Тёмный

Shambhu Rai & Usha Kiran Adhikari / Old Folk Song Collection Jukebox 2078 

Shambhu Rai
Подписаться 68 тыс.
Просмотров 380 тыс.
50% 1

Shambhu Rai & Usha Kiran Adhikari Lok Geet Part One
Shambhu Rai & Usha Kiran Adhikari Lok Geet Part Two
01 : Lok Geet
02 : Mohani Bhaka

Видеоклипы

Опубликовано:

 

24 апр 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 142   
@mitrabhandari9653
@mitrabhandari9653 2 года назад
यस्ता गित शम्भु राई र उषाकिरण बाहेक अरुबाट आशा नगर्दा हुन्छ ।
@janaklimbu2385
@janaklimbu2385 2 года назад
जिबन को आफ्नो आफ्नै भोगाइ होलान् तर जुन समय थियो नि tiger battry ra Everydi battery हालेर क्यासेट सुन्ने जमानामा त्यो मेरो जमाना जस्तो लाग्छ हाम्रो जस्तो जमाना लाग्छ ।।
@BarpipalMusic
@BarpipalMusic 3 года назад
केटाकेटी मै दाऊराघास गोठालो गरिएको थियो। मेलपात धाउँदा सु्न्दै गाऊदै कत्ति बनपाखा चाहारियो आज त्यही दिनको ताजा याद संगै आँखा रसायो😭😭😭 कति मिठो गित के❤️❤️❤️❤️
@kishorrai-cu9dp
@kishorrai-cu9dp 12 дней назад
सदावहार गीतहरूको संगालो,जति सुने पनि सुनीरहनु लाग्ने गीतहरू..........
@parsulama5525
@parsulama5525 3 года назад
२०५० सालको सम्झान दिलायो साधै सुन्न पाउ कल झै लोक्गितहारु ,,। साथै श्रध्द डिजिटल रेकडिङ स्टुडियोबटा पाहिला अडियोमा सुनेको पुर्बेली लोक्गितहारु नपाउने रछ , पवान राई पुर्ण कन्वाङ लगायत धेरै पुर्बेली श्रष्टहारु छन,। ती गितहारु पनि सुन्न पाऊ ,,।
@bashantachamling1183
@bashantachamling1183 2 года назад
तपाइहरुको आवाज सुन्दा बालापनको याद आउँछ अनि बालापन सम्झिन्दा रुनमन लाग्छ 😥 मान्छेको जीवनत हो कतिन्जेल बाचिन्छर ? तर हजुरहरुको यो सुमधुर आवाजहरु यो सन्सार रहिन्जेल रहिरहोस 😘😍
@rameshsunar4800
@rameshsunar4800 3 года назад
म कसरी व्याक्त गरु कुन सब्दले धन्यवाद दिउ मेरो एकदमै मन पर्ने गायक दाजु शम्भु राई यति मीठा मीठा भाकाहरु एकै ठाउँमा उपलब्ध गराइदिनु भयो धेरै दिन देखि यी गीतहरूको खोजिमा थिए कतिपय गीतहरु भेटे कुनै कुनै गीतहरु भेटेको थिइन यसरी एकैसाथमा यी सदाबहार गीतहरु दाजु शम्भुराई हजुरको यिनै गीतहरु सुनेर मेरो बालापन ति पाखापखेराहरुमा बितेको छ हजुर बास्तबमा भन्ने हो भने हजुरको गीतहरू र मेरो जीबन मलाई उस्तै उस्तै लाग्छ हजुरको मीठा मीठा भाकाहरु सुन्दैरहन पाउ
@BarpipalMusic
@BarpipalMusic 3 года назад
मलाई जस्तै भएछ ब्रो लाई
@gajenlimbu2541
@gajenlimbu2541 3 года назад
त्यो पलको याद दिलायो फेरी एक पटक
@ganeshrana2365
@ganeshrana2365 3 года назад
2051 सालको याद दिलायाे
@pritirai9523
@pritirai9523 21 день назад
Paila mero balya kalko yad aauchh kati suneko kati nacheko rediyoma jaile sunthe shambhu dai badhai chh hajur lai🙏🙏🙏🙏
@prakashrai16
@prakashrai16 3 года назад
सानो छँदा बाल्यकाल्मा पुर्बेली लोकसम्राट सम्भु राइ र उषाकिरण अधिकारीको यो गित सुनिन्थियो र भबिस्यसम्म सुनिन्छ ।
@bistadhanu
@bistadhanu 3 года назад
मैले उहिले धेरै नै सुनेको, अहिले धेरै नै सुन्न मन लागेको एउटा गीत पनि रहेछ यहाँ । धेरै पटक बजाइरहेको छु धित मरेको छैन ..... त्यो गीत कुन होला ? सान्नानी मायाँ हाम्ले लाएथ्यौं जुनी रहे फेरि भेटौंला.....
