Тёмный
No video :(

Rabi Lamichhane & Mukul Dhakal & Nisha Dangi response to media reports and party action 

Anand Nepal
Подписаться 929 тыс.
Просмотров 60 тыс.
50% 1

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 143   
@YonjanRaja
@YonjanRaja Месяц назад
ढकाल को समिक्षा राम्रो नै रहेछ ! तर देखाएको ब्याबहार चही गलत नै हो समिक्षा गरेको प्रतिबेदन पत्रकार को हातमा हुनु गलत हो
@padambahadurthapa9537
@padambahadurthapa9537 Месяц назад
मुकुल ढकाल आफै ले कल्स्टर तोडेर निशा डागी लाई साम्सद बनाएको होत्यती सपोर्ट गर्नै पर्यो नि!
@Rameshdaii
@Rameshdaii Месяц назад
भुत्रो ठिक छ्😡घरको समस्या घर भित्र छलफल गर्नु को सट्टा मा बिच बाटो मा कराउने हो😡😡यस लाइ सिर्फ बिरोधि +रास्वपा को भलो नचाहने ले मात्र ठिक भन्छन ,,,तमासा देखाको मजा आइराछ घोर बिरोधि हरु लाइ😡😡टैत
@asstudios374
@asstudios374 Месяц назад
thik bhannu bhayo giri ji
@Smart802
@Smart802 Месяц назад
9 seat liyara home minister ra sa pa. 57 seat liyako congress opposition. Goroo biyako yehi ho
@jagatkhatri240
@jagatkhatri240 Месяц назад
एक मुठ्ठी सास रहेसम्म देशबनाउने अभियानमा रास्वपा लाई सदैब हाम्रो साथ हुनेछ
@takeme691
@takeme691 Месяц назад
Hora jholey
@jagatkhatri240
@jagatkhatri240 Месяц назад
@@takeme691 तेरिमा झ्याक्ने झोले त त होस जिमु देशलाई कंगाल बनाउने काङ्ग्रेस र कमनिस्ट लाई पन पराउने
@Nepalihindifolktales
@Nepalihindifolktales Месяц назад
​@@takeme691aina ma herera kura gardai xa ki kyaa ho jholey
@RobGrg-xn2ej
@RobGrg-xn2ej Месяц назад
Ta chahe kasko jhole hos budo party ko holas
@takeme691
@takeme691 Месяц назад
@@Nepalihindifolktales haha gawar haru lai sab testai lagxa!! Bichara mero desh ko janta
@gurungdai28
@gurungdai28 Месяц назад
भित्र भित्रै केहि नभएको भए त मुकुल यति सारो आक्रामक नहुनु पर्ने... प्रतिवेदनको कुरा सुन्दा त राम्रै छ जस्तो लाग्यो। पहिलो कुरा सरकारमा जानु नै हुँदैनथ्यो, दोश्रो, अल्पमतको सरकारमा टाँसिएर बस्नुहुँदैनथ्यो। जे छ कुर्सीमै छ।
@Kasa690
@Kasa690 Месяц назад
पार्टीको बिधि र बिधानलाई मुकुल ले समानुपातिक कोटाबाट मान्छे छान्नु पर्ने बेला नै समाप्त गरिदिएको थियो किनकि खस आर्य बाट एकजान मान्छे चुन्नुपर्ने थियो त्यति नै बेला मुकुल ले कसैलाई थाह नदिई समानुपातिक कोटामा आफ्नो गर्लफ्रेन्ड छिरायो!एकजान ब्यक्ति ले घन्टि घरमा त्यति बेला आन्दोलन पनि गरेको थियो तर उसको कुरा मा विश्वास गरेन पार्टीको मान्छेले किनकि मुकुल महामन्त्री को कुरा विश्वास गरियो पछि गएर यो कुरा पार्टी भित्र हरेक व्यक्तिलाई थाहा हुदै गयो !मुकुल लाई पार्टी राम्रो बनाउन थिएन आफ्नो मान्छेलाई सांसद मा भर्ती गराउन थियोत्यो प्रतिवेदनमा रासोपा सक्यो भन्ने ३००० मान्छेमध्ये २००० मान्छे पुराना पार्टीका झोले छन्। अर्को कुरा बालेन गोपीसित मिल्नु भनेको के उनीहरू पार्टी खोलेर बसेका हुन् र एउटा नगरपालिकाको नगर प्रमुखसित कसरी र के आधारमा मिल्ने यी कुराहरू त पार्टीका आन्तरिक कुरा होलान् अर्को कुरा १२ लाख भोटर भएको पार्टी २००० पुरानाका चोरहरुले पार्टी सक्यो भन्दैमा आन्तरिक छलफलै नगरी मिडिया बाजी गर्नु पनि सही थियोजिबनमा आफ्नो बलमा केहि बन्न नसक्ने तर रबिको आडले चिनिएका एक महाशयले मलाई बोल्न दिएनन भन्दै मुखमा टेप बानेको पनि देखियो पछि फेरी मलाई सबैले बोल कि बोल भनेर ह्यारेसमेन्ट गरे भन्दै बाहिर आएर मिडियामा कु्र्लेको पनि देखियो।
