Тёмный

RASTRA_PART-01 | राष्ट्र भाग : १ | Sisnupani Nepal | 

Sisnupani Nepal
Подписаться 183 тыс.
Просмотров 215 тыс.
50% 1

Welcome to RASTRA_PART-01, the first installment of our thought-provoking series exploring the essence of nationhood and patriotism. Presented by Sisnopani Nepal, this series delves into the intricate layers of national identity, societal values, and the responsibilities that come with it.
In this episode, we embark on a journey to unravel the complexities of what it truly means to belong to a nation. Through insightful discussions and poignant reflections, we delve into the historical, cultural, and social aspects that shape our understanding of 'Rastra' (Nation).
Join us as we navigate through this captivating exploration, challenging conventional notions and igniting meaningful conversations about our collective responsibilities towatrds our country.
Subscribe to Sisnopani Nepal for more insightful content and stay tuned for the upcoming episodes of RASTRA. Don't forget to like, share, and comment to join the conversation!
#manojgajurel
#rastra #sisnupaninepal #poem #laxmanGamnage #comedy
(हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ ।
..........
नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।

Видеоклипы

Опубликовано:

 

13 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 379   
@reshamrana4119
@reshamrana4119 3 месяца назад
नेपालि तर ईन्डियन र पश्चिमी भैसकेकालाई खासै यस्ता कुराले छुदैन, नेपाली जनताको मन चाहिँ पक्कै छोएको छ।🙏❤️🇳🇵
@ankit258n6
@ankit258n6 3 месяца назад
नेपालका यी नैतिक हिन नेताहरुलाई जति भनेपनि जति सुनाय पनि सुंगुरलाई गुनखा भनेर कहाँबाट सुन्थैर,,हे भगवान मेराे देशले कहिले नैतिकवान जनता पाउला
@GopalJBista
@GopalJBista 3 месяца назад
यति मिठो राष्ट गीत गाउने शिशिर योगि लाई हार्दिक नमन❤❤❤❤
@rabindrakarki7202
@rabindrakarki7202 3 месяца назад
बहिनी तिम्रो पर्तिभाको उच्च सम्मान गर्दै भगवान पशु पतिनाथ सङ्ग्ग हात फैलाएको छु तिमी माथी कसैको कु दृस्ठि नजर ना लागोस ❤❤❤
@baburambhandari7114
@baburambhandari7114 3 месяца назад
नेपालको अवस्थाले उत्पादित भावहरु यसरि किन आय होलान? नेपाल आमाको नाजुक अवस्थामा चिन्तित दृश्य र चिन्तित बनाउने खेलाडिहरु पनि त्येहि देख्दा आखाभरि आसु भयछ। खैर यो आयोजक प्रति नमन।
@nabinashresthathapa6270
@nabinashresthathapa6270 3 месяца назад
राष्ट्र गीत गाउने शिशिर योगि ज्यूलाई हार्दिक नमन।❤❤❤❤
@birendrachalaune4129
@birendrachalaune4129 2 месяца назад
राष्ट्रिय एकताको भाव बोकेको राष्ट्रकवि राष्ट्रका गीतहरू र राष्ट्रियताको अखण्डतय प्यारो अखिल एउटा शब्द मार्फत भाव मार्फत गीत मार्फत दर्शकलाई दर्शाउन सक्ने भावनाका शक्तिशाली व्यक्तिशिरशिर योगी ज्यूलाई धेरै धेरै धन्यवाद।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 16:45
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 3 месяца назад
एक्दमै यतार्थपरक इतिहासकै यादगार जहाँ वर्तमानको आँखा खोलीएको छ | ❤❤🙏🙏🙏
@D3music21
@D3music21 3 месяца назад
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम😢😢❤
@Crb_vlog_offical_Chhatra
@Crb_vlog_offical_Chhatra 3 месяца назад
Good
@GopalJBista
@GopalJBista 3 месяца назад
Prinsa Regmi will deserve huge praise and future success. Good luck Prinsa.
