Тёмный

Shree Masto l तान्त्रिक शक्ति कमजोर हुँदा दरवार हत्या काण्ड भयो l with Mahesh Rana l Epi 25 

Video Nepal
Подписаться 12 тыс.
Просмотров 16 тыс.
50% 1

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 70   
@SachinAwasthi-wb6xq
@SachinAwasthi-wb6xq 2 месяца назад
एक धेरै बुद्धिमान व्यक्तिको एक धेरै मूर्ख व्यक्तिसँग कुराकानी कस्तो देखिन्छ भन्ने यो उत्कृष्ट उदाहरण हो। महेश राणा जी, कृपया बुद्धिमान् होस्टहरूसँग मात्र सहकार्य गर्नुहोस् र हामी सबैलाई मार्गदर्शन गर्नुहोस्।
@SaritaSingh-zk7sh
@SaritaSingh-zk7sh 2 месяца назад
मलाई असाध्यै मनपर्ने कार्यक्रम हो | आज हजुरवाट धेरै कुरा सुन्न पाइने अपेक्षा राखेको थिए तर चित्त बुझ्न सकेन🙏🙏
@Balarm_Prajapati
@Balarm_Prajapati 2 месяца назад
हार्दिक नमन । राणा सरको नं पाएमा हाम्रो कल्याण हुने थियो हजुर
@jitendrachhantyal6015
@jitendrachhantyal6015 2 месяца назад
महेस सर धन्यवाद हजुर को कुरा हरु किताबि ज्ञान भन्दा पनि यथार्थ परक लाग्छ ।म रथी पोखरा को रथी धन सम्शेर को दरबार को नजिकै बस्छु ।।वहाँ को बारे मा अझै बुझ्न् जान्न मन छ वहाँ को पुस्तक हरु कहाँ पाईन्छ होला??
@quixoteshuman3835
@quixoteshuman3835 3 месяца назад
The most fantabulous episode of the season!!
@nareshshakya4170
@nareshshakya4170 3 месяца назад
Very interesting 👍 Waiting for more details in next episode 🙏
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 2 месяца назад
Jay masta devta koti koti pranam xhh
@sanjibshrestha6220
@sanjibshrestha6220 3 месяца назад
दिव्य सत्संग❤
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 3 месяца назад
नमन गर्दछु।
@sushilghimire6944
@sushilghimire6944 2 месяца назад
मैले कस्तो देख्ने गरेकोछु भने जो ब्यक्तिले कुनै कार्यक्रम तयार पार्नुहुन्छ उहाहरु त्यो क्षेत्रमा पारङ्गत हुनुहुन्छ र श्रोता दर्शक या पठकले उहाँकै त्यो विद्वता थाहा पाइरहेका हुँदैन तर यसरी प्रस्तोता लाइनै बेला बेला प्रस्तुति दिने गर्दा हामीलाई थप जान्ने सुन्ने मौका मिल्छ । म धन्यवाद दिन चाहान्छु महेश राणा लाई । म नियमित जस्तै दर्शक हो ।
@deepurimal5957
@deepurimal5957 2 месяца назад
wow just amazing interview.❤I was waiting this show..Positive guidance related to tantra.This show is great for youth like us who are unknown to path sprituality tantra and life improvements❤
@nilimashrestha6228
@nilimashrestha6228 2 месяца назад
Thank you Mahesh sir sharing your experience, stories and knowledge. I heard those stories from my grandparents when I was child. And I also had similar experiences. Thank you and keep it up 🙏🏼
@pradeep.bdr.shrestha
@pradeep.bdr.shrestha 3 месяца назад
तान्त्रिक शक्ति कहिले पनि कम्जोर थिएन र हुन्न पनि फरक यति मात्रै हो मन्दिरमा नित्य पुजाको जिम्मेवारी पाएको नेवार हरु लाई साधन को अभाव गराईयो फलस्वरूप उनीहरु को एकाग्रहता क्षिन हुन गई राज्य ब्यावस्था मा हलचल मच्चिन पुग्यो। निष्ठा र सत् मा दृढ़ ब्राह्मणहरु अपहेलित हुन् थाल्यो फलस्वरूप जागृत गरिएको स्थिर शक्ति हरु असन्तुलित हुन थाल्यो, देशमा न्याय निर्बल भै दियो। बाँकी कसर गाई खाने देशमा मुत पिएर आउने बाहुन क्षेत्रिको बहुलता ले दरबारमा हालीमुहाली बढी चलाउन थाले पछि दरबार कम्जोर हुन गई ढल्यो।
@prabinsubedi8902
@prabinsubedi8902 3 месяца назад
Amazing episode in guru Purnima 🙏🙏
@puskarkumaradhikari6991
@puskarkumaradhikari6991 2 месяца назад
very good must watch video !
