Тёмный

Uslai Pauna by Pramod Kharel | उस्लाई पाउन 2077/2020 | Ft.Namrata Sapkota / Bikram Budhathoki 

Sunil BC
Подписаться 566 тыс.
Просмотров 11 млн
50% 1

Presenting new Nepali song Uslai pauna by Pramod Kharel penned & composed by Sunil BC, featuring Bikram Budhathoki, Namrata Sapkota &Rajan Ale only on Sunil BC's official RU-vid channel.
Sunil BC Official Presents :- Uslai Pauna
Uslai Pauna Lai Mandirma Pugthe...
#Pramod_Kharel #Bikrambudhathoki #SunilBC#Uslaipaunalai
---------------------------------------------------------------
Watch my other songs:-
Ruwaune Hajar:- • Ruwaune Hajar रुवाउने ...
Uslai Pauna male version:- • Uslai Pauna by Pramod ...
Bhagya Hos ta timro jasto:- • Bhagya Hos Ta Timro Ja...
उस्लाई पाउनलाई मन्दिरमा पुग्थे CRBT नम्बर 0828069 PRBT नम्बर 70255006
देउतालाई साचि राखेर मागे CRBT नम्बर 0828063 PRBT नम्बर 70255013
यादहरु उस्का भाला झै भय CRBT नम्बर 0828070 PRBT नम्बर 70255009
NTC रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर SUB लेखेर एक स्पेस छोडेर CRBT नम्बर 0828069 लेखेर 1455 मा पठाऊनु होला धन्यवाद
Ncell रिंगब्याकटोन राख्ने तरीक़ा म्यासेज बक्समा गएर PRBT लेखेर एक स्पेस छोडेर PRBT नम्बर लेखेर 17117 मा पठाऊनु होला धन्यवाद
Song :- Uslai Pauna
Vocal :- Pramod Kharel
Lyrics :- Sunil BC
Music :- Sunil BC
/ sunilbc303
Arranger :- Bishal Niraula
Mix/Martaring: Kumar Rana Magar
Studio : Maruni Digital
Recordis: Suman Rana
Audio/video :- Brandroot Entertainment Pvt. Ltd.9857835303
---------------------------------------------------------------
Director :- Kranti KC
Cinematographer :- Ajay Regmi
Editor :- Kranti KC
VFX/Graphic Design :- Ashok Shahi
Artists :- Bikram Budhathoki /Namrata Sapkota/Rajan Ale
Ast. Director : Tikaram Bhusal
Post Production :- Dacon Picture
तिमि अर्कै संग CRBT नम्ब 0828068 PRBT नम्बर 70255007
मर्न बरु सजिलो भो CRBT नम्बर 0828066 PRBT नम्बर 70255010
धेरै माया CRBT नम्बर 0828064 PRBT नम्बर 70255011
उसलाई पाउनलाई मन्दिरमा पुग्थे
उसको खुसीको लागि म मर्थे
उसले मलाई छोडेर गैअहिले यक्लै भाछु म
उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
देउतालाई साची राखेर मागे उसले नै माया छुट्दैन भन्थी
उसले नै अब हाम्रो यो नाता सास रहुन्जेल टुट्दैन भन्थी
सास रहेनी साथ् छैन जिउदो लाश झैँ भाछु म
त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
त्यहि मायाकै कारण अहिले पागल जस्तै भाछु म
त्यहि मायालाई बिर्सनलाई त्यही मन्दिर धाछु म
यादहरु उसका भाला झैँ भय चिरियो मुटु कसरि सिउने
फलाम कै मुटु होईननि मेरो हजारौ चोट सहदै जिउने
आकाश को जुन भैंईन उनि धर्तिको धुलो भाछु म
उसकै यादमा घरि घरि त्यहि मन्दिर धाछु म
उसलाई पाउनलाई मन्दिरमा पुग्थे
उसको खुसीको लागि म मर्थे
उसले मलाई छोडेर गइ अहिले यक्लै भाछु म
उसकै यादमा घरिघरि त्यहि मन्दिरमा धाछु म
Sunil BC Official
Audio/ Video Available Only On यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook LInk : / sunilbc303

Развлечения

Опубликовано:

 

27 июн 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@SunilBC
@SunilBC 4 года назад
