Тёмный

Prajwalla Shamsher Jabara | दरबार हत्याकाण्डको समयका प्रधानसेनापति | Former Commander in Chief 

Yagya Raj Pandey
Подписаться 5 тыс.
Просмотров 93 тыс.
50% 1

प्रिय दर्शक, तपाईँसामू नेपालका प्रतिष्ठित व्यक्तिहरुको जीवनयात्रा यो प्रविधिको सहयोगमा युट्युबमा देखाउन पाउँदा उत्साहित महशुस गरेको छु । एउटा युगमा केही योगदान गरेका पात्रहरुको अर्को युगमा मुल्यांकन हुनुपर्छ र उहाँहरुबाट सिक्ने कुरा धेरै हुन्छन् जो तपाईँ हामीले सिकेर आफ्ना आगामी दिनहरुलाई अँझ सुन्दर बनाउनुपर्छ भन्ने विश्वासमा म आजसम्म बाँचेको छु । मैले सकेसम्म हामीभन्दा अघिल्लो पुस्तामा राज्यलाई हरेक क्षेत्रमा यागदान पुर्याउनेहरुको जीवनलाई अडियो भिडियो मार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु । हरेक युगको आफ्नै कथा हुन्छ भनेझैँ हरेक व्यक्तिको कथा जान्न पढ्न नसकिएपनि केही प्रतिनिधि पात्रमार्फत् हामीले हामीभन्दा अघिल्लो युग बुझ्ने प्रयास गरिरहेका हुन्छौँ तर स्रोतको कमीले गर्दा सबै कुरा जान्न पनि सम्भव हुँदैन । तैपनि प्रविधिको देनले मैले तयार पारेका केही जीवनकथाहरुलाई तपाईँ सामु पस्केको छु । मलाई आशा छ यी जीवनकथाले अघिल्लो पुस्ताका पात्र र उहाँहरु बाँचेको समयलाई बुझ्न मद्यत गर्नेछ । साथसाथै उहाँहरुले भोगेको जीवन हाम्रा लागि सिकाइ समेत हुने विश्वास गर्दछु । कृपया आफूले हेरेका यी भिडियोहरु अरुमाझ पनि पुर्यादिनुभयो भने म कृतज्ञ हुनेछु । धेरै धेरै धन्यवाद ।
- यज्ञराज पाण्डे
_______________________
आउनुहोस् हामी सामाजिक सञ्जालमा पनि जाडिऔँ है ।
🔸 Facebook account: / pandey.yagya
🔸 Facebook page: / yagyarazpandey
🔸 Instagram ID: / yagyaraazpandey
🔸 Twitter ID: / yr_pandey
तपाईको सुझाव सल्लाह भए लेखेर पठाउनुहोस् है
🔸 Email ID: yagyaraazpandey@gmail.com
#YagyaRajPandey #rupantaran

Видеоклипы

Опубликовано:

 

10 май 2018

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 657   
@kissnachhetri5034
@kissnachhetri5034 2 года назад
दरबार हत्या काण्डको नाईने।।।मर्नु भन्दा अगि रहस्य खोलेर मर्नु नत्र मृत्यु पनि भयानक होस्।🙏🙏🙏
@rupertmaniac260
@rupertmaniac260 3 года назад
राजा मार्न गद्दारी गर्ने सेना प्रमुख येही हो...सबैलाई चेतना भया ..
@RamKrishna-uy1dq
@RamKrishna-uy1dq 2 года назад
Yes
@kalu9354
@kalu9354 2 года назад
Gadar
@sabitakhatiwadabaskota7931
@sabitakhatiwadabaskota7931 Год назад
malaita ball thaha hudaixa prabhu
@jonigautam6819
@jonigautam6819 Год назад
fare chanbin gare aslie sodpuch garnu parna askai haat ma thiyo hoina darbar ko security. asko thulo haat cha.
@anil_kbhujel7084
@anil_kbhujel7084 Год назад
Madar chut hatyara yehi ho muji
@milanbasnet9715
@milanbasnet9715 4 месяца назад
यसलाई नेपाल झिकाएर नाङ्गेझार पारि अनुसन्धान गर्नुपर्छ। यो जिम्मा नेपाली जनताले लिनेछन ।
@ranjanmagar5062
@ranjanmagar5062 Год назад
हाम्रो नेपाल र नेपाली बिगार्ने पहिलो पापी प्रज्व्ल्ल सम्म्सेर जबरा
@bhupinmaharjan7514
@bhupinmaharjan7514 Год назад
यो देश द्रोही हो। यसको हात खुट्टा बानेर साँचो कुरा निकाल्नु जरुरी छ। हाम्रो देश हामी नेपालि ले नै बनाउनु पर्छ
@milanpanchakoti4761
@milanpanchakoti4761 3 года назад
हाम्रो राजा बिरेन्द्र सरकार लाई किन मारिस ?😡
@jonigautam6819
@jonigautam6819 Год назад
CIA ra RAW sanga milara asla hamro raja maray ho aahela pape desh chodara bedesh ma more rako cha
@bijayshrestha1611
@bijayshrestha1611 Год назад
Yo randiko choro hatyara ho.
