Тёмный

Ramit Panthi Ko Katha-आफ्नै मिससँग लभ परेपछी अन्तिममा यस्तो भयो - Dear Kalyan Mero Katha New Episode 

Dear Kalyan Official
Подписаться 150 тыс.
Просмотров 132 тыс.
50% 1

Ramit Panthi Ko Katha-आफ्नै मिससँग लभ परेपछी अन्तिममा यस्तो भयो - Dear Kalyan Mero Katha New Episode
Story of Ramit Panthi Ko Katha
Programme Presenter : Kalyan Gautam
Programme Edit : Prem Raj Lamichhane
#dearkalyan #merokatha #newepisode

Опубликовано:

 

8 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 202   
@DevrajPunmagar-x1d
@DevrajPunmagar-x1d 3 месяца назад
म मलेसिया बाट सुन्दैछु निकै मार्मिक लाग्यो मुटु नै भक्कानियर आयो कति खेर आँसु झर्यो थाहै भयन बाचेको भय कति राम्रो हुनेथियो
@rajendraitfofficial9324
@rajendraitfofficial9324 6 месяцев назад
सुन्दा सुन्दै आँसु आयो😢 कति बियोगान्त कथा आफुलाइ समाल्नु होला रमित सर र भगवाले हजुर र हजुरको छोराको रक्षा गरु🙏
@khapungsantosh6624
@khapungsantosh6624 5 месяцев назад
महान नारी लाइ सलाम छ।🙏 आज तपाईँ यो दुनियामा त हुनु हुन्न। तर तपाईले महान नारीको सुनौलो छाप छोडेर जानु भएको छ।🙏
@roshanbaralnanda6863
@roshanbaralnanda6863 5 месяцев назад
म जस्तै २०८१ सालमा सुन्ने जति यता हाजिर हुम❤😢 मैले चाइ यो 14 बर्ष पछि सुनी रहेको छु😢😢पहिला रेडियो मा मंगलवार बेलुका ८: बजे देखि ८:४५ सम्म बज्थो😢
@sunitaadhikari023
@sunitaadhikari023 6 месяцев назад
कुरा 2067 साल को हो जतिबेला म कक्षा सात मा पढ्थिए। बेलुका पढ्दै रेडियो खुब सुन्न्थे। एक दिन राति रेडियो सुन्दै गर्दा गोर्खा को रेडियो मनास्लु बाट मेरो कथा कार्यक्रम बज्यो त्यसदिन देखि बिहीबार कहिले आउछ जस्तो लाग्थ्यो राति को 11 बजे आउनि यो कार्यक्रम सुन्नको लागि मनास्लु FM राम्रो सग नटिपेर रेडियो को यान्टिना समातेर सुन्थे । भर्खरै मास्टर डिग्री पनि सके आज पनि काठमान्डौमा बसेर youtube मार्फत काथा सुन्दैछु ।आज्कल कति सजिलो छ जति बेला समय मिल्छ त्यति बेला सुन्न पाईन्छ ।। अझैपनि यो कथाले निरन्तरता पाइरहोस।।🙏🙏🙏🙏
@jesuscalls910
@jesuscalls910 6 месяцев назад
हजुर मपनि त्यस्तै हो
@anupampun5555
@anupampun5555 6 месяцев назад
Same
@prithivigole9901
@prithivigole9901 5 месяцев назад
मायाको कथा अत्ति नै मिठो जान त्यो बाचन गर्ने शैली सरै सुमधुर
@GaneshMagar-n8s
@GaneshMagar-n8s 5 месяцев назад
पहिले पहिले बिहिवार आउथ्यो मैले कयउचोटि स्कुल नगयर सुनेको छु डेअरकल्यान ईमेज fm मा दिउँसो 12 बजे आउथ्यो
@mandangi4181
@mandangi4181 5 месяцев назад
😢😢😢
@officialprem5588
@officialprem5588 6 месяцев назад
कति बेला आँसु खस्यो पत्तै भएन-त्यो घटना हुदा म बहराइन मै थिए।😢😢😢😢😢😢😢😢😢
@मोक्तानमन्जु
@मोक्तानमन्जु 6 месяцев назад
केटा दात नै झरेको बूढो भएपनी स्विकार्ने समाजमा केटि जेठी हुदा किन स्विकार्न खोज्दैन शिक्षकले बिद्यार्थी बिहेगर्दा स्विकार्ने शिक्षिकाले विद्यार्थी संग बिहे गर्दा नाक खुम्च्याउने थुक्क समाज
@dambargiri4436
@dambargiri4436 6 месяцев назад
Samajle swikarne haina duijanako man milnu paryo. ❤❤❤❤
