Тёмный

Sauteni Aama || सौतेनी आमा || Episode 144 || Social Serial May 12, 2024 

Sauteni Aama Official
Подписаться 445 тыс.
Просмотров 934 тыс.
50% 1

Развлечения

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@SauteniAamaOfficial
@SauteniAamaOfficial 5 месяцев назад
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला
@Urmilaqueen99
@Urmilaqueen99 5 месяцев назад
❤❤
@Shresthakamana667
@Shresthakamana667 5 месяцев назад
अतिनै भो अब अर्को हप्तामा आरोहिले दुख पाको जेल गएको देखाएन सधै यस्तै देखाउने हो भने म हेर्दिन जति खेर नि दुख पाउने खेदे खनेको देखाउने हो भने चाहि
@Shresthakamana667
@Shresthakamana667 5 месяцев назад
चडणिका बिरामि भएर मर्न लागेको देखाएको थियो अहिले एक्कासि तगडा देखाएको छ केहि नभएको जस्तो यो चनडिका मरेको र आरोहि जेल गएर टुल्किले आदित्य संग बिहे गरेको देखाए हेरिन्छ नत्र हेरिन बिरामी भएको मान्छेले अरुको खेदो खनेर बसेको देखाएको यो कथा सुहाएन सुधार गर्न पर्यो कथामा
@pabitrakhatri4092
@pabitrakhatri4092 5 месяцев назад
Jhau lagooo acting Ali poor vo aadityaaa lau tha payraaa Ka xa vani tha xa tai ni mama ko ma gayaraaa Kai navvaniii pani hunxaaa melaynaaa
@Gurungmagarcouple
@Gurungmagarcouple 5 месяцев назад
Jaba samma aarohiley dukha paaudaina Ani tulkiley sukha paaudaina taba samma maile yo serial herdaina yaar
@rekhathapa9273
@rekhathapa9273 5 месяцев назад
अबो तुल्की र आदित्य्को बिबाह हुनु पर्छ अनि आरोही पछुताको हेर्न मन्छ ❤❤❤
@hirapokheral2058
@hirapokheral2058 5 месяцев назад
Ma pane
@SuhanaTmg-p8r
@SuhanaTmg-p8r 5 месяцев назад
Mali pani sem
@Jaymaya-q3o
@Jaymaya-q3o 5 месяцев назад
Malai pani
@ramapaudel9512
@ramapaudel9512 5 месяцев назад
hunu parcha
@prajitawagle394
@prajitawagle394 5 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@NarayanNepal-kv8dv
@NarayanNepal-kv8dv 5 месяцев назад
टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️
@Kali22988
@Kali22988 5 месяцев назад
आज तुल्की लाई दुख दिदा क कस्को आँसु आयो हजुर्😥😥😥😥😥
@menukapulamee7567
@menukapulamee7567 5 месяцев назад
Tulki lai dukha Huda dherai ruyeko xu 😢😢,, Aarohi le dukha pako herna chahanxu abo
@sanumayarana2477
@sanumayarana2477 5 месяцев назад
आज टुल्की ले दुख पाउँदा साहै आँसु आयो ।किन सधै टुल्की ले मात्र दुख पाउछ? अब यो आरोही र चन्दिके को आमा छोरी लाई सजाय दिनुपर्छ
@JeshikaNagarkoti
@JeshikaNagarkoti 5 месяцев назад
Mali aayo
@LaxmiThapa-xv6fn
@LaxmiThapa-xv6fn 5 месяцев назад
😢😢😢😢
@Kali22988
@Kali22988 5 месяцев назад
यो आरोही र चन्दिका को आमा छोरी लाई सजाय होस भन्ने को को हुनु हुन्छ 🎉🎉
@Kasamkhanu
@Kasamkhanu 5 месяцев назад
Sajayepani jibro ra haatko oula katera nun khorsani lagara xodni parxa
@LimbuAnmol-l5c
@LimbuAnmol-l5c 5 месяцев назад
Mo xu
@missondahal8727
@missondahal8727 5 месяцев назад
M xu
@asmitashahi278
@asmitashahi278 5 месяцев назад
me
@SmilingBowtieCat-oh4rp