@06Himaloli
@06Himaloli Месяц назад
रविको गुलाई पनि प्रसाद मान्नेहरुलाई त के भन्नुर? यो कुरामा मुकुल धेरै सही छन्। रविको काम भन्दा कुरा बढी।
@bimalatiwari4640
@bimalatiwari4640 Месяц назад
@@06Himaloli Mukul doesn’t have displine.Does it mean that he shouldn’t obey any rules ,regulation just bcoz he’s mahamantri?He doesn’t ve respect to anyone neither party nor party members.Hez absolutely not good human
@06Himaloli
@06Himaloli Месяц назад
@@bimalatiwari4640 I am a voter who voted for Ravi from a place Rukum. I am rating Ravi as good. Yesterday, when he was a journalist, a leader would be a crook. Today, when he was a leader, a journalist would be a crook. Whatever he do is right and what others do is wrong. What has stopped the working people so far? The only thing is that this party is full of people, this party is more autocratic than other parties. Ravi misused his position in the party to punish Mukul Dhakal.
@bimalatiwari4640
@bimalatiwari4640 Месяц назад
@@06Himaloli No it’s absolutely not like that..You r speaking the version of mukul.Had Mukul been a good person, He wud ve suggested option with solutions.Mediabaji garera stunt dehaudai ma hero hun6u bhanne socheko Usle?Does it mean that just bcoz Hez mahamantri should not obey any rules regulations laws ?Displine applies to every one.ghar ko kura gharvitrai discussion garera söyleve garne ho.. dusman hasaune haine ni
@06Himaloli
@06Himaloli Месяц назад
@@bimalatiwari4640 it's okay, it's your own thinking and understanding. I had a lot of expectations from Ravi, but I stopped expecting from a man called Ravi. This man could not be different from other leaders. Like Balen Shah should have done less. Let's see, the condition of this party will be different from the way it started
@mohanthapa9077
@mohanthapa9077 Месяц назад
मुकुल ढकालले भनेको जस्तै हो भने यो पार्टी पनि ८४ को चुनाबमा उत्तानो पर्ने भो । अब के गर्छ राजस्व पार्टीले ।
@TAC464
@TAC464 Месяц назад
तपाईलाई मनलागेको बोल्नुस तर आफु बिपरीत जाने गरी बोल्ने । जो कोहिलाई किक हान्नु पर्छ।
@user-hb6ls1te2c
@user-hb6ls1te2c Месяц назад
पार्टी जनता र राष्ट्रको लागि हो भने मुकुल ढकाल को प्रतिबेदन सहि र सत्य छ। सत्य को पछि लाग्ने मान्छे लाई कारबाही हुनु असत्य को हाबि हुनु हो।
@kryptonide
@kryptonide Месяц назад
जनता कार्यकर्ताको प्रतिवेदन भन्दा पनि आफ्नो मन मा भाको तीतो विस सबै वाकेले जस्तो छ प्रतिवेदन पनि।। लेख्ने तरिकाले बुझिन्छ।।
@beeg5682
@beeg5682 Месяц назад
Thik bhannu bho. Pratibedan sabai rabi ko bipart ra personal ris jasto dekhincha. Party ma basi sake pachi sabai ko salla huncha aafno matra thik bhanera kaha huncha. Jiddi raicha mukul.