@SharemarketNepalGk
@SharemarketNepalGk Год назад
bharat le padak samman kina deko yasko boli ma navjanusvkoi pani
@prajolbasnet7051
@prajolbasnet7051 Год назад
तत्कालीन शाही नेपाली सेनाका भगोडा प्रधान सेनापतिबारे जरूरी सुचना… म तत्कालीन शाही नेपाली सेनामा सेनानी (मेजर) पदमा कार्यरत रहॅदा २०५८ साल बैशाख ११ गते आफुमाथी भएको अन्याय सैनिक ऐन - २०१६ मुताबिक तत्कालीन प्रधान सेनापति महारथी प्रज्वल्ल शमशेर राणालाई निजकै सरकारी निवास, शशीभवनमा निवेदन गरेको थिएं। त्यस समयमा निजले मेरो सम्पूर्ण कुरा सुनेर “I will find out and get back to you” भनेका थिए। त्यसपछि लिखित निवेदनहरूको श्रृंखला, मेरो राजिनामा मात्र होईन, नेपाली सेना विरूद्द मुलुकको ईतिहासमै पहिलो पटक बहालवाला सैनिक अधिकृतले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दा पनि he never came back. यतिमात्र होईन, मैले राष्ट्रिय मानव अधिकार आयोगमा यिनलाई मानव अधिकारको भक्षक भनेर डाम्दापनि मुख लुकाएरै बसे। मुद्दा दायर गरेको ११ महिनापछि मलाई ७० दिनसम्म गैरकानूनि रूपले (सेनाकै प्रचलन विपरीत अधिकृतलाई क्वार्टर गार्डमा) थुन्दापनि र मलाई भगोडाको कसुरमा सैनिक सेवाबाट बर्खासी गर्दापनि मेरासामु अनुहार देखाउने साहस भने गर्न सकेनन्। यिनले गरेका सैनिक अदालतको फैसला ईतिहासमै पहिलो पटक बदर हॅुदापनि मुख लुकाएरै बसे। तर RU-vid मा भने साहसी प्रधान सेनापति भनेर चर्चित हुन यिनलाई पटक्कै आत्मग्लानी नहुने रहेछ। “I will find out and get back to you” भनेका निज प्रज्वल्ल शमशेर राणा कहिल्यै पनि “get back” नभई आफ्नो सैनिक कर्तव्यबाट पूर्णतया बिमुख भएकाले निजलाई भगोडा प्रधान सेनापति किन नभन्ने? यदि त्यसो नभन्नु पर्ने कुनै कारण भए समय छॅदै पेश गर्नु, अन्यथा भगोडाको पदवि पहिरेर बॅाच्नु। सिपाही ३० दिन हाजीर नभए गयल खाली हुन्छभने २२ वर्षमा प्रधान सेनापतिपनि गयल भएर भगोडा हुन्छहोला नि? जॅागर भए यो पोष्टलाई शेयर गरीदिनु र चिनजान भए जानकारी दिनुहोला। ईच्छा र ॲाट भए अनि मानहानी महसुस भएको भए मुद्दा दायर गर्न निजलाई रोकटोक गर्नसक्ने मेरो हैसियत छैन। मुद्दा लड्नचॅाहि मेरो योग्यता काफि छ। अन्यथा आफ्नो गल्ति स्विकार गर्नेभए … General; you owe me an apology. अति भो। कहिलेकॅाही पिडा त्यसै त्यसै बल्झिएर आउॅछ। संस्था कहिल्यै दोषी हॅुदैन। दोषी व्यक्ति हुन्छन्। मेरो देश र सेना अमर थियो, छ र रहनेछ। नेपाली सेनाको पूर्व सेनानी, अधिवक्ता प्रज्वल बस्नेत
@deshkantbashyal5072
@deshkantbashyal5072 2 года назад
बुढा उमेर नि भो अब भगवान लाई माथि गएर मुख देखाउने नि बेला भो जांदा जाँदै दरबार हत्याकाण्ड र माओवादी अातंक को सत्यतत्थ नेपाली जनता लाई दिएर जाउ तेति गर अलिकति भएनि पाप कम हुनछ तिम्रो 🙄
@gajendraaryal5212
@gajendraaryal5212 Год назад
नेपाली सेना को बिश्वास को कालो दाग होस त
@pawanlimbu7737
@pawanlimbu7737 Год назад
अन्त्यमा राजा मारेपस्चात इन्ड्याले जबरालाइ सम्म्न स्वरुप महारथी प्रदान गरिएको हरे। हे दैब !!!!!!