@SmilingBowtieCat-oh4rp 5 месяцев назад
चन्डिके र आरोहि लाई मेरो तर्फा बाटा रिप
@Binod1.7M
@Binod1.7M 5 месяцев назад
जस्ले यो comment लाई लाइक गर्छ उस्को आमा बाबाको आयु धेरै भन्दा धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु❤
@nirasakaphle
@nirasakaphle 5 месяцев назад
यो आरोही र चण्डिकालाइ हैजाले लानुपर्छ भन्ने जति यता हाजिर हौ त
@AnilMagar-xy9nl
@AnilMagar-xy9nl 5 месяцев назад
M pani xu❤
@Gurungmagarcouple
@Gurungmagarcouple 5 месяцев назад
Moh Pani xu moh ta ktm Tira veteyo vane ta haanxu hola
@rabindradulal
@rabindradulal 5 месяцев назад
मा पनि छु
@JayentiThapa-gu5no
@JayentiThapa-gu5no 5 месяцев назад
ma pani xu
@sanumayarana2477
@sanumayarana2477 5 месяцев назад
म नि छु
@aashikamagar1968
@aashikamagar1968 5 месяцев назад
अर्को भागमा पनि गुण्डा गुण्डेनिको मात्र जित भएर टुल्की र आदित्येको हार भयो भने सिरियल हेर्दीन भन्नेहरु कोको हुनु हुन्छ
@rimathapa9168
@rimathapa9168 5 месяцев назад
same
@IshwariKhadka-cy2gs
@IshwariKhadka-cy2gs 5 месяцев назад
Ma xu
@s.ggaming9226
@s.ggaming9226 5 месяцев назад
Me
@PushpaTamang-q9o
@PushpaTamang-q9o 5 месяцев назад
Mo pni abo ta herdina
@bishallama8128
@bishallama8128 5 месяцев назад
Ma pani xu❤❤
@aashikamagar1968
@aashikamagar1968 5 месяцев назад
यो आरोहि र मामा भन्नेको पर्दाफास गर्नु पर्छ टुल्कीले हिमत गर्नु पर्छ भन्नेहरु कोको होइसिन्छ यो सिरियल हेर्नू हुने दर्शकहरु
@ParidhiMedia
@ParidhiMedia 5 месяцев назад
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@SantiBasnet-y7r
@SantiBasnet-y7r 5 месяцев назад
😡😡😡😡😡🤬🤬🤬🤬🤬🙄🙄🙄😤😤😤😤😤😵😵😵😵😵😫😫😫😰😰😰😥😥😈😈🫨🫨🫨🫨😵‍💫😵‍💫😵‍💫😵‍💫
@MadanOli-lr3qe
@MadanOli-lr3qe 5 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RojinaTamang-hx5
@RojinaTamang-hx5 5 месяцев назад
Man pardaina tulki le dukha pako herna sakdina
@narayanarayal4890
@narayanarayal4890 5 месяцев назад
yoo ta vaina arohilai sajaye hunai parcha
@buddhikumaribarali894
@buddhikumaribarali894 5 месяцев назад
Aaja.ko.vha.tulekile.dukha.payko.dekhda.man.pareko.xaina
@dipikapunmagar10
@dipikapunmagar10 5 месяцев назад
यो आरोही साथीको नाम मा राक्षसनि रैछि यसलाई कडा कारबाही हुनुपर्छ भन्ने कोको हुन्छ 😊
@panugharti371
@panugharti371 5 месяцев назад
आरुहिले र चन्दिकाले सजाया पाको हेर्ने मन्छ अबत ❤❤❤❤❤
@MeenaShrestha-jf5jn
@MeenaShrestha-jf5jn 5 месяцев назад
छि यो आरोहि भनी लाई यो सिरेल बाट हट ा उनु परो ❤❤
@MayaMaya-yq3qk
@MayaMaya-yq3qk 5 месяцев назад
अाररोहि ले चाहिँ कहिले दुख पाउने हो हेर्न हतार परेको छ
@kusnapulami981
@kusnapulami981 5 месяцев назад
आरोहीलाई जेल हाल्न पर्छ अब अती भयो अर्को भागमा जेल हालेन भनि म हेर्दिन यो सिरियल
@RohanraiOfficial476
@RohanraiOfficial476 5 месяцев назад
हो 100%
@MiraRayamajhi-r3o
@MiraRayamajhi-r3o 5 месяцев назад
अरु केई होईन समाज मा यस्तै घट्ना घटाउन सिकाएकाछन यो राम्रो होईन मलाई राम्रो लागेन यो अत्याचार दन्देस राम्रो होईन!