मेरो शब्द सङ्गितमा नयाँ गित (उस्लाई पाउन) प्रमोद खरेल दाई को स्वरमा मेरो आफ्नै युटुब च्यानल बाट लियर आयको छु सबैले हेरेर लाईक कमेन्ट शेयर र च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला हजुर को साथ सपोर्ट पाय भने अझै राम्रा राम्रा काम गर्ने जोस जागर बढेर आउने छ धन्यवाद l Mobile No 9857835303
@bxodmagar5541
@bxodmagar5541 4 года назад
Ma Pani herdai sundaii xu haiii daiii B xod bhaiii
@dhanbahadurbohara1
@dhanbahadurbohara1 4 года назад
Ak dam ramro x song jhan parmod daiko aawaja woww
@shishirsubedi105
@shishirsubedi105 4 года назад
Really heart touching bro thanks
@mgmediagroup4138
@mgmediagroup4138 4 года назад
Aagooo Aagoooo 🔥🔥🔥 bosss
@premmagar527
@premmagar527 4 года назад
Dami xa hjr
@RS2Entertainment
@RS2Entertainment 4 года назад
आहा शुनिल सर को शब्द लय अनि त्यही माथि प्रमोद खरेल सर को भ्वाइस मन पराउने फ्यान हरु यता हाजिर गरमः
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@gopalchapagaingopalchapaga9701
@gopalchapagaingopalchapaga9701 4 года назад
प्रमोद खरेलको फ्यानहरु हाजिर हुनुत हजुर
@bnsanwa1431
@bnsanwa1431 3 года назад
मलाई नि सारै मन पर्छ म नि उहाहरुको फ्यान हो है
@kamalrana9755
@kamalrana9755 3 года назад
Wao my febret sang
@kamalrana9755
@kamalrana9755 3 года назад
@@gopalchapagaingopalchapaga9701 pramod daiko sor malai yekdamai man parxa kasam
@chetanbohara
@chetanbohara 4 года назад
अति मीठो शब्द र संगीत, बधाइ छ सुनिल दाइलाइ, यस्तै शृजनाहरु अझै सुन्न पाम
@SunilBC
@SunilBC 4 года назад
tq mero vai
@Dearcomrade2002
@Dearcomrade2002 3 года назад
Eak dam ramro xa my favorite dai
@smileking214
@smileking214 4 года назад
प्रमोद खरेल् दाइको voice चै दाम्मी लाग्छ प्रमोद music industry को king
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@JeeTuchhetri331
@JeeTuchhetri331 4 года назад
प्रमोद सर, तपाईं को आवाज को जति तारिफ गर्यो त्यति कम हुन्छ my favourite singer
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@santoshbhujel3359
@santoshbhujel3359 3 года назад
Sunil
@poojasp1727
@poojasp1727 3 года назад
Ekdam dami Dada hjr saliyout garxu ma manai dekhe
@pravakumal5709
@pravakumal5709 2 года назад
Hjr ko song sarai man xune hunxa ma jahile hjr ko aadhunik song sunne garxu ma saano huda dekhi ko hjr ko big frn hu🙏
@jangabk6682
@jangabk6682 2 года назад
KFC JK jc
@chandradhami2837
@chandradhami2837 2 года назад
उसलाई पाउनलाई 2 सुनेर पनि फेरि सुने कोको हुनुहुन्छ 🙏😭😭😭
@anjaanabinash8708
@anjaanabinash8708 4 года назад
प्रमोद खारेल को स्वर नै जादुमय छ हजुर🙏❤️❤️❤️❤️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@netrarawalofficialyoutubec3024
@netrarawalofficialyoutubec3024 3 года назад
Love you Dada ❣️❤️❤️❤️❤️❣️
@KamalSharma-et8mq
@KamalSharma-et8mq 4 года назад
सब्द हरु मार्मिक छन स्वरका धनि प्रमोद 😍😊
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@anjaanabinash8708
@anjaanabinash8708 4 года назад
मोडेल बिक्रम ले प्रमोद खरेलको स्वर भएको गीतमा अभिनय गरेर नै नाम कमाएको हो प्रमोद र बिक्रम भएको गीत सबै सुपरहिट ❤️❤️❤️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ganeshverynicesongkunwar7024
@ganeshverynicesongkunwar7024 3 года назад
Very.very.nice
@preetithami6822