@tarabigu4852
@tarabigu4852 5 месяцев назад
सहि भन्नु भयो हजुरले
@LilaNeupane-b5i
@LilaNeupane-b5i 5 месяцев назад
पहिला बिहे नगर्दा यो कथा नसुनी खाना पनि रुच्दैन थियाे कति सुन्थ्ए म अामाले रेडियाेकाे बेटरि सकिन्छ किन्ने पैसा छैन रेिडयाे निभा भन्नू हुन्थ्याे बिचारा मेरि अामा ब्याट्री पनि भन्न जान्नु हुन्न थियाे तर अहिले याे ससरमा हुनुहुन्न याे कथाले अामाकाे याद दिलायाे धेरै पहिला देखि सुनेकाे डियर कथा राम्रो छ❤❤❤❤❤❤
@Razzchhatkuli
@Razzchhatkuli 6 месяцев назад
इजरायल मा बसेर यो घटना सुन्दैछु ओखो चन्द्रा दिदिको परिवारको बियोगान्त कथा सुन्दा सारै नराम्रो लाग्यो । यो देश बाट सकुशल आफ्नो देश फिर्नु पनि ठुलै युद्ध जिते बराबर हो । गत अक्टोबर ७ मा १० जना नेपाली भाइ हरुले ज्यान गुमाए पछि र बिपिन भाइको अबस्था अझै अज्ञात हुदा त झन यति धेरै पिडा हुन्छ कुरा गरि साध्य छैन । be strong रमित बर्दर 🙏🙏🙏🇮🇱🇮🇱🇮🇱🕉️🕉️🕉️
@garimaghartimagar979
@garimaghartimagar979 6 месяцев назад
thanki you dear kalayan sir sadee yasari nee निरन्तरता दिएको क देखन अनि सुन पाउन 🙏❣️🖤💌
@SANUJ_RAI
@SANUJ_RAI 6 месяцев назад
मलाई धेरै रुवायो यो कथा ले कसैको यस्तो नहोस्
@ChhitijRai-i8p
@ChhitijRai-i8p Месяц назад
यति मार्मिक कथा सुनेर आँखा नरसाउने को होला र कथा सुन्दा सुन्दै भक्कानो फुटेर आयो 😢😢😢😢
@NiveditaBhandari-fp9cc
@NiveditaBhandari-fp9cc 5 месяцев назад
70 बर्षको बुडाले 20, 25 बर्षको केटी ,पुरुष शिक्षकले विधार्थी बिहे गर्दा सहजै स्विकार्ने यो समाजलाई श्रीमान भन्दा श्रीमती ठुलो भको किन पच्दैन😭😭😭
@rajbikramsingh2452
@rajbikramsingh2452 4 месяца назад
रातिको 1 बज्यो डियर कल्याण यो कथा सुनेर खुब रोए चन्दकला जस्ति मेहनती ईमान्दार मान्छे सानै देखि दुख पाएर सुख के हो भन्न नपाउदै अस्ताईन। नेपालमै लोभलाग्दो प्रगति गर्न सक्ने उनी आज यहि समाजले उनलाई बिदेशिन बाध्य बनायो जसका कारण उनी उतै अस्ताईन । तसर्थ यो समाज यो दुनियाको कुरा नसुन्नु होला ।
@DilanRodan
@DilanRodan 6 месяцев назад
मनै छुने कथा सुन्दा दु:ख लाग्यो 😭😭
@sandeshbhetuwal7971
@sandeshbhetuwal7971 6 месяцев назад
चन्द्रकला जस्ता पात्र हरुलाइ यो अबस्थामा पुर्याउनुमा हाम्रो येहि अबुझ समाजको हात छ।दुख लाग्छ कहिलेपो बदलियेला यो समाज्😥😥😥
@dillidahal1160
@dillidahal1160 6 месяцев назад
धेरै पीडा हृदय बिदारक जिवन्त कथा ।सारै मन भक्कानियाे ।
@dilmayaghartimagar4320
@dilmayaghartimagar4320 6 месяцев назад
कथा सुन्दा आँसु आयो
@ToranPun
@ToranPun 6 месяцев назад
Both Chandrakala n Ramit are respectful person to our society though its conjested n narrow till this date
@sangikali1898
@sangikali1898 6 месяцев назад
धेरै माया गर्ने मान्छे किन भगवानको पनि प्यारो हुन्छ होला😢😢😢😢धोकाको खेल खेल्ने जमानामा माया गर्नेको किन 😢😢😢😢
@officialprem5588
@officialprem5588 6 месяцев назад