@sudeepmalakar3781
@sudeepmalakar3781 2 месяца назад
Part 2 पनि आउनु पर्यो.... आज महेश दाई लाई न अर्को seat मा देख्दा खुशी लाग्यो!!🕉️🕉️🕉️🙏🙏🙏
@SapkotaNamrata
@SapkotaNamrata 2 месяца назад
Kasto Ramro 🙏🙏🙏🙏
@shyamkc1587
@shyamkc1587 2 месяца назад
सत्य ,वचन महेस सर,फेरि सत्य लियर आउनु होला।
@trinity396
@trinity396 2 месяца назад
Great video
@khempun4425
@khempun4425 3 месяца назад
प्रस्तोता भएन, उहाबाट देरै चिज आउन सक्थ्यो ।
@kk-jb2ei
@kk-jb2ei 3 месяца назад
Tehita....
@SachinAwasthi-wb6xq
@SachinAwasthi-wb6xq 2 месяца назад
Ekdum stupid host with a very intelligent guest.
@sanakshrestha5505
@sanakshrestha5505 6 дней назад
yes its very true about boksi and tantric ( spiritual healer), i have seen lots of boksi aune and fight between healer at Mangal bajar behind vimsen temple .
@narayanighimire7351
@narayanighimire7351 2 месяца назад
प्रस्तोतामा तन्त्रको बिषयमा सामान्य ज्ञान र रुचि पनि नभएको देखियो ।उत्तर पुरा सुन्ने धैर्यता पनि देखिएन। अन्तर्वार्ता गहिराई सम्म पुग्न सकेन अर्को पार्ट प्रस्तोता फेरेर रोचक आउने छ भन्ने अपेक्षा सहित part 2 पनि चाहियो
@SunilBasnet-hp5nr
@SunilBasnet-hp5nr 2 месяца назад
Jai masto very nice Satya bachan hajur,🙏🙏
@Redberries-ld7gf
@Redberries-ld7gf 3 месяца назад
cant wait for season 2, mahesh sir please make more contents
@chandrakatuwal2089
@chandrakatuwal2089 3 месяца назад
Thoroughly enjoyed. Harmaxo Xyamacxo, krimilo, different types of words have been used by the masto Dhami, I am little bit confused, or might not be able to conceptualize it, that you have mentioned it was from India. Best of my knowledge, I have different perspective. However, I am on the same page that you have mentioned we are at the Nursery level of Tantra. in Tantra, Shiva and his consort Parvati or Shakti often regarded as Shiva and Shivaa, Bhairab and Bhairabi, their Yamal. its a universe, 112 types of methods are from Vigyanbhairab tantra, and Vigyan bhairav tantra is the part of Rudrayamal, and Rudrayamala is a part of Yamalaastaka, and yamalaastaka is the part of 64 Bhairab agama, and bhairab agama is the part of 92 Para Apara and ParaApara. शैवदर्शन वेद जत्तिकै छ । वाक वाचक वाक्य वाचक र सम्बन्ध । वाक पनि दुई किसिमको हुन्छ मानव र दैविय । शैवआगमहरु दैविय हुन भने