Тёмный

GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre || 

History in Nepali
Подписаться 195 тыс.
Просмотров 121 тыс.
50% 1

Chhintang is a Rural Municipality in Dhankuta District in the Koshi Zone of eastern Nepal. In 1979, sixteen people were killed by the then government of Nepal and after many years in 2018, the new government of Nepal decided to give martyrs status to them...
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 113 || छिन्ताङ घट्नाको वास्तविक्ता के थियो ? || छिन्ताङ काण्ड || Chhintang Massacre ||
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: Spiny-Babble...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #Chhintang_Massacre

Опубликовано:

 

29 дек 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 386   
@avisheshchandrarai3799
@avisheshchandrarai3799 Год назад
खुकाे छिन्ताङ दुख्यो कि अरुण सुसाउदा मन सबकाे रुन्छकि दुख बिसाउदा।।
@bhupinmaharjan7514
@bhupinmaharjan7514 Год назад
मेराे नेपाल को मुहार कैले बन्ने हो मन रुनछ जब नेपाल को स्थिति देखछु सम्झन्छु। साच्चै नेपालि भेडा नै हुन् त?
@netramasrangi5798
@netramasrangi5798 Год назад
हृदय देखि नै धन्यवाद छ जानकारिको लागि।
@anup_cartoonist
@anup_cartoonist Год назад
माेरङकाे रमाइलाे झाेडामा भएकाे नरसंहारकाे बारेमा पनि बनाउनुस न। निहत्था झाेडा फाँडेर बसेका सैयाै जनतालाई सेनाले भुटेकाे थियाे।
@bhimrai6848
@bhimrai6848 Год назад
सहि हो राजा र सेना ले जनता लाई त भुसुना जस्तो मात्र ठान्ने गर्द थिए। मार्ने पिट्ने यातना दिने गाँउबाट लखेट्ने गरेको हामी ले पनि देखेको हो।
@3klo_Aakhir
@3klo_Aakhir Год назад
दुर्भाग्य त्त् यो छ कि आज पनी तिनै पंचायती शकुनि\सोशक सूर्य_बहादुर थापा जस्ता अभिशापकै सन्तानहरुनै खोकु\छींन्ताङ अवस्थित भूगोलको जनप्रतिनिधि बनिरहेका छन् जबकि ती र यीहरुलाई त्यस माटोबाट बहिष्कार मात्र होईन उनिहरुक़ो अस्तित्व समेत नामेट पार्नुपर्ने थियो;✍️
@user-ng9vp6tt3f
@user-ng9vp6tt3f 4 месяца назад
वीरेन्द्र भनाउँदा राजा ले नै आदेश दिए पछि त यो भएको हो त्यो घटनालाई स्मरण गर्ने हो भने २०५८ जेष्ठ १९ को राति लाई खुचिङ राम्रो भो काइदा भो पाप धुरीबाट कराएको ठान्नु पर्छ भन्नु पर्छ।
@sudinraee5037
@sudinraee5037 Год назад
हाम्रो पुर्खाहरुलाइ गरिएको अन्याय र अत्याचार बिर्सेर हाम्रा मान्छेहरु फेरि कसरी राजा चाहिन्छ भन्नू सकेका होलान ??? केहि पैसामा बिकेका लम्पसार बादिहरुले राजाको माग गरे पनि हामिले भुलेका छनौँ ।
@Mr-Gyan111
@Mr-Gyan111 Год назад
Ho hjr yo raja badi vanne manxe dekda malai girna lagxa tesai rajako sarba nas vako hoina sida soja janataharuko pap lageko ho aru khi hoona
@bidurchaulagain3057
@bidurchaulagain3057 7 месяцев назад
बिरगति प्राप्त गर्ने सहिद प्रती हार्दिक श्रद्धाञ्जलि ।
@bhuwanhanggam
@bhuwanhanggam 3 месяца назад
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद सर
@princebabykidsvideo.9878
@princebabykidsvideo.9878 Год назад