@preetithami6822 4 года назад
अत्ति राम्रो गीत अनि भिडियो जति हेरेनी हेरौ हेरौ लाग्ने बधाई छ
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@mohansunar584
@mohansunar584 3 года назад
really malai pani yekdamai man paryo so
@harilamichhane6241
@harilamichhane6241 3 года назад
यार हरु उस्का भाला झै भए चिरियाे मुटु कसरी सिउने अरे वा कति मन छुने लाईन छ यति राम्रो शब्द संगितकाे लागि सुनिल बिसि लगाएत सम्पूर्ण टिम मेम्बर हरु हार्दिक नमन छ मेरो तर्फबाट go ahead keep it up whole team
@user-ot5mr7ot3z
@user-ot5mr7ot3z 4 года назад
सबै भन्दा पहिला त यो शब्द लेख्ने दाइ लाई मन देखि नै धन्यवाद । मैले यो गित यति धेरै सुने कहिले अगाईन । तेतिकै पनि हिट प्रमोद दाइ अनि यति मिठो शब्द अरे। अझै धेरै राम्रो गित शब्द गर्नुस धेरै शुभकामना यो सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना । शुभकामना ।
@SunilBC
@SunilBC 4 года назад
thanks hjr lai manai dekhi
@NareshBudha-hb8sf
@NareshBudha-hb8sf Месяц назад
Pramod Khaler ko Aawaaj Dherai ramro xa Pramod kharel dai Singer
@bhubansubedi9234
@bhubansubedi9234 3 года назад
हृदय देखि नै सम्मान प्रमोद दाजु❤️❤️
@shyamramtel4964
@shyamramtel4964 4 года назад
लय शब्द धेरै राम्रो छ Best of luck all team
@SunilBC
@SunilBC 4 года назад
Shyam Ramtel मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@syreshsingh355
@syreshsingh355 3 года назад
दामी ल
@bxodmagar5541
@bxodmagar5541 4 года назад
Bikram Budhathoki को कोस्को बेस्ट Actor हो like ठोकम बिक्रम बुढाथोकी को जस्तै १)जस्लाई धेरै मायाँ गर्थे २)मायाँ लाउने हरु याहा सबै पराई हुदा रैछन् ३) जहाँ मायाँ त्यहा शंका हुन्छ भन्ने तिमि
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@newsnepal1016
@newsnepal1016 4 года назад
Brother babal ho ni hajur tw
@DipakTiruwaOfficial
@DipakTiruwaOfficial 4 года назад
Nice lyrics and ekdamai mitho vocal pramod daju ko ❣️❣️❣️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@rajendraadhikari6191
@rajendraadhikari6191 3 года назад
निकै नै , यो गितले मेरै काहानी लाई गित मा लेखिदिएको जस्तै लाग्छ 😭😭। निकै रुन्छु यो गित सुनेर । thanku यति राम्रो गित लेख्ने , संगीत , स्वर , अभिनय लगायत सम्पुर्ण team लाई 💕💕
@SurajBishwokarma
@SurajBishwokarma 3 года назад
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत सुन्नुहोला , धन्यवाद । ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7F8aAnyWnxQ.html
@karishmaacharya4601
@karishmaacharya4601 3 года назад
Same 😥😥😥😥
@sumitrakhadka7558
@sumitrakhadka7558 2 года назад
Really
@khimrajpaudel9828
@khimrajpaudel9828 4 года назад
सधैं यस्ता कर्ण प्रिय शब्द कसरि भेट्नु हुन्छ हो सुनिल दाई , अनि Bikam dai ko Acting निकै दामि छ है जिबन सङ मेल खायो भु.💔💑 पु. को याद दिलाउनु भयो Love YOU ALL
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 4 года назад
धेरै मार्मिक गितको भिडियो प्रमोद खरेल को फ्यान हरु आउनुहोस साथी बनौ अहिले कतार🇶🇦 देखि हेर्दैछु
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 4 года назад
@@SunilBC हवस हजुर अवस्य पनि अन्तर हृदय देखि सम्मान🙏 छ हजुरको कमेन्ट प्रति😍😍
@NepMelomusic
@NepMelomusic 4 года назад
Mitho gana bhai maan Choyo.
