Тёмный

Simran Pariyar - Barko Chheuma Roye • CD Vijaya Adhikari • Sujan Babu • Roshni • Genelia • Dipendra 

CD Vijaya Adhikari
Подписаться 154 тыс.
Просмотров 1,3 млн
50% 1

CDM Music Creation Presents -
Barko Chheuma Roye by Simran Pariyar • CD Vijaya Adhikari • Nawaraj Bhumari Acharya • Sujan Babu Gurung • Roshni Karki • Genelia Shrestha • Dipendra Raj Giri • Surbir Pandit • Nirmal Bhandari • Kalpana Shrestha
____________________
::: AUDIO CREDITS :::
____________________
• Song - Bar ko Chheuma Roye [ बरको छेउमा रोएँ ]
• Singer - CD Vijaya Adhikari | Simran Pariyar
• Lyrics - Nawaraj Bhumari Acharya | CD Vijaya Adhikari
• Music - CD Vijaya Adhikari
• Arrange - Raju Karki
• Background Score - Pushkar Khatri
• Recordist | Mix | Master - Rajkumar Bagar | Suresh Rai
• Studio - Studio King | Tribeni Digital
____________________
::: VIDEO CREDITS :::
____________________
• MUA - Sita Magar
• Camera - Bashu Baral [ Chakra B. Baral ]
• Editor - Dinson Shah
• Story | Screenplay - CD Vijaya Adhikari
• Direction - Uttam Shrestha ' Sisir '
::: LYRICS :::
१) पराइलाइ जीवन को भाउ दियौ ( 01:53 )
मलाइ भने गहिरो घाउ दियौ
वर को छेउ मा रोएँ
तिमी हाँस्दै पराइको साथमा हुँदा म त तिम्रो घर को छेउमा रोएँ
२) दियौ चोट मुटु मै घोची ( 02:36 )
यसलाइ पनि दुख्लानी नसोची
३) दिन्न भन्थ्यौ जीवन मा धोका ( 05:28 )
बन्द गर्यौ मुटुको मुल ढोका
४) भुल्थे तिमिलाइ रमाउथे म कति ( 06:10 )
तिमिलाइ भुल्ने पायत ओखति
५) न दिन मा भोक न रात मा निदै छ ( 07:16 )
अमृत भन्थे माया त बीस रैछ
६) जसका लागि यो मनमा गर्यौ घात ( 08:40 )
उस्ले अब नछोडोस् तिम्रो साथ
७) एउटै मुटु दुईतिर साट्नेले ( 12:12 )
अब कसम नखानु ढाँट्नेले
८) धनको पछी कतिन्जेल हिन्छौनी ( 12:55 )
कुनैदिन त चोखो मन चिन्छौनी
____________________
♬ Audio | Video:-
CDM Music Creation
+977-9851233736
____________________
© All Rights Reserved
CD Vijaya Adhikari, 2023
____________________
::: Connect with us :::
FB Page - bit.ly/3MuFeHv
Twitter - / cdvijaya
::: Stream & download my songs on :::
Spotify - spoti.fi/3py4X8O
Apple Music - apple.co/3Bq6zUx
Amazon Music - amzn.to/44VDZIa
Soundcloud - bit.ly/3W4tRJh
e-mail:- cdmmusiccreation2014@gmail.com
Phone:- +977-9851233736
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from CD Vijaya Adhikari. Embedding to a website is allowed.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
पूरा अडियो मात्र सुन्नलाई यहाँ क्लिक गर्नुहोला है 👉️ ( ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-gYvz3d9gkzg.htmlsi=1uHtZvkgMPI2ClIX ) नमस्ते❤️🙏. "बरको छेउमा रोएँ " भिडियो अन्त्यसम्मै हेरिदिनुहोला है 🙏. सिम्रन परियार नानू र मेरो आवाजको यो गीतलाई लाईक कमेण्ट तथा शेयर गरेर हौशला प्रदान गर्नुहुनेछ भन्ने धेरै आशा छ।
