नमस्ते म लोकदोहोरी गायिका सीता श्रेष्ठ ,आदरणीय राजु परियार र मेरो स्वर मा(जिन्द गानी के रैछ)बोल को तिज गित हजुर हरु माझ पसकेको छम कस्तो लाग्छ सल्लाह सुझाव दिन नभुल्नु होला,मन परे एक सियर पनि गर्नु ल।😍😍
नमस्कार म गायक तथा यस गितका सर्जक बाल कुमार श्रेष्ठ ।मौलिकताको खडेरि लागिरहेको अवस्थामा एउटा सानो प्रयास गरेको छु लाइव दोहोरिमा खुब माया दिएर हामिलाइ यो स्थान सम्म ल्याइदिनुभयको छ ।लोक स्वर सम्राट आदरणीय राजु परियार दाइ र सिता श्रेष्ठ को आवाज सङ्गै सागर लम्साल बले अनुसा पन्त को अभिनय मा हामिलाइ धेरै माया दिनुहोला। जिन्दगानी के रैछ...
धन्यवाद छ हुजुर लाई यस्तै राम्रा गाना हरू ल्याई रहनु होला बल्ल यस्तो हो तिज गित भनेको हामिले सानैदेखि यस्तै राम्रा तिजका गित सुन्दै हुर्कियो आज कल त सबै सगै बसेर तिजका गित सुन्नै सकिन्न सम्पूर्ण टिमलाई सफलता को कामना।
Mitho geet teimathi sagar lamsalko ramro abhinaya kasri borang garu yo geetko jati here sune pani mon varidaina 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
तिज गित राम्रो छ सारै मिठाे स्वर राजु परिवार दाजु र सीता श्रेष्ट दिदिकाे साथै बल ब्रेकाे डान्स चै खतरा छ र अनुषा पाैडेल बहिनिको डान्स पनि राम्रो छ याे गितलाइ सफलताको शुभकामना🙏🙏❤️💕🎊🎉
जीवन भाेगाइका अति गहन शब्द संयाेजन गरेर गाइएकाे याे तीज गीत असाध्यै मनछुने छ, मीठाे छ, घत लाग्दाे छ । यति जीवन्त परिवेश परिकल्पना गरेर प्रस्तुत गरिएकाे याे माैलिक गीतकाे लागि लाेक स्वरसम्राट राजु परियार र सुमधुर स्वरकी लाेकगायिका सीता श्रेष्टलाई मनैदेखि सम्मान र धेरै शुभकामना ।
आहा कुन शब्दले बयान गरौ बालकुमार दाइको हरेक शब्द ले मन छुने 🙏प्यारी भाउजू सिता र स्वर सम्राट राजु दाइको आवाज बयान गर्ने शब्द कम छन सफलता को भब्य शुभकामना 🙏🙏⚖️
नेपालि लोक दोहोरि बिषेश लाइभ दोहोरी मा अति रुचाइएको जोडी लोक स्वर सम्राट राजु परियार दाजु गायिका सिता जि बालकुमार सर तिज गित निकै मिठो उत्कृष्ट तेसैमा बास्तविक छ अडियो भिडियो सम्पुर्ण कुराबाट अति उत्कृष्ट तिज गित छ सफलताको शुभकामना छ हजुरहरु सम्पुर्ण टिम लाइ 🙏👍👏❤️
नमस्कार म गायक तथा यस गितका सर्जक बाल कुमार श्रेष्ठ ।मौलिकताको खडेरि लागिरहेको अवस्थामा एउटा सानो प्रयास गरेको छु लाइव दोहोरि खुब माया दिएर हामिलाइ यो स्थान सम्म ल्याइदिनुभयको छ ।लोक स्वर सम्राट आदरणीय राजु परियार दाइ र सिता श्रेष्ठ को आवाज सङ्गै सागल लम्साल बले अनुसा पन्त को अभिनय मा हामिलाइ धेरै माया दिनुहोला। जिन्दगानी के रैछ...
अत्यन्तै मार्मिक मौलिक हाम्रो सस्कार लाई सम्रक्षन गर्ने जति हेरे पनि मन नगाउने सारै उत्कृष्ट गीत प्रस्तुत गर्ने सम्पुर्ण teem लगायत स्वर सम्राट राजु परियार र सीता जि लाई मनै देखि सम्मान छ