@SunilBC
@SunilBC 4 года назад
Mero Dai मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@rrentertainment7009
@rrentertainment7009 4 года назад
बधाई छ सुनिल दाई...शब्द/सङ्गितले खायो 💕
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@prashantbohara9957
@prashantbohara9957 4 года назад
मन छ्यो साच्चै अति राम्रो गीत
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@krishnapoudel2686
@krishnapoudel2686 4 года назад
अर्को कालजयी गित सुन्न पाउँदा खुशी लाग्यो!!! प्रमोद दाइ म ठूलो फ्यान छु तपाईंको कलाको!!!!
@SunilBC
@SunilBC 4 года назад
Thanks Hjr lai Manai dekhi
@shyamgautam5161
@shyamgautam5161 3 года назад
bikram दाजु acting धेरै मन paraune जति हाजिर हौं
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@tejendaruadhbsinghdhamimus8948
बधाई छ सफलता को शुभकामना प्यारो मान्छे लाई
@eesworpokhrel
@eesworpokhrel 4 года назад
शब्द अनि अभिययले मन छोयो मेरो दाजु हरु को😍😍
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@lekhnathpangeni4807
@lekhnathpangeni4807 4 года назад
किन हरेक गीत ले मुटु छुन्छ प्रमोद दाइ को पटक पटक घाइते हुन्छु अनि फेरि सम्हालिन्छु त्यही विष : अनि त्यही अमृत :::::सफलताको शुभकामना सबै team लाई
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@spkentertainmentvlogs9664
@spkentertainmentvlogs9664 4 года назад
धेरैधेरैधेरै .....धेरै राम्मो छ लाईक कमेन्ट सीयर पनी गरी सके
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@shambhukhadka2170
@shambhukhadka2170 3 года назад
सबैभन्दा राम्रो यो शब्द धेरै धेरै राम्रो अनि प्रमोद खरेल स्वर अति नै राम्रो
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@user-ot5mr7ot3z
@user-ot5mr7ot3z 4 года назад
सुरु को शब्द र दृश्यले कसम म छोयो ।
@SunilBC
@SunilBC 4 года назад
thanks hjr lai manai dekhi
@dirghashahi4596
@dirghashahi4596 4 года назад
शब्द संकलन सिर्जना को लागि सुनिल बि.सि ज्यु.. लागि हार्दिक नमन निकै उत्कृष्ट शब्द अनि साथ मा प्रमोद खरेल दाइ को आवज कर्णपृय अति सुमधुर स्वर .. बधाइ सम्पुर्ण टिमप्रती उत्तर उत्तर प्रगती को कामना 🙏👌❣️🇳🇵🌹
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 2 года назад
@@SunilBC wo8wxsrwoo9
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 2 года назад
Wo8wwddwo8wwdeewoo8
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 2 года назад
Wo8wdwo8wwoo7
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 2 года назад
Wwo8
@harikandel7885
@harikandel7885 3 года назад
सलाम छ सुनील जी मलाइ खुब मन पर्यो , राम्रो शब्द र मेलोडी बनाउनु भएकोमा ....
