Public Speech of Prem Baniya News Coordinator of News 24 Television NEWS24 TELEVISION,KATHMANDU,NEPAL SUBSCRIBE : / news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
राष्ट्रिय स्वाभिमानका युवा अभियन्ता प्रेम बानियाँका यि सार्बजनिक अभिब्यक्ति साँच्चै नै सबै नेपाली युवाहरुको अभिब्यक्ति हो....! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम! कृपया, यो कार्यक्रममा प्रेम बानियाँको बुलन्द उद् गारको पूर्ण अंश राखिदिनुहुन समेत अनुरोध गर्दछु!
एकदम राम्रो बोल्नु भयो र हामी सम्पूर्ण युवाहरुको आवाज राखिदिनु भएकोमा प्रेम बानिया प्रति आभारी छौ !! भिडियो हेर्दा यस्तो लग्यो म कुनै राम्रो सिनेमा हेर्दै छु अझै हेरी रहू लग्यो ,कति मिठो बोलि र त्यो नेताहरुको लागि दिएको तपाइको झटारोले भिडियो हेर्दा बीच बिचमा शरीरमा काडा पनि नउठेको होइन !! प्रेम बानिया जस्तै यो देशमा नेताको अघि गएर बोल्न सक्ने अझै केहि व्यक्ति मात्र भैदिए पनि देशले पक्कै पनि काचुली फेर्ने छ !!
...! थुप्रै प्रेम बानियाँहरु बोल्न नसकेको बखत थुप्रै प्रेम बानियाँहरु खुल्न नसकेको बखत सबै प्रेम बानियाँहरुको बुलन्द आवाज एउटा होनहार प्रेम बानियाँको माध्यमबाट पोखिएको छ! प्रेम बानियाँलाई मेरो पनि सलाम!
बेस्याका अगाडि हस्तमैथुन गर्नुको कुनै अर्थ छैन, नेपालका राजनीतिक दलहरु बेस्या भैइसकेका छन,तर यिनिहरुलाई सहि बटोमा ल्याउन प्रेम बनिया जस्ता युवाको ठूलो भुमिका रहन सक्छ ।
जन्ता र युवा को आबाज प्रम बानीया।। नेपाली को बिधा सबै लाई झ्ल्काउने प्रेम बानिया।। यो बेरोजगारी नेपाली रात्र प्रेमिको रीदय देखि सलाम छ है प्रेम बानीया।।
...संचारकर्मी प्रेम बानियाको यो बोली, यो शब्द, यो आक्रोश देशका सम्पूर्ण युबापिंढिहरुको हो यसमा कुनै संकोच छैन । लाज लाग्नुपर्ने हो अली कती भए पनि, हिनताबोध हुनुपर्ने हो थोरै भए पनि यि देश हाँक्छु भनेर देशको उच्च तहमा बस्ने टाउकेहरुलाई, सुध्रिन नसकेपनी कोशीस गरे त हुने हो तर के गर्नु जनताका आवाजहरु एक कानले सुनेर अर्को कानले उडाउने बानी परेका यि टाउकेहरुलाई कसले के भन्ने अनी के गर्ने ??? यि टाउकेहरुलाई दोष दिएर, गाली गरेर आफ्नो बोलीलाइ, शब्दलाई अपवित्र, मुल्यहिन गराउनु बेकार छ किन कि यि टाउकेहरुलाई त्यो ठाउँमा कसले पुर्यायो ??? हामीले !, पटक पटक भोट दिएर, झुटा आश्वासन र बोलिहरुमा बिकेर यिहिहरुको पछी हिंड्ने को ??? हामी ! त्यसैले यो देश आज यो अवस्थामा हुनुमा कतै न कतै प्रतक्ष वा अप्रतक्ष रुपमा हामी पनि दोषी छौँ त्यसैले नगर्नु गल्ती त गरिसक्यौँ हामीले तर आगामी दिनहरुमा आफुले गरेका गल्तिहरुलाई जानेर, बुझेर पुन: यस्ता गल्ती नगर्ने प्रयत्न गरौँ, सही बिचारधारा बोकेको ब्यक्तिलाई यि अहिलेका टाउकेहरुको ठाउँमा पुर्याएर यिनिहरुलाई त्यहाँबाट Kick Out गर्ने कोशीस गरौँ अनी मात्र केही आशा गर्ने ठाउँ रहला यो देशमा तर जब सम्म यिनिहरु नमरुन्जेल सम्म देश बनाउँछौ हामी भनेर जनताको आँखामा छारो हालेर देशको उच्च तहमा बसिरहन सफल हुन्छन तब सम्म हाम्रो पुष्तामा त के आगामी कयौँ पुष्ता सम्म पनि यो देश अहिलेको जस्तो पनि रहने छैन, झनै स्थिती बिग्रँदै जानेछ यो कुरा तपाईं हामी सबैलाई अबगत नै छ । जय होस् !!!
I already watched this video more than 2 times, even though I am still watching this. It really energize me to be more responsible while choosing the leader of our country, I am resposible to make a change... Thank u Prem baniya....