@rajkumarshrestha5496
@rajkumarshrestha5496 3 месяца назад
सानी बैनी प्रेन्साको प्रस्तुती अति उत्तम लाग्यो
@Prabesh291
@Prabesh291 3 месяца назад
कति राम्रो ब्यबस्था र उद्घोषण ।
@jharanarai5644
@jharanarai5644 3 месяца назад
रास्ट्र गित का साथै यो कबितामा रास्ट्र प्रेम राम्रो छल्किऐकोछ लछमन सरको कबिता मन परयो
@nepalssssllovers2745
@nepalssssllovers2745 3 месяца назад
राजसस्था जिन्दावाद । म १६ बर्ष देखि खाडीमा बसेको युवा कुनै बेला माओवादीको समर्थक को आवाज । राजसस्था जिन्दावाद । नेपाल भन्ने राजाले बनाए। नेपाललाई घुडा टेक्ने नेताले बनाए ।
@rupeshnepalrupeshbiratnaga3892
@rupeshnepalrupeshbiratnaga3892 3 месяца назад
😂😂
@ranbahadurlimbu7065
@ranbahadurlimbu7065 2 месяца назад
😂😂q।mg0uuyb❤❤b😅 45:46 😊​@@rupeshnepalrupeshbiratnaga3892
@shivharigurung174
@shivharigurung174 2 месяца назад
Nomore death king
@kamalkhadka1660
@kamalkhadka1660 3 месяца назад
वाह शिस्नुपानीमा प्रस्तोता दिने अग्रज ब्यक्तीहरुमा मेरो नमन।
@rajibpokhrel7825
@rajibpokhrel7825 2 месяца назад
स्कुलमा पछाडिको बेन्चमा बस्ने मध्य केहि आजको यो कार्यक्रमको अघाडिको बेन्चमा आसिन हुनुहुन्छ अनी अर्जुन पराजुली जस्ता तीतो सत्य सब्दका बाड हान्न सक्ने कबिका सत्यपरक कबितामा मन अमिलो बनाउदै अनुहार मा नक्कली हासो देखाउदै हासे जस्तो गर्दै हुनुहुन्छ वा क्या बात आज तिमिहरु जस्ता नेताले गर्दा देशको नाम मात्रै बाकि रह्यो गाउँ शहर मा मान्छे मर्दा मलामिकालागि पनि खेताला खोज्न पर्ने दीन आइसक्यो अझै तिमिहरु भने मुसुमुसु हास्न कसरि सकेका छौ खै तिम्रो हिसाब किताब त दैबले नर्कमा गयर भय पनि लीने छन नेपाली जनतालाई यति तिमिहरुले यसरि रुवाएका छौ कि जनता लुकेर रोहिरहेकाछन जय देश ।
@user-lr1km4ii1c
@user-lr1km4ii1c 3 месяца назад
हेल्लो लक्ष्मण सर,, यति धेरै सत्य कुराे, त्यो हुलमा नभनिदिनुस न सबैले बुझ्ने गरी,, तालीले हलमा धेरै हल्ला हुँदा कतै भूकम्पको आशंकाले धड्कन बढेर ढल्न सक्लान् कोहि सानो मुटु हुने व्यक्तित्वहरू,,,,,,,,,
@narayanwagle3000
@narayanwagle3000 3 месяца назад
लाज पनि लजायाे हाेला नेता जि हरुकाे
@sagarbarsha123
@sagarbarsha123 3 месяца назад
यस्तो विविधता धर्म संस्कृति अनि भेष भुषा आज धर्म निरपेक्षता को कारण धर्म संस्कृति भाषा भेषभुषा सबै लोप हुँदै गएको छ।नीतिनियम बनाउने हरले ध्यान दिनु पर्ला की जय नेपाल❤❤❤
@user-zp8ms7cp2z
@user-zp8ms7cp2z 3 месяца назад
❤❤❤❤
@Prabesh291
@Prabesh291 3 месяца назад
कति राम्रो गीत र आवाज , धन्य हो कलाकारीता । शुभ संकल्पमस्तु ।
@kshetreecreation.
@kshetreecreation. 3 месяца назад
वाह कवि अर्जुन पराजुली सर्💝🙏
@chandra-1
@chandra-1 3 месяца назад
देशको चिन्तन र धेरै जसो सब्य भासा र शब्दमा मुलुकको चिन्तनमा आधारित कार्यक्रम भएछ।यो कार्यक्रमले देशलाई धेरै थोरै सकारात्मक उर्जा अवस्य दिनेछ भन्ने आशा छ।
@parsupandit9597
@parsupandit9597 3 месяца назад
सिस्नोपानी देउसी भैलोको समयमा बहुत रमाइलो लाग्छ
@hshshwuheheueuwu1772
@hshshwuheheueuwu1772 3 месяца назад
वा दामि।
@devenmgr
@devenmgr 3 месяца назад
यी नेताहरु कसरी लाज पचाएर हेरेका होलान हैट प्रेन्सा रेग्मीले यसरी बोल्दा मनमा अलि कति पनि चिसो पसेन होला कि। मेरो देशको यी नेताहरुको मुख देख्दा पनि निराशा लाग्छ
@subasshrestha229
@subasshrestha229 3 месяца назад
अती राम्रो र ब्यङ्ग्यात्मक कार्यक्रम रहेछ।
@Rai-Sunil
@Rai-Sunil 3 месяца назад
कसरी र कहाँ हेर्ने हो यो सिस्नुपानी?