@SunilBC
@SunilBC 3 года назад
धन्यवाद सर मन पराईदिनु भयकोमा
@saru8746
@saru8746 4 года назад
आहा कति मिठो लय शब्द सुनिल ब्रो Best of luck all team
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bikrambudhathoki6948
@bikrambudhathoki6948 4 года назад
मेरो अभिनय मा रहेको गित उस्लाई पाउन कस्तो लागेयो सबैले शेयर लाईक कमेन्ट र च्यानल सबस्क्राईब गरेर साथ दिनुहोला
@khimrajpaudel9828
@khimrajpaudel9828 4 года назад
This song is closed to my Heart 💞😂 outstanding .Acting #Bikram Bro. Love You forever .💞✌
@susanpoudel4316
@susanpoudel4316 4 года назад
Nice xa mero daju❤️
@bipinwosti7512
@bipinwosti7512 4 года назад
Nice video daii ramro xa song and video.
@sunitalama2066
@sunitalama2066 4 года назад
👍👍👍👌👌👌👌👌nice
@loveistimepass1423
@loveistimepass1423 4 года назад
Dharai ramroo cha daju best up luck
@amritachapagain2741
@amritachapagain2741 3 года назад
प्रमोद दाइ को स्वोर जति सुने पनि मन थाक्दैन जुन गीतले पनि मन छुन्छ 😘😘
@rajuacharya9346
@rajuacharya9346 4 года назад
Arey wah mero SanDai Awesome❤️❤️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ALLINONEPP
@ALLINONEPP 3 года назад
जादुमय स्वर सॅगै अभिनय पनि , मेलाई मन पर्ने प्रमोद सर र बिक्रम दाजु
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 4 года назад
Very nice lyrics 👌 Music video Sabai perfect xa 😍 Dhanyvad yati mitho song Leunu vako ma Safalta ko subhakamana aaja voli yo geet Ek choti na sune nidra Jo lagdaina sweet song 🤩 Ani voice ko tw k kura garnu ra I am big fan parmod dada ❤️ Miss you so much 💔 yastai yastai geet Leudai garnu hai dada Hajur ko All geet sunxu dada ❤️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@BirendraGhimirenephop
@BirendraGhimirenephop 3 года назад
जति सुन्यो त्यति सुन्न मन लाग्ने मलाई मात्र हो त ? ❤️❤️❤️ क्या लेख्नु भएछ दाजु गित 😯😯😯 अब अझै राम्रो राम्रो गित हरु आउदै छ Subscribe garera bell icon click garnu hola ❤️❤️
@suprabhashrestha4952
@suprabhashrestha4952 3 года назад
Dai😍
@dineshkathayat1496
@dineshkathayat1496 4 года назад
गित सुनेर हेरेर मेरो त मन छोयो।।।।।।। Congratulations 🎉💕 intare team Bikram daju 🔥🔥🔥🔥🙏🙏 act Sunil sir ur epire of sad song 🎉
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ishanadhikari6733
@ishanadhikari6733 3 года назад
Pramod dada ko ta ma big fan ho...😙❤🔥 sunil bc dada hjr ko aru haru geet ma ni pramod dada lai dinu hola geet gauna......