@gs8492
@gs8492 4 года назад
बिरेन्द्र राजा र परिवार को हत्या येहि प्रधान्सेनापति हुदा भएको हो ।
@binodbastakoti3328
@binodbastakoti3328 Месяц назад
एसैल! मार्यो
@Deepak_Sumadhur
@Deepak_Sumadhur 2 года назад
हाम्रो राजपरिवारको हत्यारा 😢
@automandu392
@automandu392 5 лет назад
RAW raa CIA sanga kati paisa khais durbar hatyakanda ghatauna??
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 лет назад
यस लाई देश निकाला गर्नु पर्छ
@devkdl9778
@devkdl9778 4 года назад
@@user-ry5eu5pi5u haha yo America ma x gayakai 15/16 barsha vaisako yo cia sanga mileraw rajaa marne mukhya naaekay ho
@sarojparajuli678
@sarojparajuli678 3 года назад
prem kaidile vanya 36000 कराेड
@globalians1029
@globalians1029 23 дня назад
@@sarojparajuli678 Interview kata herna sakinxa?
@bikashsharma2983
@bikashsharma2983 19 дней назад
Randi ko chora ho yo 😡😡😡Indian dalal ho yo 😭😭 esle garda aja desh ko situation esto cha Paisa ta Kati khako cha Kati ni hisab nai chaina America ma cha budo
@krishnaprasad958
@krishnaprasad958 3 года назад
राजहत्या गराउने यहि नै हुन अहिले नेपाल मा नै छैनन
@jonigautam6819
@jonigautam6819 Год назад
pape ho yo america la saath dara rakha cha
@jeevangiri1070
@jeevangiri1070 3 года назад
He kill our king
@Babusab77
@Babusab77 2 года назад
Yeah ✌️🥺
@lochanbogati4954
@lochanbogati4954 2 года назад
Ypur right yrr
@Re_Ezan
@Re_Ezan 2 года назад
ADC KO GALTI HAINA RA BRO
@therealpasang
@therealpasang Год назад
😭
@ArizzTheGoat
@ArizzTheGoat 4 года назад
राजा बिरेन्द्र के गर्नु , बुझेनौ चिनेनौउ यस्तै यस्तै धेरै धेरै काला सापहरुलाई पालेर राखौ साधारण जनताका छोराहरुलाई बिश्वास गरेनौ आज तिम्रो बंश नाश भयो ...
@Jirelcp
@Jirelcp 2 года назад
CIA र RAW सँग मिलेर राजपरिवारको हत्या गर्ने मुख्य योजनाकार यही हो।
@jonigautam6819
@jonigautam6819 Год назад
100% right
@satyakhadka3035
@satyakhadka3035 4 года назад
राजालाई मार्ने यहि हो । कुरा सुने अनुसार यसले आफ्नो ब्याक्तीगत रिसिभको कारणले राजा बिरेन्द्रक बंश नै नाश हुने गरि हत्या कान्ड गरेको रे । अनि अर्को कुरा यसको voice same राजा ज्ञानेन्द्रको जस्तै रहिछ ।
@jonigautam6819
@jonigautam6819 Год назад
yati thulo paap gara ra pani kasare bachi rako cha yo pape
@devrajsah1160
@devrajsah1160 Год назад
Right 👍
@sanjeebgurung6872
@sanjeebgurung6872 4 месяца назад
NO 3 BAHINIADDA PATI PARJULA LAI NME PARIBRTHAN GRAUNYE HTYEARA NAI YAHI HO-----------!!!!! LAL BAHADUR GURUNG( SWRGIYA RAJA BRANDRA BIR BIKRM SAHADEV ARTHA GURUNG RAJA FROM:-BESHISHAR SEHARA kUNA :-8 LAMJUNG TAME:-02:34 BAJE AM २०८०/११ २४ ५ SUVAM
@swornimsandhya7150
@swornimsandhya7150 4 года назад
"One of the things that happened while I was there was around the end of May, 1st of June of 2001, I was charge' at the time. Ambassador Frank was at a chiefs of mission conference in Washington. Some U.S. army folks who had come in to do a building project at a hospital compound arranged a ceremony that day to hand over the project. Senior people from the military were there, and all seemed fine" PSJBR knows all to hatyakanda
@Sadhak369
@Sadhak369 2 года назад
"He is involved in hatyakanda "
@Re_Ezan
@Re_Ezan 2 года назад
Bro ADC ko galti lai birshnu ta vhayana ta hou ani sab galti Nepal army ko officer lai dinu ta vhayana
