पूर्बी रुकुमबाट पश्चिम रुकुम मुसिकोट चाउरझारी हुदै जाजरकोटसम्म मध्यपहाडिको बाटो हुदै गरिएको यात्रा follow me instagram ; binaya_khatiwada facebook; binaya khatiwada twitter : binaya khatiwada thanks for watching binaya khatiwada
यो दाई को भिडियोहरु ले कहिलै नदेखेको र नाम पनि नसुनेको नेपाल का सडकहरू र ठाउँ हरू हेर्न पाउदा खुशि लाग्यो। नेपाल सारै नै गरिब छ यसो सबै ठाँउहर सडकहरू हेर्दा त ! Thank you for sharing ❤🛣️🌲🏔️
म पनी २०८० चैत्रको दोश्रो हप्ता स्वर्गद्वारी प्युठान,रोल्पा लिवाङ,छिन्चु चौरजहारी रूकुम मुसिकोट,रूकुमकोट, बुर्तिवाङ वागलुङ पोखरा हुदै काठमाडौं को यात्रा गरियो धेरै रमाईलो ठाउँ हरू देख्न पाईयो ।तपाईहरूको यात्रा पनी रमाईलो छ ❤