@Tondegamer20.00
@Tondegamer20.00 5 месяцев назад
सौतेनी आमा सिरियल को भाग 1 देखी लिएर भाग 144 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम हाई ❤😊
@AayushmaKarki4444
@AayushmaKarki4444 5 месяцев назад
यो आरोही र चण्डीका काे आमा छोरी लाई सजाय होस भन्ने को काे हुनुहुन्छ❤❤❤
@DipaChand-fe5mx
@DipaChand-fe5mx 5 месяцев назад
म त टुलकिले सुख नपाय सम्म यो सिरियल हेर्दिन❤❤❤
@anthonyqueen5256
@anthonyqueen5256 5 месяцев назад
यो आरोहि लाइ त देख्न साथ रिस उठेर आउछ मलाई
@BarshaKatuwal-b2h
@BarshaKatuwal-b2h 5 месяцев назад
सौताका छोराछोरीलाई पनि यति धेरै हेला र यातना दिएको रोल आउदा पुस्ताका लागि कस्तो शिक्षा देला अलि बढि भयो हेर्नेको मन नै कस्तो भाछ
@LaxmikumariKanwaryogi
@LaxmikumariKanwaryogi 5 месяцев назад
अब अर्को भागमा टुलकीले बदला लिएको हेर्न मन छ यों त अति भयो 😢😮
@sabitrirai5582
@sabitrirai5582 5 месяцев назад
हेर्नै बोर लाग्न थालो र हेर्न छोडियो आज हेरेको जहिले टुल्किले मात्रै दुख पाउने रैछ😀
@danuthapa603
@danuthapa603 5 месяцев назад
अब चन्दिका र आरोहिलाइ पनि यस्तै गर्नु पर्छ है
@shikshathapamagar
@shikshathapamagar 5 месяцев назад
तुल्किले दुख मात्र दुख पाएको देखेर मलाई सिरियल नै हेर्न छोदम झै लाग्यो😢😢
@SamjhanaRai-q4r
@SamjhanaRai-q4r 5 месяцев назад
आरोही र चण्डीकाको आमा छोरीलाई कारवाही हुनु पर्‍यो टुल्कीले सुख पाउनु पर्‍यो🎉🎉🎉
@anjukhatiwada9577
@anjukhatiwada9577 5 месяцев назад
टुल्कीले सुख पाउने दिन कहिले अाउला हाे
@NishaThapa-x3p
@NishaThapa-x3p 5 месяцев назад
अको भागमा पनि टुल्कि को जितभयन भने मत सिरेल हेदिन 😢😢❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@SabinapunMagar
@SabinapunMagar 5 месяцев назад
हैन पुलिस पनि कुन सँसारमा डुल्दैछन छितो आएर आरोहीलाई अनि तेसको मामा टिमलाई र चन्दिकालाई जेल लग्नु पर्छ ❤
@gangaparajuli3734
@gangaparajuli3734 5 месяцев назад
याे अाराेहि लाई छिटो भन्दा छिटो कारबाही हुनुपर्छ
@indira6056
@indira6056 5 месяцев назад
आरोहीले एक्कलै लड्न सक्नुपर्छ टूल्कीसग गून्डलगाएर हैन
@mayakwt549
@mayakwt549 5 месяцев назад
भालुनि।कति।साराे।गरेको गुनदा।हरु।सङग।मिलेर।टुलकि।लाई।दुख।दिने।लाई।तेसै।छाेरनु।हदैन।😊
@minamayatamang594
@minamayatamang594 5 месяцев назад
यदि तुलकी को थहुमा आरोही बढेको भएँ पनि हुन्थो बिचरा टुलकी
@L_Bvlogs12345
@L_Bvlogs12345 5 месяцев назад
तर सोउतेनी आमा को बेहोरा चै रियल मा पनि यतैनै हुन्छ साथिहरु
@minapade1300
@minapade1300 5 месяцев назад