@sagarjimee
@sagarjimee 2 года назад
yaha raheko antimko geet ho sir tyo "ye himali hawa"😁
@rambabuphuyal8064
@rambabuphuyal8064 3 года назад
यी गीतहरूको आनन्द र महत्व अहिलेका गीतहरूमा कहाँ हुन्छ र ??
@user-tp5jv5hg2i
@user-tp5jv5hg2i 7 месяцев назад
49/50 sal tira daju didiko swarle sajiyako mohanivakha cyasetko git ril chakka tepricadr ma khub bajainthyo egitharu aajpani tetikai lokpriyax sadabaharxa aadarniy daju didiko yo gitsundai budo pani vaisakiyo hajurharuko kriti ammar rajirahos👏🙏💝🎼🎧🎵🎶🎤
@nepalipan7943
@nepalipan7943 2 года назад
दाजु तपाईको यो गितहरूले फेरी मलाई एक पल्ट त्यो बाल्यकाल उमेर तिर पूर्याएकोछ । बाल्यकालमा यो जति मिठो अनि राम्रो लाग़्थ्यो आज पनि उत्तिकै मिठो लाग्छ ।
@roshan2018
@roshan2018 3 года назад
५८/५९ साल तिर रेडियो नेपाल र क्यासेटमा A र B रीलावाला चक्का हालेर घनकाएको याद आयो... बचपन को धेरै याद आउँछ यस्ता गीत सुन्दा, अनि रुन मन लाग्छ! हार्दिक नमन ...मोरङ्ग...
@himmmalisailuke1681
@himmmalisailuke1681 Год назад
Bro yaar jindagi estai raixa k garnu yaar
@shivabaraily1990
@shivabaraily1990 3 года назад
यी गीतहरूको आनन्द र महत्व अहिलेका गीतहरूमा कहाँ हुन्छ र ?? क्षणिक भाइरल हुन्छन् र गायब हुन्छन् तर यस्ता गीतहरू अमर रहन्छन् ।
@chandrarai6518
@chandrarai6518 Год назад
धन्येबाद सधैनैछ सम्भुराईलाई र दिदी हरुलाई🙏🙏🙏
@sagarjimee
@sagarjimee 2 года назад
आहा !! यो अन्तिमको १२ ओटा गितहरु आज सुन्दा मलाई आज भन्दा २५ वर्ष अगाडिको याद पो आयो त हौ साथी हो, मलाई लाग्छ अझै १/२ ओटा गित मिस भएको छ जस्तो लाग्दैछ यहाँ😁, जुन त्यो बेला रिल वाला क्यासेटमा घन्काएर सुनिन्थ्यो😊 अनि यो लोक गित एल्बममा "B" साइडको अन्तिममा एउटा सारै मीठो धुन थियो र त्यो धुन मेरो आपाले बाँसुरीमा मजाले बजाउनु हुन्छ । त्यो धुन अझै कानमा बजिरहन्छ र त्यो गितको नाम के थियो अझै थाहा छैन😁 धेरै खोजे कहिले भेटेन 🥺।। कसैलाई थाहा छ भने pl´se भनिदिनु होस् है ।। अनि यो गितहरु आज १५/१६ वर्ष पछि सुन्दैछु मन पुरै शान्त छ आज त😇
@gyenkafley3586
@gyenkafley3586 3 года назад
I rebember my childhood wen i lisen this songs Listening all the way from Bhutan now
@missionbantawaofficial8705
@missionbantawaofficial8705 3 года назад
यि गितहरुले आज मेरो बाल्यकाल को सम्झना दिलायो वक्मेनमा खुब सुन्ने गर्थिए, बन्भोज, मेला, बजार बिहा सारै सुनिन थियो, अति नै आदरणीय सम्भु दाजु लाइ यो गितहरु युटुब मा हालि दिनु भाकोमा धेरै धेरै धन्यवाद अझै अरु सफलता को कामना गर्दछु, 🙏
@abikramrai9910
@abikramrai9910 3 года назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@govindthapa1627
@govindthapa1627 3 года назад
Very nice song
@limbuisporabin8191
@limbuisporabin8191 3 года назад
OLD is Gold एस्ताइ रहोस हजुर हरुको संगीतिक यात्रा अनि एसरिनाइ सुनी रहनपाउ नेपाली गीत संगीत र तपाईंहरुको आवाजलाई my best singer sambhu Rai n usakiran Adhikari ❤️❤️❤️❤️❤️
@jitmongar3551
@jitmongar3551 3 года назад
Nepali Lok geet, kala, bhasa, sahitya ra sanskriti Nepal ko gahana ho, Shambhu Rai ra Usha kiran Adhikari hajur haru lai mero sadha salute chha.I have been listening your songs since 32 years from USA.
