Kamal Nayan ko katha sunna xuttai maza aauxa. 9/10yrs ko huda Nayagaun,Butwal ko Muktinath Mandir ma first time suneko now I’m 18 🙏❤️ radhe radhe 🙏 jay nepal 🇳🇵🇳🇵
गधाको अकलले बुझौ पहिला फल राम्रो हातमा कहिल्यै पनि हुदैन यदि हुदो हो मान्छे सधै सुखि रहने थियो । अाध्यात्मिक हिसाबले बुझौ अब कर्मकै कारण जीव बारबार पृथ्वीमा जन्म लिन पुग्छ यसैलाई कर्मबन्धन भनेर भनिन्छ।कर्मबन्धनबाट मुक्त नभएसम्म जीव यो दुखको संसारमा अाइरहन्छ अनेक योनिहरुमा कर्मकै अाधारमा। अनि कर्म नगरी पनि हुदैन बाच्नको लागि गितामा स्वयम् भगवानले भन्नुभएको छ कर्म नगरी हुदैन अर्जुन तर कम्तीमा फलको इच्छा नराखिकन कर्म गरिस भने कर्म बन्धन वाट मुक्त हुनेछस् यसैलाई निष्काम कर्मयोग पनि भनिन्छ। मनमा बाकि रहेका वासना र कर्मको चक्र पूरा गर्न फेरि जन्म लिनुपर्ने हुन्छ।मान्छे नै हुन्छस भन्ने हुदैन कर्मअनुसार योनि पाउछस्। तसर्थ मान्छे भएर जन्मिएको बेला केवल मान्छेले मात्रै भक्ति ध्यान गरेर अाफुलाइ कर्मबन्धनवाट मुक्त गराउन सक्छ।
Diliprai, go do more research , ur info is not correct. There is no need to infiltrate all Nepali videos.Get a life man. Thanks for posting this video.