@rameshmalla7465
@rameshmalla7465 Год назад
सुपर❤❤❤❤❤🎉🎉
@bikramrai9580
@bikramrai9580 Год назад
Best of luck
@guptatamu1164
@guptatamu1164 Год назад
Best of luck nanu
@thalanglimbu8639
@thalanglimbu8639 Год назад
Beat of luck 🎉🎉🎉
@bangtansoneyondanarmy1874
@bangtansoneyondanarmy1874 Год назад
❤❤❤nanu simran
@simranpariyar-ek2dg
@simranpariyar-ek2dg Год назад
जति सुने पनि मनको धोको न पुग्ने आह कति मिठो गीत कति मिठा सब्द सि.डि बिजय सर् को शब्द मा सिम्रन परियार अनि उहाँ को स्वोर सुभ कामना❤❤❤
@sanukanxu
@sanukanxu Год назад
धेरै राम्रो गीत बनेको छ सिम्रन बैनी god blessed you तिन्रो भबिस्य उज्ज्वल छ भोज राज सर लाई सधै सम्मान गर्नु उड्न सिकायर फखेटा काटिदिनेको कमि छैन नेपाल मा कसैको लहै लहै मा नलाग्नु dada always love you (भिर्लाखुरिको दाइ ) love from portugal अब छिट्टै बोइनिको गीत पोर्तुगल्मा live सुन्ने छौ
@kamal.shrestha-
@kamal.shrestha- Год назад
शब्द राम्रो अनि आवाज झन् मिठो लाग्यो सिम्रन बैनिको शुभकामना ।
@bhaktashakyakalapremimedia3757
यो होनित गित भनेको त उत्कृष्ट प्रस्तुति बधाई तथा सफलता को शुभकामना छ। बैनिलाई उज्ज्वल भबिस्यको कामना। साच्चिकै आवाज भनेको त बैनिको जस्तो पो हुनुपर्छ । भोजराजिलाई धेरै धन्यवाद । all team good luck miss simran baini......
@user-uo6yb7qv8t
@user-uo6yb7qv8t Год назад
सिम्रन बैनी तिमिले गाएका हरेक गीत धेरै राम्रो छ अनि तिमिलाइ यो थाउमा पुराउने भोजराज भाइलाई धेरै धेरै धन्यवाद अनि शब्द संगीत दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद अझै प्रगति गर्दै जानू लाइभ हेरेर यता कमेन्ट गरेको है फेरिपनी धेरै धेरै धन्यवाद छ है म दिपेन्द्र दुलाल को तर्फबाट झापाली दिपेन्द्र !!
@user-yb5xm5dq4i
@user-yb5xm5dq4i Год назад
भावुक बनायो यो गानाले 😢😢 फेरि फेरि पनि यस्तै गाना सुन्न पाउ
@Biratfitness.
@Biratfitness. Год назад
Dami xa sathi haru ko video keep it up
@mahabirkarki
@mahabirkarki Год назад
Great Guys.
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@umeshmuktan1929
@umeshmuktan1929 Год назад
अहिलेसम्मकाे सिम्रनले गाउनु भएकाे उत्कृष्ट गित हाे ।यसरी नै मुटुमै छुने गितहरू गहिरहनु।सिम्रन लाई धेरै धेरै बधाई र ,शुभकामना छ ।सरल स्वभाव भएईकी सिम्रन ले भविष्यमा देशको ईनाम रखिने छ ।तर।कहिले पनि घमण्ड नहुनु हाेला है। मेरेा धेरै धेरै माया छ।
@manojrai7216
@manojrai7216 Год назад
waiting ma xu ❤🎉
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@smile.miya.
@smile.miya. Год назад
धेरै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
@dubaivolg1184
@dubaivolg1184 Год назад
सिम्रान बैनिकाे लाईभ बाट अायेकाे है मत उत्कृष्ट गित बधाई ❤छ
@sameerlama5440
@sameerlama5440 Год назад
सिम्रन नानुकाे याे सबै भन्दा उत्कृष्ट गीत त्समाथि सिडि सर संग दुएट गाएकाे सुन्दा अतिनै राम्राे !
@prabinchaudhary5245
@prabinchaudhary5245 Год назад
Congratulations boss..