@sonamtamang728
@sonamtamang728 Месяц назад
😂😂😂😂
@amritabudhathoki3401
@amritabudhathoki3401 Месяц назад
Salute mukul ji.❤aba balen sanga milnus
@ramkumarshrestha3121
@ramkumarshrestha3121 Месяц назад
मुकुल ढकाल काङ्ग्रेसले खरिद गऱ्यो
@dhyanmurti
@dhyanmurti Месяц назад
रबिजी बढ़ी reactive जस्तो लागछ । फ़िल्मी शैलीले पार्टी चलदैन । टीवीमा मुद्धा उठाएको र बोलेको जस्तो सजीलो पनी छैन । मुक़ुलको केही कमजोरी होला तर प्रतिवेदनमा उठाएका सवाल जनताले महसूस गरेका विषय हुन । अलि धैर्यता र गंभीरताको आवश्यकता देखें ।
@RajendraSapkota-el8lj
@RajendraSapkota-el8lj Месяц назад
सहि कुरा गरेका रहेछ्न नि मुकुलले रास्वपाका राजा रवी र मुकुल बाहेक सबै रवीका रैती रहेछ्न जस्तो लाग्यो ।
@user-sl7nw3ub8d
@user-sl7nw3ub8d Месяц назад
प्रेमिका प्रेमिका भन्थे यहि निसा पो रहेछ ल सबैले चिन्नु🔔❤️
@Reke666
@Reke666 Месяц назад
Aru party ko jhole hunchan RASWAPA ma mancheko ko jhole rachan.
@nepa_laya
@nepa_laya Месяц назад
रबि काम कम,,, बोल्ने बढि मान्छे हो, बरु रबिभन्दा त नारायण काजिले नै अलि काम गरेको थियो। ओरालो बाटोमा छ स्वतन्त्रपार्टि दुखको कुरा,। सत्य तितो छ,,लोकतन्रमा कसैलाई राजा बनाउनु गलत हुन्छ।
@suryaraut290
@suryaraut290 Месяц назад
ब्यक्तिमा जब अहम् आउँछ जतिसुकै गुण भएपनी ओरालो तिर झर्न लाग्छ। संघसंगठन चल्न त अनुशासन नै एक नम्बर कडी हो। धेरैको आसा रहेको नया पार्टी ले आफ्नो हर कार्यको मुल्यांकन गरि अघि बढनु पर्छ।
@bikramshrestha9371
@bikramshrestha9371 Месяц назад
डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No
@puskarshrestha4490
@puskarshrestha4490 Месяц назад
Hoina balen le usko team sanga vayeko plan Baithak kahilyei live gareko dekhnu vaa cha.. Aafno team vitra kasto rananiti huncha sabailaai sunaaune vaye k rananiti vayo ra ..
@bikramshrestha9371
@bikramshrestha9371 Месяц назад
@@puskarshrestha4490 हजुर सर बालेको पाटी पनि छ र सर ...!
@kantipuspphalakdaivik2938
@kantipuspphalakdaivik2938 Месяц назад
Mukunda Dhakal ko kura sahi cha .. he is good
@nawaldhakal8664
@nawaldhakal8664 Месяц назад
रा स्व पा रबि ले सुरु गर्‍यो अन्त्य पनि आफै गर्छ। हामी चै हेरेर बसेको छम ताली बजाउन को लागि।😂😂
@ghanlimbu9063
@ghanlimbu9063 Месяц назад
हून सक्छ यो मुकूल लाई कसै पार्टीले कीनेको अबस्य हूनु पर्छ।
@dairadly5399
@dairadly5399 Месяц назад
सक्ने भयो अब रासवापा लाई,नयाँ आगन्तुक हरुले
@bikenthapa6753
@bikenthapa6753 Месяц назад
👍️
@user-dy3dq2rm5d
@user-dy3dq2rm5d Месяц назад
मनीष को बहादुरी को लागी आभारी छू। अरिंगाल यसतो हुनू परछ। अब अहिले को आरएसपी को केन्द्रीय समिति YCL को बराबरी माँ आयेछ। अब मनीस डीपी हरु लाए बन्दूक पनी दिएर माओबादी लड़ाकू जस्तइ बनौदा हूने भयों। यूउटा फ़रक मत राखने निशा बिरूद्ध कीन media माँ मात्र राखेको, तेत्रा वाईसीएल जसता ले च्यायतने चिथोरने कूटने गरे हुने थियो त!!!
