New Episode | Mero Katha - Dear Kalyan Official #मेरोकथा #DearKalyanOfficial #NewEpisode Story of Anita Shah Programme Presenter - Kalyan Gautam Programme Editor - Prem Raj Lamichhane 9843421694
यसरी नयाँ नयाँ भागहरु सुनिरहदा म पनि एक दिन मेरो सङ्घर्ष को मेरो पीडा ले भरियेको मेरो सत्ये कथा अलिकति कतै लगेर पोख्ने सपना मन मा पालेर हिँड्नु हुने हरुले येता हाजिर गरम है 🙏 @dear kalyan dai 🙏 sadhai naman
म आज सम्म कुनै पनि प्रेमिका काे माया मा डुबेको छैन माया गरेको पनि छैन कसै केटी साथी लाई तर पनि डियर कल्याण कार्यक्रम सुन्न लागेको ८ बर्ष भयाे याे कार्यक्रम सुने पछि अरुकाे दुख आफ्नो नै सम्झिछु भाबुक हुन्छु माया यस्तो हुदाेरहेछ भनेर भाबुक हुन्छु 🙏
यो कथा सुन्दा सुन्दै आँखा देखि आँसु झरेको पत्तैई भएन ।मेरो जिन्दगी मा नि एस्तो भएकोछ एईइले पल पल मर्दै बाचनु परोको छ ।यो कथा सुन्दा हल्का हुन्छ मेरो मन ।
Pahila mobile ko jamana nahuda yo kathha dherai suninthyo.nasunikina chittai nabujne Ani yo kathha sunepaxi atti man xunthyo.khasai life ma mildo juldo navayetapani anayasai ashuharu khasthyo.tara AJ dherai barsha paxi AJ Sunna paiyo.bisesgari yo kathha prastota daiko voice attinai sweet and music tone wow.
Dear kalyan.आज सम्म म कुनै पनि प्रेमी को माया जाल म परेको छैन र कुनै पनि प्रेमी लाई माया गरेको छैन मैले यो कार्यक्रम सुन्न थालेको 11 बर्ष भयो dear kalyan अरुको दु:ख आफ्नो नै सम्झिन्छु भाबुक हुन्छ ☹️☹️माया भन्ने चिज यस्तो हुदो रहेछ्☹️☹️☹️
हाही सानोमा चरुवा जादा हामी पाँच सात जना स्कुल पढ्नी साथी हरु डियर दाजुको मेरो कथा आयो भन्नी सुन्न हामी आतुर हुन्थियो अहिले बस्तबिक मेरो घट्ना मेल खायको छ दाजु
Sanai dekhi sundai aako mero katha mero sathi baneko dharai vayo hajur ko yo aabaz le malai bachne hausala dinx mero pani xa marmik katha tara vana sagdina
यो भन्दा नराम्रो मेरो कथा मैले सुनेको नै छैन। यो कथामा उस्को बाउ कती इमान्दार वकिल किन भन्नू पर्यो? त्यो केटा पनि धनी रहेछ त माइतीले स्विकार्यो नि। के के गरेको जस्तो । एउटा आम कथा हो उओ।😮