Тёмный

Rabi lamichane, Balen shah र Durga Prasai बारे वरिष्ठ पत्रकार रमा सिंहको.सटिक विश्लेषण | Rama Singh 

Everest Nepal
Подписаться 793 тыс.
Просмотров 67 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Sr. Journalist Rama Singh Interview
rukum maikot
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
#ramasingh
#rabilamichhane
#balenshah
#drsurendrakc
#surendrakc
#durgaprasai
#everestnepal

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 136   
@himghale6332
@himghale6332 2 дня назад
रमा सिंह समुह, केशर बिश्ट समुह, दुर्गा प्रसाई समुह, निकुलस समुह, लगायत विभिन्न राजा समर्थन समुह एक पंतिमा आए मात्र अभियान सफल हुन्छ , नत्र कुनै अर्थ हुँदैन
@basnetkarki352
@basnetkarki352 2 дня назад
सबै एक जुट हुन जरूरी छ।
@SubediShekhar
@SubediShekhar 2 дня назад
Eklai Le sansar ka chalxa ta Tara dherai vayo vane Pani halla hunxa kaam hudaina
@roshankc1128
@roshankc1128 2 дня назад
कुरो त सहि हो तर इनि हरुको ताल मेल हुदा मिल्ला जस्तो छैन सबै मै हु मात्र भन्छ्न सबै प्रधानमन्त्री हुन खोज्छन देश को लागि सोच्ने हो भने इनि हरु एक हुनु पर्छ नत्र यो ओहि हो❤❤
@ramsubba2294
@ramsubba2294 2 дня назад
yes
@apsah5123
@apsah5123 2 дня назад
Right tips
@Alishabhattarai33
@Alishabhattarai33 2 дня назад
झुन्ड झुन्ड आन्दोलन गर्ने होईन सबै एक भएर अगाडि बढ्नुपर्छ अनी मात्र सफल हुन्छ
@bukeshmudbari2037
@bukeshmudbari2037 2 дня назад
रमा सिंहजीको देश प्रतीको चिन्ता देखेर खुसी लागेकोछ । यो व्यवस्थाको अवस्था परिवर्तन हुन असम्भवछ किनकी घुमी फिरी रुम्जाटार भनेझैँ नेता मोटाउने जनता दुव्लाउने मात्रहो । अव एकाइसौँ सताव्दी अनुरूप देशलाई सुहाउँने राजसंस्था सहितको लोकतान्त्रिक पद्धती स्थापित गर्नुपर्छ ।
@ananathsapkota2032
@ananathsapkota2032 2 дня назад
रमा शिङ दिदिको, सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु चेतना भया
@subashprasai9118
@subashprasai9118 2 дня назад
केपी वली मुर्दाबाद दुर्गा प्रसाईं जिन्दावाद ❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@iloveMom-s4v
@iloveMom-s4v 2 дня назад
रबी निर्दोष छ ।जनताको नजरमा
@ganeshpoudyel2864
@ganeshpoudyel2864 2 дня назад
Hora hajur. Malai ta ho jasto lagena
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 дня назад
समूह समुहमा हैन रमा जी सबै राष्टबादी,राजाबादी,बिकाश प्रेमी सबैलाई समेटनु हाेला।भगती दुर्गाकाे राेल खेल्नुहाेला सब‌ै देबि देवता हरू लाई समेटतै सफलता प्राप्त गर्नुहाेस ।
@sujitdhakal5571
@sujitdhakal5571 2 дня назад
जयदेश❤ जय नरेश❤
@indirakarki5858
@indirakarki5858 2 дня назад
समात्ने जेक हाल्ने कुरा त केपी सेरे आर्जु प्रचण्ड बाबुराम गगन माकुने लगायत अन्य दल का अध्यक्ष र तीन्का कार्यकर्ता लाई हो अब कुरा राजाले आम जनता लाई मेरा दाइको वंशा नास गरि मलाई फ्याक्नु को कारण आज यही गर्न हो यसै गरि चल्छ देश जनता कहिले सम्म यो लथालिङ्ग हुने आउ नीस्क यीनीहरु लाई कानुन लगाउन म तयार छु भन्नू पर्छ
@dibakarpant3390
@dibakarpant3390 2 дня назад
गौरबशाली विश्वको प्राचिनतम यबमा स्वाधिन रहदै आएको देश,नेपाल अहिले अत्यन्त संकट अव्स्थाबाट गुज्रिरहेको छ । देशलाई यस्तो दुराबस्थाबाट बचाउनु सबै देश-भक्तको अहम कर्तब्य हुन पुगेको यथार्थता बुझौ-बुझाऔ,त्यसको लागि एकबद्धता कायम गरौ । जय मातृभूमी !
