Тёмный

SHILANYAS: Nepal Nirmanko Nalibeli_A non fiction by Sujit Mainali 

BookHill Publication
Подписаться 1,5 тыс.
Просмотров 1,9 тыс.
50% 1

SHILANYAS: Nepal Nirmanko Nalibeli
A non fiction by Sujit Mainali
Book Hill publication Pvt. Ltd.
KalikaSthan, Kathmandu, Nepal
काठमाडौंका मन्दिरमा सुनका गजुर छन् रे, धाराका टुटी पनि सुनकै छन् रे भन्ने सुनेपछि लुटपाट गर्न पाल्पाली राजा मुकुन्द सेनले काठमाडौंमाथि धावा बोलेका थिए ।
काश्मिरका राजा जयापिड विनयादित्य पनि काठमाडौं हान्न कस्सिएका थिए ।
बंगालका सुल्तान समसुद्दिनले काठमाडौंमा लुटपाट मच्चाए । आगजनी गरे । पशुपतिनाथको मूर्ति तीन टुक्रा बनाए । स्वयम्भूको धर्मधातु स्तूप ध्वस्त पारे ।
पश्चिमका खस राजा जितारी मल्ल र तिरहुतका कर्णाट वंशिय राजा नान्यदेवले पनि काठमाडौंमा हमला गरेका थिए ।
के पृथ्वीनारायण ती राजाहरूजस्तै थिए ? या फरक थिए ?
०००
‘म मगरातको राजा हुँ’ भन्ने पृथ्वीनारायण ठकुरी हुन् कि मगर ?
०००
पृथ्वीनारायणको विजय अभियान रोक्न काठमाडौंका मल्ल राजा र बाइसी चौबिसी राजाहरूले रणनीति बनाउँदै थिए । तर गोरखाका सैनिक झागल गुरुङले त्यो रणनीति असफल गराइदिए । झागल कसरी सफल भए ? उनी असफल भएको भए के पृथ्वीनारायण सफल हुन सक्थे ?
०००
सिन्धुलीगढीमा अंग्रेजसँग वंशु गुरुङले नलडेको भए के नेपाल स्वतन्त्र रहिरहन सक्थ्यो ?
०००
पृथ्वीनारायणको अभियानमा साथ दिने मगर, गुरुङ र नेवार भारदार उनको मृत्युपछि कसरी राजकाजबाट पाखा लगाइए ?
०००
अंग्रेजहरूले लण्डनमा अहिलेसम्म सुरक्षित राखेको एउटा विवरणले भन्छ- ‘गोरखाली फौजले किरातीहरूका सन्तानलाई ओखलमा हालेर कुटिकुटी मारे, गर्भवती महिलाको गर्भबाट झिकेर शिशुको हत्या गरे ।’
के यो साँचो हो ? वा अंग्रेजहरूको झुटको खेती ?
०००
भारतीय उपमहाद्वीपका सबै राष्ट्रहरूलाई बेलायतले आफ्नो उपनिवेशमा गाभ्यो । तर नेपाललाई गाभ्न सकेन । किन ?
०००
इतिहासका यस्तै कैयौं अनुत्तरित प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न हो, सुजित मैनालीको किताब ‘शिलान्यासः नेपाल निर्माणको नालीबेली’ ।

Опубликовано:

 

11 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 9   
@gomabhandari5745
@gomabhandari5745 Год назад
Great worak sujite ji jaya eden
@paikela121
@paikela121 5 месяцев назад
Wooo Goosebumps📿
@suryaawasthi8138
@suryaawasthi8138 4 года назад
नामको जस्तै छ पुस्तक। वास्तबमै सम्पूर्ण नालिबेली छ नेपाल निर्माणको। पुस्तकको हरेक पानामा दिइएको फुट नोटले पुस्तकको हरेक तथ्य प्रतिको बिस्वास्नीयता र लेखकको मेहनत प्रस्ट झलकाउछ। यसको संदर्भ सामग्री, पुस्तकको गुणस्तर, गहन, भरिपूर्ण, एवं तत्थ्यमा आधारित बिषयबस्तु एवं सरल भाषा यो पुस्तकका प्राण हुन। आफ्नो गौरबपूर्ण इतिहास बुझ्न र जान्न हरेकले पढ़नै पर्ने पुस्तक हो शिलान्यास। धन्यवाद सुजीत जी लाई यति मेहनत र अध्ययन गरी एक सुन्दर, अनुपम, अविस्मरणीय एवं आवश्यकपर्ने कोसेली नेपाली जनतालाई दिनुभएकोमा र एक धन्यवाद BOOK HILL लाई पनि यति आवश्यक पुस्तक प्रकाशन गरी पाठकहरु माझ दिनुभएकोमा।
@seetabohara5888
@seetabohara5888 4 года назад
धेरै राम्रो पुस्तक छ । ईतिहासमा चाँसो राख्ने र नेपाल कसरी निर्माण भयो भन्ने कुरा जान्न पढ्नै पर्ने पुस्तक । सुजित मैनालीको खोज र लेखनी उच्च मुल्याँकनको लायक छ।
@NepalHighlightsHD2018
@NepalHighlightsHD2018 5 лет назад
Excellent book, eagerly waiting this book
@padamthakuri
@padamthakuri 3 года назад
Yethartha itihasik book, ek patak padeko chhu, again waiting here in RU-vid. 🥰🥰🙏
@kapilgyawali4758
@kapilgyawali4758 3 года назад
Prithvi narayan shah le afaile afulai turkana magarat bhanekai chan ta
@roshanbasnet1634
@roshanbasnet1634 5 лет назад
The book was good, and the idea of promoting a book by making a video is quite intriguing. But why only a few views compared to the popularity of the book?
Далее
Они захватят этот мир🗿
00:48
Просмотров 844 тыс.
Introducing iPhone 16 | Apple
02:00
Просмотров 4,6 млн
Они захватят этот мир🗿
00:48
Просмотров 844 тыс.