@alonggurung4438
@alonggurung4438 Месяц назад
Rabi go forward and handle the party and be a good leader
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Месяц назад
Mukulko manasik upachar gar Jay Rabi Jay ghanti
@sushilmanandhar237
@sushilmanandhar237 Месяц назад
25 फाइल! 25 फाइलहरूलाई अलविदा भन्नुहोस्। छलाऔं र छलऔँ को गठबन्धन
@Sanjay-im5on
@Sanjay-im5on Месяц назад
जसले यो प्रतिवेदन बनाउन पठायो उसलाइ किन कारवाही नगर्ने ?
@neotheek
@neotheek Месяц назад
Paisa wala manxe aayekai ramro... Nahunele ta khane bhado banauxa.. it's better only successful people run the party...
@user-th3se1mv7v
@user-th3se1mv7v Месяц назад
🔔🔔🔔🔔jindabad
@sherbdrtamatta8342
@sherbdrtamatta8342 Месяц назад
रसिया को चेचन्या लडाकु को बारेमा 1vedio बनाउनु न सर को हुन तिनिहरू
@ramchhetri95
@ramchhetri95 Месяц назад
Mukul is 100% right.
@bimalatiwari4640
@bimalatiwari4640 Месяц назад
He is never right.. uslai chai displine / rules/ regulations ma basn naparne?? Usle bhaneko sabai kura thik hunu parne.. tesko ko lagi ta party ma discussion hunu paryo.afno party ko mistake correction ko sato duniyea mediabaji garne. He can never be a good human.
@parvatbhusal
@parvatbhusal Месяц назад
Yo thik ho kei na kei ta bhairaheko hola ni ta vitra, natra kina koi tesari yeso gartheo.
@Aussie17
@Aussie17 Месяц назад
Report looks okay but his behaviour and presence in meeting is not tolerable.
@khemapandey3847
@khemapandey3847 Месяц назад
Good luck rsp jay rabi🙏🔔🌹
@amritabudhathoki3401
@amritabudhathoki3401 Месяц назад
सहकारी ठगहरुको पार्टी अब 2084आ स्वाहा😂😂
@allnepalnetwork7385
@allnepalnetwork7385 Месяц назад
हेर्दै जा तं बोक्सिनि ८४ मा अहिले भन्दा कम्तिमा पनि ३ गुणा बढि मत पॅाउछ रास्वपाले
@amritabudhathoki3401
@amritabudhathoki3401 Месяц назад
@@allnepalnetwork7385 नापिस बोक्सा! हेर्दै जा😠😠
@srenee2585
@srenee2585 Месяц назад
Ek dui kira damira haru ta jaha pani huncha esto lai liyera RSP lai kehi hube wala chaina ehi ek party le afno sampati bibaran suru nee clear gareko cha aru kaske gare ?
@MakRaiiiOfficial
@MakRaiiiOfficial Месяц назад
Mahamantri jasto pad bata faliye paxi mukunda dhakal baulaisako🤣🤣🤣
@Sony-gi6yx
@Sony-gi6yx Месяц назад
Party ko naam Rabi Lamichhane lekhe hunxa gadi . Kasaile kei bolna napaune Kasto party ho
@surajtimsena5303
@surajtimsena5303 Месяц назад
Live गर्यो भने त चोरी पकडी हाल्छ नि लाइभ गर्नु हुँदैन।
@dhrubachapagain5432
@dhrubachapagain5432 Месяц назад
यो मुकुल ढकाल भन्ने कसरी डाक्टर भयछन । मान्छे कमजोरी दिमाख का रहेछन । कि मुकुल लाई कसैले ललिपप देखायर यो पाटी बाट बाहिर आउन लगायका छन होला सो बिध्रोह गरेका हुन भन्ने पक्का छ । नत्र अहिले र अब के पहिचान हुन्छ । मात्रै डाक्टर डाक्टरमै सिमित हुने भय राजनितिमा किन आयौ । बाल हट नै हो कमजोरी दिमाख ।
@pramodkc1879
@pramodkc1879 Месяц назад
Dr mukil ko pratibedan bhako kura haru yakpatak gambir bhayara sochnus tw Janta level ma janta ko bich ma yestai mahol tw xa ni Tito satya hunxa but reality yahi ho Dr mukul right hunu hunxa yakdam gambir bhayara sochnusna
@garimagurung953
@garimagurung953 Месяц назад
Dharan ko harka sampang ra sanjita dhamala jhagada bare ni vannu paryo
@dahalniroj6979
@dahalniroj6979 Месяц назад
मनिस झा लाई निसा डाँगीले चरित्र हत्याको मुद्दा हाल्दा हुन्छ । यो धेरै उम्लिरहेको छ।
@user-if9ps7ir3g
@user-if9ps7ir3g Месяц назад
Yesta 1 dui jana dhamira nikalinunai bess hola jasto lagxa 🙏🙏
@MonkE-pz7ww
@MonkE-pz7ww Месяц назад
Jha vanda dhakal thik lagcha. Reason.. . . . . . . . . . . . . . Udit Narayan Jha Indian jasto lagcha vane Ram Krishna Dhakal Pure Nepali 🤣🤣
@khemapandey3847
@khemapandey3847 Месяц назад
Jay janthako rabi
@sushankdev4205
@sushankdev4205 Месяц назад
Nisha naam gareko keti xai sab yestai hudo raxan
@manjeetmz7joshi716
@manjeetmz7joshi716 Месяц назад
Yo party ni futal jasto cha saja party jastai
@fun2ssjeevan993
@fun2ssjeevan993 Месяц назад
2084 samma aru dherai kura aairahanxan. Purano soch le raajniti garneharu aakhiri swas samma ladxan raswapa lai jitna . Saklaan t ? Jite ,desh harx .