@aavideocreation6475
@aavideocreation6475 4 года назад
मन छुने शब्द बिक्रम र नम्रताको अभिनय दामि
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bishalsarmavlog43
@bishalsarmavlog43 3 года назад
Wow such a versatile singer wonderful singer amazing voice my favorite singer pramod kharel daju sabda pani uutikai ramro dada sunil b c
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@farwestvlogs3815
@farwestvlogs3815 4 года назад
Dada always hero
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@famoustv8442
@famoustv8442 10 месяцев назад
भाग 2 हेरेर भाग 1 हेर्न आउने कोको हुनुहुन्छ हाजिर हुमत
@playboypaudel9724
@playboypaudel9724 4 года назад
I don't have anywords without tears for this song . Bikram.& Sunil bro Lot of Love From Dang Ghorahi
@SunilBC
@SunilBC 4 года назад
Thanks hjr lai
@bishnuthapa9316
@bishnuthapa9316 4 года назад
दामि छ शब्द संगित अनि प्रमोद दाईको स्वर अझै राम्रो गर्नु ।।।।।
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@RealG-World01
@RealG-World01 4 года назад
Wowwww so niceee
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sunilxettri7540
@sunilxettri7540 4 года назад
parmod kharel❤️❤️❤️ bikram budathoki💓💓
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sabinathapa4284
@sabinathapa4284 4 года назад
Bikram dada 😍😍😍😍
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@user-tw4ww6fg5e
@user-tw4ww6fg5e 3 года назад
वाह स्वर सुनेर नै आनन्द आउँछ प्रमोद दाई को
@bikramkarki3089
@bikramkarki3089 3 года назад
प्रमोद लाई कुन शब्द ले तारिफ गरुम म ! कुनै शब्द भेट्दिन ! एति मीठो सोर देको मा भगवान लाई धन्यवाद दिन्छु ! बोरु ! प्रमोद लाई ! तारिफ गर्ने शब्द नै भेटिम ! 😍😍😘
@ashagoodthapa1183
@ashagoodthapa1183 4 года назад
Bikram dada ko fan hajir hum ta
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@mayatamang3776
@mayatamang3776 3 года назад
Ma pani bikram dada ko fan ho
@chandakhadka3719
@chandakhadka3719 4 года назад
My favourite singer❣️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@pannashingh2573
@pannashingh2573 3 года назад
Panna singh
@mohanrana6757
@mohanrana6757 3 года назад
My favourite Singer ❤️ is a promod dada
@laxmankhadka9457
@laxmankhadka9457 3 года назад
Me too u ❣️❣️❣️❣️
@lalbilla896
@lalbilla896 4 года назад
अभिनय सबैको राम्रो छ । नम्रता बिउटिफुल ।
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@rkbaduwal4780
@rkbaduwal4780 3 года назад
Wow sunil bc sir 🙏 ❤️❤️ dammi song अागामि दिन हरुमा हजुरको गित सुन्न पाउ 💔😥😥
@sanjayasherpaili1404
@sanjayasherpaili1404 4 года назад
बिक्रम दाइ को अभिनय यक दम राम्रो लाग्छ मलाई💖💖💖💖
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@apsaramagar5221
@apsaramagar5221 4 года назад
Wow really heart touching. 👍😢😢😍😍😍. Sabdha ani voice ko tone le jhan mon xoyo. Plzz like this song
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@karansinghpal3755
@karansinghpal3755 4 года назад
अाकासकाे जुन भईन उनि😍😍
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@tarabhattarai4200
@tarabhattarai4200 4 года назад
Woww avinaye ni ramro गएकार t jhan perfect 👌 हुनु भो मेरो supap छ है हजुर
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@laxmankhadka9457
@laxmankhadka9457 4 года назад
प्रमोद खरेलको स्वर मन पराउने जति एता है।।
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@yubisapkota5068
@yubisapkota5068 4 года назад
Bikram budhathoki ❤️❤️❤️
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@angbomadan439
@angbomadan439 4 года назад
