Тёмный

RUDAI RUDAI TIMRO SAHAR रुँदै रुँदै तिम्रो शहर - Meksam & Purnakala Ft. Mahendra, Ranjita & Naresh 

Meksam Naresh Official
Подписаться 509 тыс.
Просмотров 5 млн
50% 1

Presenting New Nepali Lok Dohori Song 2078/2021 - रुँदै रुँदै तिम्रो शहर (Rudai Rudai Timro Saha) By Meksam Khati & Purnakala BC, Compose By Naresh Khati, Featuring Mahendra gautam, Ranjita Gurung, Heubala Gautam, Naresh Khati & Sunita Thapa Only On Meksam Naresh Official RU-vid Channel.
#RudaiRudaiTimroSahar #MeksamKhati #NareshKhati #PurnakalaBc #RanjitaGurung #NewNepaliLokDohoriSong2078
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
Song:-
Rudai Rudai Timro Sahar (रुँदै रुँदै तिम्रो शहर)
Vocal:-
Meksam Khati & Purnakala BC
Lyrics/Music :-
Naresh Khati
Thego :-
Kushal belbase
Music Arranger
Kamal Saurag
Mixing/Mastering
Kumar Rana
Recording Studio
Maruni Digital
Audio/video:-
Gorakshya Music
9849053740
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director :-
Prakash Bhatta
Cinematographer:-
Rajesh Ghimire
Edit :-
Bishnu Sharma
Artists:-
Ranjita Gurung
Heubala Gautam
Mahendra Gautam
Naresh Khati
Sunita Thapa
Post Production:-
Sai Vision
©&P Meksam Naresh Official, 2021
All Rights Reserved
-------------------------------------------------------------------------
Subscribe me RU-vid:-
ru-vid.com/show-UCLay...
Social Media :-
Facebook:- / meksam.khati​
Facebook:- / naresh.khati. .
Instagram :- / ​
Instagram :- / naresh_khat. .
All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

10 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 740   
@meksamnareshofficial
@meksamnareshofficial 2 года назад
हजुरहरूले धेरै माया गर्दिनु भएको गीत रुँदै रुँदै तिम्रो शहर प्राविधिक कारण फेरि हाम्रो आफनै यूटूब च्यानल मार्फ़त रि अपलोड गरेका छौ आशा छ सबैले हेरेर शेयर गरेर साथ दिनुहुने छ धन्यवाद ❤😍😍😍❤
@santoshpandit4552
@santoshpandit4552 2 года назад
Nice song
@krishnalohar6461
@krishnalohar6461 2 года назад
याे गित महिल्या कति खाेज्या थिया आज बल्ल भ्याटेयाे जति सुन्याे ऊति सुन्न मन लाक्नि गित धेरैई मन छुऊनि गित छ बदाई छ हजुर दाजु भाईलाई सुभ कामना
@rahulgole5682
@rahulgole5682 2 года назад
@@santoshpandit4552 kkkkkkķkķkkķķķķkķķķķkkkkkkkķķkķkķkkkķkkķkkkkkkkkkkkķķkkkkkķķkķkkkkkkkkkkkkkkkkkkkkkkkķkkkkkkkkķkkķkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk kkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk9
@amritasuncheuri7247
@amritasuncheuri7247 2 года назад
wow
@sangitasharma9689
@sangitasharma9689 2 года назад
तपाईहरुलाइ धेरै धेरै धन्यवाद !यो गीतले हामी प्रदेशिको मुटु छियाछिया बनाइ दियो ।सुप्रीम र टिकाले गायको सुनेको
@asmitabohora8555
@asmitabohora8555 4 месяца назад
साच्चिकै परिवार सँग टाढा हुनु पर्दा सारै गार्हो हुदो रहेछ यो गित सुन्दा धेरै रुन मन लाग्छ ❤❤❤❤❤❤❤
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 года назад
नेपाली हरु को यथार्थ चित्रण गरिएको संगीत ! रचनाकार र गायक गायकी लाई सलाम छ !