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@raibalajeet2080
@raibalajeet2080 Год назад
कर्णप्रिय र मार्मिक। सफलता र उज्ज्वल भविष्यको शुभकामना सिमरन नानु, Love u😍
@abishekprajaofficial244
@abishekprajaofficial244 Год назад
Ek dam ramro xa simran bahini ko voice ❤️❤️❤️
@ManojKumar-cm6cv
@ManojKumar-cm6cv Год назад
Manai xoyo yo geet le ❤
@BbpalliThapa
@BbpalliThapa Год назад
धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई शुभकामना ।
@indramantamang8655
@indramantamang8655 Год назад
Katibela aasu jhareko patai payana 😢😢😢😢😢😢😢 suvakamana yetiramro geet ko lagi sabai team lai ...❤❤❤❤❤
@yamanlamsal6623
@yamanlamsal6623 Год назад
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
@Hmronpl56
@Hmronpl56 Год назад
Hajurko pani❤❤
@PremBahadurmoktan-su6xx
@PremBahadurmoktan-su6xx 10 месяцев назад
Nice
@prabinvolg
@prabinvolg 10 месяцев назад
Hajurko pani
@aabhasoli017
@aabhasoli017 Год назад
Hami @nirmal dai ko fan...❤❤❤ Love you Nirmal Daa... Ek dum ramro abhinaye sabai kalakaarharuko, samsta team lai Badhai xa... Nirmal dai hjr ko matraii solo performance kahile herna pauxmm hola hami...Xittai garnu paryo😊
@withnirmal7776
@withnirmal7776 Год назад
❤❤❤❤ छिटै
@munaladhikari1979
@munaladhikari1979 Год назад
Best wishes whole team
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@Nep598
@Nep598 Год назад
धेरै सुन्दर सबद संगित अनि स्वर सिंमरन सांगितिक उज्वल भविष्यको कामना
@shankarjaigadi3770
@shankarjaigadi3770 Год назад
वा यस्तो पो हो त गीत सफलताको शुभकामना
@rajumoktan7331
@rajumoktan7331 Год назад
CD बिजय अधिकारी भाइको स्वर को त तारिफ गर्न म संग कुनै शब्द नै छैन अनि सिम्रन नानीको त झनै म त ठूलो फ्यान हो सारै मिठो लाग्यो यो गित सफलताको धेरै धेरै शुभकामना सिम्रन नानीलाई सबैजनाले साथ सपोट माया गर्नु होला
@tikasambahamphe
@tikasambahamphe Год назад
waiting!❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@PlayboyDanger
@PlayboyDanger Год назад
अति मिठो मन छुने गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
@RajeshChantyal-yp5qc
@RajeshChantyal-yp5qc Год назад
धेरै राम्राे छ सिमरन बैनि हजुर काे आवाज मा याे song अझै धेरै राम्राे गर्दै जानू बुनु💕💕🙏🙏🎶🎤🎧️
@prabinbhattarai7036
@prabinbhattarai7036 Год назад
Superb ❤ Dipendra Ji keep it up 🔥
@dubaivolg1184
@dubaivolg1184 Год назад
सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤
@shankardamai2441
@shankardamai2441 Год назад
धेरै मिठो गित बनेकोछ ❤❤❤
@tantansolti
@tantansolti Год назад
dami damiiii Niramal dai dipendra dai Dami damiiiii awesome video ❤❤❤
@withnirmal7776
@withnirmal7776 Год назад
❤❤❤❤❤❤
@kamallimbumelodies
@kamallimbumelodies Год назад
अत्यान्तै मर्मस्पर्शी मन् छुने शब्द संगीत उत्कृष्ट आवाज सुमधुर CD Vijay Sir 🙏 सिमरन बुने, नवराज सर, राजु कार्की सर लगायत सम्पूर्ण टीमलाई सफलताको लाखौं लाख शुभकामना व्यक्त गर्दछु।🙏🙏 जय गीत जय सङ्गीत 🎤🏆🎤🏆🎤🏆🎤🏆🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🤔
@nawarajbhumariacharya
@nawarajbhumariacharya 10 месяцев назад
धेरै धन्यवाद
@Aasishkumal
@Aasishkumal Год назад
Best wishes whole team ❤❤congratulations Sujan daju ❤❤❤
@HikmatBhandari-vt7mh
@HikmatBhandari-vt7mh Год назад
धेरै राम्रो गीत ♥️ congratulations Simran बहिनी म झापा बाट हेर्दै छु 🙏
@user-uh4gg9rp4m
@user-uh4gg9rp4m Год назад
Waiting
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@unluckymanbrokenheart4779
@unluckymanbrokenheart4779 Год назад
O.S.M Video Song......👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻May God Bless You🙋🏻🙋🏻🙋🏻🙋🏻......Naanu Simran.........Sabai Team Haru Laai Pragati KO Subhakaamna❤❤
@gaihreprakash9308
@gaihreprakash9308 Год назад
धेरै राम्रो गित कति मिठो स्वर !वा धेरै शुभकामना !सम्पुर्ण तिम लाई !❤
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 11 месяцев назад
गित को मिठास,, जति सुने पनि सुनिरहुॅ लाग्ने👌❤शब्द सॅङ्गित स्वर उत्कृष्ट छ भिडियो ठिकै...