@Re_Ezan
@Re_Ezan 2 года назад
Bro ADC ko galti lai birshnu ta vhayana ta hou ani sab galti Nepal army ko officer lai dinu ta vhayana
@cezaanchhetri9932
@cezaanchhetri9932 Год назад
Nepal army sucks
@tikadangal2548
@tikadangal2548 6 месяцев назад
राजा बिरेन्द्र हुनजेल जनतालाइ कुनै पिर थिएन तर आज जनतालाइ रास्ट्रको छिन, छिन को पिडा भैरहन्छ ।योहो गणतन्त्रको जनताले पएको उपहार । धिक्कारछ गणतन्त्र।
@dipeshrai3610
@dipeshrai3610 Год назад
कुखयात ज्यान मारा हो यो राजदरबार अन्त्य गर्ने ज्यानमारा हो एस्लाई कसैले भेटेमा र देखेमा सिधै जलाई दिनु पर्छ खुनको बदला खुनले नै लिनु पर्छ 😡😡
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।
@badrikarki3022
@badrikarki3022 3 года назад
यसलाई पुरै थाहा छ राजा काे बशं नास कसरी भयाे यस्ले धेरै पैसा खाएकाे गद्दार हाे याे अपराधी छिछिछिछ त र तेराे परिवार किरै किरा परेर मरेस
@jonigautam6819
@jonigautam6819 Год назад
yo ramro manchay bhaya deshko maya bhaya America gayara bas thiyo paap garako bhayara afno desh ma basnu sakeko chaina .
@sumanthapa5311
@sumanthapa5311 5 лет назад
नेपालको इतिहासमा सबभन्दा ठुलो हत्यारा येहिहो तत्कालीन दरबार हत्याकान्दा हुँदा आफ्नो जिम्मेवारि समेत पूरा गर्न नसक्ने निकम्मा कलन्क हो यो।
@sgmofficial9926
@sgmofficial9926 Год назад
निकम्मा हो यो।
@utuberbjay
@utuberbjay 8 месяцев назад
Jimmewari Puran rup ma gare. Marne nai usko jimmewari thiyo
@sarojparajuli678
@sarojparajuli678 3 года назад
सिअाईएकाे एजेन्ट।
@dipaklama5350
@dipaklama5350 3 года назад
तिमिले जतिनै ग्यान शिक्षा हासिर गरे पनि दोतिमा जुम्रा हेरे जतिनी भएना ।।।। राजाको बङ्सा नास गरिस ।।।
@Sadhak369
@Sadhak369 2 года назад
"Army is not responsible for security of king "- that is what he said . Who is gonna give security to king ? Obv army nah ? He is one of the main characters who was involved in Hatyakanda or he killed birendra with others .
@826samjhana
@826samjhana Год назад
Media should bring him now and public will ask him questions. Public are now more educated and can ask good questions to him about Royal family
@shashankkhanal8923
@shashankkhanal8923 3 года назад
राजा बीरेन्द्रलाई गोलि हान्ने यही हो
@binayrana9230
@binayrana9230 5 месяцев назад
"दरबार हत्याकाण्ड " प्रमुख योजनाकार..! नेपाली सेनाको कलंक ।
@Kirandeep6778
@Kirandeep6778 2 года назад
Tribhuvan ले rana फालेको ego यस्लाइ नि थियो आखिर यो नि rana नै हो generation पछि आएर revenge लियो नि यसको २००% involvement छ जस्तो लाग्छ मलाई
@vivekchandraojha9051
@vivekchandraojha9051 Год назад
tribhuwan vaagera India paseko ho darpok, fyakeko veer yodha haru lehun, swatantra senani haru lehun, testa jatha le fyakxa
@sushilghimire6944
@sushilghimire6944 Год назад
इनैको पालामा हो सेनाको हर्माधीपती मार्दा पनि चुपचाप बस्ने सेनाप्रमुख । आफ्नो देशको राजा मार्दा किन सुरक्षा दिन चाहेन सेनाले? यो प्रस्न र यो गुनासो इतिहासले सदैव गर्नेछ ।
@serengnilsereng
@serengnilsereng 6 месяцев назад
मुखै छाड्न मन थियो तर आफन्तले पानी हेर्छन त्यसैले RIP
@prakashkoirala2216
@prakashkoirala2216 2 года назад
हाम्रो राजा लाई किन मारिस तेरो बम्स तेस्तै होस
@sarojparajuli678
@sarojparajuli678 2 года назад
याे अपराधी कहाँ लुकेर बसेकाे छ।यसलाई घिसारेर नेपाल ल्याउनुपर्छ र कारबाही गर्नुपर्छ।
@ktagrgdon938