@dharmaraj468_
@dharmaraj468_ Месяц назад
I think shi is his gf 😅😅
@user-ml1el3fv1s
@user-ml1el3fv1s Месяц назад
Tiger , blood in the mouth 2016 .. mexican movie dekhaidinu paro MUKULE baun lai .. balla thaha paucha KT le kasari use garchan
@sritgaming1531
@sritgaming1531 Месяц назад
Jhut boldai chha mukul dhakal.
@prithakthapa1293
@prithakthapa1293 Месяц назад
Mukul dhakal sahi jasto lagcha malai .
@bipindhakal3226
@bipindhakal3226 Месяц назад
i Am with mukul, ahile raswapa ma DP Aryal bhanne manxe fataha ho ra yini haruko gut le garda mukul lai kam garna diyeka xainan party ma
@rajendrashrestha5296
@rajendrashrestha5296 Месяц назад
Hami janta le naya party ma hune biswas lai tusaraghat bhako xa. Aba naya party ma biswas kasari garne.😂😂
@rajugurung5340
@rajugurung5340 Месяц назад
Mukul g hjr ko Kam 6eena xi
@anandajuwa6172
@anandajuwa6172 Месяц назад
Daka Mukul Dhaka sathai Nisha Dangi beiman satyanashi timi dubai ko sarbanash hosh hunxa pani jyanmaraharu
@chitratamang2919
@chitratamang2919 Месяц назад
Thag haruko arko samuha Ra swa pa
@chandrakantsejwal1989
@chandrakantsejwal1989 Месяц назад
Dr mukul dhakal sahi Ho ali badi vako xa yo party
@beeg5682
@beeg5682 Месяц назад
Party haina mukul alik badi bhako cha 😂😂😂. 1 month 38 ota jilla ghumna deko rabi ra party ko khilap jana lai haina. Dherai nai badi bhako cha. Teslai kick hanera fali diye huncha 😂
@user-ie7cp2iy8j
@user-ie7cp2iy8j Месяц назад
घण्टीकाे हालत पनि विवेकशील पार्टी जस्ताे हाेला जस्ताे छ । 😅😅
@srijanshrestha7297
@srijanshrestha7297 Месяц назад
Mukul is right
@Dyrics
@Dyrics Месяц назад
😊
@Rckgrg
@Rckgrg Месяц назад
nisha dangi mukul ko gf
@sjsaujanya3083
@sjsaujanya3083 Месяц назад
Rasapa party ko sabapati nai joker cha ta wat do you expect right ?