मुलबासी एकता आजको आवश्यकता हो र साथमा राम्रो एजेण्डा लिएर अगाडि बढ्नुपर्छ जै मंगोल
@rameshkiran4793
@rameshkiran4793 Год назад
यो घटनामा सामेल हुने पीडा भोगेका कोहि छन भने एक पटक अन्तरवार्ता लिनुहोला
@kumariu2b683
@kumariu2b683 Год назад
उफ्फ्फ म एउटा साथिले सम्झाएर आज यो घटना खोजेर हेर्न आको साच्चिकै मुटु थरररर हुने रैछ आज मत्र अध्यायन गरे मैले😢😢😢
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 Год назад
मानवता हराएको देश मानवीयता नभएका को राज्य संरचना अधर्मी पापी अविबेकी अत्यन्तै मर्मस्पर्शी हृदयविदारक ।
@dineshrai16
@dineshrai16 5 месяцев назад
निर्दोस सहितहरुलाइ मेरो आत्माइ देखि सलामछ ✊✊✊✊✊✊✊
@arjundungmen
@arjundungmen Год назад
यो दु:खद् घटना अघिपछि पनि सुनिआएकै हो । तर, अहिले आनन्द सरको प्रस्तुतिशैलीमा सुन्दा अझ मुटुनै छिनियो ।
@SunilBk-uc2tg
@SunilBk-uc2tg 11 месяцев назад
त्यो सुर्यबहादुर थापको नर्कमा बास होस।त्यो बेलाको सेना प्रहरी rip .राजतन्त्र मुर्दावाद
@anandagurung7207
@anandagurung7207 3 месяца назад
खोकुछिन्ताङ दुख्यो कि अरुण सुसाउदा भन्ने गित मात्र सुनेको तर काहानी आज सुने सारै मन रोयो 😢😢
@max7272
@max7272 Год назад
पंचायेत कालमा अरु ठाउमा कतै एस्तो निर्मम घटना भएन खुकुचीन्तांगमा मात्र किन भयो? खुकुछीन्ताङ्ग काण्डले अहिले मैले के बुझे भने कमन्युस्ट आन्दोलन भनेपछि मावबादीको सुरुवात पश्चिम हैन पूर्वबाट उदाएको रहेछ तेतिखेर यो क्रान्तिलाई नादबाको भए शासस्त्र जनयुद्द 2052 मा हैन 2036मै शुरुहुने वालामा रहेछ. तर घटनामा अरु नपरेर गाउका सोझा साझ जनता परे दुखद् कुरा हो तर यो घटनाको दोष उनीहरुलाई दिनु जो कमन्युस्टको झुटो सिद्दान्त देखाएर सोझा जनता मारे. छिन्तांङ्गको 16 जान र दोन्दकालमा मरेका 17,000 इ सबै खोक्रा कमन्यूस्ट सिद्दान्ता देखाएर बलिको बोको बानीएको जस्तो लाग्यो.
@sikshyaneupane9394
@sikshyaneupane9394 7 месяцев назад
कस्तो मार्मिक रैछ सबै सुने
@user-sf7xs6to7x
@user-sf7xs6to7x 3 месяца назад
माननीय ज्ञानेन्द्र बहादुर शाही र तिनका मालिकहरूले ध्यान दिएर सुन्नुपर्ने छिन्ताङ काण्ड यस्ता जघन्य अपराध गर्ने राजा र राजावादी लाई फेरि ल्याउने ?ज्ञानेन्द्र साहीको घरमा राजा र पुर्व पञ्चे हाल रा प्र पा का नेताले यस्तै किसिमको घटना घटाएको भए राजा र रा प्र पा ल्याउ भन्थे कि ?
@harkaprasad8894
@harkaprasad8894 Год назад
यसको बदला लिएरै छोड्नुपर्छ ।
@samsungmobiel99
@samsungmobiel99 Год назад
तेसै नेपालमा दसबर्शे जनयुद्ध गरेको होइन ।एक्लै देस चुस्न पल्केका राजा भनाउदाहरु पापी हुन।
@deepakthapa8395
@deepakthapa8395 Год назад
तपाईहरुको खोज र प्रस्तुतिको समयले मुल्यांकन गर्नेछ ।
@raksharai4143
@raksharai4143 10 месяцев назад
मैलेँ यो घटना बारेमा गीतमात्र सुनेको थिए तर यश भित्रको सत्यता के हो भनेर बुझेको थिइन।आज सुनेर जिउन काम्यो कसरी आफ्नो स्वार्थको लागि यत्ति धेरै कठोर काम गर्न सक्छन्।
@hemsohangthalanglimbu201
@hemsohangthalanglimbu201 10 месяцев назад
ए जिऊ काम्यो पो झन राई मारेको पुर्खा मारेकोमा बदला लिने कसम नखाएर!