@ktagrgdon938 Год назад
Usa ma cha yo choor
@sameerfloyd07
@sameerfloyd07 3 месяца назад
America ma paralysis bhayera suteko cha Randi ko choro. Nepal jikayera Tadpai tadpai marnu parcha radi ko baan lai
@kamalrawat504
@kamalrawat504 Год назад
राजा एक ब्याक्ती होइन सम्पुर्ण जन्ताको मालिक हो त्यही मालिक को रक्षा गर्न नसक्ने त्यो कस्तो सेनापती हो त्यो आप्नो घर्को श्रीमती को मात्र पति रहेछ
@kajiranabhat6321
@kajiranabhat6321 5 лет назад
यो मानिस दर्बारको हत्या हुदा चिप थियो एस्लाइ द्र्बार्को हत्या हुदा के हेरेर बसेको थियो यो प्रस्न सोद्नुस पत्रकार जि।
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 лет назад
यही हो हत्यारा
@diwakarbro3682
@diwakarbro3682 5 лет назад
Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!
@user-uq7cz5kg7f
@user-uq7cz5kg7f 4 года назад
ज्ञानेन्द्र को लागि गरेको थियो
@karkeykarki5261
@karkeykarki5261 4 года назад
@@diwakarbro3682 machikni randi ko choro. Lado chuss khatey. Yo Rana ko choro paris ki k ho? Machikni khatey valu ko choro sala
@cezaanchhetri9932
@cezaanchhetri9932 Год назад
Maile google ma yo manche kahan bascha Nepal ma cha ki chaina vanera khoje ko I could not find anything about him. This guy is very protected and kept secret. Very suspicious
@globalians1029
@globalians1029 23 дня назад
USA ma xa
@muktarana1796
@muktarana1796 4 года назад
Darbar hatyakanda garna ko Lagi bidayshi haru saga milayra dallor Ma bikayko purba pardhan saynapati ho yo prawjjal smasher Rana
@purnabdrchhetri2732
@purnabdrchhetri2732 11 месяцев назад
आफ्नै सुरक्षा घेरा भित्र रहेको राजसस्थाको बङ्श नास पार्ने गध्दारी यहि यो जनताले चिन्न जरुरी छ। यस्को त मरेपछी पनि चिहानले पनि शान्ती नपाओस
@user-lk1dx4me4f
@user-lk1dx4me4f 3 года назад
This is a criminal face behind king birandra death.
@jonigautam6819
@jonigautam6819 Год назад
ae ho raja marna janta la buji sakeko cha
@bishnudhakal4577
@bishnudhakal4577 Год назад
पहिलो नाइके यही हो।
@NirmalaKhadkaDC
@NirmalaKhadkaDC 23 дня назад
हरे भगवान कस्ता कस्ता पापीहरुलाई यो धर्तीमा जन्म दिनु भयको भगवान😭🙏 मर्नु सबैलाई पर्छ अलिकति दया माया नभाको पापिहरु 😡😭🙏
@theeasycreativetips8523
@theeasycreativetips8523 Год назад
यदि भगवान पशुपति नाथ साचै नेपालमा छ्न , भने तेरो नि बंशनास होस ,, दरबार हत्याकाण्डको प्रमुख नेपालि नाइके 😡😡😡😡😡😡😡😡😡🤮🤮🤮🤮🤮🤮🤮🤮 तेरो आत्माले कहिले सान्ती नपायोस अपराधी
@binabina7708
@binabina7708 Месяц назад
नेपाली शेनाकै मिलेमत्ताे र गद्दारीमा राजदरबार हत्या काण्ड घटना घटेकाे हाे ।
@fastfilmydigital
@fastfilmydigital 3 месяца назад
तपाईं बाट एउटा प्रश्न को अपेक्षा थियो की राजा बीरेन्द्र को वंश समाप्त कसले पार्यो यो कुरा वहाँ लाई थाहा छ, तर न त तपाईं ले सोध्नु भयो न त वहाँ भन्नु भयो, मर्ने बेलामा पनी यो कुरा खोल्नु भएन हामी ले के बुझ्ने की वहाँ को पनी मिलीमतो थियो ? यही सबै भन्दा ठुलो उत्तरदायित्व थियो वहाँ को तेती नी गर्न नसक्ने राष्ट्रीघाती हो वहाँ,
@imdestroya4783
@imdestroya4783 3 года назад
He must be punished for what he've done
@user-xj6jx2mk7f
@user-xj6jx2mk7f 7 месяцев назад
कर्म को फल मिल्छ।
@jayakisan2024
@jayakisan2024 Год назад
साहसि चाहिँ किन हो ? जन्मजात आर्मिको ठूलो पद पाउने अनि दरवार हत्याकाण्ड कस्ले गर्या हो यत्रो सैनिक भएर पनि ।
@rajeshbhandari630
@rajeshbhandari630 4 года назад
दरबार हत्या काण्ड कालो दाग हो ।