@bhumikabhandari1715
@bhumikabhandari1715 6 месяцев назад
😊u❤ u 😮❤ 9
@arjun-raibantawa5844
@arjun-raibantawa5844 2 года назад
सरै मिठो मीठो गित लगाउनु भएको रहेछ धन्यवाद हजुरलाई🙏🙏🙏
@samjanalimbu1517
@samjanalimbu1517 Год назад
सानो मा धेरै सुन्थे क्यासेट मा old is gold
@kamalvlogs-dk2sd
@kamalvlogs-dk2sd 2 года назад
आज फेरि बालपन काे याद आयाे सानुमा अरबे लाउरे आउदा २ धनटा सगसगै ईसिबु बाट समदु गाकाे आद आयाे
@amarrajrai3797
@amarrajrai3797 3 года назад
सानोछदा खुबै सुनियो अादरणिय , दाजु तथा दिदिहरुको यी सम्पूर्ण गितहरु ,,, बालापनको यादअायो 🙏👏🙏💝💖💓🎼🎧️🤝👌🌹🎤🙏🤝🙏
@limbukhem5235
@limbukhem5235 Год назад
Limbu Khem ❤ 😊
@narayanprasadrai2918
@narayanprasadrai2918 Год назад
नेपाली लाेक अधुिनक गीतहरुकाे इतिहास लामै भएतापनि मिती नलेखीदा ५ुट्टाउनै गाहराे । नेपाली गीतहरुमा रिकर्ड गरेकाे मिती र पहिलाे पटक प्रशारण भएकाे मिती किन लेखिँदैनन। बाल्याकालमा सुनेकाे तर कत्ति बर्षकाे हुँदा थाहै हुँदैन।
@diprajghimire7487
@diprajghimire7487 2 года назад
Feri pani yo dhartima nepal amako kakhbata arko sambu rai janmiyala ???
@premlimbu7642
@premlimbu7642 3 года назад
Wah
@chandragurung4869
@chandragurung4869 3 года назад
हाम्रो पालामा बजेका गाउँ घरमा अति मिठो गितहरु अाहाहा अाज फेरि सुन्न पायो धेरै धेरै धन्यवाद सम्मभु राई सर धन्यवाद
@dilliwajilimbu2066
@dilliwajilimbu2066 3 года назад
👍👍👌👌❤️❤️❤️
@KrishnaFuyalYouTube
@KrishnaFuyalYouTube 2 года назад
कति मिठो पुरानो लोक गीत
@magarkeshar5156
@magarkeshar5156 3 года назад
साँच्चै नै बालापनको याद झल्झली आउछ शम्भु राई र उसाकिरण अधिकारीको यी चर्चित पुर्बेली लोक गीतहरु सुनेर
@himmmalisailuke1681
@himmmalisailuke1681 Год назад
Sir same Me too
@himmmalisailuke1681
@himmmalisailuke1681 Год назад
Malai bakhra gothala gardako yaad haru battery sakier sunna napaeko
@chandrarai6518
@chandrarai6518 4 месяца назад
यो मेरो पसनको पियारोसधैको अतिप्रिय गितछ
@MANORANJANNEPAL
@MANORANJANNEPAL 3 года назад
man mutuma basna safal geet haru ..Namskar! Samjhana ! Shambhu dai
@whatisyourfatherputisyourn5937
@whatisyourfatherputisyourn5937 2 года назад
म सानै थिय यो गित सुन्दा आज त युग कायपलट भयो तर पनि इ गित्मा रहेको सब्दहरु लोप भयर गयो छारापन ले छुदै गयो यो गित्को यति मायां लाग्छ भनेर ब्यक्त गर्न सक्दिन शम्भु &उषा 🙏🙏🙏🙏🙏🙏🙏
@user-oc5nr2nn3t
@user-oc5nr2nn3t 3 месяца назад