@tilakpaudel7584
@tilakpaudel7584 Год назад
यो घटना सुनेपछि ती क्रुर पन्च्यायती शासकका नयाँ अवतार राजेन्द्र लिङ्देनसङ्गको सत्ता आरोहणमा सहयात्री बन्न थालेका ओलि र प्रचण्डप्रति तिब्र घृणा जागेर आयो !
@raihimal336
@raihimal336 3 месяца назад
इतिहासले सुर्य बहादुर थापालाई सधै धिक्कारी रहनेछ।
@narayankarki6300
@narayankarki6300 6 месяцев назад
Mero Mamu vaneko kura sahi rahex Mero Mamu tehi छिन्ताङ्ग मा janminu भाको यस्तो भाको भनेर सबै सुनाउनु भाको थियो पहिला
@SantaKumarRai-mq9dk
@SantaKumarRai-mq9dk 2 месяца назад
अत्यन्तै मार्मिक क्षण ।
@shivakc9728
@shivakc9728 Год назад
एकदम दर्दनाक लाग्यो 😭😭😭😭
@cultureblogofsk2964
@cultureblogofsk2964 Год назад
खोक्कु छिन्ताङ्ग दुख्यो कि अरुण सुसाउदा मन सव्को रुन्छ कि दुख बिसाउदा
@darpanmagar2466
@darpanmagar2466 Год назад
काहानी सुन्दा नै मुटु पोलेर आउछ 😢
@skrsundar1014
@skrsundar1014 Год назад
सुर्य बहादुर थापाको कु कृत्र्य।
@thagendramagar4877
@thagendramagar4877 Год назад
वीर शाहीदहरु जिन्दावाद🙏🙏🙏हार्दिक श्रद्धाञ्जली😢😭
@tikalimbu1819
@tikalimbu1819 Год назад
Chantang Kanda I just listen n hear only but now I know story's thanks ,but now I really fell sad for those who lost their life Rest in peace
@upendrarai1980
@upendrarai1980 Год назад
राजा चाहिन्छ भन्नेहरुलाइ यस्बारे थाहा छ कि छैन?
@bhuwanhanggam
@bhuwanhanggam 3 месяца назад
एकात्मक शाही शासन को मतियार सुर्य बहादुर थापा र डि बि लामा हरुको नरसंहार यस्तो थियोे ! वीर सहिद हरुप्रती लाल सलाम ! कार्यक्रम जानकारी को लागि धन्यवाद स 20:05 र
@sumitraghimire893
@sumitraghimire893 Год назад
सुर्य बहादुर त छिनताङ का गरिब दुखिको रगतले पो अघाएको रच त अपरधि
@khabinjangrai8629
@khabinjangrai8629 4 месяца назад
यो इतिहास कुनै कालखण्डमा पनि किराँती दाजुभाइ दिदिबहिनीहरु ले भुल्नु हुदैन किन नत्र मृत आत्माले शान्ति मिल्दैन यत्रो अन्याय अत्याचार गर्ने सुर्यबहादुर थापाको शालिक कहाँ छ हम्मर ले हन्न पर्छ अब जागौ सबैजना अन्धभक्त हुन बाट जोगाऔ ।
@tankarajdulal5199
@tankarajdulal5199 Год назад
वर्गीय शाशनसत्ताका अनेक कालखण्डमा यी र यस्तै अनेकन अत्यन्तै क्रूर र अमानवीय घटना-परिघटनाहरु विभिन्न रुप र आवरणमा भइरहनु कुनै अस्वभाविक कुरा होइन । यसप्रकारका घटनाका दोषी दण्डित नभइ पुरस्कृत हुनेगरेका छन । अपूर्ण क्रान्तिमा हुने यस्तै हो । त्यसैले होला वर्गविहीन समाजको परिकल्पना गरिएको । विभिन्न कालखण्डमा आफूलाई उत्सर्ग गर्ने सबै ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धासुमन !🌹
