आहा! 🤩😍🥰☺️सारै सारै सारै सुन्दर मिठो सुमधुर स्वर ,संङगीत। सारै मन छोयो, औधी रमाइलो लाग्यो, स्वर्गीय अनुभव भयो सारै आनन्द आयो यति मिठो गीत सुन्न पाउदा सुनिता नानाको स्वरमा, सुनिता नानाको स्वरको प्रशंसा र बयान गर्न मसँग शब्दै छैन, साच्चै हाम्रो सुनिता नानाको स्वरमा सरस्वतीले नै बास गरेको छ। सुनिता नानाको स्वरमा यति मिठो,कर्ण प्रिय,सुमधुर,सुन्दर गीतहरु सुन्न पाउदा आफूलाई ठूलो भाग्यमानी सम्झिन्छु। नानाको स्वरमा पूर्वैली मिठास अमृत समान बग्दछ। सधैं यसैगरी नानाको स्वरमा मिठा मिठा पूर्वैली गीतहरु सुनिरहन पाउ है। अनि नानाको सांङगितिक क्षेत्रमा सुन्दर उज्वल भविष्यको कामना गर्दछु,सफलताले शिखर चुम्दै जाओस् यही नै शुभकामना शुभेच्छा छ नानालाई अन्तहृदयबाट। नानालाई सधैंभरि हाम्रो अथाह साथ,सपोर्ट र न्यानो माया छ है।🙏🙏🙏🤲🤲🤲👏👏👏💐🌺🌻🌼🌹🏵️💮🌷🕊️🦋❤️❤️❤️😘🤗😍🥰☺️
कलाकार सबै राम्रो नै हुन्छुपर्छ र हुन्छ पनि तर सुनिता पनि महिला गायिकाहरु मध्ये एक उत्कृष्ट अर्थात सबै नेपालिहरुको मनमुटुमा बस्न सफल गायिकामा पर्नुहुन्छ 🙏🙏 सधैं तपाईंको प्रगति उनती हेन धेरै छ ...? किराँती चेली हुनुहुन्छ पत्रकारसँग जोगिनु किन कि राम्रो त राम्रै हुन्छन तर कति पय मिडियाले बिबादित्त बनाहुछन धेरै नबोल्नुहोस काम गरेर अगाडि बढनुहोस्❤️❤️ पुराना पुस्तालाई समान गर्नुहोस् अनि आहुदा दिनहरुलाई नि ख्याल गरेर अगाडि बढनु होस 🙏🙏🙏 म लगायत सम्पुर्ण नेपाकी भाशिहरुको माया सधैं मिलोस 🙏🌹❤️ किराँती चेल्ली 🌹🌹🌹🙏❤️🌹🌹🙏