Wow..💕💕गितले मन जित्यो । सम्पुर्ण टिमलाइ बधाई छ है🙏🙏 प्रमोद खरेल ज्यु को स्वोरको सधाभार big fan✌️✌️🙏🙏
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bharatvai8127
@bharatvai8127 3 года назад
दामी दामी 👌👌👌👌
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@amolbasnet6813
@amolbasnet6813 3 года назад
My favourite singer pramod daa..🙏🙏💚💚💚
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@surajdangal7976
@surajdangal7976 4 года назад
Really pramod Sir love you and yours song may god bless you each and every step in your life❤❤❤❤❤❤
@SunilBC
@SunilBC 4 года назад
Thanks hjr lai
@mingmartamang5019
@mingmartamang5019 4 года назад
भुमिका सबैको छ आफ्नो ठाँउमा छ तर प्रमोद दाइको स्वर नभइ अरु कसैको भैदेको भए यो गीतले स्थान पाउदैन My best singer
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sumanxawa1248
@sumanxawa1248 3 года назад
Sabda dhekhi leyara abhinaya savai ley man choyo❤ Dherai paxi kunai geet ley man choyo I just love it🇳🇵🏵❤
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@surendraadhikari4439
@surendraadhikari4439 4 года назад
Promod kharel my best singer I like everything song promod kharel ♥️♥️♥️♥️♥️💪💪💪💪💪🙏🙏🙏🙏🙏
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@manojtimsina4769
@manojtimsina4769 4 года назад
Me yo bro
@jerrymager2491
@jerrymager2491 4 года назад
@@SunilBC 00
@subashsimkhada4294
@subashsimkhada4294 4 года назад
Babal lyrics He’s owner not staff ..that is brilliant word
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sccreator40
@sccreator40 3 года назад
Wow super song ... congratulations all
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@ratanvishwakarma299
@ratanvishwakarma299 4 года назад
Parmod kharel. Voice Sunil kc ko sabad ma sajiyako Song very nice song and video
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@manishagjmer4130
@manishagjmer4130 4 года назад
Wow .nice song 😍.. this song should be in trending no 1
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@devipandeyaryal306
@devipandeyaryal306 4 года назад
My favourite singer promod sir 🙏very nice song
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@somnathbhuetel944
@somnathbhuetel944 4 года назад
Nice song video and voice geet laya ra sabda aakdam ramro xaa
@SunilBC
@SunilBC 4 года назад
Thanks hjr lai
@biwekpaudel6697
@biwekpaudel6697 11 месяцев назад
पहिला प्रमोद सरको male version अनि अहिले सिम्रन बैनी को female version कति मीठो आहा ❤❤❤❤❤
@princesamirlakandri373
@princesamirlakandri373 3 года назад
करोड करोड😍😍😍😍😍😍😍
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@divashrai2932
@divashrai2932 2 года назад
Hiii
@shantilama2469
@shantilama2469 4 года назад
I like every song u r .my best singer pramod.
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sitasunar1341
@sitasunar1341 3 года назад
Pramod kharel ko fan jati yetaa haajir😍
@deepakmagar469
@deepakmagar469 4 года назад
अती मिठो शब्द संगीत र स मेरो मन पर्ने प्रमोद खरेल दाजु को स्वर
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sarojbaraili526
@sarojbaraili526 3 года назад
Bikram sir always fav😍♥️♥️
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@chetankhanal7314
@chetankhanal7314 4 года назад
Nice song Good acting Sweet voice Great artist It's amazing
@SunilBC
@SunilBC 4 года назад
thanks for support
@ytarmy7274
@ytarmy7274 2 года назад
@@SunilBC wdrelkk8
@bishwakarmatika6380
@bishwakarmatika6380 3 года назад
Dheroi ramro xa dai safaltako suvakamana ❣️❣️😍😍😍😍😍❣️❣️❣️😍😍
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@devbahadurbhar9476
