यस्ता पुराना गीतहरू सुन्दर एकदम रमाइलो राख्छ अझै यस्तो रमाइलो गीत हरु कहिले यहाँ दर्शकहरूले सुनेको हो अथवा कहिले उद्घाटन भएको हो त्यसको मिति पनि लेखेको भए सबैले थाहा हुन्थ्यो जमानाको गीत हो भनेर
यस भित्र केही गित सुन्नलाइ १२ बर्ष देखि तड्पिरहेको थिएँ। पटक-पटक आदरणीय दाजु शम्भ राइलाइ फेसबुकमा म्यासेज पनि गरें। वहाँले अप्लोड गर्ने वचन दिनुभएको थियो। अन्त्यमा आज सुन्न पाएँ। हर्षित यति छु कि शब्दमा बर्णन गर्न सम्भव छैन। दाजु र वहाँको टिम सम्पुर्ण लाई लाख-लाख धन्यवाद! सेवा!
यी गीत सुन्नलाइ ब्याट्री किनेको हिसावै गर्ने हो भने चारहल खेतबारी जोड्ने पैसो चाहिँ सुहा पारियो होला ! अझै पनि मीठो लाग्छ !! कालजयि गीतहरु सुन्न पाइयो ।
हाेनि म पनि धेरै खाेजि गरे तर कतै नभेटे पछि मन मारि सकेको थिए मनमनै गुनगुनाउदै बस्थे तर अाज सबै गित एकैठाउ पाईयाे श्रद्धा स्टुडियो तथा बरिस्ठ गायक शम्भु दाइ लाई धेरै धन्यवाद भन्न चाहान्छु
सुरु देखि अन्तिम सम्म यो गितहरु सुन्दा आजु मेरो बाल्लेयकाल को याद आयो सानो छदा मेला बजार, गाउ घर बिहा बटुलो तिरा यो गित मा नाचेको थिए, आनि आफै पनि गाउदै गाइ भैसि चराउ थिए, मेरो मन मुट्टुमा बस्नु भएको अति आदरणीय सम्भु दाइ लाइ अझै अरु सफल्ताको कामना गर्दछु
नमस्ते सेवारो दाइ दस ओला जोडी तपाईंको पुरानो गीतहरू धेरै नै मारमिक छन् र सुनेर कहिलेपनि मन भरिदैना दाइ र तपाईं सगँ एकदिन भेटन धेरै नै मन लागेको छ दाइ अनि सधैंको सफलता नै सफल मिलोस आग्रिम शुभकामना दाइ यो भाइ तफबाट
३० बर्ष अगाडि टेपमा क्यासेट बजाउदा कान थापेर सुनिन्थ्यो, नाचिन्थ्यो, रमाईन्थ्यो.. आहा! ती बालापनहरु फेरि फर्के नि हुन्थ्यो। पुर्वमा धेरै सुनिने उ बेलामा शम्भुराइ कै गीत हुन्थ्यो। अनि जितेन राई ...!
उ बेला टेप रेकर्ड क्यासेट मा कोहि गाउमा दाइ हरुले बजाउन्दाइ हिडेको गित सुन्न मन लाग्दा नि सुन्न पाइन्दाइना थियो।अब बल्ल मनको धित मर्ने गरि सुन्न पाइने भयो।युट्युब मा अपलोड गरिदिनु भयो तपाइलाइ धेरै धेराइ धन्याबाद्👍️🙏
धेरै पहिला सुनेको गीतहरु फेरि सुन्न पाईयो 👏👏श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको पुर्बका पुराना लोक गीतहरु गायक पुर्ण कुमार काम्बाङ को पनि राखी दिन आदरणीय दाइ सम्भु राई हार्दिक अनुरोध गर्दछु ।
हामि नेपालि हरुको मर्म भावाना सङ्ग जादै मिल्ने सुख दुख उकालि ओरालि लाइ समेटेर तयार पारिएका यि गित हरु सम्भवत जन्मिएर पहिलो पटक सुनेको अनि गुन गुन गाएको याद झल झल आइ दिन्छ ।
Old is the gold, Atti, 5, mithi n surilo shor, lay bhaakaa ani sabd haru, dukh ko jiwan ko katha sangga melkhako sabd, tapai ko git, sor, bhakaa, laya, sunna paoudaa m atti khushixu, lot, s thanks for you,
एक समय एकदमै प्रख्यात भएको एल्बम शम्भु राई ज्यु को सोलो एलबम भाग-१२३को गित युटुबमा राखेको रहेनछ।एल्बम भाग-१२३को गितहरु राख्दा अत्यन्तै राम्रो हुने थियो।
Aaja pani mero ati preeya gayak bholi pani jiwanta rahi rahane mero dai sambhu rai ,jasllai sadhai siranima uhako geet ko dhun lagayera nasute nindra lagdaina uha ko git mero lagi lori gaidine ama jhai lagchha .mero karna preeya swarko dhani mero adaraniya daju sambhu rai
Sambhu rai dada pahily jati hero hunu bho aily teti xain but hero is hero we gess so much hjur ly jy garny gari saknu bho hamily samjhyka xhau yati mai santust mannu santust nai sabai bhanda thulo lo
डबली बजार क्या राम्रो लहरे बरैले टक्सारै भनु झन राम्रो हजारौ घरैले मायालु हजुर अझै झन राम्रो लौ जुन सरि नजरले । आकाशै राम्रो झलल जुन घाम हुनाले हितैको माया झन राम्रो भेट हाम्रो हुनाले डोर्याई ल्यायो मन मेरो लौ हजुर तिम्रो मायाले ।।
बारम्बार सुनिरहन्छु, हेरिरहन्छु । गाउँतिरै जाउँजाउँ लाग्छ, तर यहाँ देखाईएकाे जस्ताे के हाेला र अहिलेकाे गाउँ ??!! अहिले त उदण्डता मात्र पाईन्छ रे । नेप्टे, चेप्टे, चुचे, काँग्रेस, माले, झाले, माओवादी, घण्टि, राप्रपा, दलित, बाहुन, जनजाति, खस, आर्य, आदि के के हाे के के मा बिभाजित छ रे । आफ्नै जन्मघरमा जाँदा सुकुम्बासि हुनु पर्छ रे । कटक्क दुख्छ मन ।
Oi ephko hw http to and Apsara Rai the one hand and the most people would like a dults about half 7to to and from their last year when you have any any questions you that that I think I will not be able skills in ff the 7same did it is the same time for me a dults of my way back now the most important thing that the same way as the one hand in a good idea for 7for a bit more about half of the most people are going through 7to and Apsara Rai the same 7time the one that is the one hand in hand to be 7the most people 7to the most peoplethe one that I am sure 7