@Something-f9g
@Something-f9g 2 дня назад
जय देश जय नरेश❤
@Delje960
@Delje960 2 дня назад
दुर्गा प्रसाई एक साहसि आंट भएको नेता हो तर राजाबादीहरु किन एक हुन सक्दैन अचम्मै लाग्छ.
@bambahadurmalla8517
@bambahadurmalla8517 День назад
एकले थुकी सुकी हजारले थुकी नदी । सबै गोलबन्द हुन जरुरी छ। छुट्टाछुट्टै छरिएर जाँदा राजसंस्था पुनःस्थापना सम्भब छैन। तपाईंहरु किन मिल्न सक्नुहुन्न को छ बाधक?
@Umesh-n8x
@Umesh-n8x 2 дня назад
Jay rabi ❤🎉 jay ghanti ❤🎉 jay balen ❤🎉
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q 2 дня назад
रमा सिँ ज्युकाे अभियान सबै नयाँ पार्टि र बालेन हर्ष साम्पाङ , गाेपाल हमाल लगायत सबै अभियन्ताहरू मिलेर गरे मात्र सफल हुन्छ हाेलानि ।।
@tejendramanmalla7072
@tejendramanmalla7072 2 дня назад
सर्व प्रथम मैदान तय्यार गरौं,जुन मैदान बिभिन देश जनता प्रेमी विभिन्न बिचारधाराका समूहहरू एकठाउंमा मिलेर आउनुपय्रो।त्यस् पछि जो जस्ले जस्तो बोट लगाउंछ,सक्नेले लगाउंछ।पहिला मैदान तयार गरू।
@reshamsoni7118
@reshamsoni7118 2 дня назад
सबै अभियान्ताहरु मिलेर अब बृहत आन्दोलन गर्नु पर्छ बङलादेस जस्तै
@khempoudel8892
@khempoudel8892 День назад
सबै नेपालिहरु गम्भीर भयेर देशको बारेमा सोच्न पर्यो।
@KumarPrasadwagle
@KumarPrasadwagle 2 дня назад
रमासिङ जिन्दावाद रमासिङ यक सच्चा र निडर पत्रकार हुन ।
@basnetkarki352
@basnetkarki352 2 дня назад
ब्यावस्थापक र व्यावस्थापन दुबै फेलर हो।
@dipendranayaju1967
@dipendranayaju1967 2 дня назад
Jay Durga
@bktstha9072
@bktstha9072 2 дня назад
Reality speeches देशले दुःख पाएको छ परिवर्तन जरुरी छ
@baijnathmundhara7455
@baijnathmundhara7455 2 дня назад
देर आए दुरुस्त आए
@poonamshrestha2980
@poonamshrestha2980 2 дня назад
Sahi kura garnu vayo🙏
@narensingh9134
@narensingh9134 2 дня назад
दोसि लाई जोगाउने हैन ढिला भयेपनी कार्बाही गर्नु पर्छ ।
@krishnatiwari868
@krishnatiwari868 2 дня назад
Ramro bichar diju 🙏🙏🙏🙏🙏
@sushilasapkota2644
@sushilasapkota2644 2 дня назад
यो एमाले भनेको निर्दोष फसाउने दोषी उम्काउने पाटी हो यस्तालाई लखेट्नु पर्छ ।
@dhalakkhatri3393
@dhalakkhatri3393 2 дня назад
देश बचाउ मर्नपरे देश्कोलागि हासेर मरौ ।
@kuntarai6779
@kuntarai6779 День назад
कुरा 100%सहि छ।राम्रो तरिकाले ब्याबस्था नै परिवर्तन गर्नु पर्छ।
@dhankumaripun7027
@dhankumaripun7027 2 дня назад
100 %good
@subarnamagar5285
@subarnamagar5285 2 дня назад
रमाजीको कुरा १००% सहि छ 🇳🇵🇳🇵
@ayodhyprasad7267
@ayodhyprasad7267 2 дня назад
बालेन र रबि जब सम्म मिल्दैन तब सम्म केही हुदैन राजा देशको बिकास गर्छ
@balkrishnashrestha7393
@balkrishnashrestha7393 2 дня назад
श्रीलंका र बंगलादेश को झै नेपाल मा पनि अब हुन बेर छैन धेरै हैन मेम २/४ महिन भित्रै बिस्पोर्ट हुन्छ अब
@ivanpratap-h1n
@ivanpratap-h1n 2 дня назад
जे जस्तो कुरा गरे पनि अहिले दुर्गा दाइ लाई समर्थन गर्न माइतीघर घर मा आउन न रमा जि !
