यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
नमस्कार मेरो यस्पाली को तीज गीत Solmari 4 (आभागी छोरी ) हेरेर प्रतिक्रिया दीनु होला । मनपरे शेर गर्न न भुल्नु होला । Solamari 4 Abhagi Chhori अभागी छोरी Lalit Kc /Shanti Shree Pariyar / Alina Rayamajhi
नेपाल मा मनाइने पर्बहरुमध्य श्री कृष्ण जन्मास्टमी पर्व पनि नेपाली दाजुभाइ दिदिबहिनी हरुको लागि हर्ष र उल्लास मयपर्ब हो ।श्री कृष्ण लाई भगवान सम्झी पुजा आरधाना गर्ने चलन हामी नेपाली हरुमा रहेको छ ।कृष्ण भगवान को जन्मदिन लाई एउटा पर्बको रुपमालिइ व्रत बसि आफ्नो मनले चितायको कुरा माग्नुहुने सम्पुर्ण नेपाली आमा बुबा दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक शुभकामना ।जय कृष्ण भगवान जि को जय 🌹🌹🌹🥀🥀🥀🥀🙏🙏🙏🙏🙏
Last dami lyrics boss yr ufff damii yo pali mero dayi❤❤❤❤❤❤❤❤❤❤𖤐𖤐𖤐𖤐𖤐𖤐𖤐✯✯✯✯✯✯᭕᭕᭕᭕᭕om nmoshi yae dayi 🎉🎉🎉🎉🎉🎉🎉۞bhgwan ly hmesha shat dewas mero dayi🫂🥰🫀but my big boss next level yr uff tbaayi xh sir☺🙏🥰🥰🫂
मेरो गीत लाई माया गरि लाखौं दर्सक र सुभचिन्तक सम्म पुर्याउनु हुने दर्सक प्रर्ती आभारी छु । यो मेरो आमा ले गाउनी भाका लाई हजुरको सामु ल्यायको हु । म सानो छ्दा मेरो आमा ले गौउनी भाका हो । मौलिकता लाई बचाउनी मेरो प्रयास हो । सबै ले शेर गर्दीनु होला ।जय गीत जय सङीत ./ ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-zVLrclBhmi4.htmlsi=QgrMWxKDFVNsNhYt
मेरो गीत लाई माया गरि लाखौं दर्सक र सुभचिन्तक सम्म पुर्याउनु हुने दर्सक प्रर्ती आभारी छु । यो मेरो आमा ले गाउनी भाका लाई हजुरको सामु ल्यायको हु । म सानो छ्दा मेरो आमा ले गौउनी भाका हो । मौलिकता लाई बचाउनी मेरो प्रयास हो । सबै ले शेर गर्दीनु होला ।जय गीत जय सङीत ./सल्लाह सुझाव को लागि सम्पर्क गर्न सक्नुहुन्छ 98181999245/9851253975
यो बर्ष को तिज गीत शेयर यो अन्तिम पटक 🙏 प्रति भ्युज रू १/- को लगानि भयो । कलाकार र प्रस्तोता को भरपुर प्रचार / प्रसार गरियो । गीतकार र संङ्गीतकार लाई मौलिक संङ्गीत प्रति धन्यवाद भनियो । मौलिकता लाई आत्मसाथ गरेर आत्मसन्तुष्टि प्राप्त गरियो । धेरै पटक क्वा क्वा रूदै गीत हेरिदिनु भनेर अनुरोध गरियो । भिखारी ले भिख मागे जस्तै भ्युज मागीयो । दर्शक/श्रोता लाई मौलिक संस्कृति प्रति बिश्वास गर्न भनियो । केही चर्चिते र टिकटके लाई प्रबर्द्धन का लागी सहयोग गर्न भनियो गीत शेयर नगर्ने लगभग २०० जना लाई फेसबुक बाट हटाइयो 🤣 नोट :- मेरो आफ्नै अफीसियल युट्युव चेनल बाट बिश्वभर एकै पटक रिलिज गरेको यो तिज गीत हेरिदिनु भयका तमाम संङ्गीत प्रेमी मनहरू लाई नमन: प्रणाम 🙏 जय गीत जय सङ्गीत 💕🙏 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-zVLrclBhmi4.htmlsi=habufbGrYEHIV-NJ