छिछिछिछिछिछि नराम्रो किन भने खालि टुल्कीले मात्रै दुख पाउने ताे छुचि आराेहि हाेकि के हाे तेले कैहिले दुख नपाउने यदि यस्ताे हाे भने याे सिरियल जाे कसैले नहेर्नु छ्या😡😡😡😡😡😡
@binarai7159
@binarai7159 5 месяцев назад
From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो तर टुलकी लाई अत्याचार अपहरण गर्ने हरु लाई कानुनी कारवाही गर्नु जरूरी छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन गर्दछु ❤
@rabindradulal
@rabindradulal 5 месяцев назад
मलाइता राम्रो लागे त्यो आरोही भन्ने चोथालेको तेस्तो मिल्ने साथिलाइ गरेको ब्यबहार्ले ।
@sapanasunuwar4233
@sapanasunuwar4233 5 месяцев назад
टुल्कीको सु:खको दिन हेर्न कहिले पाउने हामिले
@apsaralimbu7539
@apsaralimbu7539 5 месяцев назад
विचारा स्यानो मत दुःख पायो पायो अहिले ठूलो भएर पनि सुख्या छैन टुडकीलाई पहिला त आमा मात्र थियो दुश्मन अहिले मेरो तर्केटमा यो आकृति पनि पर्यो यो दुईजना जसरी पनि police ले पकडेको हेर्नु फाउन चाँडै यो दुईजनालाई पनि सारै दुःख दिएको हेर्न पाउँ🎉🎉🎉
@hahr499
@hahr499 5 месяцев назад
चन्दिका।र न्दि।र।आरोहि।भालु।मिलेर।तुल्किलाइ।किन।दुख।दिएछस।भालुबिच😢
@shantibaral6769
@shantibaral6769 5 месяцев назад
धेरै धेरै राम्रो सिरियल साैतेनि आमा
@gomasunari6597
@gomasunari6597 5 месяцев назад
अज भोलि को सिरेल मन्नै परेन किन भने तुल्किले दुख पाएको छ 😠😠❤️❤️❤️
@BhimShresta-v4p
@BhimShresta-v4p 5 месяцев назад
मन ‌परेन‌ यो ‌सौतनि आमा भन्ने सिरियल
@MinaoliOli
@MinaoliOli 5 месяцев назад
आजको एपिसोड मन परेन।।। सधै गुन्डाको मात्र जित भयो भने सिरिएल तेती थिक हुदैन अर्को भाग मा यो भनदा रामरो हुनुपर्छ भने जतिले यता भोटिङ गर्नुस ल
@bimalakhanal1290
@bimalakhanal1290 5 месяцев назад
अब त यो सिरियल हेर्नै मन लागेन आरोही र चन्डिकाको ज्याजती अति नै भयो ।
@amritthapa-d3f
@amritthapa-d3f 5 месяцев назад
याे चनडिक चनडालानि अामा छाेरिपापिनि हरु ले र अाराेइ भनाउदिले टुलकि लाई अतेचार गरेका टुलकि ले सुखा पाकाे हेरना मन छ❤❤❤
@RakeshKuwar-p2j
@RakeshKuwar-p2j 5 месяцев назад
यो आरूही लाई र मामा हरुलाई जेलहालनू पर्छ छिटो भन्दा छिटो
@झापालिसानु
@झापालिसानु 5 месяцев назад
अाज त कुनै हिन्दि फिल्म भन्दा कम छैन सबैलाई शुभकामना छ तर अति भो
@sundarsudur4972
@sundarsudur4972 5 месяцев назад
टुल्कीका सुखका दिन आउनुपर्छ भन्ने जति यता हाजिर हुनुपर्‍यो
@सीतागौतम-ल9ह
@सीतागौतम-ल9ह 5 месяцев назад
योत अति भभो के कमेट गरनु हेर्नै मन नला गने भयोअतिनै दुख देखाको छ
@ramapaudel9512
@ramapaudel9512 5 месяцев назад
