Subscribe Us:-
© & P _Rakshya Music Only on Rakshya Music official RU-vid channel.
Don't forget to Share with all if you liked!
this video! Song Title: Pramod Kharel || सुपर हिट गीत "Timi Sanga Najhar Judhai" Latest Super Hit Aadhunik Song 2016/2073
Lyrics : Prem Sagar Poudel
Music :Rajan Karki
Vocal :Pramod Kharel &Binaya Niraule
Audio /Video :Rakshya Music
Model :Jeena Thapa /Bijaya Rayamajhi
Director : Shiva bk
Camera :Shambo Chalise
Edit :Ravin Bk
#PramodKharel
#BinayaNiraula
#TimiSangaNajharJudhai
#NewNepaliSong
#NewSong
#TimroMithoMuskanama
#AlinaChauhan
#TimisanganajharPramodKharel
-------------------------------------
👇👇 LYRICS👇👇
तिमी सँग नजर जुधाइ डराएको याद आयो
तिम्रो मिठो मुस्कानमा हराएको याद आयो
कती सपना सजाएको थे मैले तिम्रो नाउमा
सपनीमा तिमीलाई देखी कराएको याद आयो
साझ पख दोभाटोमा भेटीएको याद आयो
तेही बेलामा मायाको प्यास मेटीएको याद आयो ....
टाढा हुँदा आँखाबाट आशु झर्या याद आयो
किन किन आज तिमीले माया गर्या याद आयो
--------------------------------------------------------------------------
देश तथा बिदेश मा रहेर हाम्रो यस RU-vid Chanel मार्फत भिडियो हेरी रहनु भयका दर्शक हरु मा ,यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला 9851168477 रक्षा म्युजिक प्रेम सागर पौडेल ..
.यस्तै, यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
ru-vid.com/show-UCpCV...
Like Us:
/ sagar.poudel. .
28 июн 2016