Guru Puskar Khatiwada - राति सुत्दा देखिने सपनाले भबिष्यमा घट्न सक्ने केहि न केहि कुराको संकेत गरेको हुन सक्दछ। मनिसले सपनामा सर्प देख्नुलाई सामान्य रुपमा लिने गर्दछन् तर यसको ज्योतिष शास्त्र र स्वप्न शास्त्रमा ठुलो मान्यता रहेको छ। यदि तपाइले पनि सपनामा पटक-पटक सर्प देख्नु हुन्छ भने यो भिडियो तपाइको लागि महत्वपूर्ण हुन सक्छ। सपनामा कस्तो सर्प देखे, कस्तो फल ? शुभ संकेत या अशुभ संकेत? भिडियो पुरा हेरी साथ् दिनुहोला।
Sapana Ma Sarpa Dekhe Ke Huncha?
Dosh, Fal ra Samadhan
Snake in dreams
#puskarkhatiwada #snakedreams #dreamfact
Thanks for watching. Please, don't forget to Like, Comment, Share and Subscribe.
Follow us on:
Facebook: / gurupuskarkhatiwada
Tiktok: www.tiktok.com/@gurupuskarkha...
For business and inquiry:
pkastroguru@gmail.com
- Astro Guru Puskar Khatiwada
16 мар 2023