आदाणिय सम्भु राई र उषा किरण अधिकारी ज्यु को स्वरमा गाईएको यो सुमधुर गित जतिबेला गाउघरमा घाँस दाउरा गोठाला पात गर्दा सुन्दै हुर्केको आज फेरि सुन्न पाईयो आनन्द लाग्यो र पुन फेरि तेहि पुरानो यादहरु आयो , बिरहले आँखा रसायो र म भन्न चाहान्छु कि यो गितहरु कहिले नहराओस जीवन जिवन्त सम्म बाचिरहोश सधै सुनिराख्न पाउ ।
@sanjayjadhav3804
@sanjayjadhav3804 Год назад
यो गित हरू सुन्दा मेरो बाल्यकाल को यादहरू धेरै आँउछ अझै पनि यो गितहरू दिन मा एक पटक सुन्ने गर्छु धन्यवाद छ आदरनिय दाई शम्भु राई
@dineshrai9933
@dineshrai9933 Год назад
Dherai.2 ramro geetharu.
@bhimprashadsangphang7299
@bhimprashadsangphang7299 Год назад
Old is gold
@khombahadur2004
@khombahadur2004 2 года назад
हामीले ,चुनेका,अगरज,गायक,समभु,काका,मेराे,जिल्ला ,बासि,हुन
@hangsennembang4235
@hangsennembang4235 2 года назад
अब घिन घिन मादल दोहोरी पनि सुन्न पाउ (नेपाल क्यासेट )मा रहेको
@chandrarai5466
@chandrarai5466 Год назад
❤️❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️👍️
@mohankumarraimohankumarrai9202
@mohankumarraimohankumarrai9202 5 месяцев назад
ऊषाकिरण अधिकारी दीदि कता हुनुहुन्छ होला यतिखेर
@gobindarai7984
@gobindarai7984 11 месяцев назад
आहा कति मिठो कति राम्रो शब्द त्यो बितेको पल्ले भुतुक्कै बनाउछ नि यस्तो गित ले❤❤❤
@rajkumarlimbu6651
@rajkumarlimbu6651 Год назад
Wow dami song,👌👌👌👌
@kalpanabantawa3791
@kalpanabantawa3791 Год назад
आहा कति राम्रो बालापन को याद आयो❤️🙏👌
@gajendragajendra2843
@gajendragajendra2843 Год назад
यी गितहरू जति सुने पनि सुनिरहु जस्तो लग्छ ममलाई 🙏🙏
@SidhSubba
@SidhSubba 3 года назад
सारै मिठो गित, पुरानो यादहरु ताजा भयो !
@gopilallrai
@gopilallrai 2 года назад
नारीहरुको मार्मिक व्याथा बोकेको यो गीतलाई जति सुने पनि उति सुनीरौं लाग्दछ ।
@Sinchan319
@Sinchan319 Год назад
hami 7/8 barsa thyum hola yo geet haru sunda... mero papa shambhu raiko big fan... sayed mero papako shambhu rai jiuko sabai geet collection haru hola aile samma ni xan cassette haru.. shambhu raiji ko geet haru sunera hurkeko hami... much much love from darjeeling
@indradulal1542
@indradulal1542 3 года назад
Aga 2050 yad ma sambu dai
@mohankumarraimohankumarrai9202
@mohankumarraimohankumarrai9202 5 месяцев назад
पहीला खेतमा गाई बाख्रा बाधिन्थ्यो रातमा त्यही बसिन्थ्यो सुतिन्थ्यो साथ मा टेप मा रीलवाला क्यासेट मा यो गीतबजाएर आनन्द ले निदाईन्थ्यो.....
@gangadevigurung1478
@gangadevigurung1478 Год назад
Sambhu dai & jiten dai ko geet sadabahar sachai lok geet ko srasta hunuhunchha.uhaharu ko geet ekdin Sunina bhanne dinbhari khallo lagachha.
