अबो माधुको दुई दुई वटा बुडि को घर झमेला हीन मजा आउने भयो सासू लाई बुडा लाई दुख दिनु दिएर आझै दुख दिन आकि जेठी बुडि अबो मधु ले के गरेर मिलाएर राख्ने होनि
माधु रुपा शीत मिल्नु हुदैन कन्चन शीत मिल्नु पर्छ पाँच पाँच बर्स सम्म किन सम्पर्क बिहिन भएर बसेको , एस्को त बोली सुन्न मन पनि लाग्दैन छि बोली पनि के हो एस्तो फुटेको इस्पिकर जस्तो