@siddharthalimbu5646
@siddharthalimbu5646 Год назад
उम हो यो धनकुटाको छिनताङमा हो तहा उनिहरुको सालिक बनाएको नि छ
@selmetemkeman7750
@selmetemkeman7750 3 месяца назад
साह्रै दुखलाग्यो 😭😭😭😭😭😭रगतै उम्लेरआयोनी अहिलेजस्तोभय सुर्यबहादुरलाईनै नमारीछोडिन्थेननी मारिकनै छोडिन्थो ।✊✊✊✊
@sushilatamang7474
@sushilatamang7474 14 дней назад
सारै दुखद घटना भएको रहेछ।❤️❤️😢😢😢
@idovlogs114
@idovlogs114 10 месяцев назад
तेइ भएर बरु गणतन्त्र ठिक छ एसमा नेताहरु गरिलो हुनु परो भ्रष्टाचार हुनुभएन
@user-em4fm5pq7e
@user-em4fm5pq7e Год назад
बिरेन्द्रले आफ्नो पाप आफैले भोगेको रहेछ ।
@domasherpa3054
@domasherpa3054 Год назад
RAZA KHANDAN SABLAI JIUDAI AGO LAGAYERA KHUKURILE CHAT CHAT KATERA MASHU POLDAI KHAYENI RISH MARDAINA MERO
@jcccjujjccjcjj7824
@jcccjujjccjcjj7824 Год назад
छिन्ताङ हत्या काण्डका केही तथ्य कुरा हामीलाई पनि जानकारी छ यी तथ्य पनिसमावेश गर्न सके अझ सत्य तथ्य उजागर हुनेछन् ।
@arunlibang4636
@arunlibang4636 Год назад
यो कहानी सुन्दा अत्यन्तै दुःख लाग्यो कति निर्मम थिएछ त्यो बेलाको शासक सुर्य ब थापा ।
@dneshcarkey8337
@dneshcarkey8337 Год назад
regular sunxu yo my best channel
@meseeamrai898
@meseeamrai898 Год назад
धन्यवाद मेरो अनुरोध स्विकार्नु भएकोमा
@purbelikancha4863
@purbelikancha4863 Год назад
एकतान्त्रिक राजाको गति यस्तै हुन्छ, अझै पनि राजा,राजा भनिरहेका छन !!
@donerastrabadi
@donerastrabadi 4 месяца назад
kina bhai ... chintang maa ta jamma thorai sankhyaa maa mare .. but maobadile jhan kati mareko xa thahha xa ?
@ramsubba2294
@ramsubba2294 Год назад
निर्दाेष गरिब गाउँलेहरु माथि अत्याचार गरेकाे पापले गर्दा शाहवंशीय शासनकाे पनि त्यसरी नै गाेली खाएर अन्त्य हुन गएकाे रहेछ। उहिले हाम्रा पुर्खाहरुले,"पाप धुरी बाट कराउंछ भनि ल्याएकाे भनाई सत्य भएकाे बुझिन्छ।" सूर्यबहादुर थापा, डि बी लामाहरु माध्यम मात्र हुन्।
@djalexrai81076
@djalexrai81076 Год назад
राइहरुले आफुनो परिचान खोज्दा खेरि यो गोलि हानी हानी राइहरुलाई मारेको हो
@iiiinnnn
@iiiinnnn Год назад
राजतन्त्र जनतालाइ मार्दै २४० बर्ष सासन गरेको हो भोट बाट चुनाव जितेर शासन गरेको हैन ।
@bharatsaud6004
@bharatsaud6004 Год назад
सर नमस्ते!! म यो कार्यक्रमको नियमित दर्शक हुँ... एकदमै राम्रो छ... मेरो जिज्ञासा:- भारत, पाकिस्तान र बंगलादेश स्वतन्त्रताको घटनाबारे एउटा कार्यक्रम बनाईदिनुपर्यो....
@raiprakash3057
@raiprakash3057 Год назад
विश्व घटना मा हेर्नुस !
