Тёмный

PrimeHD llJindagi Nai Bhandina ll Eknarayan Bhandari, Lyricist llChiya Guff ll चिया गफ ll Pramila 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 3,9 тыс.
50% 1

Program: चिया गफ ~ Chiya Guff
Presenter: Pramila Karki
Guest: Eknarayan Bhandari - Lyricist
Video By: Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#primetimestelevision #PrimeTimesHD#चिया गफ ~ Chiya Guff
Song: Musical Bakery - In Da Hood
Music provided by Tunetank.
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Развлечения

Опубликовано:

 

24 дек 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 9   
@annyashree
@annyashree 2 года назад
अल्लारे उमेरमै नेपाली गीत सङ्गीतको फाटमा आफ्ना कयौं अजर अमर सिर्जना हुर्काई सक्नु भएका एकनारयण भण्डारीको जति प्राज्ञिक उचाई छ,उत्ति नै ब्यबहारीक कुराकानी गर्ने सरलपना र फलेको हाङ्गा सधै नुहेको हुन्छ भन्ने भनाईलाई चरितार्थ गर्ने स्वभाव पनि छ, यी महान स्रष्टाको अन्तर्वार्ता सुनेर आफ्नै स्तुति गान मात्रै गाउने र फोस्रो घमण्ड गर्ने स्वभावका हामीले पनि धेरै कुरा सिक्न सक्छौं । यो अन्तर्वार्ता लिने प्रस्तोता र प्रसारण गर्ने टेलिभिजनलाई पनि धेरै साधुवाद ! लोकको प्यारा स्रष्टा एकनारायण भण्डारीलाई उत्तरोत्तर प्रगती र आरोग्य सहित सत सत शताब्दी चिरायु कामना !
@jiwanbhandari3938
@jiwanbhandari3938 2 года назад
निकै मिहेनति नेपाली गीत संगितको संरक्षक प्रवर्तक एक दाजु लाई सम्मान छ ।लभ यू दाई
@bhagawatibhattarai9031
@bhagawatibhattarai9031 2 года назад
शुप्रसिद्ध ब्याक्तित्व आँतिलो सर्जक लाई नमन छ !
@tulchanthapamagaryoutubech2498
Super man
@rohitghimire7538roith
@rohitghimire7538roith 2 года назад
सुपारी चाम्रो यो गित मैले स्कुलमा साथिले गाएको सुनेको थिए एकदमै मन परेको थियो र म घर अाउदा पल्लो छिमेकी घरमा पनि रेडियोमा यहीँ गित बजिरहेको थियो हाम्रो रेडियोमा ब्याट्री सकिएको कारणले म दौडेर छिमेकी घरमा गयर सुने गित अर्को दिन मैले क्यासेट किनेर ल्याय तेस पछि कसले गाउनु भएको कसले लेख्नुभएको सबै हेरे गाउने को भन्दा पनि म लेख्ने को फ्यान बडि भए बिस्तारै उमेर बडे सङ्गै म पनि शब्द हरु लेख्न थाले अालचालै अाजको मिति सम्म दुई दर्जन शब्द हरु बजार मा ल्याउन सफल भए तपाईंको हरेक गितहरु मैले न सुनेको कुनै छैन
@arjunthapa5327
@arjunthapa5327 2 года назад
कुन गीत हो हजुरले लेखेको
@tulchanthapamagaryoutubech2498
@tulchanthapamagaryoutubech2498 2 года назад
Super
@arjunthapa5327
@arjunthapa5327 2 года назад
legend actor Eknarayan sir
@durgeshkanxu7337
@durgeshkanxu7337 2 года назад
Dai ❣️
Далее
No one will play with him( #standoff #meme #grenade
00:12
🤔
00:28
Просмотров 596 тыс.
Ek Narayan Bhandari - Lyricist Biography Video, Songs
20:35
Spot The Fake Animal For $10,000
0:40
Просмотров 76 млн
Они нас подслушивают😁
0:52
Просмотров 2,4 млн