मलाई याे सिरियल हेर्नै मन,लागन छाडिसकयाे अादितयले टुलकिकाे मामा माईजुलाई भननु परछ र चाडाे भनदा चाडाे अाराेहि र चनडिके लाई सजाय पाउन पछ‍‍ भन्ने काे काे हुनुहुन्छ ।
@dilmayalimbu8487
@dilmayalimbu8487 5 месяцев назад
टुकीले अब हार खाएर हाेइन जित्नु पछ। 💘💘💘💘💘💘💘💘💘
@MankumariRimal-i7s
@MankumariRimal-i7s 5 месяцев назад
अब टुलकी र आदित्यको बिबाह हुनुपर्छ अनि आरोहि पछुताको हेर्न मन छ ❤❤❤❤❤❤❤
@JasminThapa-s4h
@JasminThapa-s4h 5 месяцев назад
मलाई त टुलकीले दुःख पाउँदा सारै नरमाइलो लाग्छ 😢😢
@gopaltimsina9292
@gopaltimsina9292 5 месяцев назад
तिमरु आरोहि र चन्डिकाकि आमा त मरे भने कम्सेकम टुल्किले त सुख पाउछन् ❤❤❤❤
@Saphlatakosathi
@Saphlatakosathi 5 месяцев назад
❤1kनपुगेको सथिहरु कोको हुनुहुन्छ सबै जना मिलेर एक अकाँलाई support गर्नु!
@ManjuShrestha-m2o
@ManjuShrestha-m2o 5 месяцев назад
यो आरोइ र चन्डिका लाई सजया हुनुपर्छ टुल्किले सुख पाउनुपर्छ ❤❤❤
@Aakritigautam-gt8ge
@Aakritigautam-gt8ge 5 месяцев назад
इउटुबमा 1K भन्दा तल भयका जति यता हाजिर हु है साथि हरु ❤❤❤
@jyotilimss844
@jyotilimss844 5 месяцев назад
Support me ❤
@sapnarai4904
@sapnarai4904 5 месяцев назад
राम्रो लाग्यो धेरै धेरै धन्यबाद सौतेनी आमा सिरियल राम्रो छ ❤❤
@Gahavaii
@Gahavaii 5 месяцев назад
मामा हरु हासेको पितिकैसुहायन हैत
@nindorjepakhrin4508
@nindorjepakhrin4508 5 месяцев назад
ए टुल्कि याहा तिमीलाई बचाउन राजेश हमाल आउँदैन तिमी आफैले लडेर जितने हो तिम्रो हिरो छनि एउट लोंदे प्रहरीलाई खबर पनि नदिने कस्त लाई सिरियल को हिरो राख्छ यार
@kalpanabaduwalsharma1769
@kalpanabaduwalsharma1769 5 месяцев назад
अब टुल्कि तेहा बाट भागेर गयको हेर्न ककस्लाइ मन छ हजुर हरु यता हाजिर हुम
@NirmalaiRai
@NirmalaiRai 5 месяцев назад
यो अारोहिलाई अबस्य सजाय हुनुपर्छ
@GUNDAYT-J2
@GUNDAYT-J2 5 месяцев назад
सौतेनी आमा सिरियल भाग ०१ देखि भाग १४४ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? अनि आरोहिको अत्यचार धेरै भयो उस्लाई पनि टुल्किको जस्तै अत्यचार टुल्किले आरोहिलाई गर्नुपर्छ अनि मात्रै जस्ताको तस्तै बदला हुनुपर्छ भन्ने जति हाजिर हौं त ? ❤❤❤❤❤❤❤❤ समाजमा घटेका घटनालाई कति राम्रो प्रस्फोटन गर्नुभएको छ कुन सब्दले बयान गरौ आगामी भाग हरु पनि यस्तै राम्रा प्रस्तुत गर्दै जानुहोला सम्पूर्ण टिमलाई उज्ज्वल भबिस्यको शुभकामना 🎉🎉🎉🎉🎉🎉
@gitagautam5516
@gitagautam5516 5 месяцев назад
टुल्किले सुख पाउनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤
@lilabatha-b9e
@lilabatha-b9e 5 месяцев назад