@sandimanasku3744
@sandimanasku3744 Год назад
बर्तमान अबस्था हेर्दा दु:ख लॉग्छ ; यी नेताहरुका गतिबिधी हेर्दा.... मॉर्नु पर्ने दोषीहरु उम्किएछन् , निर्दोष शुभचिन्तकहरु मॉरीएछन् 😢😢 ( धॉन खॉने मुसा चोट पॉउने भ्यॉगुता )
@user-gy9gb8lb9o
@user-gy9gb8lb9o 3 месяца назад
राप्रपा को इतिहास नाई खराब थियो। महान शहीद हरूलाई lal सलाम
@bishnukumarshrestha3334
@bishnukumarshrestha3334 Год назад
प्रहरी र शैनीकाे यातना सर्व साधरण जनता ले नै व्येहर्न पर्ने याे चलन भयाे ।
@Tamang-us1lg
@Tamang-us1lg Год назад
खूब राजा राजा भनछउ नी हिजोको दिनमा राजा हुदा हम्रो पिता पुरखा लाई कसरि मार्यो र कती दुख देको तीयो यो बूझनु ज़रूरी छ राजा हम्रो देशको होईना र हुन पनी सकदैन…
@udayrajkhadka2518
@udayrajkhadka2518 3 месяца назад
तेरो बाउ प्रचण्डले चाहिँ १७००० मार्दा पनि राम्रै गर्यो होला नि उसो भए।
@sudeepmagarmagar4393
@sudeepmagarmagar4393 Год назад
यो घटनाको दोसिहरु अझै छन होला तिनलाई बारबाही गरियो कि गरियन ।अर्को कुरा सबै मानिसले बराबर हक पाउनुपर्छ भन्दा धनाड्य व्यापारी को सरकारले दमन गर्छ भने युद्दको अाबश्यकता तेतिबेला देखिनै रहेछ ।
@raiganesh4627
@raiganesh4627 3 месяца назад
त्यो घटनामा संङ्लग्न ( सरकारी पक्ष) दाइ धनकुटा ३ मा अझै जिबित हुनुहुन्छ । उहाँले भागेर ज्यान जोगाउनुभएको थियो रे उहाँ संग एक पटक अन्तर्बार्ता पो लिने हो कि?
@bhuwanhanggam
@bhuwanhanggam 3 месяца назад
सहिद हरुप्रतिलाल सलाम
@netramasrangi5798
@netramasrangi5798 Год назад
कहालीलाग्दो ईतिहास !सुर्य ब थापा मरेर गए तिनका सन्तानले अब यसको क्षेतिपुर्ती भराउनुपर्छ।
@dhansinghthappa4880
@dhansinghthappa4880 Год назад
Very good news
@harishah6042
@harishah6042 4 месяца назад
निरंकुश शासन मुर्दावाद ,जनविद्रोह जिन्दावाद ।
@star-hanggaming8940
@star-hanggaming8940 Год назад
लु सुरु गरीयो है हेर्न
@sumanrai4467
@sumanrai4467 Год назад
yo khabar sangkalanko lagi dhannyabad
@gaganlama1339
@gaganlama1339 Год назад
दुखद घट्ना रैछ !
@kirat102
@kirat102 2 месяца назад
यो सुन्दै गर्दा खुन उम्लिएर आयो🤨
@narahanglimbu4554
@narahanglimbu4554 Год назад
Kathaa ramro xa
@naxiringsampang1721
@naxiringsampang1721 Год назад
Timro bau baje marenan raix tei vagara ramro lageko .timro santan nai maseko ghatana sunaiyos malai pani ramro lagx.
@krishnathapa5757
@krishnathapa5757 2 месяца назад
Thanks for sir
@shivagopalrisal
@shivagopalrisal Год назад
Ekdamai bistrit vivaran. Kritagya bhae🙏🙏🙏
@gurungjk7517
@gurungjk7517 Год назад
अब पनि राजा र राजबादिहरु कसरी उदाउंदो रहेछ हेरुम न ..!
@manishkatuwal
@manishkatuwal Год назад
शासन को नाम मा कति सम्म अमानविय व्यवहार यो कुरा सुशासन को गफ लगाउने राप्रपा लाई देखाउनु पर्छ।
@ramakhadka668
@ramakhadka668 Год назад
So heart touching story.
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e 11 месяцев назад
K garne garib molbasi haru Nai Surya BDR thapa ko sikar bhae pani antata nex election ma bisnu limbu lai jitaunu parne ma Puna thapa lai Nai bijaya garaune kam chhintange rai haru Nai thie. Paisa Nai pwr bhannu Kura ahile pani kayam Nai xa. KB limbu.drn
@ndhakal1085
@ndhakal1085 25 дней назад
Chhintang kanda … panache ko sahi anuhaar … painful story ❤️
@josephsherpa9776
@josephsherpa9776 Год назад
सारै दुःखद घटना
@raiprakash3057
@raiprakash3057 11 месяцев назад
मेरो बाजे बल्ल बल्ल भागेर बाचेका हुन मेरो बाबालाइ 12 बर्षाको उमेर मा पनि तेरो बाउ खै कहाँ गयो भनेर कुटपिट गरेको र गोलि हान्छु भन्दै बन्दुक तेर्साएको कुरा मेरो बाबाले भन्नु हुन्छ ! पन्चे बिरुद्ध बोलेकै भरमा मारिएका थिए ! छिन्ताङ्ग आँसुमा बिस्वास गर्दैन !!