@hamalvlogdubai5332
@hamalvlogdubai5332 Год назад
नेपाल खमने भईन हाम्रो बाग्लुङ काे सिम्रान बैेनि ले बधाई छ सम्पूर्ण टिम लाई म दुबई देखि है❤❤❤
@SujanBabuGurung
@SujanBabuGurung Год назад
❤❤❤
@shreerambishowkarma6983
@shreerambishowkarma6983 Год назад
नमस्कार म श्री राम बिशोव्कर्मा. हाल कतार बाट हेर्दै छु. समय बिहान 5:00am. मान्छे लाई बिहान बिहान रुवाउने. ❤❤❤❤❤❤❤❤❤❤😘😘😘😘😘😘😘😘😘😍😍😍😍😍💋💋💋💋💋💋 मन छोयो धेरै र रोय बिहान बिहानै. यस्तै मन छुदै जानु होला. बधाई छ सम्पूर्ण टिम लाई. जय देश. जय गित संगीत
@HukumG49
@HukumG49 Год назад
Wonderful songs sweet voice congratulations hole intyed team ❤️❤️❤️❤️👍🎧
@SujanBabuGurung
@SujanBabuGurung Год назад
❤❤
@HamroNews88
@HamroNews88 Год назад
geet sangai video ni dherai ramro lagyo ❤❤ Waiting for part 2 now
@samirsunarsunar359
@samirsunarsunar359 Год назад
सिमरन बहिनीले गर्दा अहिलेकाे तिज गित सबै पाखा लागे।एउटा सिमरनले बहिनीले सारा गित सङ्गीत खाएकाे छ अहिलेकाे समयमा🙏🙏🙏❤️❤️🎊🎉👍️
@dhirajbm991
@dhirajbm991 Год назад
अति सुन्दर स्वर कि धनि सिमरन तिम्रो उच्च उच्च प्रगतिको कामना ❤️ साथै सम्पूर्ण यो भिडियो सम्पूर्ण टिम अत्यन्त मन छुने अभिनय कला प्रस्तुत गर्नु भएको मा धन्यबाद दिन चाहन्छु ❤
@AnilRawat-tw8bl
@AnilRawat-tw8bl Год назад
कस्सम मुटुनै चस्सक्क बनायो गित ले wow Cd Bjy sir and Simran praiyar हजुर हरु लाइ आगामि दिन्मा अजै राम्रो होस 🙏🙏🙏🙏🎵🙏🙏🙏🙏🙏🙏❤️😍🇳🇵😍❤️😘😘😘😘😘😘
@ranghangvlog7308
@ranghangvlog7308 Год назад
Bichko sambat narakhda hune afaima geet bhavpurna thiyo❤❤
@abijungchhetri2951
@abijungchhetri2951 Год назад
मुटु दुख्यो मन चर्कियको फुलमाया जस्तै अर्को गित फर्कियको छ🎉
@munakhadka8897
@munakhadka8897 Год назад
WoW heart touching song and acting congrats to all❤❤
@Samjhina
@Samjhina Год назад
Congratulations sis 🎉❤
@rashmeerai8447
@rashmeerai8447 Год назад
सिमरन बहिनी हजुरको गीत जति सुने पनि अघाउदिन यसरी नै प्रगति गर्दै जानू शुभकामना❤❤❤
@binodrajali7999
@binodrajali7999 Год назад
साह्रै राम्रो लाग्यो कतै खोट लगाउने ठाउँ नराखि बनेको छ। लय,शब्द, संगीत, स्वर, अभिनय सबै 101 छन्। Best of luck all teem❤❤❤
@Shopiya_15
@Shopiya_15 Год назад
तीमीहास्दै पराईको साथमा हुदा मत तीम्रो घरको छेऊमा रोय 😢😢😢❤❤❤❤❤❤❤ superb.
