कला साहित्य रास्ट्रका निधि हुन्, उचित अवसर र स्थान पाएमा प्रतिभाहरु मौलाउन सक्छन I सीमान्तकृत आदिबासी जनजाति भनेर चिनिने दुरा जाति भित्र थुप्रै प्रतिभाहरु यत्रतत्र छरिएका छन् I एउटा उदाहरण.. यिनीहुन् तुर्लुंगकोट, सिन्दुरे, लमजुंग निवासी कमला दुरा ....
More details: Nava Raj Lama (9851065600)
22 окт 2024