याे सिरेल त राम्रो छ तर याेअलक्षिनी चन्डिका का आमा छाेरीकाे राेल देख्दा हेर्न पनि मन लाग्दैन याे भतुई बुढी आफ्नो घर नगएर टुल्कीकाे बाउकाे खाएर बस्ने र याे आराेईलाई देख्दा झन रिस उठ्छ भन्ने एता आउनु हाेला
🙏🙏 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
खोइ मेरो पनि त सौतेनि अामा छ म त सहेर बसेको छु तर म जस्तो सहने चाहिँ नपरोस् तुर्कीले धेरै सुख पाउनुपर्छन् र त्यसको आमा र हजुरआमालाई ठिक पार्नुपर्छ। र टुल्कीको साथीलाई पनि ठिक पार्नुपर्छ। ❤❤❤❤❤❤❤❤❤❤
1देखि नछुताइ हेरेकी छु आज आयेर राम्रो लागेन मलाई रिस पो उठेर आयो यो तुल्कि ले के सारो चुप लागेर बसेको त्यो आरोही र सौतेनी आमा लाई कुटपिट गरेको हेर्न मन छ तुल्की तिमी चुप लागेर बसेको मन परेन🤔🤔❤
अादिते दाइको र तुलकी दिदीको जोदी कति राम्रो सुहाउछके र अर्को भागमा तुलकी दिदी ले अादिते दाईसग भेत हुनुपर्छ अर्को भागमा यो अारोही सग अादिते लाई बोलेको देखदा मलाई सारै रिस उठछ रअादिते दाइ अारोहीसग बोल्नुको सन्ता तुलकी दिदी सग बोले कति रमाइलो हुने थियो होला ❤❤❤❤