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u Месяц назад
मुकुल ढकालको प्रतिवेदन सही छ, पार्टी छोड्नु हुन्न मुरुल जी अब तपाई जस्तो सक्षम् मान्छेले यो पार्टी चलाऊनु पर्छ।
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Месяц назад
Dohoro charitraki jhakri paxi dangi Jay Rabi
@asstudios374
@asstudios374 Месяц назад
mukul last jhare raicha, typical nepali para bhayo yo ta, kai koi sanga milna na sakine, adhibesan aaudaina thiyo ra party ko? kasto jatho rahecha
@sundarprajapati2582
@sundarprajapati2582 Месяц назад
Ravi Fatah. ...mukul ko pratibesan sahi cha
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Месяц назад
Yo nisa lai nikale hunx
@khemtamang1160
@khemtamang1160 Месяц назад
शत्रु हास्ने काम गर्छ कुनै कुनै नाजायज छोरा छोरी ले भन्थे गाउँ घरमा ।
@preciouswear8845
@preciouswear8845 Месяц назад
This is an opportunist party. Can’t expect anything from this. No one in this party talks about direct election.
@rrbk6025
@rrbk6025 Месяц назад
Of course opportunistic party, which has acted in the interest of people, unlike every other party...
@rrbk6025
@rrbk6025 Месяц назад
Our democratic system works only with opportunistic.. no plebe ever gained seat..
@soniadewan9102
@soniadewan9102 Месяц назад
Thag party
@prabeshphuyal100
@prabeshphuyal100 Месяц назад
Party Haina yo kei bichar siddhant xaina
@SanjeetKhadka-tb6ze
@SanjeetKhadka-tb6ze Месяц назад
​@@prabeshphuyal100what have congress and umala done with so called siddhantha
@Lifeisbeautiful4ever
@Lifeisbeautiful4ever Месяц назад
Birodha haina, you party prati ko bidhroh ho! je jasto ho, party bhitra ko samassya party bhitria nai samadhan garn parne ho.
@mahesh-ho8kh
@mahesh-ho8kh Месяц назад
ढकाल को दिमाक फुस्केको होला जस्तो छ
@sangeylama4340
@sangeylama4340 Месяц назад
Hello bro Sutnus yeti saro jotna pardaina hau!! Relax and breathe 🧘
@nepaliman5716
@nepaliman5716 Месяц назад
यो ठग हरको जमात हो , २,४ वर्ष मा रवि अमेरिका भाग्छ, वाग्लेले पार्टीलाई काङ्ग्रेस सङ्ग गाभ्छ अनि बाँकी झोला बोकेर घर लाग्छन्
@chinmagar1691
@chinmagar1691 Месяц назад
मुकुल आफ्नो चिकित्सा पेसामा लागेको राम्रो। अब काङग्रेसमा नलाग
@bhupaltamang839
@bhupaltamang839 Месяц назад
राम्रालाई छान्ने ?????????????????
@nareshsubedi1917
@nareshsubedi1917 Месяц назад
Ravi is king he can do other is only kopocanda
@anandajuwa6172
@anandajuwa6172 Месяц назад
Daka Mukul Dhakal ra Nisha Dangi dubai maha beimani murkha jyan mara haru timiharuko sarbansh hosh hunxa pani
@hemanmagar4598
@hemanmagar4598 Месяц назад
Mukule ko chaal ho sab
@AnjitDhakal-gt2dg
@AnjitDhakal-gt2dg Месяц назад
1st comment
@SureshSunar-rb5yf
@SureshSunar-rb5yf Месяц назад
Mukula dhakal dudhkhane bachha jasto bevhar gareko chha.