निरन्तर सुन्छु हजुर लाई निकै आनन्द महशुस हुन्छ मलाई!सयाद म जस्तै कोमल मन हुने ले मात्रै सुन्नु हुन्छ होला यो कार्यक्रम-मेरो कथा ....यो कथा जिन्दगीभर सुन्न पाम।मेरा पनि धेरै छन दुख सुख का यात्रा हरु,सबैका कथा सुन्दा धेरै जसो मेरो जिन्दगी सग पनि मेल खान्छ अनि सोच्छु म जस्तै हजारौं हुनुन्छ म एक्लो छैन भनेर अगाडि बढीरहेको छु हार्दिक नमन डियर कल्याण ज्यु।❤हाल बहराइन 🇳🇵💖🇧🇭
@ToranPun
@ToranPun 6 месяцев назад
Waooo!!! Ramit ji you are brave person,im so much impressed with your life story. Salute
@LukmaMagar
@LukmaMagar 4 месяца назад
यस्तै रहेछ जिन्दगी आशु नै आशु को
@akhakendra_061
@akhakendra_061 6 месяцев назад
Finally . Waiting finished ❤
@ApsaraThapa-zc5yq
@ApsaraThapa-zc5yq 4 месяца назад
Malai sarai runa man lagyo sanai dekhi sunxu dear klyan ko aabaz
@kusumpaudel21
@kusumpaudel21 6 месяцев назад
मलाई सारै मन पर्छ न छुटायर सुन्छु सधै
@Santa968
@Santa968 6 месяцев назад
अति मार्मिक कथा रहेछ ढिलै भए पनि सुनियो🙏🙏
@dadiram7568
@dadiram7568 5 месяцев назад
सारै हृदयविदारक कथा ❤❤❤
@sunilkoghar1507
@sunilkoghar1507 6 месяцев назад
सुन्दै छु।
@jiwanbhujel2834
@jiwanbhujel2834 Месяц назад
हजुरको कथाको रेगुलर सुन्दै आएको तर आज किन हो कुन्नि मन थाम्न सकिन आखामा आसु थाम्न सकिन 😢
@rajendrashrestha618
@rajendrashrestha618 5 месяцев назад
याे कथा सुन्दा त रातकाे ११ः४५ पाे भएछ । कथा सुनेर धेरै बेर साेचिरहे , जीवन केही हाेइन रहेछ । फेरि श्रीमती भनेकी साथी पनि हुन्अनि शिक्षिका पनि जसले जीवनकाे बाटाे देखाउछिन , जीवनसाथी हाेस त चन्द्रकला जस्ताे । जय हाेस
@गिरिराजअधिकारीराजअधिकारी
सारै दुख लाग्यो हजुरको कथाले।
@ghimire94
@ghimire94 11 дней назад
मेरो कथा डियर कल्याण सुनेर मात्र निदाऊनि बानि लागेको छ मलाई
@rekhathapa1202
@rekhathapa1202 5 месяцев назад
साउदि अरब बाट सुनिरहेको छु ।। रमित सर हजुर को बास्तबिक कथा।।❤❤
@TulashaSapkota-v7f
@TulashaSapkota-v7f 6 месяцев назад
कति मन छुने कथा😭😭😭😭😭
@sangyogbantawarai71
@sangyogbantawarai71 6 месяцев назад
मेरो कथा डियर कल्याण निरर्न्तार सुने को को हुनुहुन्छ लिक गरुम त साथी हो पहिले रेडियोमा सुन्थे अहिले प्रदेशी भुमी बाट सुन्दै छु RU-vidma अहिले
@samitpariyar3206
@samitpariyar3206 6 месяцев назад
Mero pani jindagi ma yestai ghateko xa tar pathauni upaya payana mahile plz vandinu pari
@dhirajrai9221
@dhirajrai9221 5 месяцев назад
Sem ma ni yestoi gari rako xu gau ghr ma huda radiyo ma sunatha
@sangyogbantawarai71
@sangyogbantawarai71 5 месяцев назад
@@dhirajrai9221 Malai Pni Teti Majale Thaha Xaina Hajur Khatha Pathaunet Kathama Pni Bhanut Hunxa Yasari Pathanu Tar Vane Jasto Sajhilo Xaina Raixa
@TankBahodor
@TankBahodor 5 месяцев назад
¹
@parbatipiya2249
@parbatipiya2249 5 месяцев назад
😅🎉 1:35 ​@@samitpariyar3206
@ChakraKhanal-iu9jn
@ChakraKhanal-iu9jn 5 месяцев назад
म सुर्खेत देखी सुन्दै छु सर मलाई सबै भन्दा बढी मन पर्ने kaarekaream ❤❤❤
@starbmmagar
@starbmmagar 6 месяцев назад
डियर कल्याण हजुर लाई युटुब मा हेर्दा हेर्दा बल्ल सुन्न पाइयो है कथा समुद्र पारी को देश मलेसिया बाट सुन्दै छु!!!!
