
@atishrawal8407
@atishrawal8407 Год назад
सदाबहार मोडल सन्जिता गुरुङ को म बच्चै देखि ठुलो फ्यान हु अनि मिठो सोर को धरि गायक कुलेन्द्र दाइ
@sunilpandit9870
@sunilpandit9870 Год назад
अति मार्मीक गित छ मन परेको मान्छेको माया हुनेनै मुटुमा हो है ❤❤❤❤❤❤
@rajendraxhettri1916
@rajendraxhettri1916 2 года назад
आहा सारै मिठो गीत।।
@mirabhusal7486
@mirabhusal7486 2 года назад
यो गीत ले सारै रुवायो सधैं सुन्दै रुँदै गर्छु अनि आनंद हुन्छ
@riyakc1971
@riyakc1971 6 месяцев назад
मलाई धेरै पर्ने कलाकार मध्य कुलेन्द्र पनि यक हुनुहुन्छ धेरै मीठो अनि मार्मिक गित ❤❤
@user-pj5ku8by4d
@user-pj5ku8by4d 2 года назад
असाध्यै राम्रो गित मलाई त रुवाएरै छाडयो😭😭
@anilmuskan8430
@anilmuskan8430 2 года назад
आहा कमला दिदी अरु लाई कस्तो लाग्छ तर मलाई हजुर को गाउने तरिका अति नै राम्रो लाग्छ कुलेन्द्र दादा राम्रो मान्छे लाई राख्नु भयछ सारै मन छुने गित हजुर
@parassubedi5066
@parassubedi5066 2 года назад
पूराना मान्छेहरुलाई फेरि देखियो खुसि लायो❤️
@binodbk7537
@binodbk7537 2 года назад
आहा कुलेन्द्र दादा र कमला दिदी को स्वर निकै सुरिलो लाग्यो 😮🙏🙏
Далее
Базовый iPhone 16
00:38
Просмотров 215 тыс.
Stay on your way 🛤️✨
00:34
Просмотров 7 млн
Выпускаем трек? #iribaby
00:14
Просмотров 431 тыс.
would you eat this? #shorts
00:36
Просмотров 2,1 млн
Ramji Khand's Super Hit Song's Jukebox
1:52:07
Просмотров 2,7 млн
Они нас подслушивают😁
0:52
Просмотров 4,9 млн
Вот почему 😐
0:59
Просмотров 1,6 млн
#starman #starmanmeme #superman #shorts
0:15
Просмотров 8 млн