@pratikdewan3739
@pratikdewan3739 Год назад
निक्कै मार्मिक र मिठो गित बनेको छ ।मिलियन भिउज पाउनैपर्छ ।
@hrcreationnepal2161
@hrcreationnepal2161 Год назад
अति नै प्रिय अन मार्मिक गित शब्द लय अनि संगित धेरै मन छाेयाे मन ठाम्न सकिन शुभकामना सिमु बुनु 🙏🙏🙏❤️❤️❤️😭😭😭😭😭
@DdLimbu
@DdLimbu Год назад
सब्द अत्ति राम्रो त्यो भन्दा मिठो आवाज CD bijaya .sir .को त अलगै उच्चाइ छ तर नयाँ उदाउदै गरेकि सिमरन नानुले एउटा अलगै पहिचान बनाउने छिन नेपाली गीत संगीत को इतिहासमा ।निरन्तर र साथ सपोट पाएछिन भने ।मेरो तर्फ बाट आशिर्वाद उन्नति र प्रगतिले शिखर चुम्नु अग्रिम शुभकामना 🌷🌷💖💖❤️❤️
@destinationpokhara
@destinationpokhara Год назад
Amazing song, story and music video❤. Hats off to the entire team👍. Genelia, your acting and beauty A+ level, mind blowing!!. Keep it up👍
@dineshsoni9960
@dineshsoni9960 Год назад
Congratulations sister जती चोटी सुन्दा पनि अझै मन न भरिने, गीत र आवाज को त कुरै छाडौं धेरै धेरै मिठो स्वर छ सिमरन बैनी को, अझै उन्नति प्रगती को शुभकामना छ बैनी ,❤🙏🏻🙏🏻
@bp.official6578
@bp.official6578 Год назад
Omg Kati vast story concept mind blowing yar next level ko presentation xa acting pani ustai damdar xa❤ best wishes to all entire team 😊
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@Yubarajrasaily
@Yubarajrasaily Год назад
सिम्रन परियार को अहिलेसम्मकै उत्कृष्ट मनै छुने आवाज, जतिनै तारिफ गरे पनि कमि हुने, सिम्रन तपाईंको आवाज ले सारा नेपाली को मन जित्यो होल नेपाल टप❤❤❤❤❤❤❤❤
@amarrai3112
@amarrai3112 Год назад
And
@alishagiri8344
@alishagiri8344 Год назад
Best wishes team ❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@SujanBabuGurung
@SujanBabuGurung Год назад
namaste ma sujan babu gurung dherai maya gardinus hai❤❤
@rupakmagar4666
@rupakmagar4666 Год назад
शब्द अनि आवाज सारै मिथो सबै जनालाइ सुभकामना अनि सिम्रन बुनु तिमिलाइ सफल्ता को सुभकामना🎉🎉🎉❤❤❤
@arjunsihngrawa132
@arjunsihngrawa132 Год назад
वाउ दामी छ ल्य शब्द संगित स्टोर अभियान सबै राम्रो छ संगितिक क्षेम सफलता को शुभ कामना ब्यक्त गर्दाछौ
@user-jf6lp1tn3l
@user-jf6lp1tn3l Год назад
सारै मन छोयो यो गितले ! अति नै मिठो स्वर छ । Best of luck