@birendradangi-do7sg
@birendradangi-do7sg 6 месяцев назад
Sweetly voice dai ❤❤❤
@-arjun300
@-arjun300 6 месяцев назад
My favourite diyar Kalyan ko katha ❤❤❤
@PabitraBelbase-br4sd
@PabitraBelbase-br4sd 5 месяцев назад
अत्यनतै मार्मिक कथा 😢म बुटवल बाट सुन्दै छु
@bishramgurung4724
@bishramgurung4724 4 месяца назад
रमित जिको कथा सुनेर आखाबात आँसु रोक्न सकेन यो समाजले कहिले बुज्ने खै
@rajbikramsingh2452
@rajbikramsingh2452 4 месяца назад
२०६५ साल देखि बिहीवार कुर्दै बस्ने म आज पनि समय मिलाएर युटुबबाट सुनिरहेको छु। डियर कल्याण 🙏
@GitaYounznj
@GitaYounznj 6 месяцев назад
डियर कल्याण को पर्खाई मा थिए अब सुन्न सुरु गरियो हजुर प्रबास from पांचथर 🙏🙏
@shantagiri143
@shantagiri143 6 месяцев назад
Finally Aaj aayo always miss you ❤😢
@gyanugurung5550
@gyanugurung5550 6 месяцев назад
माअाेबादिले यति धेरै दुखदिद नि माअाेबादी कै पछि लाग्छ
@Sabitasunar-w8g
@Sabitasunar-w8g 5 месяцев назад
Hjrko story sunda ta mero man vakkaniyera aayo hjr
@AnuragThokar
@AnuragThokar 5 месяцев назад
डियर कल्यान कार्यक्रम मलेसिया बाट सुनिरहेको छु।
@bibasdhital9211
@bibasdhital9211 6 месяцев назад
dear kalyan❤
@KailashKarki-km8hh
@KailashKarki-km8hh 6 месяцев назад
सुरुगरियो है सुन्न
@BimalKhatri-o5d
@BimalKhatri-o5d Месяц назад
Thanks for dear kalayan ❤❤
@PadamrajMagar
@PadamrajMagar 6 месяцев назад
साचिकै माया गरेको जोडि हरु लाई यो समाज भगवान ले नि चाडै टाढा गराऊने ! यस्तो कसैको पनि नहो
@Nareshsah457
@Nareshsah457 6 месяцев назад
Super voice
@AnjuNiroula-h5h
@AnjuNiroula-h5h 6 месяцев назад
Oh sad mero pni Katha thyo hjr but ksari pes grnuhola
@shusilrai6513
@shusilrai6513 6 месяцев назад
❤❤❤
@rajankhatri2827
@rajankhatri2827 5 месяцев назад
Super❤❤❤❤voice❤❤❤Hajur❤❤❤ko❤❤❤
@sunitaadhikari023
@sunitaadhikari023 6 месяцев назад
Sundai xu my best voice n best program 🙏🙏🙏🙏
@khadgakhatri-ns9og
@khadgakhatri-ns9og 6 месяцев назад
😢 नि सब्द भए उहाँ लाइ Isreal ko घटना ले होइन उहाँहरू को ओरिपरि भस्ने समाज र आफ्न्त ले मृत्यु को मुखमा पुराएको हो 😢
@alokmagar7535
@alokmagar7535 6 месяцев назад
सरिरको रौ ठाडो बनाउने वियोगान्त कथा😢😢
@Ashimrai246
@Ashimrai246 6 месяцев назад
dutyma bhayako hunale hijo sunna sakina aaja sundaixu hajr yak dam man parx❤❤❤
@SunilPariyar-u2w
@SunilPariyar-u2w 5 месяцев назад
Jati sunyo uti mitho dear kallyan sabda ❤
@sharmaamrit8981
@sharmaamrit8981 4 месяца назад
निकै मारमहिक कथा 😂😂😂
@SANey__4
@SANey__4 6 месяцев назад
Many Aaya pyaro Dear kalyan Sunna😢😢❤
@MsBindash
@MsBindash 5 месяцев назад