@mithleshkumrmithleshkumr5644
@mithleshkumrmithleshkumr5644 2 года назад
Wow 😭😭😭😭😭😭
@gallantrykaranofficial813
@gallantrykaranofficial813 2 года назад
जीवन सोछे जस्तो रहेनछ, तर पनि हरेक परिस्थितिमा सम्झौता गर्नै पर्ने रहेछ, प्रदेशी यात्रा कसैको खुशी जोडिन्छ, कसैको खुशी दैवले खोसी दिन्छ स्विकार्नै पर्छ, यति मीठो गित सिर्जना गर्ने अनि उत्तिकै उत्कृष्ट अभिनय गर्ने सबै सबै कलाकार टिम प्रती हार्दिक सम्मान अनि सफलताको शुभकामना !!
@namratapoudel1888
@namratapoudel1888 2 года назад
कती बेला आँसु झरेको थानै भएन 😭😭 सम्पूर्ण टीम लाई बधाई
@apara12345
@apara12345 2 года назад
अहिले सम्मकै सबै-भन्दा मन परेको गीत झन परदेशमा छु।भित्री हृदयलाई छोयो।यो सुमधुर गीतले!मेक्सम सर र नरेस सरलाई हृदयदखि दुई हात जोडी 🙏🙏🙏नमन गर्दछु।😢🙏🇳🇵🇦🇪
@karsantamang-wo7xu
@karsantamang-wo7xu Год назад
@soniyathapa681
@soniyathapa681 4 месяца назад
😢😢😢same to you
@atit1
@atit1 7 месяцев назад
नेपालि हरुको १ (पिडा )बाध्यता बिदेशी नु 😭😭 एस गित बाट जस्ता को तस्तै चित्रण गरेकोमा सर्जक , लगाएत सम्पुर्ण सबै lलाई एक्मुस्ट धेरै धेरै धन्यवाद । करिब १०० पटक भन्दा धेरै हेरे र सुने पनि , गित एकदम मर्मिक छ् ।धेरै मन छोयो 😭😭 बिदेश त गयको छैन तर यो दिन आउन भन्न सकिदैन 😭😭 कति पिडा हुन्छ होला जब आफनो जन्मदिने आमा , घरपरिवार लाई छोडेर बिदेश जान ! ...........😭😭😭😭🇳🇵🇳🇵 Mero favourite song des ko situation herda jahile yo geet sunxu ...
@basantathapa9594
@basantathapa9594 2 года назад
जुनबेला मैलेपनि बिदेस यात्राको निर्णय गरेको थिएँ त्यो बेला रुदै रुदै धेरै पतक सुनेको थिय बिचमा पनि सुन्दै आएको अहिले पनि उत्तिकै मिठो लाग्छ ।। धन्यवाद सबैलाइ 💕 ❤️ Ranjita gurung ❤️❤️
@sanjayanepalu7424
@sanjayanepalu7424 10 месяцев назад
गीत सुन्दा नी शरीर जिरिङ हुन्छ झन् घर परिवार लाई छाडेर जाने दिन मा के हुने होला मेरो हालत😢😢
@user-ub7cx1iz5p
@user-ub7cx1iz5p 6 месяцев назад
😢😢😢😢😢
@keshabbist6346
@keshabbist6346 6 месяцев назад
😂😂😂😂😂
@keshabbist6346
@keshabbist6346 6 месяцев назад
3:05
@tararoka8448
@tararoka8448 5 месяцев назад
Sem😢😢😢😢
@RejuThapa
@RejuThapa 5 месяцев назад
😢😢😢😢😢
@soltiniddra7784
@soltiniddra7784 2 года назад
नरेसको अभिनयबाट धेरै प्रभावित भए। गीत त यसै मार्मिक नै रहेछ। हामी विदेशीलाई त झनै सुत्ने बेला रुवाउने साहारा दिनु भो।
@sushmalama6734
@sushmalama6734 2 года назад
Hi
@gocool317
@gocool317 2 месяца назад
नेपाल मा जत्ति संघर्ष गर्दा नी कि छेउ टूपो लागेन आखिर विदेश जाँदैन भन्ने घमण्ड तोडियो आज देखि मा वैदेशिक यात्रा को लागि आज भिसा लगाए आको छ तर आज देखि नै मन पेल्दै छ कसरी होला नेपाल छोडने भनेर 😭😭🎉🥀🎧
@angelaryal3742