@SabitraSubedi-ko5wn
@SabitraSubedi-ko5wn 2 дня назад
राजाले जसरी जनताको नासो जनतालाइ भनेर छोडेका थीएे तयासरीनै केपी बाले पनी जनता युबालाइ देस छोड मर्नेबेलामा हरीयो कॉक्रो गरेर नबस
@rpshrestha8843
@rpshrestha8843 2 дня назад
Rama ji , yi Sabbai journalist haru , “ seen blind “ nai chhan. Ek prasna ko jawaaf Dina sakdaina, “ daliya neta ka sarkar haru le janata ko lagi wa Desh ko lagi Ke bikash garyo ta ?!!? Yeuta camara ra microphone samayera prasna haru sodhnu payek ma yiniharu yettikai ma nai khushi chhan ! Viewers ko paisa aayeko chhan holan, bideshinu napareko le ! Bhai lai nai prasna- Ka yeuta Naya karakhana wa pahila vhayeko purana lai pheri khola sakyo??? Jawaaf dinus .
@freenancial888
@freenancial888 2 дня назад
1'ma'janta'l'jut'navai'dess'bachauna'sakinna
@kajigajmer4154
@kajigajmer4154 2 дня назад
Hardik badhai for system change
@PrakashBasnet-p4g
@PrakashBasnet-p4g 2 дня назад
Rama Singh is heavy weight personality of Nepali media and she is so logical, rational and analytical. I truly and honestly give 100% support to her moment for bigger and better change of Nepal syndicate corrupt politics system . They are making millions of dollars saving in tax haven countries and public and struggling to meet a day meals.
@vijaykhadka576
@vijaykhadka576 2 дня назад
Full support. Desh lai rajsanstha chahinchha.
@preamnarayengiri9315
@preamnarayengiri9315 2 дня назад
Shahakarima.ne.ka.amale.matra..chhan.thagi.garnepani.charko.byaj.pani.line......yeenai.hun.
@mallok3425
@mallok3425 2 дня назад
राजावादीले रबि रबि किनभन्छन जुन राजावादिको प्रमुख सत्रुहो उसैलाइ सम्झेर उफुरउफुर हुन्छन
@narendradhungel3440
@narendradhungel3440 2 дня назад
Rabi ka jhole ko nazarma Rabi nirdosh xa.
@gangagurung8800
@gangagurung8800 День назад
Siddanta namilla but deshma kehi sudar garnu lai Rabi ra Balen lai support garnu prx hai janta ho 🙏🙏
@SukraMagar-b3p
@SukraMagar-b3p 2 дня назад
ABA Nepali bidwanho aruthauma aandolan garnehoina kp ra aarju bidesh bat aune belama yerport ghernu paryo sabai jantale yeinai ramro holajasto lagchha
@KumarBasnet-mp3bj
@KumarBasnet-mp3bj 2 дня назад
Aba Nepal bandha hunu parxa
@SigmaElder
@SigmaElder День назад
Dhash kilash pash gareko pani yo dhesh ko pardhan muntira hudo raxa.