Baetifull dedknya ksm mera e aakhabat aasu jhardai comment greko xu dada hjurko ktha suner
@GaneshMagar-n8s
@GaneshMagar-n8s 5 месяцев назад
पहिले पहिले बिहिवार आउथ्यो मैले कयउचोटि स्कुल नगयर सुनेको छु डेअरकल्यान
@TaraPun-j5c
@TaraPun-j5c 6 месяцев назад
Hjr ko aawajko partixy ma basne ko ko hunuhunx
@kamanandchaudhary9189
@kamanandchaudhary9189 6 месяцев назад
Dear कल्यानको कथा कतार बाट सुन्दैन छु
@KabitaRai-v4k
@KabitaRai-v4k 5 месяцев назад
Hora hajur ma OMAN bata siuni rahai ko xu
@MilanRai-w6u
@MilanRai-w6u Месяц назад
बिदेसिनु रहर थियन होला बाद्य्त्ता पनि थियन जस्तो लाग्यो त्यो समाज सङ्ग लड्नु पर्ने थियोब
@RajendraBk-cy8ke
@RajendraBk-cy8ke 6 месяцев назад
Aashu aaayo😭😭
@DurgaMagar-iq2ki
@DurgaMagar-iq2ki 18 дней назад
मनि याे करिक्रम सुन्न लाको करिब 16 बर्स भो म आठ बर्सको हुदा दिदिहरुले रेडियो ईमेज एफ एम 90.79 बाट सुनेकाे देख्दा मलाई नि सुन्न सारै मन लाग्थयो र आज सम्म पनि सुनी रहन्छु ईनै कथा सुन्दा सुन्दै आँखा बाट आँसु बगेको पत्तोनै पाउदिन😢😢
@gyanuthapamagar6172
@gyanuthapamagar6172 12 дней назад
😢😢😢😢
@ganeshkunwar3640
@ganeshkunwar3640 6 месяцев назад
अाज पनि अायछ हेर्न सुरु गरियाे
@sheewanishrestha1902
@sheewanishrestha1902 6 месяцев назад
मपनि हाे❤❤❤
@KrishnaDong-io7yv
@KrishnaDong-io7yv 5 месяцев назад
Atinai marmik katha
@dhakal-no6sp
@dhakal-no6sp 4 месяца назад
म चितवन बाट 🎉❤
@aryanchy6232
@aryanchy6232 5 месяцев назад
Dear Kalyan ko ठूलो fan ahile samma ma कहिल्य कहि time mile samma radio ma poni sunxu RU-vid ma sunxu मलाई yakdam man prx dear Kalyan
@Bimlaghalan
@Bimlaghalan Месяц назад
Dherai runa man lagyo story sunera😢😢😢
@ShantaKunwar-y8r
@ShantaKunwar-y8r 5 месяцев назад
सुन्दै जाँदा आँखा बाट आँसु झरेको पतो भएन मान्छेको जीवन का कसरी टुंगिन्छ
@Maheshkhatri-yh9ql
@Maheshkhatri-yh9ql 5 месяцев назад
हरेक दिन निद्रा नलागद सुने गर्छु अनि सुन्दा सुन्दै निदाउछु
@GyanuJoshi-q1f
@GyanuJoshi-q1f 3 месяца назад
मेराे पनि यस्तै कहानि लाग्दाे कथा छ रियल जिन्दगिमा भाेगिरहेकि बनाउन पाय साहेत सिरियल बन्थाे हाेला तर के गर्नुर हामी जस्ताकाे कथा बेथा सुन्दिने काेर साहेद अामा थिन भने शुन्थिनकि तर अाफै भन्छु अाफै शुन्छु।
@bhanuringjali6124
@bhanuringjali6124 5 месяцев назад
रमितजीको कथा सुनेर कुन वेला आसु खसेछ पत्तै भएन ।😭😭समयले कति खेर आफुलाई सहनै नसक्ने गरि पिडा दिएर जान्छ पत्तै हुदैन ।नियतिले जे भोग्न लेखेको छ त्यो भएरै छाड्दोरहेछ ।यति राम्रो जोडी,समाजका हरेक प्रवृतिलाई आत्मासाथ गर्दै संघर्षशिल यात्रा गरिरहेका यति धेरै राम्रो जोडीलाई समयले धोका दियो ।रमित जी हामीबाट शान्तवना बाहेक अरु के नै गर्न सकियो र !यी शान्तवनाका शब्दहरुबाट तपाईको आगामी यात्रा मा अझ मेहनत गर्न भगवानले शक्ति प्रदान गरोस यहि शुभकामना🙏🙏🙏🙏