@angelaryal3742 2 года назад
यो गित मन मुटुमा बसेको थियो । हमेशा बस्छ धेरै राम्रो छ
@rambahadurbk4225
@rambahadurbk4225 2 года назад
नेपालमै छु तर पनि पहिलो पटक हेर्दा आखामा आसु थाम्न सकिन किन कि म पनि परदेशी जीवन बिताएर आएको थिए। गीतमा देखाएको जे जति कथा छ त्यो सबै सत्य र जीवन्त छ।धन्यवाद सम्पुर्ण टीमलाई।
@pratikshasunar4953
@pratikshasunar4953 2 года назад
हजुरहरुको यस्तै मन रुहाउने गितमा रन्जिता गुरुङ दिदिको अभिनय हेर्ने मन छ दाइ । मेरो आग्रह है यो
@umarawal5320
@umarawal5320 2 года назад
गीत त धेरै पहिले आएको हो तर युटुब मा राखेको 4 दिन भएछ यो गीत ले धेरै भन्दा धेरै को मन जितेको छ र अझै पनि युटुब मा साथ दिनु होला र सफल ता को सुभ कामना हाम्रो दंगाली गायक र पूर्ण कला बीसी दिदी र होल यूनिट लाई 🙏🙏🙏
@baniyanarayan156
@baniyanarayan156 2 года назад
शब्द शब्दमा पीडा त छदैछ अझ बढि नरेश भाईकाे अभिनय सर्वाेत्कृष्ट लाग्याे।परदेशी मुलुकमा एक्लै हेर्दै थिए आँसु कतिखेर खसेछ भावुक बनायाे स्तब्ध भए।यति मिठाे शब्द हरु सधैंभरि सरस्वती माता बाट प्रदान भैरहाेस सधैंभरि सफलताकाे शिखरमा पुगिरहनु शुभकामना ।सम्पुर्ण कलाकारहरुमा हृदय देखि सम्मान।
@user-fp4yk6uk8w
@user-fp4yk6uk8w 2 года назад
पहिलो पटक हेर्दा साह्रै रोएको म! धेरै राम्रो सत्य कथामा आधारित जस्तो एकदमै मार्मिक शब्द अती नै मिठो स्वर सफलताको शुभकामना दुईदाजुभाइ को एकदम मिलेको प्रेम सधैं यस्तै देख्न पाईयोस
@sujalbudhathoki9073
@sujalbudhathoki9073 2 года назад
महिले त अहिलेसम्म 10000 पटक भन्दा पनि बढी हेरिसकेको छु
@GorkhaliOnlineTV.
@GorkhaliOnlineTV. 2 года назад
मलाई सारै मन पर्ने गीत त्यस्तो दिन कुनै छैन मलै यो गीत नसुनेको दिन , यश गीतका सम्पूर्ण टिम प्रति उच्च सम्मान
@AmitSapkotaOfficial
@AmitSapkotaOfficial 2 года назад
मिठो अनि मनपरेको गित 💐 शुभकामना ब्रदर
@balikabudhathoki945
@balikabudhathoki945 2 года назад
अति मार्मिक छ शब्द र भिडियो झनै कति कति उत्कृष्ट छ शब्द सङ्गित अनि गायक गायिका भिडियो खेल्ने कलाकार र रन्जिता बहिनी को भिडियो परिवार लाई बिसेस धन्यबाद तथा सफलता को सुभकामना छ
@lokendrashrestha9526
@lokendrashrestha9526 7 месяцев назад
समय र परिस्थिति ले धेरै रुवाउनी रोइछ❤❤❤❤❤❤❤❤आँखा भरी आँसु अनि मन भोरि माया लियर कति दिन बाचौलार।😢😢😢😢😢😢
@cbmagar8443
@cbmagar8443 2 года назад
आज भन्दा २ साल अगाडि घर बाट बिदेश आउने बेलामा यहि गित सुन्दै आको काठमाडौं सम्म सारै मन छोएको थियो
@laganrasaily8759
@laganrasaily8759 2 года назад
अत्यन्तै मार्मिक गित स्वर शब्द सबै उत्कृष्ट लाग्यो बधाई छ सम्पूर्ण लाई
@nirmalapandey2279
@nirmalapandey2279 2 года назад
आहाँ कति राम्रो हो गित सम्पूर्ण टिमलाई सफलता को कामना छ है 🙏🙏🙏🙏
@ratnashobharawat5361
