कर्णप्रिय स्वारको धनी सपना श्री ज्युको लगभग सबै नै गीतहरु अत्यन्तै भित्र हृदय छुने मार्मिक गीतहरु छन्।मलाई नारायण गोपाल,अरुणा लामा र सपना श्री ज्युहरुको गीत अत्यन्तै मन पर्छ।र कुनै समय फुर्सद समय मिलाएर युटुब मार्फत हेर्ने सुन्ने गर्छु।तर दुर्भाग्यपूर्ण नेपाल सरकार ले नेपाली गीत संगीतको धरोहर खम्बाहरु लाई संरक्षण गर्न बेवास्ता गरेको देख्दा दु:ख लागेर आउँछ।