@RatnaThapaMagar
@RatnaThapaMagar Год назад
राजावादि दासहरु यो हेर च्याँठा हो!
@numahangmapulamimagar9055
@numahangmapulamimagar9055 Год назад
first veiw first like..... first comment........😎😎😎😎😎😎😎😍😍😍😍😍😍
@hemsohangthalanglimbu201
@hemsohangthalanglimbu201 10 месяцев назад
बाहुन छेत्री जिगिने कपिकल्पित कुरा ईतिहास छ !बास्तबमा कुरा अर्काइ छ!
@harishah6042
@harishah6042 Год назад
ज्ञानेन्द्र शाही नामको पन्चायतको अवैध संतानलाई यो भिडियो सेर गर र सन्देश देउ राजतन्त्रले कतिसम्म आतंक मच्चाउने काम गरेको थियो भन्ने सन्देश पुरयाउनु पर्छ ।
@donerastrabadi
@donerastrabadi 4 месяца назад
ta mugi paster laai hamile majale sunaudaixau .. wait gar mugi ..
@harishah6042
@harishah6042 4 месяца назад
त मुजि दरवारको भरयाङ्ग मुनि करणीबाट जन्मेको छ्द्मभेषिले केहि पनि चोरयाउन सक्तैनस जस्को कालो ईतिहांस छ् जनताले एक मुक्काले ढाल्छ्न याद राख।
@sanjograi4431
@sanjograi4431 Год назад
yo ghatana ko barema ahile samma maile suneko thena. dukha lagyo yo ghatana sunera.
@user-dd2ji8qh4i
@user-dd2ji8qh4i 3 месяца назад
येा काहलि लाग्दाे कहानि सुन्दा त्याे बेला का प्रधानमन्त्रि सुर्य बहादुरथपा लाई कुर हत्यारा भन्दा हुने रहेछ ।
@sobapgamer7261
@sobapgamer7261 Год назад
बहुत दुःख लग्यो
@Nepaliman62
@Nepaliman62 Год назад
अमर वीर सहिद हरु अमर होस
@buddhiprasadsapkota506
@buddhiprasadsapkota506 3 месяца назад
Sundai nasune ko kura sunaunu vayio dhaniabad
@pabanrai1921
@pabanrai1921 Год назад
राजा वीरेन्द्र लाई यसैको पाप लागेको हो।
@cultureblogofsk2964
@cultureblogofsk2964 Год назад
यहाँ केही फ्याउरा हरुले कमेन्ट गरेको देख्दा अचम्म लाग्यो , कुरा के भने ६३ उता अझ ४७ उता मान्छे सुखी थिए रे के हुन्थ्यो रे आफ्नो गरेर खान पाउथेरे मेरो बा ९६साले बालख ७-८ वर्ष देखि काम गर्न थाल्नु भयो त्यो बेला हजुरबा पनि कठिन अवस्थामा हुन्थियो,नत बाटो थियो नत बिरामी हुँदा उपचार, १८-२२घण्टा खटेर पनि राम्रो खान मेरो हजुरबा मात्र होइन कसैलाइ पनि पुग्दैन थियो , हजारौं कुपोषण बाट बच्चा मर्थे , आमा हरुको जिबन नरक झै थियो भने केही हुने खाने लाइ त थियो होला तर अधिकांश मानिसहरू हुनेखाने थिएनन , हिजो अस्ति जस्तो लाग्छ गाडि भाडा तिर्न नसकेर रुने मान्छे,र झगडा गर्ने मान्छे देखेको कस्तो दर्द थियो त्यो हामी खेत बारी र गोठमा जन्म लिनेलाई मात्र थाहा छ। त्यो बेला लुटेर खाने धेरै थिए कयौले वैधानिक राजाको रुपमा लुट्ने र कयौले अबैधानिक रुपमा तर ति लुटेरा लाइ कहिले कार्वाही भएन तर जो सोझा सिधा मेरा बा आमा गाउँ ले बा आमा अनि जनचेतना जगाउने मास्टर र इमान्दार जिम्मेवार मान्छे माथि दमन भयो कयौ परिवार नै सखाप बनाइयो विचारकै आधारमा जेल क्रुर यातना अनि त्यो कम्युनिष्ट