@urmilanepali4897
@urmilanepali4897 Год назад
Wow kya dami song 😮
@Genelia_Shrestha
@Genelia_Shrestha Год назад
Congratulations Dear Team !!❤️ Keep Loving and Supporting To This Beautiful Song Everyone… 🎵
@sandeshhumagain4489
@sandeshhumagain4489 Год назад
❤❤❤
@koshis367
@koshis367 Год назад
Congratulations sister bholiko dinma ajhai ramro gardai lanu hola dami Lago music video ❤❤❤❤
@user-ge7yi2iy5p
@user-ge7yi2iy5p Год назад
बबाल नानू अझै प्रगतिले शिखर चुम्नु शुभकामना छ।।
@ayushroka94
@ayushroka94 Год назад
दामी लाग्यो सिम्रान र सिडि बिजय सरको भोइसमा यो गित कस्स्म नेपाल खान्छ यो गितले बबाल बधाई सम्पुर्ण लाइ❤❤❤❤❤
@ArjunKGrg
@ArjunKGrg Год назад
अत्यन्तै उत्कृष्ट सिर्जना …… अत्याधिक सफलताको सुभ-कामना।।
@Achhamikhakendra
@Achhamikhakendra Год назад
Best of luck sujan da❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@RanjitDulal333
@RanjitDulal333 Год назад
अति सुन्दर गित अनि भिडियो Good Luck Dipendra Raj Giri दाजु अनि टिमलाई😊
@nomore5316
@nomore5316 Год назад
thank u boss
@Alonresham
@Alonresham Год назад
Wow im waiting ❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
❤️
@laxmanshreshta
@laxmanshreshta 11 месяцев назад
टिकटक हुन्थेन भने यति मिठो छुट्ने रैछ धन्यवाद टिकटक .. दिल मा छुने शब्द र स्वर लाइ नमन ❤❤❤❤❤❤
@thapadebaki
@thapadebaki Год назад
Best of luck bunu best voice ❤❤❤❤
@Tika8587
@Tika8587 4 месяца назад
$
@mirakofficial5597
@mirakofficial5597 11 месяцев назад
गित उत्कृष्ट छ मलाई मन पर्यो। बधाई छ सबै टिमलाइ।🙏🌺
@user-fw9xk3ny6k
@user-fw9xk3ny6k Год назад
सिम्रन बहिनी र DV vijaya दाईकाे याे नयाँ गित एकदमै राम्रो छ र सिम्रन बहिनिलाई सङ्गितीक यात्रा काे सुभकाममना❤❤❤❤❤🙏🙏🙏👍️👍️👍️
@vimalthapa843
@vimalthapa843 Год назад
Eak dam ramro xa video ra geet ❤❤❤
@kalikotebhakta1346
@kalikotebhakta1346 Год назад
wow सारै राम्रो गीत बनेको रहिछ, जति सुन्यो उति सुनीरहु लाग्ने, बहिनी को स्वर को प्रसंसा गरेर साध्य छैन,आउने दिनको धेरै धेरै शुभकामना सबै टीमलाई 🙏❤️❤️🎉🎉
@ramlimbu1561
@ramlimbu1561 Год назад
Waoooo यो गितले ,सिम्रान बहिनीलाइ धेरैमाथी पुर्याओस शुभकामनाछ,अबस्य सफल हुन्छ,क्यादामी C D.Bjya g......
