Тёмный

Ram bahadur bamjan  

Rumtek Karmae Khenpo
Подписаться 16 тыс.
Просмотров 16 тыс.
50% 1

Reality interview about ram bahadur bamjan isse

Опубликовано:

 

29 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 58   
@punyashakya9763
लामा जी तपाईंले बुद्ध धर्म को गहन अध्ययन गर्नु पर्दछ । बुद्ध धर्मक़ो गुरु भन्दा पनि हिन्दु धर्म को पन्डित भन्न मिल्दछ तपाई लाई।
@jeebittamang.singdan271
बुझ्दै नबुझि के बोलेको होला ?लामा भएर कहिले अनुमान को भरमा जथाभावी नबोल्नुस! पहिला गुरु को हो? राम्रो सङ बुझ्नुस अनि उहाले दिनुभएको ज्ञान लाई अध्यन गर्नुस तब बोल्नुस। यदि उहा लामा लाई यति ज्ञान भए मैत्री धर्मका एक केन्द्रिय सदस्य वा गुरु ज्यु द्वारा प्रतिपादित गुरुलाई साथमा राखेर बहस गरून् के फरक पर्छ?
@surajsagar6935
सत्य सबैले पचाउदैनन ज्ञान पनि सबै साधना गरनेले पाउदैनन अहिले कोहि बुदिस्स देखिन
@sonamrangdolsherpa3042
पत्रकार जि खाना नखदैमा बुद्ध हुने भए अहिले इन्डियामा 85बर्ष सम्मा खानै नखाई बसेकी साधु योगी छन् भने यस्ता कति छ कति के यिनी हरु को तुलनामा राम बहादुर बम्जनको के तुलना हुन्छ आफैं सोच्नु बुझ्ने कोसिस गर्नु होला। समाधि मा लिन हुन सकेको जो कोई साधक जति बर्ष सम्मा नी खाना पानी बिना बस्नु सकिन्छ।
@kumarichetry4631
यो हाम्रो गुरु ले सही कुरा गर्नु भएन एकदमै गलत धारणा गर्नु भयो।
@tamakhani-7111
लामा गुरूको कुरा सही छ बौद्ध धर्म एउटा सत्य, अहिंसा, शान्तीको मार्गमा रहेको धर्म भएको हुनाले यो संसोधन हुने धर्म होईनन् मानौ सुन, चाँदी, फलाम, पितालको आफनो अस्थित्वमा छन् यानेकी यो संसोधन गर्ने कुरा होईन…त्यस्तै हुन बुद्ध धर्म सत्य, शान्ती अनि अहिंसाको मार्गमा रहेको आज संसारका करोडौ करोड मानिसले अंगाली रहेको धर्म हुन यही विचार र विस्वासमा संसारले मानी आएको धर्म आज पच्चिस सय वर्ष भन्दा बडी भएको छ, बुद्ध धर्म नेपालबाट उत्पति भएको धर्म हुन यही माटोमा प्रतिपादन भएको धर्म हुन यसमा संसोधन गर्ने कुरा होईन्न यो थप संरक्षण गर्नु पर्ने विषय हुन हामी सबैले बुद्ध धर्मलाई सिरोपर गर्दै अझ प्रचार प्रसारमा जोड दिनु पर्ने कुरा हुन सरकारले संरक्षण गर्नु पर्छ।
@nitaraut3710
प्रचार गरेको मत्र २६०० सय बर्ष भयो, भगवान बुद्ध अनाधिकालमा नै जन्मनु भएको हो, पदम संम्भव भन्दा पहिले भगवान बुद्ध जन्मेको हो👍️आफुलाई म बुद्ध भन्दा पहिले जन्मेको भन्नू र तिब्ब्ती भाषामा मंत्र बनायो आफुलाई सर्व सर्व मान्नु पदम संम्भवको ठूलो गल्ती छ, आफुलाई बुद्धिस पनि भन्ने अनि बुद्धलाई न मान्य पदम संम्भव नै हुन, तेसैले पदम संम्भवको चेलाहरुले मत्र राम बहादुरको खेडो खन्दछ किन उनिहरुले धर्मको नाममा लुटेका बिश्वासहरु आबो ब्यपार ठम्म हुने डरले राम बहादुरको बिरोध गर्छ! ल भन्नू होस नाम र परम्परा मिल्ला हिंन्दु संग ती बुद्धिस होइन भनी दिने, भगवान बुद्ध मया देबिको कोख बाट जन्मेको हो, हिन्दु संग नाम केही परम्परा मिले भन्दा नै बुद्धिस होइन भन्न मिल्छ, तामाङ,गुरुङ, राई, लिम्बू, शेर्पा धेरै जातिको आफ्नै जाती अनुसार परम्परा छन, ती हिन्दु संग मिले भन्दा नै बुद्धिस होइन भनी दिने, असलि बुद्धिसले कुनै जाती, धर्मलाई दोष दिन्दैन, शान्तिसाथ धर्म गर्ने अधिकार दिएको छ। किन डराएको होला गुरु राम बहादुरले त केहि भन्नू भएको छैन, आफुले कमाएको ज्ञान दिन खोजेको र बाँडन खोजेको मत्र त होलानी जस्तो लाग्छ मलाई! 🙏🙏🙏🙏🙏🙏🙏
@surajsagar6935
बुद्ध को समय हो 2500 बर्ष हो
@ggurung862
सत्या कुरा सबैले बुझ्छन र पत्याउॅछन तर बम्जनका धर्ममा केहि गलत कुराहरू ब्याख्या गरिएकोले बिस्वास घट्यो
@NgawangSangye-ck2rs
100% Right bannu bayo
@tanjenmoktan2708
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@sanubhiesarestha3054
१०० सहि गुरु💐🌹🇳🇵
@mingmabhutia1300
भगवान बुद्धले आफ्नो ज्ञान यस संसारको सबै मानव कल्याणको लागि दिनु भएको हो नाकि कसैलाई गाली, रिस, जगडा गरेर यो बाहुन, यो क्षेत्री भनेर दिन रात कुकुर जस्तो भुग्नुको लागि भगवान बुद्धले धर्म बनाएको।
@atwo-1taakuraa26
ॐ नम:संघायँ, ॐ नम: गुरु बुद्ध ज्ञाणी ।
@user-yr9nk6hg1q
@user-yr9nk6hg1q 14 часов назад
dhyan garinchha ra bolinchha ❤
@tanjenmoktan2708
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹bhagawa Buddha Le tiripitak lekekoi hoina bhikhu anandha haru Le lekhe ko ho khempo Lama Juu 🌹🙏🌹🙏🌹
@anjanagoley6204
🙏🙏🙏🙏🙏🙏
@user-ij3jf7wj6u
Buddayam Lital budada Dayeko Jita hunx🎉❤❤❤❤❤❤❤❤
@tanjenmoktan2708
Pasu prani haru le om namo guru Buddha gyani lai chini sakyo manab kulle chinu sakeko xaina yonai burbhake ho khempo Lama Juu 🌹🙏🌹🙏🌹
Далее
Викторина от ПАПЫ 🆘 | WICSUR #shorts
00:56
Викторина от ПАПЫ 🆘 | WICSUR #shorts
00:56