को साथिहरु माथि पनि आक्रमण भैनै रहे , प्रचन्डले ढाँचा ढ्वाङ अनि ढाटे जस्तो हैन , प्रचन्डजी कुनै कोणबाट युद्ध गर्ने मान्छे हैनन । प्रचन्ड भन्दा अगाडि नै जनताले युद्ध सुरु गरिसकेका थिए तर व्यवस्थापन थिएन , भने प्रचन्ड अर्को त्यो युद्ध सफल हुन नदिने पात्र हुन ‌। पछि प्रचन्ड बाठा ले यो कुरा बुझेर म भागेर नि बाच्छु भन्ने सोच राखेर जनता को आवश्यकता मा कमान्डर बने ,उनको सधैं को ध्येय र ध्यान कसरि हुन्छ युद्ध रोक्ने थियो। जसरि हुन्छ सत्तामा जाने थियो । युद्ध कसैको चाहनाले भएको हैन त्यो त्यो बेलामा बनेको प्रतिकार हो । प्रचन्ड ले कम्युनिष्ट जन्माएका पनि हैनन र उनको लागि कोहि मरेको पनि हैन प्रचन्डलाई देखेर कोहि कम्युनिष्ट हुदैन पनि। सत्य धरातल हो धरातल तितो टर्रो र चर्को थियो तै भएर बिद्रोही धेरै मरेका हुन । त्यो जनताको विद्रोह हो । याद राख्नुहोस् झुट बोलेर, ठूलो कुरा गरेर , मिठो कुरा गरेर हुदैन सत्य सतहमा हुन्छ बिना कारण केही हुदैन
@ganeshkarkiyoutubechannel.3757
यहाँ ३६ साल को कुरा हुँदैछ महासय अरु लाई फ्याउरो देख्न सक्ने मान्छे ले यो भिडियोमा के भनिरहेको छ र कुन साल को घटना बारे बोलिरहेको छ यो बुझ्न जरुरी छ ,,, प्रचन्ड को नाम यो ३६ सालको घटनामा ल्याएर आफैं मा लज्जास्पद कुरा गर्दा तपाईले लेखेका यो कमेन्ट हेर्ने ले तपाईं लाई चै कुन उपनाम दिने होला ,,, त्यो बेलामा राज्य को आडमा केहि धनि र हुनेखाने हरु र पुलिस आर्मी मिलेर गरिब जनताको हत्या गरेको अहिले पनि हाम्रा हजुर बुवा र हजुर आमाले कुरा गर्नुहुन्छ,,,ताई न तुई को कुरा गरेर कुरा नबुझि अनि अरुलाई फ्याउरो देख्ने लाज सरम छ कि छैन सर हजुर मा अलिकति ☝️
@gaulekirat
@gaulekirat Год назад
मजिया रामलाल राई र छिन्ताङ्गको प्रधानपञ्च एक छाके भन्ने मान्छेको गल्ती हो अनि 36 सालमा दलित जातिलाइ केही नेता कम्युनिष्टहरूले उच्काए कसैको गाई गोरु काटे,कसैको जनधनको क्षति पुराए,कसैको वारि नै कब्जा गरे उपत्रो गरे रे त्यस्तो गर्नु चाहि नहुने हो तर मजियाको शासन चाहि चर्को थियो रे
@purbelikancha4863
@purbelikancha4863 Год назад
लौ हेर त कुन पक्षले मान्छे मरेको रहेछ ? कीन प्रचण्ड लाई हत्यारा भनिन्छ अहिले ? सबै राजाका भरौटे सेना र पुलिसले मारेको रहेछ !!
@sabinapoudelbista3045
@sabinapoudelbista3045 Год назад
Mawadiko aatankale pani janata mare ko balatkar jata anek aparadh gare ra ho koi gatila xainnan
@donerastrabadi
@donerastrabadi 4 месяца назад
nepalmma maobadile jasto manxe ahile samma kunai sasakle pani mareko xaina
@sandeshdiyali9592
@sandeshdiyali9592 Год назад
तपाईं सार्वजनिक हुनुहुन्छ निष्पक्ष रुपमा बोल्ने तपाईंको काम हो(गुण्डा भन्न मिल्दैन)
@raiprakash3057
@raiprakash3057 Год назад
गुण्डा भन्दा तानाशाहि सरकार भन्न मिल्छ ! पन्चायत शासन तानाशाही थियो !
