Song - Kaha Ho Kaha Ho Dekhe Jhai Albom - Halesi (हलेसी) Vocals - Shambhu Rai / Lochan Bhattarai / Sunita Subba / @jitenrasaily3797 • Shambhu Rai & Lochan B...
बालापन मा सुनेको गीत आज सुन्दा ती बिगतको बालापन फेरि एकपल्ट ताजा बनिदियो।ति दिनहरुको सार्है याद आयो फेरि ती दिनहरु फर्किएर आइदिए हुन्थ्यो झै लाग्दा लाग्दै गीत सक्किएछ एनि लै लै जिन्दगी पर पुगिसक्यो,❤ सेवा