बिमर्शिनि हरु मानविय हुन । आगमहरु परावाक हुन । तिन किसिमका आगमहरु छन जसमा अद्वैत द्वतै र द्वताद्वैत । यि आगमको संख्या १ करोड थियो । तर कालान्तरमा यि घट्दै गए र अन्धकार सुरु भयो जस्मा कलियुग भयो । जब शिब कैलाश वरपर घुमिरहनु भएको थियो अज्ञानले गर्दा मानिसहरु दुखि जिवन विताईरहेको थाह पाएर दुर्वासा ऋषिलाई पुर्नउत्थान गर्न लगाउनु भयो । ऋषिले यि सबैलाई तिनभागमा बाड्नु भयो । र दुर्वासमा तिन सन्तानहरुला क्रमश श्रीनाथ अमरदक र त्रयंबक लाई बाड्नु भयो त्रयंबक चाहि अद्वैतका संरक्षक भए । अद्वेतको लागि त्रयंबक भएको कुरा सोमानन्दको शिबदृष्टि मा उल्लेख छ । र सोमानन्द यसका १९ ‍औं पुस्ता थिए । र उनले त्रयंबक पुस्ताका अगाडिका १४ औं पुस्ताको नाम लेखेका छैनन । उनिले यतिमात्र भने १४औं पुस्ता चाहि सिद्दहरु थिए । १५औमा संगमादित्य १६ बर्सादित्य १७ अरुनादित्य १८ आनन्द र १९ सोमानन्द । जुन अभिनभ गुरुमा दादा गुरुका पनि गुरु थिए । महाना शंखराचार्य ७८० ई सं मा कस्मिर गएका थिए त्यतिखेर बशुगुप्त शैव दर्शनको स्पन्द तिर ध्यान दिदै थिए । Jayhos
@sharada5383
@sharada5383 Месяц назад
बोक्सि बिद्या जानेकाहरू गायब हुन जानेको भएर नै , कसैले पनि पत्याउन सक्दैन। मैलाई पनि ३ जनाले हाम्रो पावर यस्तो बलियो छ भनेरै गायव भएर देखाएको जस्तो लाग्यो। तर अघोरहरूले अस्तु लिन नसके पनि यदि गायव हुन जानेको भए चाहिँ लिन्छ। र यदि हामि सच्चा मनले भगवान मान्नेको आत्मा हतपति निकाल्न सक्दैन ,र अस्तु पनि भगवानले रक्षा गरेर लिन दिदैन । || ॐ नमः शिवाय || सत्यको जय होस ।
@sushilghimire6944
@sushilghimire6944 2 месяца назад
अर्को पार्ट चाहियो । धेरै प्रश्न छुटे अझै कुरा खोतल्नु पर्यो ।
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 2 месяца назад
Namaste sir
@shirishsharma8337
@shirishsharma8337 3 месяца назад
Durbar hatyakanda ko barema ajha dherai kura haru auna sakthyo.
@y.kunwar5544
@y.kunwar5544 3 месяца назад
💐💐💐🙏🙏🙏
@bhagawatiregmi7130
@bhagawatiregmi7130 3 месяца назад
नमस्कार, महेश राणा ज्यू लाई धेरै धेरै धन्यबाद कृपया हजुरको सम्पर्क नं पाउँन हजुर
@nilimashrestha6228
@nilimashrestha6228 3 месяца назад
Pranam Guru 🙏🏼
@educationnepal6808
@educationnepal6808 3 месяца назад
नमन
@mama-xm7mb
@mama-xm7mb 3 месяца назад
काइते प्रस्तोता। बिजयकुमार कि टीकाराम हुनुपर्ने
@uttamkumarbajracharya
@uttamkumarbajracharya 2 месяца назад
म त निमा काफ्ले जी तान्त्रिक भन्ठानेको त प्रोग्राम हेरेपछि महेश जी पो रहेछ surprise ! well done program !