@bicharighale1061
@bicharighale1061 3 месяца назад
यहाँ प्रस्तुत गरिएको हरेक कुराहरुलाई देब्रे छातीमा दायाँ हात राखेर मनन गर्दै रास्ट्र र जनताका निम्ति सम्पूर्ण राजनीतिक दलहरु बुद्धि जीवीहरु मिलेर न तेरो न मेरो मात्र हाम्रो भनी जीन्दगी समर्पण गर्ने हो भने देशमा विकास न्याय शुसासन दिलाउन धेरै समय लाग्दैन थियो होला है 🙏❤️🇳🇵❤️🙏
@GhanashyamKhatri1
@GhanashyamKhatri1 3 месяца назад
अत्यन्तै अब्बल कार्यक्रम ।। धेरै कुरा सिक्ने अवसर मिल्यो
@riteshpandey93116
@riteshpandey93116 3 месяца назад
एकदम राम्रो यसपालि सिस्नु पानी देउसी हेर्न पाइएन किन हो अनि महानगरका मेयर बालेन खोइ त ? आएनन कि कसो !
@ram_09-02
@ram_09-02 3 месяца назад
Yes Pali bajura ko earthquake le garda sthagit vako thiyo sisnu pani deusi
@lilakumarimalla5186
@lilakumarimalla5186 3 месяца назад
बाल प्र तिनिधि ,प्र तिभाशालि नानु लाई धन्यवाद ।
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 3 месяца назад
साह्रै उत्कृष्ट कार्यक्रम ।
@maajagadamba553
@maajagadamba553 3 месяца назад
राष्ट्र र राष्ट्रियता को सवाल मा आफ्नो कथिक स्वार्थ बाट माथि उठेर राजनैतिक कर्मीहरु को सद बुद्धि पलाओस। ❤
@ratnaraj78thakuri5
@ratnaraj78thakuri5 2 месяца назад
रास्ट्र प्रेमी कार्यक्रम अत्यन्तै मन पर्यो, मुटु मै च्वास्स छोयो!❤
@janakbhatchhetri
@janakbhatchhetri 3 месяца назад
मनै देखि आभार साथै कृतग्यता सिस्नाे नेपाल प्रती हाम्रो राष्ट्र प्रेम, राष्ट्र भावना र स्वाभिमानलाइ प्रगाढ बनाउन गरिएको प्रयासलाइ🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💜💜
@khimnarayasrerth1232
@khimnarayasrerth1232 3 месяца назад
सार्है मिठो ❤❤❤कार्यक्रम ।
@rameshadhikari3592
@rameshadhikari3592 3 месяца назад
राम्रो लाग्यो मलाई त यो कार्यक्रम ।
@lekhmagar8237
@lekhmagar8237 3 месяца назад
गम्नामे+ पराजुली सरको कविता great.