@Ricekiller88
@Ricekiller88 5 месяцев назад
Photo pani haalnu paryo antim ma sir , very heart wrenching stories.. always love ur loved ones while they are near u …
@SantoshLama-s9g
@SantoshLama-s9g 6 месяцев назад
I love the song
@dhurbarajrai7583
@dhurbarajrai7583 5 месяцев назад
Ksm yo dada ko kura ly mero deyrai mon ruro 😢😢😢😢
@Khusheevlogs
@Khusheevlogs 5 месяцев назад
8/10 years ago khub sunthe image fm ma Thursday 12/1 Baje bata suru hunthyo mero Momy le ni khub sunnu hunthyo Tapai ko voice sarai ramro Xa ❤
@ShivaKumar-rw2zb
@ShivaKumar-rw2zb 6 месяцев назад
god progam
@nabinokhrabu2907
@nabinokhrabu2907 6 месяцев назад
यो कार्यक्रम चल्दै छ र ?
@PrabinOli-qd9gp
@PrabinOli-qd9gp 6 месяцев назад
मन गाठो पर्यो कति बेला आसु खस्यो थाहा नै भयन 😢😢
@nawarajbista9578
@nawarajbista9578 18 дней назад
मन भकनियार आयो😢😢😢
@bijaything777
@bijaything777 4 месяца назад
dear kallyan plz tapai samu kasari pathauna sakkinxa ho yo katha mailai thah vayen yo manko dukha pidaharu pokhne thau payena tapaiko ktha sunne garxu ananda lagxa dear kallyan plz🙏ma k hi katha lekhera pathauna chanxu
@dhansingkc1708
@dhansingkc1708 5 месяцев назад
यो दुखान्त कथा सुन्दा सुन्दै आशु झरेको पत्तै भएन साचो माया गर्नेहरुलाइ यो समाज दगारो बन्नु दुखान्त कुरा हो
@premchaudharychaudhary6099
@premchaudharychaudhary6099 5 месяцев назад
Heart touching 💘💘💘
@KeshabThapa-d5m
@KeshabThapa-d5m 6 месяцев назад
😢😢😢😢
@haanaacharya
@haanaacharya 6 дней назад
Last ma ta kasto man vakkaniyo😭😭
@munakandel4217
@munakandel4217 6 месяцев назад
So sad story 😢
@bhupadhojkhadka9434
@bhupadhojkhadka9434 5 месяцев назад
मैले मिति २०६५ साल बाट निरन्तर सुन्दै छु मेरो घर उदयपुर हो हाल कर्तब्य पालनको सिलसिलामा धनगढी कैलाली बाट सुन्दै छु
@RamKhalingRai-bj3zu
@RamKhalingRai-bj3zu 5 месяцев назад
❤❤❤❤❤❤❤❤
@RazBk-w5i
@RazBk-w5i 5 месяцев назад
😢😢😢
@RiyaGaire-wf2db
@RiyaGaire-wf2db 6 месяцев назад
🙏🙏🙏🙏🙏🙏
@Deepika-vv1gu
@Deepika-vv1gu 5 месяцев назад
❤❤❤❤Jibanko khi barosha hudain daju hami sabai marne nai ho farak yahi ho ki koi aaghi koi paxi
@rakesh90ac
@rakesh90ac 5 месяцев назад
True love story ❤❤
Далее
PUBG MOBILE | Metro Royale: Fun Moments #4
00:16
Просмотров 424 тыс.
نترس تو برق نبود😅😅
00:17
Просмотров 1,1 млн
PUBG MOBILE | Metro Royale: Fun Moments #4
00:16
Просмотров 424 тыс.