@mohantumkhewa4429
@mohantumkhewa4429 8 месяцев назад
Miss you Dillisor Tumkhewa dai.02-11-2023 ma hami sabai lai chhodera janu bhayo😭😭😭Singapore bata chhuti aauda yo lok bhaka sunaunu bhako thiyo yo cassettte niskine bitikai.Aaja tapai ko yaad ma yo geet haru dherai suni rahechhu.Miss you forevere dai😭😭
@jangarai1263
@jangarai1263 Год назад
बास्तबमा भन्नुपर्दा यी गीतहरु मैले बाल्यकालदेखीनै सुन्दै आको हो असाध्यै मेरो लागी 1 नम्बर को उत्कृष्ट रोजाईमा पर्दछन सुन्दा सुन्दै आशु थाम्न पनि सकिन यो मेरो वास्तविक भनाई हो संगीत बिनाको जिबन मेरो लागि निकै अधुरो हुन्छ ❤️❤️❤️ 👉️मेरो कम्मेन्ट पढ्नुहुने सम्पुर्ण जनको परिवारलाई भगवानले सधैं रक्षा गरुन् 👈️
@kendralimbu5587
@kendralimbu5587 2 года назад
जति सुने पनि सुनु सुनु लाग्ने सदाबहार गित।सानोमा धेरै सुनेर हो कि के हो यी गानाहर मलाई धेरै मनपर्छ।
@binakalagurungbinakalaguru8633
@binakalagurungbinakalaguru8633 2 года назад
यो गानाले त पहिला को याद आयो हजुर हरु लाई धेरै धन्यवाद छ ।।
@chandrarai6518
@chandrarai6518 Год назад
धेरै नै मलाई मन्परने गित हरु मनैकल्पाने सम्भु दाजुलाई धन्येबादछ सदाभर्लाई पर्मेश्वाले लामो आईत्र दियेकोहोस र मेरो मन नेपाल्माई भयेजस्तो लाग्छ मसधैनै सुन्नेगर्छु र सम्झिन्छु दाइ र दिदी हरुलाई सम्झानाछ सदालाई 🙏🙏सेवाछ नमस्कारछ
@limbuanishbee337
@limbuanishbee337 2 года назад
👍👍👍👍👍👌👌👌
@lankrai999
@lankrai999 11 месяцев назад
ajar amar karnapriya githaru
@govindthapa1627
@govindthapa1627 2 года назад
Very nice song my best singar 🌷🌷🙏🙏❤❤
@jitendrajimee1363
@jitendrajimee1363 2 года назад
Maro manparako song
@alokraiofficialnepalimusic2677
@alokraiofficialnepalimusic2677 2 года назад
यी गीतहरु जति सुने पनि सुनिरहु जस्तो लाग्छ । यहि गीतहरु हामि साना साना हुदा सुन्दै गाउने कोसिस गर्थ्योउ । अत्याधिक मलाई मन पर्ने गीतहरु हो । श्रष्टा लिजेन्ड ज्युहरुमा सम्मान सेवा नमस्कार ।
@motichandrarai5123
@motichandrarai5123 5 месяцев назад
२०५० साल्तिर जिरी नाम्छे भारी बोकि जाँदा दोलखाको जिरिमा रिलकिनिकिनी क्यासेट किनेर घन्काको याद आयो तर के गर्नु र उमेरमा जस्तो मीठो आबत ❤❤😂
@limbupatangwa6235
@limbupatangwa6235 2 года назад
Old is gold thanks shradha studio and legend singer sambhu rai
@paljorwangchuk9416
@paljorwangchuk9416 2 года назад
🥰👌🙏🏼🙏🏼
@chandramayarai9879
@chandramayarai9879 3 года назад
My favorite song I loved 🌻
@lalitkumarrai2271
@lalitkumarrai2271 11 месяцев назад
Shambhu rai & Usha Kiran Adhikari jiuko ho yo geet mero palako😂
@lakduplepcha7627
@lakduplepcha7627 Год назад
🙏👍👍
@UmeshLimbu13
@UmeshLimbu13 3 года назад
यो गीतहरु सुनेको समय र पलहरु फर्केर कहिले आउला र ? मैले बिर्सन नसक्ने आवाजहरु मध्ये शम्भु राई र उषाकिरण अधिकारी ज्युहरु पर्दछन् ।
@tarmitlepcha262
@tarmitlepcha262 2 года назад
.