@northpole1674
@northpole1674 3 месяца назад
हुन त यो भिडियो मैले तीनपटक हेरिसकेँ तर अघिल्ला वर्षहरूको जस्तो दमदार चाहिँ लागेन ।
@reshambastakoti993
@reshambastakoti993 2 месяца назад
जय राष्ट,धन्यवाद सिस्नुपानी नेपाल
@GhanashyamKhatri1
@GhanashyamKhatri1 3 месяца назад
नमस्कार सबैमा । हार्दिक धन्यवाद सिस्नो पानी नेपाल लाई
@krishnadimdung9315
@krishnadimdung9315 3 месяца назад
धेरै राम्रो लाग्यो
@jitbahadurbudhamagar
@jitbahadurbudhamagar 3 месяца назад
आहा कति मीठो गित
@tirthaluitel7664
@tirthaluitel7664 3 месяца назад
प्रेन्शाको प्रस्तुती ४६ मिनेट ४८ सेकेण्डबाट शुरु हुने रहेछ । मिठो प्रस्तुतीका लागि धेरै धेरै धन्यवाद ।
@user-jq1gg5xi3x
@user-jq1gg5xi3x 3 месяца назад
मन सार्है भाबुकबनायाे 🙏🙏
@motivational.usha_kiran
@motivational.usha_kiran 3 месяца назад
Khatra kabita सलाम छ ! पराजुली गुरु
@nepalchautari1978
@nepalchautari1978 3 месяца назад
प्रचण्ड लाई लाज पनी लागेन ❤❤❤❤
@RajuChhetri-dz2jp
@RajuChhetri-dz2jp 3 месяца назад
मज्जा आयो
@ganeshprasadpaudel9941
@ganeshprasadpaudel9941 3 месяца назад
सुध्दगिदी भएकाले भन्ने सडेको गोबर भरियका दिमाग भरेका नेताले सुन्ने । उपलब्धी जिरो । जनाता निरास
@prakashthami9228
@prakashthami9228 3 месяца назад
Yakdam man chhune rastriya geet samman chha sabailai❤🎉
@darpanrajbanshi4269
@darpanrajbanshi4269 3 месяца назад
नामदाम कामकुरा कौडीपैसा कमाइधमाइ हर-हिसाब , सबै हुँदा हुँदै दु:खी मानिस तिमी चैं मेरी सुन परिआयौ।
@user-ce1gc6tt5t
@user-ce1gc6tt5t 3 месяца назад
भाग -२ को पर्खाइमा 😍
@rameshbk1917
@rameshbk1917 3 месяца назад
धेरै राम्रो ❤❤❤।
@ishabhandari6817
@ishabhandari6817 2 месяца назад
Geet ramro lagyo. Jaya desh jaya rastara
@dhankunwor3905
@dhankunwor3905 3 месяца назад
डा भगवान कोइरालाको कुरा सुनेर सबै नेताले ताली त बजाए हेरौं भोलीबाट तिनको ब्यबहार कस्तो हुनेछ।हुनत चुसकहरु के फेरिएलान र
@lekhrajgiri9211
@lekhrajgiri9211 3 месяца назад
विश्व भरीका १९६ देश मध्य एक मात्र भाषणै भाषणको देश
@kumardiyali5240
@kumardiyali5240 3 месяца назад
Wawo very nice sano nanilai mero salam xa
@maanu2559
@maanu2559 3 месяца назад
Omg what a music sisno pani ❤❤❤
@narayangyawali3464
@narayangyawali3464 3 месяца назад
नामै सिस्नुपानी राम्रो छ
@shreerambhatta652
@shreerambhatta652 3 месяца назад
Excellent presentation!
@sudiprai9649
@sudiprai9649 2 месяца назад
Good Exilent PM pusp Kamal Dhahal Parchhand ji jai Nepal
@laxmansharma2217
@laxmansharma2217 3 месяца назад
रासट्रको उनति हौ जये जये नेपाल को
@rajub.k4242
@rajub.k4242 3 месяца назад
Jai rastra jai mero des nepal ko jai jai hos vagawan pasupati baba 🙏🙏🙏🙏🙏🙏🔔🔔🔔📿📿📿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@bharatdhamala8852
@bharatdhamala8852 3 месяца назад
सुनेर बस्ने सबै डमी हरू हुन्। प्रीन्सा नानी।
@trkhatiwada8563
@trkhatiwada8563 3 месяца назад
It was a really good program that was successful in developing the sheer patriotic feeling.
@kulbdr2849
@kulbdr2849 3 месяца назад
यो कार्यक्रम धेरै सकरात्मक र राम्रो लाग्यो तर कसैको comments छैन कीना?
@stramofficial658
@stramofficial658 3 месяца назад
❤❤उत्कृष्ट 🇳🇵
@Thaneshwarbhandari
@Thaneshwarbhandari 3 месяца назад
super program. Thank you Sisnupani for this grand event.
@surajshrestha120
@surajshrestha120 3 месяца назад
prinsa is too good
@user-gf1ee3jt9m
@user-gf1ee3jt9m 3 месяца назад
Yo karyakramma prachandeko upasthiti patakkai suhayn
@dhanbarali1356
@dhanbarali1356 3 месяца назад
यति राम्रो प्रस्तुती मा ऐले सम्म एक कमेन्ट पनि किन होला नआएको??
@saileshsunuwar2250
@saileshsunuwar2250 3 месяца назад
हेर्नलाई चहिं बिजोक रमाईलो भयो।तर हेर्दा हेर्दै सकियो रपो...
@malashrestha3187
@malashrestha3187 3 месяца назад
Aba ta rastra ko kura ta kabita ma matra dekhincha. Tara bastabikta ma. Khelauna matra vako cha❤❤
@Nov_kilo.