@devbahadurbhar9476 3 года назад
एकदमै राम्रो भिडियो छ
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sarughimire3003
@sarughimire3003 3 года назад
Song and Bikram brother acting mind blowing👌👌👌👌
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sarojchy1814
@sarojchy1814 3 года назад
Heart touching song keep it up pramod daju
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Wow so supar hajur
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@nabinmagar754
@nabinmagar754 4 года назад
jati sune pani sunirahu lagirahanx sabda ustai x voice ni ustai x dammi dammi dammi ho.....pramod bro ko......... voice🤘🤘🤘🤘🤘🤘🤘🤘
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@sureshbaba737
@sureshbaba737 3 года назад
So nice song Dada
@SurajBishwokarma
@SurajBishwokarma 3 года назад
पारिवारिक समस्याले वैदेशीक यात्रा लम्बीदा भयो यस्तो हालत । कर्ण दासको आवाजमा यो मार्मिक गीत सुन्नुहोला , धन्यवाद । ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-7F8aAnyWnxQ.html
@ramsunuwar9662
@ramsunuwar9662 3 года назад
i cant explain what a voice quality he have i'm big fan of pramod daa & i really loved and enjoyed this video and video concept was awesome like wow wow wow!!! big congratulation to all over the team and keep it up!!! #mantramughdhha
@BThree22
@BThree22 4 года назад
अत्ति मीठो शब्दमा अनि साथमा यत्ती मिठास स्वर बाबा क्या दाम्मी लाग्यो सुनिल बिस्वकर्मा जि तपाईं सङ्ग मिठास शब्द कोष छ यसरी नै यस्तै मिठो शब्दमा कोसेली लिनु होला फेरि पनि पर्खाइमा रहनेछु❤️❤️
@SunilBC
@SunilBC 4 года назад
आहा हजुरहरुको माया सधै यसरि नै माया गरिरहनु होला
@BThree22
@BThree22 4 года назад
@@SunilBC TPAII KO MITHO BOLI SADDAI ANII HAMRO SATH HJUR SNG SADDHAII😊😊
@mangolainido3061
@mangolainido3061 2 года назад
एउटामात्र गित हैन पर्मोद सरले गाको हरेक गित अक्दमै जादुमए हुन्छ
@binodian1
@binodian1 3 года назад
Really such a powerful song against those who deceived in love
@SunilBC
@SunilBC 3 года назад
मन पराईदिनु भयको मा हजुर लाई धन्यवाद
@Rameshpaudel722
@Rameshpaudel722 4 года назад
Very nice song and video 10 choty heri sake ajhai chitta bujheko xaina I am a big fan Pramod kharel sir hajur ko sabaie get sake samman autai na chutai sunne gareko xu hajur sanga ekchoty vetne thulo ichaa xa mero🙏🙏🙏🙏🙏🙏
@SunilBC
@SunilBC 4 года назад
thanks
@ManojXettry
@ManojXettry 4 года назад
निकै मार्मिक शब्द संगित त्यसैमा प्रमोद खरेल को आवाज आहा क्या गजब्
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@Gehendraraiofficial
@Gehendraraiofficial 4 года назад
atyadik ramro song banexa mero ta manai xuyo ............................. my best song
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@AkashSingh-qr8op
@AkashSingh-qr8op 4 года назад
Mast........... Video I like pramod voice
@SunilBC
@SunilBC 4 года назад
Thanks hjr lai
@ganeshale9537
@ganeshale9537 4 года назад
Nice
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
@bishnu9969
@bishnu9969 4 года назад
मनै छोयो❤️❤️
@SunilBC
@SunilBC 4 года назад
thansk hjr lai
@khumkc6772
@khumkc6772 4 года назад
Aaha 😊
@SunilBC
@SunilBC 4 года назад
मन पराईदिनु भयकोमा मनै देखि धन्यवाद लाईक कमेन्ट शेयर र साथै च्यानललाई सबस्क्राईब गरेर साथ दिनुहोला
Далее
#Pramod#kharel Songs collection 2024 / 2081
54:52
Просмотров 254 тыс.
Кто то встречал их на улице?
00:59
мы в телеге - hahalivars
0:52
Просмотров 4,6 млн
🍁 Поверил в себя
0:19
Просмотров 1,6 млн
Поймал редкий кадр🤨
0:22
Просмотров 1,1 млн
Извини😂инст:sarkison7
0:42
Просмотров 1,3 млн