@baidicjeevansailee9272
@baidicjeevansailee9272 2 месяца назад
कृपा बताइदिनुस हजुर द्वारा लिखित पुस्तक कहा किन्न पाइन्छ
@OfGod-gq3qd4pg6v
@OfGod-gq3qd4pg6v 3 месяца назад
💝🕉️🙏🌹
@bobbysharma132
@bobbysharma132 3 месяца назад
🙏🏽
@corrupt9585
@corrupt9585 3 месяца назад
Sadhu sadhu Mahesh Jee but this is incomplete.plz tried to share Ur own experience with us
@baidicjeevansailee9272
@baidicjeevansailee9272 2 месяца назад
महेश गुरु द्वारा लिखित पुस्तक कहा पाइन्छ किन्न
@kailash5547
@kailash5547 3 месяца назад
Masterpiece interview. Waiting for the another episodes . I was thrilled when you told the story of spirit opening door and its footsteps. Want to hear more of it. Jay shambhoo🎉
@krishnabhandari7188
@krishnabhandari7188 3 месяца назад
महेश राना जि हजुर को अन्तरबार्ता ले नया पुस्ता ले केही सिकोस भन्ने धारण ले ज्ञान दिनुस् न दुनियाँ लाई भलो हुन्छ
@adhikariadhikari770
@adhikariadhikari770 Месяц назад
Hajurko Kal bhairako sadhanako book kaha paincha prise kati ho,
@aneelmahat5981
@aneelmahat5981 2 месяца назад
शुद्ध शब्द मस्ट हुनुपर्ने होईन र? महेश राणा ज्यु?🙏
@NainaSanjel
@NainaSanjel 3 месяца назад
🙏🙏🙏🙏🙏
@SonuGaihre
@SonuGaihre 27 дней назад
सायद बोक्सी को बारे मा खासै राम्रो ग्यान देखियन बोक्सी भनेको नै मान्छे मध्य दुष्ट हुन र कहिले अरु भलो गर्दैनन र सक्दैनन उनी हरु सङग नेगेटिभ मात्रै हुन्छ । उनी हरु मा आउने होइन अरु लाई बिगार्न लाई सिक्ने हुन ।
@sudipchapagai2035
@sudipchapagai2035 3 месяца назад
Yo okay okay , yes exactly Wala महिला को मष्टो मा interview लिनु भएकोमा धन्यवाद।।।
@brnkhd
@brnkhd 3 месяца назад
Dandavat pranam Guruji. Right now I'm in Abu Dhabi Uae. Hajur ko books haru pathauna sakinxa ra
@madhuduwadi343
@madhuduwadi343 3 месяца назад
काेटी काेटी नमन महेस गुरु म हजुरलाई भेट्न चाँहान्छु हजुरको कृपा भए सम्पर्क न पाउन सक्छु हाेला।
@laxmikarki.itsnice1865
@laxmikarki.itsnice1865 Месяц назад
Bharkharai shree masto program herna paye janeco ta khi xaina tarpani astokuraharu sunna ixa lagxa masto co ortha k ho? Batai dinuhola mahesh ju
@pukarshrestha4289
@pukarshrestha4289 2 месяца назад
Dear Mahesh sir PM K P Oli kun Tahako Sadhana garema Late GP koirala ko level ma pugera Hamro Rastra ma chaleko durdasa ghatne ra antatahae Hatne Ghatna ghatlaa?🤔. Kindly enlighten 🇳🇵🙏🌈
@sharada5383
@sharada5383 Месяц назад
ल सुन्नुस , २२,२३ बर्ष अनुसन्धान गर्दा ,आजकालको शिक्षित ,वर्ग ,केहि डा. ,प्रोफेसर, हुने खाने धनि परीवार मा नै बोक्सि छन् । जुन बिद्या सिकेकाहरूले आफुले सिकेको ज्यान गए पनि भन्दैन। मन्त्र भन्यो भने रगत छादेर मर्छ भन्थे। गाँउमा त थोरै नै होला शहरमा त कम उमेर तथा तरूनि युवति केहि युवाले सिकेको भेट्टाएँ। जुन बिद्या सिकेकालाई बोक्सि शब्द सुन्न मान पराउँदैन। सबभन्दा माथिल्लो मन्त्र जानेकाले आफ्नो खुट्टा बालेर रक्सि तयार गरेको दृश्य पनि देखेको भन्थे। हामिले त यो अन्धबिस्वास भन्थे तर जस्लाई पर्छ ,दुःख परेको छ त्यस्ले थाहा हुन्छ। मैले अनुसन्धानकोक्रममा एक व्यक्तिको शरीरमा बोक्सिको आत्मा आएर २० बर्ष भित्रमा ५० जना मारी सकें भने पछि , जिउ त्यसै काम्छ । वास्तवमा बोक्सिले रगत चुस्ने भनेकोनै blood hipnotize गरेको र रगतको कमिले अनेक रोग लाग्ने , धेरै समय दुःख दिएपछि कमजोर अवस्थामा आत्मा hipnotizer गर्न सफल भयो भने , मृत्यु हुने हो। तर जतिसुकै बलियो बिद्या भएपनि एकदिन त तिनिहरूले विरहरूलाई दिन्छु भनेको भागक पुरा गर्न नसकेपछि त्यस्कै विरले खान्छन् भनिन्छ। तर मृत्यु सत्य छ। माता होस वा बोक्सि होस ।