@narkumarbudhamagar7489
@narkumarbudhamagar7489 2 дня назад
Ramasing rastapati balen pardhan mantray banau parxa
@RajuThapa-b1y
@RajuThapa-b1y 2 дня назад
Thokia Nepal ko pradhanmantri vanaudo Bharat ko ghulam ho k xi xi xi aaja voli t nepali news sunda pani lage lagxa yr
@netrapoudel7945
@netrapoudel7945 2 дня назад
Rabi thag ho
@KcSingh455
@KcSingh455 32 минуты назад
मोदी को कुरा कानले सुन्लान तर नेपालमा आए पछि मुखले बोल्दा बिर्सिसकेका हुनाले ठ्याक्कै उल्टो भन्नु हुन्छ।
@moonlightlata790
@moonlightlata790 2 часа назад
अब नेता सुध्रीएन भने प्रकृतीके पनि साथ दिने छैन जस्तै हिजो को बाग्मती उर्लिएजैस्तै हुने छ रमा जि को कुरा अति मनासिब छ ❤❤❤❤
@laxmanshahithakuri2004
@laxmanshahithakuri2004 День назад
रबि लमिछानेको बारेमा ध्रुबलाल श्रेष्ठले जे भन्नुभएको थियो त्योनै सहि हो।
@gangagurang5560
@gangagurang5560 2 дня назад
Well done ROMA ji yo chhor haru lai dash bata lakhetinu parcha ❤
@neerudhakal5058
@neerudhakal5058 35 минут назад
साह्रै चित्त बुझ्दो कुरा
@MilanTmg-x9p
@MilanTmg-x9p День назад
मेरो बुजाईमा अब रवि बलेन हर्के गोप्पि लाई कसैले छुइयो र चलायो भने यो देशमा केहुन्छ कसैले सोच्नै सक्दिनन्
@gangagurung8800
@gangagurung8800 День назад
अबाकासित गाऊ/ठाऊ हरुमा चुनावको बेला माशुभात रक्सी कार्यक्रम गर्नी पार्टीका झोलेहरूलाई कार्बाही गर्नी सिष्टम हुनुपर्छ, बिसेष दडेलधुरा का जनता जस्ता हरूलाई प्रहरी को दुवारा निगरानी गरियोश 🙏
@ambikaupreti4048
@ambikaupreti4048 День назад
सबै गाेल बन्द हुन जरुरी छ,किन कि नत्रभने याे कालो लुट्तन्त्र,नेता तन्त्रकाे गनाउने ठग बन्दनकाे गणतन्त्र ले देशमा शान्ति ,सुव्यवस्था ,,विकास ,सम्बृदि ल्याउनु त धेरै परकाे कुरा हाे याे देशकाे नाम नेपा र हामी नेपाली भनेर गर्भ गर्पाउँदैनन् 5 देखि 10 वर्ष सम्मा ।
@ramkrishnaghimire5491
@ramkrishnaghimire5491 2 дня назад
ब्यबस्था परिवर्तन गरेर भन्दा नि ब्याक्ति चाइ परिवर्तन गर्नु पर्छ । अहिलेको पनि ब्यबस्था खराब भएर भन्दा नि पद मा भको मान्छेको निएत खराब भएर यस्तो अवस्था आको हो
@mohanskoti2910
@mohanskoti2910 День назад
दुर्गा प्रसाईं बिना हाम्रो देश मा परिवर्तन हुन असम्भव छ देस बिदेश भरी देखि साथ दिनु प्रक्ष
@rabindrasubba2131
@rabindrasubba2131 2 дня назад
होइन अरु निकै जना पग्रीसक्या छ्न त अब बाकी घन्टी दाइ बाकी ! !
