राजा महेन्द्र नै नभए पनि बिरेन्द्र सरकार मात्रले लेश चलाए पनि देशको यो हालत हुँने थिएन,बिकाश कम गतिमा भए पनि देश र जनताको सुरक्षा भने हुँने नै थियो,अहिले त नत देशको नत जनताको सुरक्षा नै छ,
यदि सच्चा नेपाली हो भने राजा महेन्द्र को घर घर मा पुजा हुनुपर्छ ।नेता भनाऊदा ले राक्षसिकरण गरे ।हामी अशिक्षित सोजा नेपाली लाई राजा बिरुद्ध लगाए यदि राजा महेन्द्र थिए भने हामी भारत भन्दा धनि हुने थियोै
नयाँ पूर्व-पश्चिम राजमार्ग निर्माण गर्नुको सट्टा पुरानो पूर्व-पश्चिम हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न सकिन्थ्यो । र स्रोतहरू पूर्व-पश्चिम रेलवे निर्माण गर्न प्रयोग गर्न सकिन्थ्यो।
अहिले नेपालमा हुलाकि राज मार्ग , चुरे - भित्री मधेस राजमार्ग , र मध्य पहाडी राज मार्ग जस्ता तिनवटा पूर्ब-पश्चिम राजमार्गहरू अन्तिम अबस्थामा छन् ।यानी केही बर्षमा नै बनेर पुरा हुनेछन् ।यो कुरा किन लुकाउँदै छ यो महेन्द्रबादी बाहुन ।
Brave and intelligent King ! Tara ke garnu chhoto samaye mai dehabsaan bhayo ! India ko hegemony bully behavior le Nepal pahilai dekhi aajit bhayeko prastai chha ! India le Nepal ma bikas bhayeko hernai chahandaina ! Rajnitik, samajik, dharmik, arthik ra anne testa sabai bata Nepal lai aja ko miti samma daman gareko garei chha !
अहिले दर्चुलाको गाउँ छाङ्गुर र तिङ्कर जाने बाटोको पनि त्यही हाल छ , अफ्नो गाउँ जान ईन्डियाको बाटो भयेर जानू पर्छ र दैनिक उपभोग्य बस्तुमा पनि बाटोले गर्दा ईन्डियाकै भर छ, त्यस्को ठिक माथी नेपाल ईन्डिया बोडर काला पानी पर्दछ जुन यहाँका जनता येस्तो हालतमा पनि कुरेर बसेका छन नत्र यो छेत्र उहिलेनै ईन्डियाले कब्जा गरिसक्थियो
पूर्ब पश्चिम राज मार्ग को सुरूवात राजा महेन्द्र गरेको थिएन ।यस्को सचरूवात बि.पि कोईरालाको कांग्रेसी सरकारले रूसको सहयोगमा सर्भे गराएर सुरू भएको थियो ।हो , शिल्यानस भने २०१९ साल मा राजा महेन्द्रले गरेको थियो ।तर ,यो २०४६ साल सम्ममा पनि पुरा भएको थिएन ।आखिरी भाग यानी बनबासा देखी महाकाली सम्मको खण्ड बहुदलीय सरकारले सुरू गरेर पुरा गरेको थियो ।महेन्द्रबादी प्रपोगाण्डा ।
राजा र राजाको कामको बारेमा सकारात्मक कुरा गर्नु भनेको पञ्चेको काम हो कि त भजन मंडलीको भन्ने परिपाटी बहुदलका कु नेता र कु कार्यकर्ताहरु ले बसाले र जनताहरु मा सहि र गलत छुट्याउने मानसिकता बनिसकेको थिएन अब आएर थाह भयो। दलाल नेताकार्यकर्ता हरुले किन महेन्द्र विरुद्ध यति धेरै विष पोख्दै थिए।
यस्तै देश बिकास तत्कालिन B.P. Koirala प्रधानमन्त्री रहेको नेपाली काँग्रेसले गर्ने छांट नदेखेर २०१७ सालमा "कु" गरेको हुनुपर्दछ। किनभने यिनिहरु भारतका लम्पसारबादी हुन्। यसमा अहिलेका कुलँघार कम्यूनिष्टहरु पनि थपिएका छ्न।
@@HistoryinNepali Yahan le dhyan dinu bhayeko ma dherai dherai dhanyabad. Maile tapai ko video haru ma sodheko thiye tyo madhya eyuta kura Balbhadra ko Nala pani killa ma bhayeko swasni manish haru Nepali haina kina bhane sarkar le ladai ma aaimai ra bachha pathaudaina Pathaye ko bhaye record hunchha tyo na bhayeko le Tini haru Nepali haru le jabarjasti uthayera lyayeka sthaaniye hun bhanne gambhir aarop chha sancho ho?
होईन राजाले केही काम गऱ्यो केही भाडभैलो पनि गऱ्यो जस्तै कांग्रेसलाई धुलाई,पूर्वमा किपटलाई धुलाई,कलापानि भारतलाई छोडेको र नारायणहिटी दरबार बेचेर १४ करोड गोदेको होईन ?
Guess who most benefitted from mahendra rule😂😂😂 bahuns and chettri. So Mahendra era can be called empowerment of khas bahuns and chettri because he was the one who started khas bahuns further stated. 1. He killed all the native languague and impose khasiya language in all and banned rich languague Newari,maithili etc. This helps khasiya speaking bahuns to pass SLC exams, and lok seea easily and capture all the baureacreacy and key position. 2. King Mahendra in his rule intensified the hindu caste system and increased untouchability and brought strong caste system. [( ref: sundarmani dixit, bhalokurako namuna )]. 3. Fake land reforms. He 😂 brought land reforms which take away tharus and kipat land from Rais. And new jamindari system where all bahuns were made lanlord. The bahuns landlord seized land and brought more feudal system. Coming at the end of panchyayt system all tarai native was marginalized. Keep in mind "kamiya and kamalari' like feudal system and "haruwa charuwa" system was started in Mahendra era. Economy during panchayat era was. Well its long discussion about his economy but it is 100 percent true that lots of natives and lower caste was marginalized because of state policy. Bahuns and chettris pray king mahendra because they used toget birta and post without any work. "To debunk mahendra myth please read Dr. Ahuti"