@SabitriGiriSaud
@SabitriGiriSaud 2 месяца назад
न जिज्ञासा छ न ज्ञान छ न उत्साह छ कस्तो प्रस्तोता हो ? हलुवामा वालुवा जस्तो भयो प्रस्तोता बैनी कार्यक्रम चलाउन जाँदा थोरै त ज्ञान हुनुपर्छ😔😔😔😔
@iamivy733
@iamivy733 3 месяца назад
om shree masto adhyatmik karyakrmama karyalako mobilnumber dinuvaya jya hola hjur
@roshanayer3795
@roshanayer3795 2 месяца назад
Dai hajur ko antarbarta ma Australia ko Adelaide bhanne thau bata herdaichhu, malai hajur ko kitab haru padhna man lagyo ka bata uplabdha hunchha hola ? Mero comment hernu bhayo bhane kripaya jankari garaidinu hola, Dhanyabad tapai haru dubai jana lai🙏🏻🕉️.
@maheshrana9914
@maheshrana9914 2 месяца назад
काठमाडौं bat uta aaune kohi cha bhane will send you brother, plz let me know hai
@roshanayer3795
@roshanayer3795 2 месяца назад
@@maheshrana9914 hunchha i will inform you, Thank you🙏🏻.
@nptraderspro
@nptraderspro 2 месяца назад
Mahesh dai ko gyan lai ajhai nicharera nikalna ko laghi esto show ajhai lyawna paryo at least maina ma ekpatak ani kitab ko ni giveaway dina paro viewers ra new generation KO laghi
@kaushalmalla2825
@kaushalmalla2825 3 месяца назад
Stubborn lady...very narrow minded mahesh sir ko vast knowledge agadi
@SonuGaihre
@SonuGaihre 27 дней назад
बोक्सी तपाईं कै आसपास नै बसेर बिगार्ने हुन । मैले राम्रो सङग भोगेको छु सोलो पोइजन जस्तै भित्र भित्र बिगारी राखेको हुन्छ्न तपाईं हामी लाई थाहा नै हुदैन पिडा भैराक्छ । लक्क्षण : ज्यान जिरिङ जिरिङ हुने सपना सधै एकै किसिम को देख्ने उठेदा न राम्रो तरिकाले ज्यान दुख्ने । हुदा हुँदै कहिले त तपाईं कै घर मा मसानै छाडदिने , बजार मा भन्दा गाउमा बिकराल बन्दै गको छ । 15बर्ष देखि दु:ख पायको अहिले आयर ठिक भको छु । यस्तो कसैलाई समस्या छ भने कृपया लुकाएर न बस्नु होला र जहाँ पाई पता लगाउन पनि सक्दैनन
@sabitriroka2878
@sabitriroka2878 2 месяца назад
O ho Janga Bdr ko jastai face raixa
@SadhuSatya
@SadhuSatya 3 месяца назад
Host nai BOKSI परीचे pagal aaimai
@SachinAwasthi-wb6xq
@SachinAwasthi-wb6xq 2 месяца назад
exactly kasto stupid host k
@Silence_Aadi
@Silence_Aadi 3 месяца назад
Mahesh Guru 🙏🙏 hajur ko Mobile nos./Contact detail ?
@Yograjdc1
@Yograjdc1 3 месяца назад
Yeti thula gyani manxe ko gyan bahir nikalna😂 naskani prastota xya suvas agam jee le vetnu parxa
@RameshShrestha-i9k
@RameshShrestha-i9k Месяц назад
Host nai boksi parichin, bolnai didainata
@subaspoudel7707
@subaspoudel7707 3 месяца назад
अधिकांश बाेक्सिहरु साे विद्धयामा अपुर्ण छन जस्ताे लाग्छ ,रिस साध्ने विद्धया मा परिणत भएकाले बदनाम हुन पुगेकाछन !
Далее