@beenodrayamajhi5542
@beenodrayamajhi5542 3 года назад
राजपरिवार हत्या गर्न सघाउने उच्चस्तरीय हत्यारा यही हो यसलाई करेन्ट लगाउने हो भने अझै भन्छ दलाल तेरो कारणले गर्दा नेपाली सेनाको शिर झुकेको छ अहिले।
@avikhatiwada
@avikhatiwada 3 года назад
Yo khatey ley ho hamro raja mareko...talai kunai pani janma ma ramro nahosss...sala kamila ko juni ma ni sukha na payes taily...tero sara sakha santan kuiyera marnu paros...har ek janma ma
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Месяц назад
दर्बार हत्या कान्द को नाइके यहीँ प्रज्वल ज्यान मारा हो ! नेपाल र नेपाली लाई तुहुरो बनाउने यहीँ हो !
@rahulratnadas5128
@rahulratnadas5128 4 года назад
Desh drohi fatha! Paisa ko lagi aafnai Raja lai Marne sadyantra garne murdar! Aat bhae Nepal aaera aafno naam matra le na gaddar, ani dekhlaash!!
@rinchentsering3798
@rinchentsering3798 Год назад
King slayer..
@kiranpoudel4680
@kiranpoudel4680 3 года назад
वर्न विथ सिलभर स्पुन । राज्यसत्ता नै वाहु वाजेको भएपछि यो कोर्स र त्यो कोर्स गरे भनेर नखोके हुन्छ । सर्व साधारण ले चान्स पाए नि गर्छ ।
@diliplinkha1201
@diliplinkha1201 Год назад
Ho afno man6e huda ta longre le pani hatlin6a
@shivashakti85
@shivashakti85 Год назад
कुक्कुर, दानव !!!
@kobalkarki2505
@kobalkarki2505 3 года назад
You are talking your past like a hero and king? 👑. You are not able to save your king and country.
@DeepakChapagain1
@DeepakChapagain1 9 месяцев назад
यहि गद्दारले गर्दा आज देश र सारा जनताले दुःख पाइरहेका छन् 😢
@gyan__tech
@gyan__tech Год назад
हत्रराय।।।।सम्शेर
@user-op1cg1hk9g
@user-op1cg1hk9g 5 месяцев назад
He is the person who shot the gun in the persona of Dipendra .
@madanamatya9190
@madanamatya9190 5 лет назад
Rana ko santanharu le janata le tireko tax bat chalne army ma loot machaune kam bhaerahecha. Sipahi Taha ko darja bata kina talab kater koosa ma halne ? Sipahi lai bhanda general lai moj garna .......?
@riwaj9277
@riwaj9277 2 года назад
Yo mancheko Bare ma net ma kojnu parcha kei pani vetdeina He is Army cheif tara website haru ma kei record nai chaina sabai CIA &RAW contract ma hatako jastai cha after killing Royal family aile Yo manche aile kata cha ? Yo manche search garda Only yo video ko link aaucha if anyone know say
@sanamkumal6286
@sanamkumal6286 Год назад
Rip prajwal radiiko xorooooo
@suryamandal5573
@suryamandal5573 5 месяцев назад
यसले नर्कमा पनि ठाउँ पाउदैन। यसको अात्माले कहिल्यै शान्ति नपाओस्।
@sameerfloyd07
@sameerfloyd07 3 месяца назад
अमेरिकामा प्यारलाइसिस भएर एकै ठाउँमा थन्केको छ रे यो रान्डीको बान अहिले। देवभुमीको राजालाई मारेको छ यसका ७ पुस्ताले भोग्नेछ्न।
@rajumazakoti953
@rajumazakoti953 Год назад
राज बिरेन्द्र को हत्या गराउने डाम्नो लाई किन कार्बाही हुदैन
@harishrestha6292
@harishrestha6292 5 лет назад
राजा लाई बचाउन नसक्ने निकम्मा र सबै भन्दा ठूलो सामन्ती प्रधान सेनापति हो यो ।
@rudraregmi8815
@rudraregmi8815 5 лет назад
अहिले गफ दिनु पर्दैन ,खै तपाईं को पालामा राजा बिरेद्र को बस् सतेनास भयो?मदन भण्डारी को हत्तया भयो, के ठुलो कुरा गर्नुहुन्छ ,
@sandeepparajuli5112
@sandeepparajuli5112 5 лет назад
You are right sir
@diwakarbro3682
@diwakarbro3682 5 лет назад
Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!