@dhanrajgiri7192
@dhanrajgiri7192 2 дня назад
रमाजी राजा श्री ५ महेन्द्र वा अनय श्री ५काे तुलना कुनै नेता भनाउदासँग गर्नै मिलदैन ।कामकाे परिणाम हाे,कामले नेताहरूको नाम र दुर्नाम दुबै उनैको पर्तिफ्ल हाे ।।।
@LilBahadurJargha
@LilBahadurJargha 2 дня назад
रमा सिंह ज्यु भारतीय प्रधानमन्त्री त बाउ होनि अनि हारगुहार गरेर भएपनि खुट्टा त ढोग्नै पर्यो नि।।।
@DevThakuri-tu5sg
@DevThakuri-tu5sg 2 дня назад
ब्यबस्था र सरकार कसरी ढाल्न सकिन्छ भन्ने कुरा को भिजन हामी सङ छ..6 महिना भित्रमा सबै एकैपटक जान्छ
@brighternepal2813
@brighternepal2813 2 дня назад
रबि एक ब्यक्ति होइन एक बिचार ,सिद्धान्त ,सोच ,भबिस्य हुन ।करोडौं छ्न रबिको साथमा
@KcSingh455
@KcSingh455 38 минут назад
Party system kharej garaun, direct elected pm system lagu garaun.yo system chahane सबै पार्टी एक हौं।
@laxmanparajuli3421
@laxmanparajuli3421 2 дня назад
❤जय होस ❤
@ruppun9055
@ruppun9055 2 дня назад
Very good bislesan sister
@hitbhadurbasnet5423
@hitbhadurbasnet5423 2 дня назад
Aarkako mutuhaleko x Ke mutuma 2 hat rakera sachi Rakera kasam Khanu x r
@hitbhadurbasnet5423
@hitbhadurbasnet5423 2 дня назад
Mu tu t aarkako Rakheko x k mutuma hat rakhara kasam Khanura
@kanchanparajuli5712
@kanchanparajuli5712 2 дня назад
Rama Ji,🙏🇳🇵Namaskar N Good morning pls come in our protection of constitution of 2047 Pure petrotic Group at the way of Ghatte kulo from Aanam Nagar on Sunday we are more than 250 persons for the taking suggestions as well as transactions of thought about the making of Himalayan Hindu Kingdoms of Nepal,🙏 have a great time as well as blessings too.Okay bye.
@narendrapandey8055
@narendrapandey8055 День назад
Rama singh jiuko jay jsy hos i ❤️ you samnaniye patrakar ❤❤Rama singh jiu❤❤
@narendrapandey8055
@narendrapandey8055 День назад
Rama singh jiuko jay jsy hos i ❤️ you samnaniye patrakar ❤❤Rama singh jiu❤❤
@subashrai4651
@subashrai4651 2 дня назад
Lu vayo timi pani rabi jastai ho kinaki rastra ko lagi ek jut hunu parne samaya ma mai thik tyo bethik vanera janta lai bekub banaune kam matra ho Rama Jee
@KitNarayan
@KitNarayan День назад
Rama j sabai birodhi partylai sameter andolan garnu safal hunx
@aarsgaming7360
@aarsgaming7360 14 часов назад
Balen lai touch garyo vane tyo neta ko antim samay hune x hola
@RaiBhuwana-le7nt
@RaiBhuwana-le7nt 2 дня назад
Good sahi kuro sister 👍🏾 jaye rabi jay swatantra all team 👍🏾 🇳🇵 🔔
@khemrajjoshi5740
@khemrajjoshi5740 2 дня назад
Safaltako suvakamana hamro sath xa
@thulokanchhalama8470
@thulokanchhalama8470 2 дня назад
Raja.birendra Family
@InfoTechMTTS
@InfoTechMTTS 2 дня назад
Desh ma Arthik Sidhinnu ko karan Bhupu Mantri haru ka Bhata katindaina tabasamma Desh ma Yastai ho. For Example Ex/Rastrapati, PM harulai Security ko Satha bhata kati dinu Paryo ? Yasto Ex/Pm Harulai dindai ma Desh ko Dhukuti Ritin Chha. Desh ko bikash Ko raksm tyahi janchha. America ko Rastrapati Barak Obama Bycicle ma Yatragari Nokari garchha, yo pani bujhna jaeuri chha. Yo bhata turuntai Cut garnu parchha. From Morang
@tejprasadtejprasad7322
@tejprasadtejprasad7322 2 дня назад
Sai vannu vayo Rama ji❤❤❤❤
@mohanthalal9371
@mohanthalal9371 2 дня назад
Bhrastachar harne 5barse hud myaad ...?
