कुनै पनि हालत मा आदित्यले आरोहिको सपोस्ट गर्नु हुदैन बिन्ती छ आदित्य टुल्किलाई सबै कुरा भन्नू पर्छ आरोहिले यस्तो गर्दै छ भनेर्🙏🙏🙏टुल्किले सुख पाउनु पर्छ 🙏🙏
अब को दिनमा टुल्किले सुख पाको र जित भको हेर्ने मन छ आरोहि र चन्डिकाले दुख पाको हेर्ने रहर छ र आरोहि को प्लान असफल होस् र त्यो आरोहिको प्लान आदित्याले टुल्किको घरमै गएरा सबै सुनाउनु पर्छ
खुसि त छौ हजुर तर टुल्किले मांतर दुख पायको हेर्ना दिक्क लाग्छ कस्तो सिरियल हो खै पहिलो भाग बाट हेर्दै छु तर टुल्कि ले कहिले सुख पायको हेर्नका मन छ त्यस्तई हो भने कति हेर्नु
बिचरा टुल्कि सोझी सहन सिल भएर आरोही ले हेपेकि हो टुल्कि ले बदला लिन कानुनी कारबाहीको माग राख्न गाविस वडा अध्यक्ष लाई भनेर पुलिस लाई खबर गरेर आरोहि लाई सजाय माग राख्नु पर्छ