@diwakarbro3682
@diwakarbro3682 5 лет назад
Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!@@rudraregmi8815
@pushpakunwar7262
@pushpakunwar7262 4 года назад
Diwakar Bro Chup you imbecile
@nishalbhandari4651
@nishalbhandari4651 7 месяцев назад
कुरा सुन्दा खुन तातेर अाउछ के गर्नु जे नहुनु थियाे त्याे भयाे अब राजा फर्केर अाउदैन राजाकाे सुरक्षा मा खटियकाे मान्छेको कुरा यस्ताे छ सुन्नुस त
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Месяц назад
यसकाे त सन्तान दरसन्ता नै सखापपारिदिन्छन भगबान ले।थुक्क चाे ज्यामारन त तन किरैकिर परेर मरछस त मात्र हैन तेरा सन्तान दरसन्ता नै सखाप हुन्छन ।
@SurajChaudhary-mb9nl
@SurajChaudhary-mb9nl Год назад
यो video को comment हरु देखेपछी यो हत्यारा नेपाल कहिल्यै नआउला । आफ्नो लास पनि उतै जनाउन लगाउला
@kumarkanxa3278
@kumarkanxa3278 3 года назад
बहुत भुक्दो रैछ जाठो.. .
@nirmalkarki5005
@nirmalkarki5005 Год назад
नेपाली सेनाकै इतिहासमा एउटा गद्वार सेनापति जसले आफ्नै परामाधिपतिको स परिवार बंश नाश गर्‍यो
@sbtvlog
@sbtvlog 11 месяцев назад
100% Ahi ho yo nepal ayo vane aslai tarpai tarpai ....
@Delje960
@Delje960 Год назад
रुकमान कटुवाल हुने भए सायद यो घटना हुने थिएन होला
@himalpari8085
@himalpari8085 5 месяцев назад
Sound mute kina vayo
@himaljungchandthakuri6028
@himaljungchandthakuri6028 5 лет назад
wow
@ombahadurpun599
@ombahadurpun599 3 года назад
Yas video ma jasto comments aayaka xan sabai thik xan. Tar CIA ra RAW ko agents ho vanne pramanit garxa. Sadentrakari army chief vanne bujhinxa. Dhikkar xa.
@hummaskey5511
@hummaskey5511 Год назад
Yo siltimmur khanu bhanda pahila karwai hos jabara raja pariwar hatyara lai
@ganganeupane9096
@ganganeupane9096 3 года назад
राजा बिरेन्द्र को बम्श बिनास हुदा यिनी गुच्चा खेलेर बसेका थिय?raw को एजेन्ट हो यो?
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr 9 дней назад
आफ्नो परमाधिपती बचाउन नसक्नेको के को चर्चा गर्छौ?
@suryamarahatta6646
@suryamarahatta6646 Год назад
कहाँ लुकेको छ यो आजभोली ?
@maheshverma6148
@maheshverma6148 5 месяцев назад
America ma cha.
@user-vq4hq5qu9s
@user-vq4hq5qu9s 11 месяцев назад
कसले भन्यो नी सिपाही बाट प्रधानसेनापति भएको भनेर ?? तिमिहरुले भन्दैमा हुन्छ ?? यिनिहरुले सेनामा सेकेन्ड लेफ्टिनेन्टबाट काम सुरु गरेका हुन् ।। अनि अर्को कुरा, दरबार हत्याकाण्डमा तत्कालीन प्रधानसनापतीको मिलेमतो थियो कि थिएन होला ..??
@bharatshahi1299
@bharatshahi1299 Год назад
स्वर्ग जाने भय मर्नु भन्दा अगाडि राजदरबार हत्याकान्ड बारे खुलासा गर ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ। यो युट्युबे भिखारीले कति पैसा खाएर त्यो अपराधीको भजन गाउँदैछ ?? पैसाको लागि अपराधी लाई पनि महामानव बनाउने यो कुन पत्रु हो ??
