Fallow on----------- फेसबूकमा पनि फलो गर्नु होला धन्यवाद ! फेसबूक - / ramess.antu Stone & Bamboo Survival Bushcraft Shelter Build in Mountain River Heavy Rain 24 Hours Night Camping Night Party with Pork Meat Rice and Mixed Juice
Aaja Mero channel ma Aaunu hola hai Sathi Haru . Summer ma Swimming pool ko Chiso Pani ma Ramailo gareko Swimming Vlog hernu Lai.🤗🤘😘🫂Love you all guys . Keep supporting to us.
बर्खाको समय छ यसरी बीच खोलामा नसुत्नु होला माथि पहाड तिर पानि वर्षा भयो भने भेल बढी आएर बगाउन सक्छ सुरक्षित ठाउँमा क्याम्प बनाएर बस्नु होला दाई भाइहरू म सधै कुनै पनि एपिसोड नछुटाई हेर्ने व्यक्ति हो त्यसैले यति चाँहि भने है दाई ,🎉🎉🎉🎉🎉be safe and enjoy your all team members 👏🎊🎉
तपाईहरुको सबै राम्रो छ तर एउटा सुझाव दिन चाहान्छु दिउँसो होस या राती खोलामा कहिले बास नबस्नु बसे पनि अग्लो ठाउँ अथवा खोलाको किनारा भन्दा टाढा बस्न अनुरोध छ ।
सर्बप्रथम त सेवा नमस्कार छ साथै सबैजनालाई एकै मुस्टमा सम्मान ब्यक्त गर्दछु, अहिले बर्षात को समय भएको हुनाले यस्तो खोलामा बस्ने खेल्ने गर्नु राम्रो हुन्न तर नराम्रो नसोच्नु होला सर अनुसासन नै मान्छे को गहना हो भने स्वास्थ्य नै धन हो इज्जत र सरसफाई नै सान हो जय नेपाल जय चन्द्र सूर्य 🙏🇳🇵🎉
mero bhai night stay ramro ho tara khola cheau chai alik risk hunxa hai mathi tira pani besi paro bhane badi auxa taha nai nadikana so think it twice hai