@ratnashobharawat5361 2 года назад
Umm
@tilaknepali5280
@tilaknepali5280 2 года назад
@@ratnashobharawat5361 qqwaa.qq
@devchhetri1838
@devchhetri1838 7 месяцев назад
साच्चिकै मन छोयो यो अभिनय ले सबै पर्ति उच्च सम्मान छ्🌹🙏
@princeacharya1962
@princeacharya1962 2 года назад
दाजु हरु र सम्पूर्ण कलाकार हरु ❤️🤗मा धेरै माया मलाई मन परेको भिडियो
@Anjan_raj2024
@Anjan_raj2024 Год назад
धेरैपटक हेरियो सुनियो कति पटक आँसु खसे पत्फै भएन , आफ्ना मुटुका टुक्राहरु अनि प्राण प्यारी अनि जन्म दिने आमा लाई छोडेर प्रदेशिने प्रदेशिहरुको यथार्थ कथा बोलेको छ । सम्पुर्ण टिम लाई बधाई ❤️💐
@dangidambar2215
@dangidambar2215 Год назад
आसु झरेको पतैभयेना😭😭💔🌹🌹🙏🙏
@ranjeetrana601
@ranjeetrana601 6 месяцев назад
😢
@user-se4ng3rp9y
@user-se4ng3rp9y 6 месяцев назад
मन मुटु छुनि गीत धेरै धेरै बधाई सम्पुर्णमा।
@surenlamichhane4246
@surenlamichhane4246 2 года назад
सारै मन छुने सब्द हरेक सब्दाले हामी लाखौं पर्देसीको बेदानाको प्रतीनीध्तो गरेको छ्💔😭
@MansariSodari-vr8nx
@MansariSodari-vr8nx Год назад
मलाई त गित हेर्दा हेर्दा अाखामा भरि अाशु अायाे😭😭😭😭
@user-fj8iq8yj5l
@user-fj8iq8yj5l 2 года назад
दिन को एक पटक सुन्छु यो गित , सारै मन पर्छ।धन्यवाद छ यो गित को गाएक अनि संकलन कर्तालाइ💘💘🌺🌺🌺🌺
@anuxettri3588
@anuxettri3588 2 года назад
Same
@magarsanugaha6086
@magarsanugaha6086 2 года назад
यात्रा को क्रम म यो गित ले कति रुबाय को छ मलाई अति मामिक शब्द ले जति सुन्दा नि रुबाउ छ
@yambaral3376
@yambaral3376 2 года назад
जब यो गीत सुन्छु अनि भिदियो हेर्छु नि कत्ति खेर आशु झर्छ पत्ता हुँदैन keep it up
@pahalmanchhetry
@pahalmanchhetry 2 месяца назад
मेरो जीवन मा यो गीत कहिले पनि पुरानो लागेन । ❤❤❤
@bhagwanshrestha5089
@bhagwanshrestha5089 2 года назад
साहेद मैले पहिले पटक होला धेरै पटक सुनेको
@rajtamang8206
@rajtamang8206 2 года назад
साह्रै मनै रुवायो आँसु नै थाम्न सकिन 😭😭यति मीठो गित पस्किनु भएकोमा धन्यवाद सम्पुर्ण टिमलाई
@meronepal1542
@meronepal1542 2 года назад
अति मिठास गित भिडियो सबै पक्ष ।। शुभकामना 😘😘
@deelipkumar7661
@deelipkumar7661 2 года назад
एक दम राम्रो छ मन छोयो गूड्
@bishnukhatriacharya3702
@bishnukhatriacharya3702 2 года назад
पहिले जति पटक हेर्यो उति पटक रुदै हेरेको गित हो यो आज पनि फेरि रुवायो
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 2 года назад
राजा मलाई अती मन परेको गित हो यो फेरी यस्तै नया सिर्जाना बनाउनु 💞👌
@kamalkc2626
@kamalkc2626 2 года назад
यो हाम्रो समाजको यथार्थता लाई गित मार्फत दर्साउन सफल भयको मा यो गितका सर्जक र गायक र गायीका पुर्नकला जि लाई धेरै धेरै बधाई छ
@bishnumargaret2378