आज सम्म 1 देखि यहाँ सम्म न छुटाइ हेरि आयकी छु जहिले पनि टुल्की ले दुख पाको मात्र समेटिएको हुन्छ बीच बिच मा आरवी ले पनि दुख पाको पनि राख्नु पर्ने हो अब त हेर्न पनि मन लाग्न छाड्यो
@dhanaale8080
@dhanaale8080 5 месяцев назад
यो सिरियल हेर्न पनि झ्याउ लायो अब त
@krishnashrestha3563
@krishnashrestha3563 5 месяцев назад
सौतेनी आमा सिरेल भाग १ देखि आज सम्म पनि नछुटाइ हेर्दै आएको छु टुल्किले मात्रै दुख पाएको कति हेर्नु गल्ती सानी आमा हजुर आमा को पनि छत अब अर्को आरोही पनि थपियो अब आउने भाग हरु मा आली रमाइलो पनि हेर्न पाउ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना
@nishakhadka8000
@nishakhadka8000 5 месяцев назад
आरोहीलाई पुलिसले छिटै पगरिएको हेर्न पाउँ।
@sabitraadhikari1482
@sabitraadhikari1482 5 месяцев назад
अारेाहि पापिनि लाइ पुलिस काे जिम्मा लगायेपछि 🎉🎉टुल्कि ले सुख पाउछिन🎉🎉धन्यवाद 🎉
@BhagabataPariyar
@BhagabataPariyar 5 месяцев назад
Chandika कुकुर्नी र आरोही कुकुर्नी ले सजाय पाउनु पर्छ अर्को भागमा
@AarushiShrestha-l7z
@AarushiShrestha-l7z 5 месяцев назад
अाब टुलकिले सुख पायर अरुइलाइ दुखदिन परछ अबत
@KhuseThapamagar
@KhuseThapamagar 5 месяцев назад
टुल्की ले सुख पाको हेर्न को-को मन छ ❤❤❤
@BhawanaOli-m6d
@BhawanaOli-m6d 5 месяцев назад
कती हो अत्तेचार आरोही र आमा भनाउदी ले छिटो सजाय पाउनु पर्छ नत्र हेरी दैन यो सीरेल गुन्डा गुन्डेनी को
@RehanifyShorts
@RehanifyShorts 5 месяцев назад
aarohi le ra chandika ke sajay pauna parxa bhanne jati le like garam ta
@RenukaSimkhada
@RenukaSimkhada 5 месяцев назад
यो टुल्कीले सुख पाउनुपर्छ सौते नि आमा र आरोही तुरून्ता जेल जानुपर्छ नभएता यो सिरल नभए त यो सेरियल न हेरे पनि हुन्छ
@Mayathapamayathapaa
@Mayathapamayathapaa 5 месяцев назад
टुलकि त राम्रो लागछ तर आरोहि र चनडिका लाई चाडो भनदा चाडो जेल हालन परछ भनने जति हाजिर गरौ त❤❤
@chetbahadursodari6157
@chetbahadursodari6157 5 месяцев назад
यो अन्तरे टुल्की को खोजी तलासी गर्दैनन ।।बुडि सङ्गै चिप्केर मत्रै बसि रहन्छ😂😂
@kalpanakhanal3221
@kalpanakhanal3221 5 месяцев назад
सधैं टुल्किलाई मात्रै हाेईन आराेहिले दुख पाएको देख्न मन छ
@madhabpjoshi4784
@madhabpjoshi4784 5 месяцев назад
सौतेनि आमा क कस्लाइ मन पछ लाइक गनुस् है त🎉❤❤
@tejkumarshrestha230
@tejkumarshrestha230 5 месяцев назад
यो सौतेनी आमा अनि आरोही चुडेल्नी र राक्षेश मामा हरु को को दुख को दिन आको हेर्न रहर को को हुनुन्छ
@JunaMagar-i2g
@JunaMagar-i2g 5 месяцев назад
राम्रो लागेन खाली तुल्की लाई मात्र दुख देको 😡😡यो निर्माता गर्ने मान्छे राम्रो छैन ताइ न तुइ को❤️