@purnakunwar-je9st
@purnakunwar-je9st Месяц назад
कांग्रेस को झोले मनिस झा र mcc मतियार 13 बर्स कांग्रेस ले लुतेको धन लुकाउन भुमिका खेलेको स्वोर्निम वाग्ले आज राम्रो भो पार्टी जोगाउने मुकुल स्वोतन्त्र नया राजनिती सुरु गरेको गलत्😀बाबुराम भन्दा बौद्धिक रैछन जस्ले विद्वान हुनु तर बाबुराम जस्तो देशद्रोही विद्वान नहुनु भनेर आशीर्वाद दिन्छन मुकुल को सचेत गरायको 100% रास्वोपा को हितमा छ यक नम्बर मा पुराना दल विशेषगरी यमाले कांग्रेस मावोबादी लाई यो देश देखि मुक्ति गर्ने जस्ले यो बिचार बोक्छ यकदिन अबस्य सफल हुन्छ
@rajlimbu5997
@rajlimbu5997 Месяц назад
Mukul dahkal ko din sakyo
@prs26
@prs26 Месяц назад
Euta bhauju bachauna yetro jatra
@basudevtimalsina774
@basudevtimalsina774 Месяц назад
7 Din ko suspension ho feri aaunu hunxa mukul ji wahako ni dherai yogdan xa rss ma🙏🙏
@bimalatiwari4640
@bimalatiwari4640 Месяц назад
Yogdan 6 bhandai ma afno Rules displine ma basnu naparne ta. Doctorko name ma kalanka… Neta ko nam ma selfish ho yo
@skyfall1235
@skyfall1235 Месяц назад
रबी लामीछानेले अधक्ष पद राम्रो मान्छे छानेर अरुलाई पर्टी चलाउन नदिए यो पार्टी उस्कै कारण बदनाम हुनेछ
@dharmaraj468_
@dharmaraj468_ Месяц назад
Ravi sakiye party sakinxa
@skyfall1235
@skyfall1235 Месяц назад
@@dharmaraj468_ यि मान्छेहरु र राजनीती हाम्रो क्षमता र ज्ञान भन्दा धेरै बाहीरको कुरा हो त्यसैले सकीएनी नसकीएनी तपाई हाम्रो घरमा चुलो नबल्ने होईन क्यारे ।
@soniadewan9102
@soniadewan9102 Месяц назад
Thag
@rabindra1838
@rabindra1838 Месяц назад
mukul dhakal lai party bata nikalera, party lai sasakta banayera agadi lanu parcha. mukul dhakal awasarbadi rayechan
@abinashrai6690
@abinashrai6690 Месяц назад
Swotrantra Ni Party Hunxa ? 😄 A Veda haru
@khusbuworld8588
@khusbuworld8588 Месяц назад
Aba swacha safa chhabi vako bekti Balen na aaouda samma testai ho
@BinodSushmaVlogs
@BinodSushmaVlogs Месяц назад
खेलाडिहरुको खेल
@gamingbibas4759
@gamingbibas4759 Месяц назад
Girlfriend samsad vanera samachar ako thiyo ta yehi ho ki ko ho 😂😂😂😂 yoho tv vanni channel ma girl friend lai samsad banako vaneko xa ta 😅😂😂😂😂😅😅
@deshbhaktanepalirp
@deshbhaktanepalirp Месяц назад
घर भित्र छलफल नगरी जनतालाई सुचना जानकारी दिने रे! जनता कत्तिन गतिला भएजस्तो।
@user-co3eb7pg8i
@user-co3eb7pg8i Месяц назад
Laaaat hanera nikaldey vaihalyooo ta
@alkapuma9596
@alkapuma9596 Месяц назад
Ananda uncle ! Shram pita Harka Sampang baare video banaunus ta. Sunau tapaiko khoj patrakarita
@kebalkarki6523
@kebalkarki6523 Месяц назад
यस्तो झोले धमिरालाइ निलम्बन मात्रै गरेर रास्वपाले ठुलो गल्ती गरेको छ । मुकुल जस्तालाई तुरुन्तै बर्खास्त नगरे रास्वपा पार्टीनै सकिन्छ । रबि गृहमन्त्री भयर भुतानी कान्द खोलेर काङ्ग्रेसिलाई जेल हाल्ला भन्ने डर थियो मुकुल धकाललाई ।
@ghanlimbu9063
@ghanlimbu9063 Месяц назад
निसा लाई पनी चिन्ने मौका भयो यस्ता रोग हरूलाई चॉडै उपचार हूनू पर्छ।
@indirakarki5858
@indirakarki5858 Месяц назад
रबी प्रचण्ड सेरे केपी माकुने को पनि बाउ हो यही बेबस्थामा बालेन जस्ताको जर्ती लगायर पाटि खोलेर आको समस्या दलीय बेबस्था छ भन्दा अवस्था भन्ने यो मुर्ख पहीले हसुरेको कुर्सीमा गय पछि अझै हसुर्न आको होईन भने हसुरेका लाई जेल कोच्न तेस्का हात हाम्ले बाधेको होर
@user-wz8dp8be3b
@user-wz8dp8be3b Месяц назад
मुकुल तिम्रो दिमाग बौद्धिकता महामन्त्री हुने होइन,एमाले ,कांग्रेस काे झोले बन्ने स्तर काे रैछ।।। तिमी पार्टी बाट आफै निस्केको राम्रो देखें मैले।।।
Далее
Коротко о моей жизни:
01:00
Просмотров 523 тыс.
THE LAST QUESTION WITH MANOJ GAJUREL
1:04:25
Просмотров 159 тыс.