@Nov_kilo. 3 месяца назад
Ek dum ramro Parajuli sir
@ramharishrestha4183
@ramharishrestha4183 3 месяца назад
Program dherai ramro xa netaharuko sadbudhi aawos
@sagarbhujel956
@sagarbhujel956 3 месяца назад
निदाएको मान्छे लाई बिउझाउनु सजिलो हुन्छ तर निदाएको नाटक गरेको लाई कहाँ बिउझाउनु सकिन्छ हो तेस्तै हो हाम्रो देश का नेता हरु जति कानमा भने पनि सुन्नेवाला छैनन् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@madhavgaire9555
@madhavgaire9555 3 месяца назад
Prinsha regmi wow outstanding
@user-pz4ce2bh3o
@user-pz4ce2bh3o 3 месяца назад
Jaya Desh Jaya rastra
@shivadhakal3521
@shivadhakal3521 3 месяца назад
beautifully So nice 🙏💐
@madhusneupane7361
@madhusneupane7361 3 месяца назад
महत्त्वपूर्ण कार्यक्रम
@kumardiyali5240
@kumardiyali5240 3 месяца назад
Je hos prachanda ji ra rabi daile aba chai hamro desh ma kehi garnu hunxa vanne hamro aasha xa aru netale chai kehi par lagaudainan bas bolne aafno ghar jagga matrai jodne ho deshlai kharani banara antintimma aafai kharani vayera tyehi paspatima dhal hune ho
@uddhabtimalsina6292
@uddhabtimalsina6292 2 месяца назад
शिशिर योगि ज्यु सलाम यो गित मेसेन्जर मा हल्दिन मिल्छ भने हाल्दिनुन है 🙏💕💓
@krishnabhusal9799
@krishnabhusal9799 3 месяца назад
@33:50 tears come out of nowhere gotta goosebumps hats off to Sisnopani team❤️
@narayangautam8140
@narayangautam8140 3 месяца назад
Nepal Ama ko jay hos. Happy new year 2081❤
@user-ti9hu5nl5x
@user-ti9hu5nl5x 3 месяца назад
Ramro xa
@kshitizkshetri661
@kshitizkshetri661 3 месяца назад
First comment Wonderful program 🎉
@anilbishwokarma7674
@anilbishwokarma7674 3 месяца назад
Sarai ramro
@shyamshah-gh9pf
@shyamshah-gh9pf 3 месяца назад
Dherai ramro
@prakashkhadka5702
@prakashkhadka5702 3 месяца назад
धेरै दिन पछि सिस्नु पानी हेर्न पाइयो
@kunwarchandrapal9908
@kunwarchandrapal9908 3 месяца назад
Kabi Arjun Parajuli Jiu - hats off
@samirtimsina4745
@samirtimsina4745 3 месяца назад
Host was awesome. The way he play with words❤
@bijayakhanal5075
@bijayakhanal5075 3 месяца назад
देश र जनता लुटेर देश विदेशमा लुकाएको सबै सम्पत्ति देशलाइ फिर्तागर्ने घोषणा यसै मन्चबाट गर् प्रचण्ड! 😊😅😮😢
@shekharkunwar7921
@shekharkunwar7921 3 месяца назад
Thank you so much SIsnupani nepal❤❤
@pralhadsubedi3208
@pralhadsubedi3208 3 месяца назад
Derai ramro❤
@sundarshrestha7230
@sundarshrestha7230 3 месяца назад
JAYA Swabhiman
@tirthanepal5065
@tirthanepal5065 3 месяца назад
Very good program
@sahilbista7731
@sahilbista7731 3 месяца назад
Wau mero man xoyo ❤❤❤❤😘😘😘😘🙏🙏🙏🙏🙏🙏
@rupeshnepalrupeshbiratnaga3892
@rupeshnepalrupeshbiratnaga3892 3 месяца назад
सिस्नोपानीको भैसिलाइ पुराण 😊
@rajkumarmallathakuri1305
@rajkumarmallathakuri1305 2 месяца назад
हार्दिक नमन
Далее
#kikakim
00:31
Просмотров 10 млн
Документы для озокомления😂
00:24
IQ Level: 10000
00:10
Просмотров 2,9 млн
Gulinur - Yonor (Audio 2024)
3:11
Просмотров 337 тыс.
Stray Kids "Chk Chk Boom" M/V
3:26
Просмотров 60 млн
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 538 тыс.
Султан Лагучев - Гасишься
3:02
Просмотров 205 тыс.