विश्वकप पछि कतारको स्टेडियम नेपालमा
कतारमा विश्वकप सम्पन्न भएपछि एउटा स्टेडियम नेपाल आउने भएको छ । सन् २०२२ मा सम्पन्न हुने विश्व कपका लागि कतारमा ८ वटा स्टेडियम बनिरहेको छ । जम्मा ३ लाख जनसंख्या रहेको कतारमा ४ वटा रहने र वाँकी स्टेडिम नेपाल लगायत अन्य एसियाली र अफ्रिकी मुलुकमा पठाईने कतारको सुप्रिम कमिटीमा लामो समय काम गरेका वरिष्ट अर्थशास्त्री डा बिभाकर शाक्यले वताए ।
कतार सरकारले एउटा स्टेडिम वनाउन करिब २ अर्व अमेरिकी डलरसम्म खर्च गर्दैछ । जवकी गएको विश्वकपमा ब्राजिलले एउटा स्टेडियम वनाउन ३ देखि ४ मिलियन डलरसम्म खर्च गरेको थियो । वताईए अनुसार, नेपाल आउने भनिएको स्टेडियमको लागत करिब १ खर्ब रुपैयासम्म पर्छ ।
Watch our last story: • आत्महत्या प्रयास पश्चा...
Subscribe to our channel: / @hamrokatha
Official Website: www.hamrokatha.com
Facebook Page: / kathanepal
For inquires: kathanepal@gmail.com
You can comment in the comment section for what kind of stories you would like to watch next.
Thank you for watching. Don’t forget to like and subscribe.
8 сен 2024