नमस्कार म रामजी खाँण🙏🙏 , पल शाह, एलिना चौहान, समीक्षा केसी (lips Queen) को सहकार्य “राजिनामा पास” यहाँहरु माझ ल्याएका छौं। माया साथ आशीर्वाद र प्रतिक्रियाको अपेक्षा राखेको छु।
👌 आहा कति मिठो गीत " राजिनामा पास " सुमधुर आवाज रामजी खाँड दाजी र एलीना चौहान बहिनीको , उत्कृष्ट सृजना उस्तै राम्रो म्युजिक अनि निर्देशन र अभिनय पक्ष तहल्का नै मच्चाउने छ यति मिठो गीतले सफलताको लागि धेरै धेरै शुभकामना छ मेरो सम्पूर्ण ♥️राजिनामा पास ♥️ टिमलाई 🇳🇵🙏🇳🇵😍😍🌹🌹