@bibekpokharel6395
@bibekpokharel6395 6 месяцев назад
❤❤
@Mr-kamal271
@Mr-kamal271 3 месяца назад
यो समाचार रैतिहरुलाइ बिश्वास लागेन
@dillirai1031
@dillirai1031 Год назад
Ramro khawar.
@shivaprasadbhattarai3557
@shivaprasadbhattarai3557 Год назад
ती डिबि लामा भन्ने मान्छे जीउँदै छन कि मरिसके कुन्नी।
@frozentamang4231
@frozentamang4231 Год назад
डिबी लामा पुर्ब राजा ज्ञानेन्द्र संग मिलेर नेपाल बाट युरोप र अमेरिकामा देशहरूमा बुद्धको मुर्ति र चरेस निर्यात गर्थ्यो भने युरोप र अमेरिका बाट नेपालमा कोकिन र व्हाइट ड्रक्स आयात गर्थ्यो र डिबी लामाको घरमा टोइलेटमा पनि टेलिफोन हुन्थ्यो भने पछि अनुमान गर डिबी लामा संग कति पैसा छ होला हाल काठमाडौं बसुन्धारामा पुर्ब प्रहरी कभर्ड हल पनि छ र डिबी लामा त मरिसके तर ज्ञानेन्द्र बाकी छ
@puransharma6392
@puransharma6392 3 месяца назад
हो बूडा बाउ हरुले नहि देस बगारेको हो पैला देखि नहि
@agnirai9657
@agnirai9657 8 месяцев назад
पन्चायती शासन विरुद्ध को आन्दोलन दबाउन रचियेको निर्मम हत्याकाण्ड थियो। यो सबै ग्राइन डिजाइन तत्कालिन प्र.म सुर्य ब थापाको निर्देशन मा घटाईएकाे थियो भन्ने भनाइ छ। त्यहि भयेर छिन्ताङको चुनाबमा राप्रपा ले अहिले सम्म १ पटक पनि जितेको छैन।
@sanoaccount3440
@sanoaccount3440 Год назад
जसरि खुकु छेनताङमा निरदाेस तयाहाकाे मुलबासि लाइ माने राजा बिरेद लाई पाप करायेा
@harisharan4974
@harisharan4974 3 месяца назад
जनतालाई क्यैगर्दापनि सुखछैन?पञ्चे,लाेक,गण तन्त्रे जेल्याएपनि सरकार बन्नेकै।हाली मुहाली हाे?
@meseeamrai898
@meseeamrai898 Год назад
यो कुरा राजेन्द्र लिङ्गदेन र रबिन्द्रे मिश्र सम्पुर्ण राप्रपा लाइ देखाउनु पर्छ
@hr_singh2989
@hr_singh2989 Год назад
ती कुत्ता हरुलाई सबै थाहा छ तर हड्डि खाई सके पछि बफादार त हुनै पर्यो भनेर भुकी राखेका छन कम्युनिस्ट हरुको ठुलो बलिदान छ आजको अवस्था ल्याउनमा हामिले इतिहास भुल्नु हुदैन।
@meseeamrai898
@meseeamrai898 Год назад
@@rajendrabogati6748 कसको औकात नभएको ?
@prakashshrestha6986
@prakashshrestha6986 Год назад
@@hr_singh2989 त्यहि कमाउनुस्ट लाइ चाइ किन बाकि राखेछ्न क नि 16 को ठाउमा अरु 25 लाइ मारेको भए देश ले यि नालायक र आतङ्ककारी हरु को बोझ झेल्नु त पर्दैन थियो
@sanuthapamagar5970
@sanuthapamagar5970 Год назад
अहिले तेराे स्याल नेताहरूले देश बेच्दा चाहिँ के हेरेर बसेकाे छस।
@meseeamrai898
@meseeamrai898 Год назад
@@sanuthapamagar5970 देश त उहिले राजाले बेचिसकेको के को नेताहरुलाइ दोस दिन्छौ लेडे
Далее
But why ? : The Truth about Nepali Marwadi’s
15:13
Просмотров 203 тыс.