Everest Gallery को प्रस्तुतिमा यहाँहरुले असाध्यै माया गर्नुभएका गीतहरुको कलेक्सन जुकबक्स यहाँहरुसामु प्रस्तुत गरेका छौं, सुनेर मन परे शेयर गरेर साथ दिनुहोला, धन्यवाद।
पछिल्लो समय एभरेष्ट ग्यालरी मार्फत सार्वजनिक भएका यहाँहरुले एकदमै मन पराएर माया गरिदिनु भएका गीतहरुको अडियो एकै साथ सुन्न मिल्ने गरि यहाँहरुको माया र सहयोगको अपेक्षा सहित सार्वजनिक गरेका छौँ ।