यो बहुमुल्य र जनपृय बोली आदरणिय पत्रकार महोदय। अजुर को अनेकौ प्रसङ्ग हरु कुनै पनि महत्वपुर्ण मानिन्छन यति जनपृय यो नाम यो मन यो स्वभिमान ईतिहास को पाना मा नमेटिने नाम हो।🌹🌹🌹 छिट्टै फर्किने अनुरोध गर्न पनि चाहे। सम्भावना भएका सबै विभिन्न किसिम का बिग्य हरु बिदेस तिरै छन। सङ्गठित भएर प्रतिबिम्म बनेर निस्किने प्रेरणा र पाठ हामी लाई नि सिकाउनुस सर। देस बेचिदैछ स्वभिमान बेचिदैछ। हामी ले अझै केही गर्ने समय छ धन्यबाद मिस यु सर🌹🌹🌹
I LOVE NEPAL! I wasn't born in Nepal, but I speak Nepali. Since I lived in Nepal for 17 years, I love being called a Nepalese myself. Although there wont be any impact on me if Constitution will create or not, but I always want my Nepali brothers and sisters stay happily who lives in Nepal and world knows- Nepal is one of the Independent, peaceful and develop country in the world. Nepal needs more mentally mature ppl like Premji. My opinion..
प्रेम सर तपाईं जहाँ हुनुहुन्छ एकपटक इ बोलेका कुरा हरु लाई अघि बडाउनुस तपाइलाइ सम्पुर्ण नेपालिको साथ छ र थाहा छ तपाइले गरेका धेरै सहयोग र विकट का जनतालाइ दियको साथ आउनुस देश मा तपाइको आवाज फेरि एकपटक गुन्जाउनुस्🙏
प्रेम बानियाको भनाई सत्य र तथ्यमा आधारित छ । देशलाई काहाली लाग्दो अबस्थामा पुर्याएर कसरी मञ्चमा बस्न र शुन्न सकेका सायद कान र आखा छैनन होला की ? धिक्कार छ नेपाल आमाको , सारा नेपालीको मन थिलथिलो पारेर बसेका छन । गनायको फोहोर भित्र डुङ्डुङ्ती गनायर ।
वा देश भक्त दाइ प्रेम बानिया हजुरहरू जस्ता धेरै चाहिदैनन् मात्र ४/५ जना भए पुग्छ, देश भक्त अनि देशको स्वाभिमान ईसतिर राख्न सोच, अनि देश को सिर जोगाउने, अनि देश लाई अाफु मरेर देश बचाउने सोच भएका ब्याति बाँस काफि छ एति मात्र भए पुग्छ सलाम गर्छु देश भक्ति रवि लामिछाने दाइ र प्रेम बानिया दाइ लाई ।।
देशको सता हातमा लिएर आफ्नो कर्तव्य बाट बन्चित हुने रास्ट्रघातीहरुको कहिले घैटोमा घामलाग्ला भनेर हामी जनताले बिश्वास गर्ने जे गर्नु भयो ठीक गर्नु भयो प्रेम सर । keep it up
प्रेम बानिया सर हजुर लाई सलाम छ. देश भक्त नेपाली ले तपाई को यो भावना लाई कदर गर्छ मनन गर्छ.. ...हजुर ले बोल्नु भो हामीले त बुझ्छौ तर देश सम्हाल्ने जिम्मेवारी लिएका ले बुझेर पनि बुझ पचाउछन् ..
देश परिस्थिती अनी समयअनुकुलको भाषन दिएर नेताहरुको घुच्चुक्मा त हन्नु भो तर नेताहरुमा परिवर्तन भने केहीपनिहुन्दैन किन भने यो देशमा नेताभेनेको रावन जस्तै हो १२ बर्ष रामायण पढायो सिता कसको पोइ भन्दा रावन भन्थेरे यही कुरा सतिसाबित भएको छ आज हाम्रो देश नेपालमा त्यसैले अब तपाईं हामी जस्ता देशलाई माया गर्ने प्रेम बानीयाको खाचो छ देशलाई त्यसैले एउटा ससक्त अनी बुलन्द आवजको सुरु गर्नुपर्यो प्रेम बनिया जी हामी पनि तपाईंको भावनामा एकदम सहमत र साकारात्मक रुपमा लिनेछु ।।।।।।।।।र अन्तमा तपाईंको भाषानमा दम पक्कै छ .... तपाईंको शुभचिन्तक ..... युनाईटेड अरब इमिरेट्स
दाजु हजुर को भाषण ले मेरो विचार को पनि प्रतिनिधित्व गरेको छ..........यो देश का नेता लाज नभये का छ जति पनि सुन्न र हेर्न सक्छन...गर्न केहि नि सक्दैन....सायद तपाई हामी अक् भएर केहि गर्यो भने सक्छौ भन्ने लाग्छ......
प्रेम बानियाकाे सान्द्रबि शब्द प्रतेक नेपाल नेपाली ले लिएर अधिबडन जरुर छ यसकुरामा सबैले बहुमुल्य समयकाे ख्याल राख्न पछि नपरौ याे मातृभुमिलाई मेराे घर हाे भनी समरक्षण गरौ
mero hirdaye dekhi nii salam xa hajur lai dear pream ji ,,hajur jsto uwa haru ko jarurat xa hamro nepal lai hajur ko jastii soch vayeka neta ko aawasyekta xa hamro nepal lai ,,dhanyabat pream ji hajur le nepal rahera hamro desh ko nimitta yeti sabdha rakhnu vayeko ma ,,hami paristhiti le garda bidesiya sabii lai yo sandesh ho hami sbii uwa haru pream baniya bannu aawasekta xa yedi hami nepali hau vane,,,jai nepal