@mitrabhandari9653
@mitrabhandari9653 2 года назад
हाे हजुर हाे
@buddhihamal4009
@buddhihamal4009 2 года назад
❤❤❤❤❤❤❤❤❤❤
@anandagurung7689
@anandagurung7689 2 года назад
sradha dijital recording studio मा धेरै मिठो मिठो पुर्बेली गित रेकर्ड भयो मलाई पनि एकचोटी जाने रहर छ sradha dijital jsya shambu
@bhabinrai3222
@bhabinrai3222 2 года назад
My favorite shambhu rai all songs
@kailashthapa3567
@kailashthapa3567 Год назад
Best singer my shambu rai ji?
@baniyabaniya1507
@baniyabaniya1507 2 года назад
Sarai mitho vaka
@gorkhe6242
@gorkhe6242 3 года назад
old is gold song 🎵 💛
@padamtamang1607
@padamtamang1607 3 года назад
Purano yad le aankha rasayo
@StudioKing
@StudioKing 3 года назад
Wow. Old is Gold.
@namastebuipa3554
@namastebuipa3554 2 года назад
उबेला बैँस को सम्झनाहरु ताजा गरायो यी गितहरु ले❤️❤️❤️❤️❤️❤️ अझै पनि यस्ता गितहरु upload गर्नुहोला🙏🙏🙏🙏🙏🙏
@jamunaadhikari2093
@jamunaadhikari2093 Год назад
Beautyfull old songs 🇧🇹🐉🌺👌
@YonjalDon09
@YonjalDon09 2 года назад
always good song old
@sanchulimboo3526
@sanchulimboo3526 3 года назад
My favorite song ghin ghin madal aaj sunna pwda dherai kushi lagyo
@rajkumarlimbu6651
@rajkumarlimbu6651 Год назад
Wow nice song
@raeeprojan7609
@raeeprojan7609 Месяц назад
आहा!शम्भु राई र उषा किरण दिदिको यो गित सुन्दै हुर्केको बाला पनको याद दिलायो।मेला पात गोठाला उकाली ओराली भञ्ज्याङ चौतारिको गित आजकल कहाँ सुन्न पाईन्छ र?यो १९ नम्बरमा रहेको गित आलुदाम चाना गित मिल्छ भने कृपया अपलोड गरिन मिल्छ होला?यु ट्युबमा खोज्दा पछिको मात्र भेटिन्छ यो ओरिजिनल भएटिएन।
@rajugidhungana4457
@rajugidhungana4457 3 года назад
best song purbeli collection
@tejdangi53
@tejdangi53 Год назад
Old is gold, nice song
@aitalimbu2175
@aitalimbu2175 2 года назад
All my Faburight Songs.
@chandragajmer1964
@chandragajmer1964 Месяц назад
Wow very nice song I like
@lakduplepcha7627
@lakduplepcha7627 Год назад
🙏old is gold👍👍
@mohantumkhewa4429
@mohantumkhewa4429 8 месяцев назад
Balya kaal ko samjhana aayo.Ghin ghin madal bajayo chai 2048 sal ma suneko.
@vivoph9931
@vivoph9931 2 года назад
Nice
@rewatirai3328
@rewatirai3328 2 года назад
Yo git haru chaleko samyama hamilai rin gagthyo selbetry kinnule kinaki teu jamanama lahure dai harule matrai bajaune tep lyauthe tesaile jati sunepani chitta nbujhne
@dhirendkrvlog1183
@dhirendkrvlog1183 Год назад
Mohani bhakale
@paljorwangchuk9416
@paljorwangchuk9416 2 года назад
times never come again
@rajugurug1971
@rajugurug1971 Год назад
sweet song
@krishnabahadurmangar9591
@krishnabahadurmangar9591 3 года назад
Metagetsarairamro
@manojkhadka6832
@manojkhadka6832 2 года назад
I remember my childhood time.
Далее
ХЕРЕЙД БОИТСЯ МОЕЙ СОБАКИ!
37:08
Просмотров 614 тыс.
小天使和小丑离家出走#short #angel #clown
00:36
akwa okuko tiwara aki
6:57
Просмотров 696
Jhalko Aairahane
22:57
Просмотров 78 тыс.
BABYMONSTER - ‘FOREVER’ M/V
3:54
Просмотров 50 млн
Janona
4:09
Просмотров 1,5 млн