हामी हरेक दिन आफ्नो लागि बाचेका हुन्छौं थोरैले मौका पाउने गर्छ समाजको लागि बाच्नेकाम गर्ने आज हामीले पाई रहेका छौ खुशीको कुरा त्यसैले यो पल म रमाई रहेको छु हो परिवर्तन सिल समयमा भोलिको परिस्तिथी फरक हुन सक्छ तर आज जति सक्छु म केही समाजको लागि गर्ने चेस्टा भने गरेको हुने छुम धन्यबाद तमाम मेरो RJ SAGAR परिवारलाई यो मौका जुराई दिनु भएकोमा।
#rjsagarvlogs #randomvlog #ramjoisback
27 апр 2023