@bishnumargaret2378 2 года назад
On
@bhajanikoheroma9206
@bhajanikoheroma9206 2 года назад
Dherai Ramro xa 💞💞💞💞💞💞💞
@Akkal-SingkoNaati
@Akkal-SingkoNaati 3 месяца назад
केही कमी छैन यो भिडियोमा ।। आहा ।।
@shravyaneupane
@shravyaneupane 2 года назад
Mero best of the best song Kati mitho geet lekheko Naresh khati sir
@premsoni5733
@premsoni5733 2 года назад
aaha kati mitho geet karodaun ko shubha kamana sampurnama
@dyaramyogi6580
@dyaramyogi6580 10 месяцев назад
कम्म्तिमा नियो गित मैले ५० पटक हेरेको छु मन छुयो
@DhirajBatala
@DhirajBatala Год назад
I cried the first time I saw it! Very touching words as if based on a very good true story. Very sweet voice. Wish you success. The perfect love of two brothers. May you always see it like this.我第一次看到就哭了! 非常感人的文字,彷彿是根據一個非常好的真實故事改編的。 很甜美的聲音。 祝你成功。 兩兄弟的完美愛情。 願你永遠這樣看。😍😍
@lalitkhadka9469
@lalitkhadka9469 2 года назад
अति मीठो गीत हजुर लाई उच्च सम्मान जय होस् सबै जना काे
@pawandangi1211
@pawandangi1211 6 месяцев назад
Yo geet yesto bandiyo ki Dinma ekpatak naheri chitta bujhdaina yetartha chitran dekhiyeko xa😢😢😢😢😢 k garnu afno desh ko Maya le matrai na hudo rahexa badhyeta xa Naresh khati euta Lok industry ko Gem 💎 hunuhunxa testai Mathi meksham ra purnakala bc ko awaaj wa masterpiece 😢😢😢😢 hats off Naresh and meksham and entire team Dang ko shann samagra desh ko gahana ❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢
@RameshKumar-on1kr
@RameshKumar-on1kr Месяц назад
निशब्द भए मेक्सन सर कुन सब्द ले बयान गरौ ।।। हाल कतार देखि
@user-dm9ng1mn5f
@user-dm9ng1mn5f 2 месяца назад
जति सुन्यो त्यति सुन्न मन लाग्ने मन छुने भिडियो गित 😭😭
@RameshKumar-on1kr
@RameshKumar-on1kr Месяц назад
मन छियाछिय बनायो । धेरै राम्रो छ।। पुर्णकला सिस को सोर मा त जादु नै छ। हाल कतार देखि
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Год назад
यो गित सहि सत्य घटना आधारित हो यो गित जो बिदेश भुमी काम गर्ने सबै नेपाली युबती हरु युबा हरु मन मुटु छोयो अति मार्मिक यो गित सुनेर मेरो मन रोयो धेरै राम्रो मिठो स्वर मार्मिक सबै नेपाली हरु मन छुने गित
@anubeautipalar.8248
@anubeautipalar.8248 2 года назад
Wow hjr tharai ramro xa hjr Mero ta aasunai rokiyna
@birendrathapa4086
@birendrathapa4086 2 года назад
आहा एक्दमै मन छुयो हजुरको गितले तपाईको आवाजमा जादु छ😘😘😘😘😘😘😘😘😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nabrajthapa1298
@nabrajthapa1298 2 года назад
Bidesh aako 2 mahina vayo mero xoro janmiyako 6 week jati vayo yo video le jhan emotional garayo.