@dharmaacharya9481
@dharmaacharya9481 2 дня назад
Cumnest kam lagdin nepal ma
@surendramahato-kk2ey
@surendramahato-kk2ey 13 часов назад
Kitak garnu parnu tar ahile ta ho
@b.mpradhan4129
@b.mpradhan4129 День назад
❤ Yes Yes Yes Rama Singh ji 🙏 great analysis 👍 👏 thanks 👍 ❤ Ramro kam garne Kulman ji 🙏 Balen ji 🙏 Sumana ji 🙏 jasta dherai ko khutta tanne manxe ko ke ramro kamxata !!!
@yagyarajpandey8625
@yagyarajpandey8625 2 дня назад
Ab rajabadiharu aafu pm bnne hodma yekjut nvyi nirnayak aandolan hun skeko chhain tyaskarn Himanijyuko sanyojakma nirnayak aandolan grau r antrim sarkar bnai jantabat nirbachit pm r sanskretik rajsanstha bnaune nirnaya grer sbai desvakt miler janbidrohma jane mahol bnaun.
@bramtel9479
@bramtel9479 2 дня назад
Ramro kura grnu vo ramaji from Chicago
@durgapoudel9145
@durgapoudel9145 2 дня назад
Dheri ramro kura garnu vayo🙏🙏 Rama sis
@ganeshpoudyel2864
@ganeshpoudyel2864 2 дня назад
Ravi bhrasta manche ho. Sakari thog laai arrest garda koi janta aaudaina
@karunakhadgi7330
@karunakhadgi7330 23 часа назад
Great well said
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 2 дня назад
SAHAKARI PIDIT HARU LE NYAAYA KAHILE PAAUXAN ? SAHAKARI THUG HARU LE KAHILE DAND SAJAAY PAAUXAN ? SAHAKARI THUG HARU KO SAMPATI KAHILE LILAAM HUNXA? SAHAKARI THUG HARU LE AAFANT KO NAAM MAA RAAKHE KO SAMPATI KAHILE LILAAM HUNXA? THULA NETA HARU ( SAHAKARI THUG ) KAHILE JAIL JAANXAN ?
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 дня назад
Ravi lai samaun ya nasamayun aaba junta lay ye vrasta haruko kuniti ramro saga bujhisakay aabaa junta chup lageyra basnay wala chainan…ye tuskars haruko kuniti bhandafor bhai sakyo…
@amritmahatara-ux2iw
@amritmahatara-ux2iw 2 дня назад
Excellent rama sis
@RadhikaRai-gm6wp
@RadhikaRai-gm6wp 2 дня назад
My best rama siha ❤❤
@tejyasmalimagar2084
@tejyasmalimagar2084 День назад
🙏🙏🙏👍👍👍🫡🫡🫡
@bijayabk-ks9xf
@bijayabk-ks9xf 2 дня назад
Jay rabi dai❤❤❤
@manrai9015
@manrai9015 2 дня назад
NEPAL MA AKTIYAR AYOG RA ADDA ADALAT KANUNBID YI SABAI SWATANTRA HUNU PARCHHA ARKO KURA PARTAKXYA KARYAKARI PARMUKH HUNU PARCHHA ANI JATIPANI NEPALI JANTAHARULE VOTE LAUNA PAINU PARCHHA.
@GovinUpreti
@GovinUpreti 2 дня назад
jaslay jati sukai vanay pani sapai nepali janta sadak ma aunu parxa ani matrai kae hunxa jaba samma nepal adirajya bata 77 jilla bata nepali janata sadak ma auchan taba matra yo baybasta change huna sakxa
@Badrigautam-s4e
@Badrigautam-s4e 2 дня назад
Akdamai sahi kura garnu vayo rama ji ak ak gari xanxn janta le ra jiudai borama halera trisuli ma lagera falxn jantale yi sala bina aama ka xora haru lai
@lilasubedi4937
@lilasubedi4937 2 дня назад
Right mam
@maiyalimbu569
@maiyalimbu569 2 дня назад
👍️👍️
Далее
+1000 Aura For This Save! 🥵
00:19
Просмотров 9 млн
Watermelon magic box! #shorts by Leisi Crazy
00:20