Suru Gare maile Jiuna (New Nepali Christian Song 2022) by Manish Durung Chyang Magar।शुरू गरे मैले
he param Prabhu ma tapaiko:👇👇👇Link • Hey Paramprabhu ma Tap...
Singer: Manish Durung Chyang MAGAR
Music composer: Sankar Smile
Recording/mixing/mastering: Hephzibah AV Studio
Presented by: NCCEF Little Singing
Master season-1(2014)
lyrics:
{(शुरू गरे मैले जिउन तपाईंमा)x२
मेरो आशा भरोसा सबै राखी तपाईंमा } X२
(म हिँड्नेछु तपाईंको बाटोमा)x२
र पछ्याउनेछु तपाईंलाई
Music...
१. (केलाई हेरे पुराना त्यी दिन, अन्धकार थियो अशान्त थियो)x२
जब मैले पाए निगहा येशूको म माथि पवित्र आत्मा आउनु भो
अन्धकार हटाई ज्योति छर्नु भो
स्वर्गीय प्रेमको झरी पार्नु भो...
{(शुरू गरे मैले जिउन तपाईंमा)x२
मेरो आशा भरोसा सबै राखी तपाईंमा } X२
(म हिँड्नेछु तपाईंको बाटोमा)x२
र पछ्याउनेछु तपाईंलाई....
26 фев 2022