@bp.official6578
@bp.official6578 Год назад
Best wishes to enter team ❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@mahendradeepachannel6796
@mahendradeepachannel6796 Год назад
साचै नै हिजो आज सधै गायक सिडी बिजय अधिकारी CD Vijaya Adhikari सर को फ्यान नै हु।अनि सिम्रन परियार बहिनीको स्वरमा झनै मीठो स्वरकी धनी ।अनि भिडियो को स्टोरी ले त झनै मनै छुयो। सम्पूर्ण टिमलाई धेरै शुभकामना सुजन गुरुङ Sujan Babu Gurung भाइ राजु कार्की सर💖🙏❤️ Raju Karki sir💖❤️🙏
@Santa968
@Santa968 Год назад
I never ever get fed up watching/ listening this song 🎵 keep it up Simran bahini n CD ji ❤️❤️
@milan8691
@milan8691 8 месяцев назад
म निकै रुए यो भिडियो हेरेर अनि निकै भावुक पनि भए कुनै शब्द छैन कुन सब्दले बयान गरुम सिमरन बहिनिलाई सायद कमै हुन्छ सबैलो मन मा बसिसकेको छ यति मीठो सुरिलो स्वर अनि कान मा गुन्जिरहने सुभ कामाना बहिनी तिमिलाई सधै भरी सफलताले शिखर चुमुन्😍😍😍😍
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Год назад
आहा कति मिठो गीत! मनै छोयो!! सिडि बिजय अधिकारी र सिमरनको स्वरको त कुरै नगरौ!!! उत्कृष्ट उत्कृष्ट !!! सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤
@sumitrabhujel1887
@sumitrabhujel1887 Год назад
Big fan Nirmal daii❤❤ Good luck 🤗😊
@withnirmal7776
@withnirmal7776 Год назад
Thank you❤❤❤❤
@raharbomjan1344
@raharbomjan1344 Год назад
Waiting Dipendra Raj Giri Fan❤
@ramlimbu1561
@ramlimbu1561 Год назад
Yo गित ले त मुटुमा ढक ढक छुन्छ ,कतिमिठो हो ,जति सुन्यो उतिआँसु खसाल्छ,waahhhhhhhh
@nischalbhandari7384
@nischalbhandari7384 Год назад
big fan dipendra sir❤❤❤
@withnirmal7776
@withnirmal7776 Год назад
❤❤❤❤
@narayankarki4340
@narayankarki4340 Год назад
धेरै राम्रो गित सुन्न पाइयो। धन्यवाद सिम्रन बहिनी लाई
@Hualianace
@Hualianace Год назад
Genelia dijhu's acting is so beautifully portrayed!!!! Really lovedddd the mv too!!💗🔥 Keep it up!!😊
@milansunar9137
@milansunar9137 Год назад
Composition cd dai ko utkrista simran baini ko surilo aawaz le git complete package vayeko xa entire team lai best wishes
@rajendrabhomjantamang9035
@rajendrabhomjantamang9035 Год назад
🎉🎉🎉🎉निकै राम्रो छ हजुरको गित मेरो यो गितले मन छोयो अझै प्रगती गर्दै जानू सिम्रन बहिनी शुभ कामना छ😢😢😢😢😢😢😢😢😢😢 बहिनिलाई❤❤❤❤❤❤❤
@yamunapradhanang5303
@yamunapradhanang5303 Год назад
सुन्दर मन छुने शब्द, मीठो स्वर। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना।
@dewrajrai128
@dewrajrai128 Год назад
धेरै राम्रो गित कति मिठो स्वर ! शुभकामना !सम्पुर्ण तिम लाई !
@SubhadraPaudel
@SubhadraPaudel Год назад
Waw sarai ramro chha git
@alishagiri8344
@alishagiri8344 Год назад
❤❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेण्टको लागि हजुरलाई धेरै धेरै धन्यबाद🙏. पूरा भिडियो हेर्न पाउनुभएको छैन भने १५ मिनेटनै पूरा हेरिदिनुहोला है❤️🙏, अथवा हेरिसक्नुभएको छ भनेपनि एकपट पुन: फेरि हेरेर साथ दिनुहोला। हेर्ने समय नमिलेमा Sound Mute गरेर पूरा भिडियो Play हुन दिएर पनि सहयोग गर्न सक्नुहुनेछ। हजुरहरुको यस्तै निरन्तर साथ सहयोग मिलिरहेमा हामी छिट्टै :- बरको छेउमा रोएँ -२ को रुपमा " गाउँमा बारी छ " गीत लिएर आउने सोचेका छौँ।
@user-wm9yq6ef6e
@user-wm9yq6ef6e 11 месяцев назад
2 Part
@Tika8587
@Tika8587 4 месяца назад
@
@Khadivlogs03
@Khadivlogs03 Год назад
Dammi nicesongs❤❤❤
@budhichhetri5131
@budhichhetri5131 Год назад
Wow nice song sister❤
Далее
Нарвался на сотрудника ФСБ⚡️
01:00