@Delje960
@Delje960 3 месяца назад
राजदरबारमा त्यति धेरै सुरक्षा घेरामा पनि राजपरिवार को हत्या हुनु अचम्मै छ यो मान्छे प्रधानसेनापति थियो क्यारे यो मान्छे कता छ अहिले ??
@devrajdahal6169
@devrajdahal6169 2 года назад
राजा को हत्यारा राणा प्रधानसेनापति हुनु नै बिरेन्द्र को काल भएको हो किन कि राजा ले राणा फालेको रिस थियो बदला लियो
@puranlamtage4905
@puranlamtage4905 5 лет назад
Birendra hatya huda yehi ta ho senapati.teti thulo ghatna huda yesko sena le k hi garn saken purai jimmewari yesle linu parxa
@diwakarbro3682
@diwakarbro3682 5 лет назад
Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!
@chandrabasnet48
@chandrabasnet48 4 года назад
Raja ko hatyakand huda ko army chief vanera chinine manxe
@suryasubedi9691
@suryasubedi9691 3 года назад
Birendra ko hatyara
@rabinraut5297
@rabinraut5297 4 месяца назад
Nepal army security during royal massacre😢😢😢
@learningtogrow167
@learningtogrow167 3 года назад
Tei nepal ko maya vera ta us gaera lukeko cha ni papi
@HimalPahad-vx5ny
@HimalPahad-vx5ny 18 дней назад
एहि ho ॐ
@ashishupadhya2551
@ashishupadhya2551 3 года назад
yesko ra bibek kumar shah ko sampati chanbin garnu parxha
@iabathapa1064
@iabathapa1064 5 лет назад
Fatah
@bhaktarajgurung9662
@bhaktarajgurung9662 3 года назад
Raja marne yahi ta honi ...yahi thiyo army chief 2058/02/019..
@gomishnapit3917
@gomishnapit3917 3 года назад
Yo budo ko kura sunna man lagena, feeling uneasy with his devouring words
@shankharthapa5
@shankharthapa5 11 месяцев назад
राजा बिरेन्द्र को दानव हो
@rajukami6324
@rajukami6324 Год назад
Kati paisa khais patrakar bhai yeslai ramro dekhayara
@badrikarki6640
@badrikarki6640 5 дней назад
राजपरिवारकाे प्रमुख हत्यारा प्रजवल्लसमशेर राणा हुन । नेपालकाे तर्फबाट प्रमुख याेजनाकार उनी त्याे घटनाबाट जाेगाउन सक्ने अवसर थियाे ा तर त्याे अवसर उनले खरबाै पैसाकाे लाेभमा इमान्दारिता र विवेक काे बिक्रि गरे ।दरवारकाे कुनाकुनामा राजपरिवारकाे शुरक्षमा राम्राे दखलहुदाहुदै वाहिरकाे मान्छे आएर दरवारभित्र भित्र त्यसताे घटना घटाउन सम्भव थिएन ।तर सेनामा विश्वसता पटकै रहेनछ । प्जवल्लले आफुले दिएकाे अन्तर्वा्तामा भनेका छन म राजाकाे सेना हाेइन मत देशकाे सेना हु । अरे ा प्रजलवल्ल समसेरकाेव्यक्तिव विकासकाे लागि देशले गरकाे लगानि धिक्कार छ । उनकाे जिवनि सुनेर केही शिक्षा प्राप्त हुनेवाला केही छैन।प्जवल्लसमशेरले२१ पुस्तालाइ पुग्ने सम्पति जाेडे ।यिनलाइ वारवार सरापि रहने छ देश रइतिहासले । राजपरिवारमा
@mohanmandav9331
@mohanmandav9331 3 года назад
लौ अर्को नाम पनि राख्नुस् न त दरबार हत्याकाण्डमा भारत र अमेरिकाको हिसाबकिताब देखाइदिनुस् ।
@myopinion8777
@myopinion8777 Год назад
This is the main culprit who did conspiracy against our late royal family. And he helped to USA CIA and indian RAW for royal massacre. This man and rukmand katuwal as well other army Chief together made a grand design and executed the plan .
@BigBrain-sx4pm
@BigBrain-sx4pm Год назад
यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।
@vandanakarki324
@vandanakarki324 Год назад
ज्यानमारा
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 584 тыс.
COAS  General Prabhu Ram Sharma Ko Jivani
13:16
Просмотров 33 тыс.
Scally Milano, uglystephan - Сутенер
2:01
Просмотров 112 тыс.
Tamiga & 2Bad - Tell Me | Official Video Extended
4:45
СЛОТ - С.М.Г.О.  (Official Music Video)
4:01
Просмотров 102 тыс.