यो मान्छे को आमा आमा भन्ने शब्द सोर मा रहेको गीत को शब्द शब्द एस्तो मिलाएर मिठो सोर्स भाका गला सुर ताल हात हल्लाउने करा आमा पर्ती को सवाभ उस्को आमालाइ सम्झिने कोमल मुहार र सोक्छ देस पेरेमी सम्झ्दार मान्छे उस मुहार मा भेयेको देखेर सलाम गर्न मन लायो धन्यवाद हजुर लाई राजु परियार जि
हो मेरो सेम हकिगत लाईफ मा हो मेरो दाजु लाई मेरो आत्मा देखि नै 1000000000000 शुभकामना दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ हो दुनियाँ मा आमा को मेन रोल हुन्छ। उत्तर उत्तर प्रगतिको कामना गर्नु होला।