Prabhuma Sadhai Anand Gardai | प्रभुमा सधैं आनन्द गर्दै |Official lyrical video by Rajan Gurung/Salina Rai
Singer/Lyrics: Rajan Gurung/ Salina Rai
Chorus: Neema Lama, Milan Nagar, Trishna Subba
Music: Bikram Thapa
Arrange: Bishan Manandhar
Flute 🪈: Ratan Bishwokarma
lyrical Video: Menuyal Basel
Music Label: iSansar
Music Puplisher: iSansarMusic
Lyrics:
हे ला ला ला ला ला ला ला हुँ हुँ हुँ
केटा - प्रभुमा सँधै आनन्द गर्दै खुशीले रमाउने छु
कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्ने छु
खुशीले रमाउने छु कम्मर मर्काइ गाउँदै रमाउँदै हर्षले नाच्ने छु कोरस - (खुशीले रमाउने छौं, हर्षले नाच्ने छौं - २
केटा - आफ्नै स्वरूपमा मलाई बनाउने सृष्टीकर्ताको आराधना म सँधै गर्नेछु मेरो प्यारो प्रभु येशुको
केटी - आफ्नै स्वरुपमा मलाई बनाउने सृष्टीकर्ताको
आरधना मधे गर्नेछु मेरो प्यारो प्रभु येशुको
दुबै - पापैमा म त डुबेको थिएँ पाप बाट बचाउनु भो
प्रशंसा म त सधै गर्नेछु उद्धारकर्ता येशूको
केटी - प्रभुमा सँधै आनन्द गर्दै खुशीले रमाउने
छु कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्ने हु केटा -
प्रभुमा सँधै आनन्द गर्दै खुशीले रमाउने छु
कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्ने हुँ कोरस -1 खुशीले रमाउने छौं, हर्षले नाच्ने हो - 2 हे हे हे हे हे हुँ ।
केटी - हिँड्दा खेरी म त धेरै लडें येशु तपाइले उठाउनु भो
यो जीवन के हो कसरी जिउने मलाई सिकाउनु भो -
हिँडदा खेरि केटा- : म त धेरै लडें येशु तपाइले उठाउनु भो यो जिबन के हो कसरी जिउने मलाई सिकाउनु भो
दुबै - बाटो, सत्य र जीवन म नै हुँ येशु तपाईले भन्नु भो
मेरो निम्ती स्वर्ग पुग्ने बाटो प्रभु तपाईं नै बन्नु भो
- 2 केटा - प्रभुमा सँधै आनन्द गर्दै खुशीले रमाउने छु -2)
केटी कम्मर मर्काइ गाउँदै रमाउँदै हर्षले नाच्ने छु - प्रभुमा आनन्द • गर्दै खुशीले रमाउने छु
कम्मर मर्काई गाउँदै रमाउँदै हर्षले नाच्ने छु कोरस - (खुशीले रमाउने छौं, हर्षले नाच्ने छौं - ३)
2 авг 2023