@kamalbudha9107
@kamalbudha9107 Год назад
छोरो मान्छे रुनु हुँदैन भन्छन् तर आज यो भिडियो हेर्दा कति खेर आँसु आयो थाहा नै
@hsnhch8368
@hsnhch8368 2 года назад
मन छोयो आँखा रशायो वाउउउउउ कति मार्मिक गित हजुर लाई सम्मान छ नरेश जि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕💕💞💞💞💘💘💘
@saritaoli1343
@saritaoli1343 2 года назад
एकदमै राम्रो छ यो गित मनै छोयो मेरो ऊ
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Год назад
पर्देसिनु हामि नेपालिहरुकाे रहर हैन बाध्यता र परिस्थित हाे अति मार्मिक गित ..💞💞
@alualu6919
@alualu6919 2 года назад
Hami Nepali haruko Bastabik yatharta katha ma aadharit..man xoyo 👍😍😍 nice Sung
@mrbh3606
@mrbh3606 2 года назад
Dami Xa Hajur
@awatarmusic7982
@awatarmusic7982 2 года назад
Yo geet pahila pani dherai sune ajhai pani gungunauxu but dherai ramro lagxa suni rahana man lagxa hijo matra man manai samjhi raheko thiya tara aaja feri video uplode vayaxa feri sunna paya khusi lagyo badhai meksham ji
@rajurokamgr893
@rajurokamgr893 2 года назад
yo geet le malai dherai ruhayako xa ma junai dohori sajh ma parbesh gare pani so hi geet gaune garxu dear mrksham sir parti so samman
@anurai9368
@anurai9368 2 года назад
म हिड्ने बेला चुलोको छेउमा बसेर रुदै हुनुहुन्थ्यो आमा त्यो याद आयो 😭😭😭😭 म गए पनि भन्न सकिन 😭😭nice song
@ranjeetrana601
@ranjeetrana601 6 месяцев назад
😢
@geetgm1411
@geetgm1411 4 месяца назад
आँसु नरोकिने गित 😢❤️
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 года назад
अति मिठो गित सफलताको कामना।
@hariaryal137
@hariaryal137 2 года назад
रुँदै रुँदै तिम्रो सहर भनेको यो गीत पनि उत्कृष्ट शब्द ले भरिएको अति नै मन छुने खालका शब्द ले सृजना गरिएको अति नै सुन्दर छ।यसमा समावेश गायक गायीका अभिनय गर्ने सबै लाई धेरै धेरै राम्रो लाग्यो सम्पूर्ण टीमलाई हार्दिक मंगलमय सुभकामना छ।
@anjupaudel2416
@anjupaudel2416 2 года назад
ᒪG
@MaheshMahar-vb6fb
@MaheshMahar-vb6fb 12 дней назад
यो गित सुन्दा यकदम मन दुख्छ यार मेरै लागि होला जस्तो लाग्छ 😢😢😢😢😢😢😢
@yamacharya5749
@yamacharya5749 Год назад
जति सुन्यो उति सुनु जति हेर्यो उति हेरु लाग्ने शब्द संगीत स्वर अनि अभिनय को तालमेल यो गित सायद हाम्रो समाजको लागि युग गित बनेको छ (वैदेशिक रोजगार युग)धन्यवाद सम्पुर्णमा..