@निसासाहिठकुरि
@निसासाहिठकुरि 5 месяцев назад
Yo sirel ab मत हेर्दिन यसरी तुलकिलाई यातना देको हेर्न सकिन😢😢😢😢
@NilikaChaudhary-n5k
@NilikaChaudhary-n5k 5 месяцев назад
Aba dekhi yo serial herdinaa 😢😢
@Samarmagar777
@Samarmagar777 5 месяцев назад
अर्को भागमा पनि यस्तै भए त म अब हेर्दिन यो सिरेल।सत्यको जित भको हेर्न मन छ।आरोही र चन्दिकाले सजाय पाउनु पर्छ
@rajkumargaha4398
@rajkumargaha4398 5 месяцев назад
1k भन्दा थोरैहुनेजतिले एक आपसमा सपोत गरौ है
@shantuxettri5220
@shantuxettri5220 5 месяцев назад
याे सिरियल बाट अाराेइलाइ निकाल्नुपर्छ ❤❤❤❤❤❤❤❤
@deepjyotigiri7844
@deepjyotigiri7844 5 месяцев назад
बहिनी प्रतिकाे चाहिने भन्दा बडी मायाँ भएको हुँदा याे अबस्था भयाे ।
@SundarPokharel-l7f
@SundarPokharel-l7f 5 месяцев назад
नम्सकार टिकि दिदी तपाईले सुख पाएका हेर्नू छ
@puspakhanal6977
@puspakhanal6977 5 месяцев назад
यो आरोहि को अत्याचार ले गर्दा मलाइ त हेर्न नि मन लग्न छाड्यो
@subashbasyalyt2168
@subashbasyalyt2168 5 месяцев назад
त्या भन्दा धेरै सजाय पाउनु पर्छ आरोइ र मामा र आमा ले
@hitapulami2064
@hitapulami2064 5 месяцев назад
अब टुल्कीले सुख पाउनुपर्छ अति भो टुल्कीलाई
@queenprincess5757
@queenprincess5757 5 месяцев назад
अति गरि याे अाराेहि नकचरि भालु ले यसलाई र यसकाे मामा लाई कडा भनदा कडा काराे बार हाेश,
@reetaacharya3179
@reetaacharya3179 5 месяцев назад
अति भयो अब टुल्केले शिख पाउनुपर्छ
@tilakthapa1765
@tilakthapa1765 5 месяцев назад
यो सौतेनी आमा सिरियल हेर्ने अरू पनि कोहि हुनुहुन्छ कि मात्रै हो ? । मइले त भाग 1 देखिनै हेर्दै आज भाग 144 हेर्दै छु । अनि आरोहीले टुल्कि लाइ यातना दिदा दर्शकहरूलाई कस्तो लाग्दै छ ।
@मनिषा
@मनिषा 5 месяцев назад
😊😊
@pabitravishwakarma7149
@pabitravishwakarma7149 5 месяцев назад
आदित्य ले सत्य कुरा भन्नू पर्छ 😢😢
@amritthapa-d3f
@amritthapa-d3f 5 месяцев назад
अाराेइ र चनडिक लाई जेलमा सडाउना परछा❤❤❤
@Aayushthapa.7
@Aayushthapa.7 5 месяцев назад
अर्को हप्ता आरोहि भने ले सजाए पाएको हेर्न मन छ बल खुसि लाग्थियो
@binitabista1000
@binitabista1000 5 месяцев назад
साथिकाे र अामाकाे नाउमा पापिनि❤❤ कल्ङक हरु
@ashmitadong2286
@ashmitadong2286 5 месяцев назад
अहिले त यो सिरेल हेर्नै मन लाग्दैन खलि दुख मात्र पाउछ
Далее
DEMONS ARE ATTACKING BRAWL STARS!!!
09:08
Просмотров 13 млн
🎙А НЕ СПЕТЬ ли мне ПЕСНЮ?🕺🏼
3:06:10
गुल्मेली नाच
3:22
Просмотров 1,6 тыс.
Сломалась
0:34
Просмотров 4,8 млн