Voice पनि तेतिकै मीठो,मान्छे पनि तेतिकै राम्री😍धेरै बौद्धिक पनि rojina Basnet, कति राम्रो सोच पनि,एकदमै सकारात्मक पनि😍🙏top10 बाट आउट हुँदा सारै नराम्रो लागो, तर पनि न आतिनु उज्ज्वल भबिस्यको सुभकामना🌹🙏मलाई चै personally सबैभन्दा मन परेको❤from Bhojpur🇳🇵
Rojina Di Ko big fan haii ma chai hajur Hajur lai maile 2 years agadi Dekhi follow gardai aako ho hajur Ko old mashop song hereko xu hajur Ko voice Mitho xa Di 🥀💞
अतिनै मिठो ,रोजिना को प्रस्तुतिलाई मैले धेरै माया गरेको अनि आशा गरेको थिए, अन्तामा तिमिहरुको प्रेम काहानी सुनाउनु पो आको थिएछौ, मेरो भोट को कुनै मुल्यान्कन रहेन, अब बिहे गरेर बस है 🙏🙏