@yubrajsubedi
@yubrajsubedi 2 года назад
Once upon a time it’s song breaks my heart…….. no words for this creative 😘😘😘😘
@PritamSunar-
@PritamSunar- 10 месяцев назад
अत्यन्तै सान्दर्भिक गीत
@sitapoudel1046
@sitapoudel1046 2 года назад
अाहा सारै मन परेकाे गीत ❤️❤️❤️❤️
@Rk-ee2ro
@Rk-ee2ro 2 года назад
गार्‍हो छ हो हामी प्रदेशीहरुलाई । रुदै रुदै घर छोडेको पनि 4 बर्ष भैसकेछ। फेरि ती दिनहरु झस्काइदियो 😥😥
@dipeshjaishi7620
@dipeshjaishi7620 2 года назад
आज फेरि रुवायो
@simplemdnvlog7042
@simplemdnvlog7042 2 года назад
धेरै राम्रो गीत पर्देशी कहानी
@skxitij4267
@skxitij4267 2 года назад
Are wow tiktok bata full video herna aaako ma sarai man xoyo 😥😥
@sagarraskoti9355
@sagarraskoti9355 Год назад
Sarai man pareko geet ho hjur ma ekalai huda pariyar ko yd aauda sadhai suni rahani geet ho thanks all artes haru lai khas gari jasle yo geet lekheko daju lai dhary dhary badhai
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Месяц назад
हरेक साझा बिहान सुन्न्छु धेरै राम्रो छ।
@kapilmanipoudel9318
@kapilmanipoudel9318 6 месяцев назад
एस्तो बिजोग हैट
@sunitashrestha9802
@sunitashrestha9802 2 года назад
Dami cha
@satyarajkunwar7444
@satyarajkunwar7444 2 года назад
Aaha kati mitho geet best of luck
@yakrajmgr7332
@yakrajmgr7332 Год назад
aaha kati mitho soon mannai xoyu
@sgdfbjjnbnj4608
@sgdfbjjnbnj4608 2 года назад
Hait mutu nai xoyo Qatar bata herdai xu (kulendra bk)
@rajch2848
@rajch2848 2 года назад
Sagge padheko mero vaiko git aati mitho sorxa 💕aajhe dhere pargatiko suvkamana xa meksan vai
@ramesh1970
@ramesh1970 Год назад
दाम्पत्य जीवन शुखमया होस खाती ब्रो
@sarurai8634
@sarurai8634 Год назад
हृदय फुटाउने गीत र भिडियो❤❤❤❤
@dilliramsubedi3250
@dilliramsubedi3250 6 месяцев назад
Aati marmik ra sandharvik geet mero man choyo.geet team lai safalatako kamana garchu.
@devisaraoli4015
@devisaraoli4015 2 года назад
यो गित हेर्दा सबै को मन छुने भयो तर मेरो मन जति नै हेरे पनि मेरो आँखा बाट आशु आई रहन्छ के गर्न म परदेश मा भएर होला धन्यवाद सङ्गित प्रेमि हरु लाई हार्दिक मंगलमय शुभकामना 2022हो
@jotijalanchhetri3612
@jotijalanchhetri3612 2 года назад
सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🌺🌹❤️🙏गीतमा जस्तै रूँदारूँदै सकियो गीत पनि 😭😭😭
@nabinmalla4700
@nabinmalla4700 2 года назад
2074 म यो गित सुनेर धुरुकै रोयको मान्छे आज प्रदेश छु ।साहेत यता आउदा यो गित सुनेको भय मन सम्हाल्ना गारो हुने थियो
@kishorelaxmiofficial6413
@kishorelaxmiofficial6413 2 года назад
Herna Ali dhila vayexa yati ramro geet Tara Pani kehi xaina aba herdai xu bahuti Sundar from India
@amitsharestha8008
@amitsharestha8008 2 года назад
Paedeshruko katha betha sanga jodieko xa thanks sabai unit lai
@prempun4318
@prempun4318 7 месяцев назад
sarhai rhiday xune sabda sanggit, sarai ramro sirjana,,😊😊❤❤❤❤😢😢😢😢🙏🙏🌹🌹🤷🤷 amazing creation ❤❤
@user-zv2me6bx8s
@user-zv2me6bx8s 6 месяцев назад
मुटु छुने गित
@kesharsingh8343
@kesharsingh8343 2 года назад
Yo geet sunyoki ashu auxa babai 😭😭😭😭
@yampaudel1672
@yampaudel1672 2 года назад
heart touching acting And song salute Meksam Prakas and all actors
@vjpool3365
@vjpool3365 2 года назад
Yesto yesto geet le pardesi lai sadai ruhaux 😭😭😭
@surajpchhetri1929
@surajpchhetri1929 2 года назад
Kya dukha lageo yo geet sunera zindagi yesari nai xod dai hid dai garera gayo mero ni k garnu papi petle garda..
Далее