आहा कति राम्रो गीत, मार्मिक शब्द , मौलिक भाका र मिठो सुमधुर आवाजले साच्चिकै मन छोयो।गाउँ घर, उकाली ओराली, लेकबेशी र बनपाखाको आवाजलाई प्रतिबिम्ब गरेको छ यो गीतले।।यति राम्रो गीत लेख्न र मौलिक लय बनाउन सफल गायिका शर्मिला गुरुङ लाई धेरै धेरै धन्यवाद र भब्य सफलता को कामना!!
बसेकी छौ यो मेरो आखैमा लूटपुटिन मन लाछ काखैमा रानिफुल बसायो तिम्रो माया नभाको कहाँ हो अरुले फसायो अत्यन्तै मार्मिक शब्दमा सजिएको गीत शर्मिला दिदी अनि कुशल ब्रो लाई सफलता को कामना
झर्छ आँसु सिरानी रुझाउने, कसो गरि होला मन बुझाउने ।।😍 आहा कति राम्रो मौलिक गित यस्ता सृजनाले गर्दा नेपाली लोक सङित सधैभरि जिबन्त रहन्छ।।सलाम छ सम्पुर्ण टिमलाई 😍😍
सारङ्गी संसारमा कुशल सर र जुना श्रीस दिदीको दोहोरी सुनेपछी यता आएको हुम" साच्चिकै गीत निकै उत्कृष्ट बनेको छ मनै छुने भाका लोक गीत भनेको यस्तो हुनुपर्छ❤️आदरणीय शर्मिला गुरुङ दिदीलाई सलुट गर्न चाहे यति मीठो भाका शब्द सिर्जना गर्नु भएकोमा❤️❤️🌺🌺🌺👏👏👏👏❤️❤️🌺👏❤️❤️❤️❤️
साह्रै राम्रो गीत बनेको छ दिदी लगायत सम्पूर्ण समुहमा शुभकामना । सुमधुर स्वर कि धनि दिदी शर्मिला दिदी को मिठो स्वर रहेको गीत सुन्न पाउँदा खुसी लाग्यो ।। सबै जना सुन्दर देखिनु भएको छ ।। मादल कति राम्रो बजेको ।। साह्रै मन पर्यो ।। ❣रानीफूल ❣ बैतडी बाट हेर्दैछौ 🙏स परिवार 🙏
शर्मिला दिदी हजुर गित मैले सानै हुँदा खेरी सुनेर हुर्किय अहिले पनि हजुर गित सुन्छु अति मार्मिक गित हरू हुन्छन् हजुर को स्वर जादुमय छ दिदी सफलता को शुभकामना दिदी।।
thank you for this amazing song 😍 hamro desh ko maulik geet ko vab nai arkai cha ananda aauni ani hajur haru ko swor ra kala lai thulo samman ra kadar cha ❤️ sadhai yestai maulik geet haru sunirakhna paiyos... thank you all teams for this wonderful song 😍
लोक गीत भाब मर्म के हो यस्तै गीत बाट सिक्दा हुन्छ महोत्सवमा दो अर्थे गाउने अग्रज ,देखि अनुजले सिक्ने कि शैली ?? अहा!!! कति राम्रो सबै पक्ष शर्मिला दिदी 🎸🎹🎹🎹
9 बर्षको उमेर देखि हजुर्को गित सुन्दै आएको 22 बर्ष पुगि सकेछ सबै गितहरु धेरै राम्रा छ्न यो गितलेत झनै मन छोयो मेरो सम्माणिय दिदी अजै प्रगतिको कामना भाइको तर्फ देखि दिदि