कति मिठो सारङगि को धुनमा मनै अलझियो हजुर काम छोडेर रिपित गरिगरि सुनी बसेमत कता कता सुनेक थिये गाइने दाइको सारङगिको धुनले मन उदाइलगेयो भनेको सुनेको थिये मैले हो रहेछ हजुर सारङगि बजाउने दाइलाइ लाखौ लाखको बढाइ छ हजुर जाहा रहेपनि सधैभरि आरम कुसल हासिखुसि रहनु हला धेरै धेरै माया अनि समझना छ छितिज पारिको देस बात म सबिना राई घर गाइघात हालको बसाइ दुखारि मुलुक ओमन 🙏🙏🙏🙏❤️🧡💛💚👌👌👌👌❤️❤️❤️❤️💙